बीमा प्राधिकरणद्वारा सलिको र लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकरलाई जरिवानासहितको कारबाही

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा दलाल कम्पनीसहित दुई संस्थालाई जरिवानासहित कारबाही गरेको छ । प्राधिकरणले पुनर्बीमा दलालको सेवा प्रदान गर्दै आएको लर्ड बुद्ध रिइन्स्योरेन्स ब्रोकर प्रालि र सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) लाई कारबाही गरेको हो ।...


सपना प्रधान मल्ल र तिल प्रसाद श्रेष्ठमध्ये को बन्लान् प्रधान न्यायाधीश ?

काठमाडौं । रास्वपाभित्र सर्वोच्च अदालतकी कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ललाई प्रधानन्यायाधीश हुन नदिन चर्को लविङ जारी छ । नेकपा एमालेको तर्फबाट संविधानसभामा सदस्य बनिसकेकी सपनालाई प्रधानन्यायाधीश बनाउँदा एमालेकरण हुने भन्दै रास्वपाभित्र आलोचना भइरहेको हो । तर आज बस्ने संवैधानिक...


पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको छ। बीमा कम्पनीहरुले पिआई बीमा पोलिसीमा बदमासी गरेपछि प्राधिकरणले निर्देशिका सच्चाउदै पिआई बीमा पोलिसीमा पुनर्बीमाको दररेट लागू गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको हो...


शेयर बजारबाट बैंकको आम्दानी ९ अर्ब नाघ्योः ग्लोबल र नबिल अग्रस्थानमा, आक्रामक लक्ष्मी सनराइज र कुमारी

काठमाडौँ । ९ महिनाको अवधिमा बैंकहरुले शेयर बजारबाट झण्डैै साढे ९ अर्ब रुपैयाँ बढीको आम्दानी गरेका छन् । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुले शेयर बजारबाट ९ अर्ब...


आइएमई लाइफले ९ महीनामा कमायो ३६ करोड नाफा, जीवन बीमाकोष १७ अर्ब नजिक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार गत आवको तुलनामा चालू आवमा नाफा सहितका अधिकांश सूचकमा वृद्धि भएको छ। गत आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख...


ईभी आयातमा अर्बौं कर छली गर्ने व्यवसायी नयाँ सरकारको राडारमा, भन्सारदेखि बजारसम्मको सेटिङ खुल्दै

काठमाडौँ । विद्युतीय सवारीसाधन (ईभी) आयातमा भएको करछली प्रकरणको अनुसन्धान अघि बढेको छ । राज्यको राजस्व प्रणालीलाई नै कमजोर बनाउने गरी योजनाबद्ध रूपमा करछली गर्ने अटो ब्यवसायीहरु अब अनुसन्धानको दायरामा आउने भएका हुन् । पछिल्ला वर्षहरूमा नेपाल सरकारले पेट्रोलियम...


बैदेशिक रोजगार म्यादी बीमाः निजिबाट खोसेर सरकारी कम्पनीलाई दिने तयारी

काठमाडौं । वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी सरकारले परिर्वतन गर्ने तयारी गरेको छ । सरकारले निजि बीमा कम्पनीबाट खोसेर यतिबेला वैदेशिक रोजगार म्यादी बीमाको मोडालिटी परिवर्तन गरी सरकारीमा मात्रै गर्ने प्रावधान लागू गर्ने तयारीमा जुटेको छ । वैदेशिक रोजगार...


इरानद्वारा दुबईका कैयौं स्थानमा आक्रमण, पाँच लाख नेपाली रहेको देश युद्धतर्फ

काठमाडौं । कुटनीतिक परिपक्वता देखाउन नसक्दा संयुक्त अरब इमिरेट्सले गम्भिर परिणाम भोग्ने स्थिति उत्पन्न भएको छ । अमेरिका र इरानबीचको युद्धको चपेटामा मध्यपूर्वको साना देश दुबई फस्न पुगेको छ । गएराति इरानले दुबईमाथि १५ वटा मिसाइल र चार वटा...


अध्यादेशमै जोगाइयो गैर कानुनी नियुक्त लिएका गभर्नर, सुशासनको प्रतिबद्धतामा आँच

काठमाडौं । भ्रष्टाचारको अन्त्य र सुशासनमार्फत देशलाई परिवर्तन गर्ने घोषणा गरेको सरकारले एउटा आश्चर्यजनक, रोचक र शंकास्पद निर्णय गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलको पद जोगाउने निर्णयले रास्वपा र प्रधानमन्त्री बालेन्द्र शाहको सुशासनप्रतिको प्रतिबद्धतामाथि...


घुस दिएपछि तेस्रो पक्ष बीमा नै नगरी सवारीसाधनको नवीकरण

काठमाडौं । सवारीसाधन नवीकरण गर्दा अनिवार्य गरिएको तेस्रो पक्ष बीमा नै नगरी नवीकरण हुने गरेको पाइएको छ । मोटरसाइकल नवीकरणका लागि करिब एक हजार आठ सय रुपैयाँ बीमाशुल्क लाग्ने गर्दछ । त्यस्तै चारपाङ्ग्रेका लागि सातदेखि आठ हजार रुपियाँ लाग्छ तर...


अनुसन्धान अवधिभर हिमालयन रि माथि कुनै एक्सन नलिने बीमा प्राधिकरणको निर्णय

काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिमालयन रि इन्स्योरेन्स कम्पनीमाथि अनुसन्धान रहदासम्म कुनै एक्सन नलिने भएको छ। सम्पत्ति शुद्धीकरण अनुसन्धान, अख्तियार र सिबिआईको अनुसन्धानको घेरामा रहेको कम्पनीमाथि हिमालयन रि माथि कुनै एक्सन नलिने प्राधिकरणको निर्णय गरेको छ। प्राधिकरण कम्पनीभित्र बीमा...


बीमा ऐनको दुई वटा दफा संशोधन गर्ने बालेन सरकारको निर्णय, अध्यादेशमा के छ ?

काठमाडौं । सरकारले हिजो जारी गरेको केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेशमार्फत बीमा ऐन २०७९ को दुई वटा दफा संशोधन गरेको छ । बीमा ऐनको दफा ९ मा रहेको सदस्यहरुका लागि तोकिएको चार बर्षको पदावधीको अवधी हटाएको छ...


सेवा, समर्पण र सामाजिक उत्तरदायित्वसँग नेपाल लाइफको २५ वर्षे उत्सव (फोटोफिचर)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशैभर विभिन्न खालका सामाजिक अभियानका कार्यक्रमहरू सञ्चालन गर्दै आफ्ना स्थापनाको २५औं वार्षिकोत्सव मनाइरहेको छ। कम्पनीले नुवाकोट शाखा, बनेपा शाखा, धनगढी शाखा, दमक शाखा, भैरहवा शाखा, बुटवल शाखा, बुद्ध चौक, कर्णाली प्रादेशिक कार्यालय,...


फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुको बदमासी

काठमाडौं । राजधानीबाट तराई मधेस जोड्नका लागि निर्माण हुने दु्रतमार्गको फास्ट ट्रयाकको बीमामा निर्जिवन बीमा कम्पनीहरुले बदमासी गरेको पाइएको छ। सो कारण बीमा कम्पनीहरुको नियामक निकाय नेपाल बीमा प्राधिकरणले ती कम्पनीहरुमाथि निगरानी अघि बढाएको हो । बीमा पोलिसी र...


हिमालयन रिमा राजिनामा दिएका अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुको साइलेन्स जवाफ

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सोधेको सपष्टिकरणमा हिमालयन रि मा राजिनामा दिएका अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुले साइलेन्स जवाफ दिएका छन् । नेपाल बीमा प्राधिकरणले एक साता अघि संचालक सहित उच्च व्यवस्थापकहरुलाई सोधेको सपष्टिकरणमा अध्यक्ष शेखर गोल्छा सहितका संचालकहरुको...


डोजरको शासनः नक्सा, लालपूर्जा र आँसुबीच नागरिकमाथि चल्दै बुलडोजर, कानुनभन्दा माथि सरकार!

समाचार टिप्पणी काठमाडौँ । कुनै पनि राज्यको वास्तविक शक्ति त्यसका संरचना, सडक, पुल वा भवनमा मात्र नापिँदैन त्यो नागरिकप्रतिको संवेदनशीलता, न्यायप्रतिको प्रतिबद्धता र संकटमा परेका मानिसहरूप्रतिको व्यवहारमा झल्किन्छ । तर पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकामा देखिएको दृश्यले राज्यको यही मानवीय...


एक दर्जन लघुवित्तको नाफामा ४९ प्रतिशतको वृद्धि, दुई कम्पनीको घट्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा सूचीकृत रहेका ५० लघुवित्त वित्तीय संस्थामध्ये हालसम्म ११ वटाले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमास (चैत्र मसान्तसम्म) को वित्तीय विवरण सार्वजनिक गरेका छन्। प्रकाशित विवरणअनुसार यी संस्थाहरूको समग्र खुद नाफा उल्लेख्य रूपमा बढेको...


बीमा क्षेत्रमा बढ्दो रोजगारीः १२ हजार ३९४ जना कर्मचारी आवद्ध, शाखा विस्तारसँगै पहुँच ५०% नाघ्यो

काठमाडौं । पछिल्ला वर्षहरूमा नेपाली बीमा क्षेत्र रोजगारीको नयाँ आकर्षणका रूपमा स्थापित हुँदै गएको देखिन्छ । सञ्चालनमा रहेका जीवन, निर्जीवन तथा लघु बीमा कम्पनीहरूमा अहिले १२ हजारभन्दा बढी व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन् । बीमा कम्पनीहरूले उपलब्ध गराउने सेवा–सुविधा,...


बीमा प्राधिकरणका सञ्चालक पाण्डे बर्खास्त

काठमाडौं । सरकारले आज जारी गरेको अध्यादेशले नेपाल बीमा प्राधिकरणका एक मात्र गैर कर्मचारी सञ्चालक पदमुक्त हुन पुगेका छन् । नेपाल सरकारले मन्त्रिपरिषद समक्ष सिफारिस गरी आज जारी गरेको अध्यादेश अनुसार बीमा ऐन २०७९ को दफा ६ (१) को...


कांग्रेस, एमाले र माओवादीले नियुक्त गरेका १५३४ जनाको पद एउटै अध्यादेशले च्याट्टै

काठमाडौं । सरकारले अध्यादेशमार्फत राजनीतिक नियुक्ती खाएर सार्वजनिक पद धारण गरेका एक हजार ५३४ जनालाई आज पदमुक्त गरेको छ । मन्त्रिपरिषदले पठाएको अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेसँगै उनीहरुको पद गएको हो । रिक्त रहेका ति पदहरुमा सरकारले छिट्टै...