जनयुद्धमा बन्दुक भिरेका यतिराज नेशनल लाइफमा चम्काउँदै बीमा व्यवसाय (भिडियोसहित)
मानिसले जब अन्तरहृदयबाट आफू, परिवार अनि समाजको मात्रै हितभन्दा माथि पुगेर सिंगो देश र मानव समाजको विकासबारे सोच्छ तब अनेकन यात्राहरु गर्न बाध्य हुन्छ । सानैदेखि समानता, न्याय र बर्गीय मुक्तिको सपना देखेको यतिराज अधिकारी मुक्तिकामी जनताको सपना पुरा...
कोरियन लगानीमा स्थापित एसवाई प्यानल, सुदृढ वित्तीय अवस्थाले मच्चाउला शेयर बजारमा तान्डव ?
काठमाडौँ । २०७२ सालको विनाशकारी भूकम्पले मुलुकभर अत्यधिक क्षति पु-यायो । हजारौँ नागरिकले ज्यान गुमाए, लाखौँ घाइते भए र असंख्य संरचनाहरू भत्किए । विपद्पछि देशभर ‘भूकम्प प्रतिरोधी सामग्री’ र सुरक्षित आवासको आवश्यकता तीव्र रूपमा बढ्यो । यही आवश्यकतालाई सम्बोधन...
जीवन बीमा कम्पनीहरुको लगानी ८ खर्ब नजिक, नेपाल लाइफ एक्लैको दुई खर्ब, कुन क्षेत्रमा कसको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले झण्डै आठ खर्ब रुपैयाँ लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा कुल सात खर्ब ८९ अर्ब ८२ करोड...
बीमा प्राधिकरणका पूर्वअध्यक्ष सिलवाललाई सफाइ दिने फैसलाविरुद्ध सर्वोच्च पुग्यो अख्तियार
काठमाडौँ । नेपाल बीमा प्राधिकरणका पूर्वअध्यक्ष सूर्यप्रसाद सिलवाललाई विशेष अदालतले दिएको सफाइ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दर्ता गरेको छ। विशेष अदालतको फैसला अन्यायपूर्ण रहेको ठहर गर्दै अख्तियारले मंसिर १७ गते सर्वोच्चमा पुनरावेदन दर्ता गरेको प्रवक्ता...
ओझाको मुद्दामा छानविन समितिको प्रतिवेदन झिकाउन सर्वोच्च अदालतको आदेश, २८ गते नयाँ पेशी
काठमाडौं । सर्वोच्च अदालतले शरद ओझाले नेपाल सरकार मन्त्रिपरिषदका विरुद्धमा दायर गरेको रिटमाथि आजको सुनुवाईमा कुनै नयाँ आदेश नदिई छानविन समितिले दिएको प्रतिवेदन झिकाउन आदेश जारी गरेको छ । न्यायाधीश विनोद शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले ओझाले दायर...
गम्भीर त्रुटिले संकटमा हुन्डाई ब्रान्डः अन्तर्राष्ट्रिय बजारबाट लाखौं गाडी रिकल, नेपालमा पनि गुमाउँदै विश्वसनीयता
काठमाडौँ । नेपाली अटो बजारमा निरन्तर आगलागी र दुर्घटनामा परि रहेका हुन्डाई ब्रान्डका गाडीको अन्तर्राष्ट्रिय प्रतिष्ठा समेत कमजोर हुँदै गएको देखिएको छ । कोरियन कार निर्माता कम्पनी हुन्डाई पछिल्लो वर्षहरुमा गुणस्तर समस्याका कारण गम्भीर संकटमा परेको देखिएको हो ।...
कात्तिकमा निर्जीवन बीमा कम्पनीको व्यवसाय १७% ले बढ्यो, कुनको कति ?
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको कात्तिक महिनामा तीन अर्ब १९ करोड १८ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ निर्जीवन...
जीवन बीमा दाबी भुक्तानी ७% वृद्धि, कुन कम्पनीको कति? (तथ्यांकसहित)
काठमाडौं । चालू आर्थिक वर्ष (आव) को पहिलो त्रैमासिक वित्तीय विवरण १४ वटै जीवन बीमा कम्पनीहरूले सार्वजनिक गरिसकेका छन्। सार्वजनिक तथ्यांक अनुसार गत आवको तीन महीनाको तुलनामा चालू आवको तीन महीनामा जीवन बीमा क्षेत्रको कुल दाबी भुक्तानी ७.३५ प्रतिशतले...
पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय, तत्काल रोक्न प्राधिकरणलाई अर्थको निर्देशन
काठमाडौं ।सरकारी स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनीको हकप्रदमा थप लगानी नगर्ने सरकारको निर्णय गरेको छ । जेनजी आन्दोलनपश्चातको अवस्थालाई मध्यनजर गर्दै सरकारले कम्पनीमा हकप्रद शेयरमा थप लगानी गर्न नसक्ने भएको अर्थमन्त्रालयले जनाएको छ। जेन–जी आन्दोलनको क्षतिका कारण सरकारले तत्काल...
सर्वोत्तम स्टीलको वर्षदिनको व्यापार ८ अर्ब ७२ करोड: टीएमटी डन्डीको दबदबा, ६ अर्ब कर्जाका लागि रेटिङ
काठमाडौँ । ब्यवसायी बिष्णु न्यौपानेको कम्पनी सर्वोत्तम स्टीलले वर्षदिनको अवधिमा पौन ९ अर्ब रुपैयाँको व्यापार गरेको छ ।सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारीमा रहेको कम्पनीले सन् २०२४।०२५ मा ८ अर्ब ७२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको हो ।...
नेपाल रिद्वारा गत आवको चौथो त्रैमासिक विवरण सार्वजनिक, १ अर्ब ३ करोड नाफा कमाउँदा अन्य सूचक कस्तो?
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड (नेपाल रि) ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण बल्ल सार्वजनिक गरेको छ। अन्य बीमा कम्पनीहरूले चालू आवको प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरिसक्दा यस कम्पनीले भने गत आवको अन्तिम त्रैमासिक वित्तीय...
प्रयोजन नखुलेका व्यक्तिगत कर्जाको सीमा १ करोड पुग्यो, यस्तो छ राष्ट्र बैंकको एकीकृत निर्देशन
काठमाडौँ । अब बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिगत प्रयोजनका कर्जा १ करोड रुपैयाँसम्म प्रदान गर्न सक्ने भएका छन्। यो व्यवस्था चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा राष्ट्र बैंकले एकीकृत निर्देशनमा संशोधन गर्दै लागू गरेको हो। यसअघि निश्चित...
बैंकबाट बीमा गरेका बीमित ठहरै, जेनजी आन्दोलनका अधिकांश बीमित अण्डर इन्स्योरेन्सको मारमा
काठमाडौं । नेपालमा बैंकास्योरेन्स बन्द भएको धेरै नै भइसकेको छ । अझै पनि बैंकमार्फत हुने बीमा भने रोकिएको छैन । निर्जीवन बीमाको ठूलो हिस्सा बैंकले ऋण लिन आएका ऋणीको सम्पत्ति बीमा पनि मुख्य हो । तर, बैंकमार्फत बीमा गरेका...
बीमा प्राधिकरणद्वारा बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी, के आयो नयाँ ब्यवस्था?
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले सम्पूर्ण इजाजतपत्र प्राप्त बीमकहरुलाई बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न नयाँ निर्देशन जारी गरेको छ। प्राधिकरणको मंसिर १५ गते बसेको बैठकले बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण सम्बन्धी निर्देशन जारी गरेको हो । निर्देशनअनुसार जीवन बीमा अभिकर्ताले...
ओमोडा र जेको ब्रान्डका ईभी बेचेर एसपीजी अटोमोबाइल्सले वर्षदिनमा कमायो साढे ३ अर्ब, ‘ओमाडा ई-५’ को माग उच्च
काठमाडौँ । नेपाली अटो बजारमा ओमोडा र जेको ब्रान्डका विद्युतीय (ईभी) सवारी साधनको दबदबा लगातार बढिरहेको छ । उपभोक्ताहरुको उच्च मागका कारण यी ब्रान्डका सवारी साधन सर्वाधिक बिक्री वितरण भइरहेको हो । ओमाडा र जेकोको नेपालका लागि आधिकारिक वितरकको...
जीवन बीमकको नवीकरण बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्ष (आव) को कात्तिक महीनासम्म ४९ अर्ब ४९ करोड ४५ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन गरेका छन्। गत आवको कात्तिक मसान्तसम्म कम्पनीहरूले ४२ अर्ब ६८ करोड ७६ लाख रुपैयाँ नवीकरण बीमाशुल्क आर्जन...
कात्तिकमा मात्रै जीवन बीमकको ब्यवसाय १३ अर्ब, ग्रोथमा आक्रामक राष्ट्रिय जीवन बीमा र आइएमई
काठमाडौँ । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै १२ अर्ब ९८ करोड ९१ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार यस्तो देखाएको हो । कम्पनीले कात्तिकमा आर्जन गरेको ब्यवसाय गत...
शरद ओझाको मुद्दामाथि आज सर्वोच्च अदालतमा छलफल हुँदै
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षबाट बर्खास्त गर्ने तत्कालिन सरकारका विरुद्धमा शरद ओझाले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश मोहम्मद अजिज मुसलमान र श्रीकान्त पौडेलको संयु्क्त इजलासमा आजको लागि सुनुवाई हुने गरी इजलास...
जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियोले देखायो यस्तो चित्रः सबै कम्पनी जोखिममुक्त !
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका १४ वटै जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन रेसियो (औसत) २.३५ रहेको कम्पनीहरूले सार्वजनिक गरेको तथ्यांकले देखाएको छ। गत आर्थिक वर्ष (आव)को पहिलो त्रैमासमा कम्पनीहरूको यस्तो रेसियो २.५४ प्रतिशत रहेको थियो। सोल्भेन्सी मार्जिन रेसियो सबैभन्दा...
सरकारले नगद कारोबारको सीमा घटायो
काठमाडौं । सरकारले नगद कारोबारको सीमा घटाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एक पटकमा ५ लाख वा सो भन्दा माथिको सेवा, वस्तुको खरिद बिक्री वा अन्य कारोबार गर्दा अनिवार्य रुपमा वित्तीय संस्था वा बैंकिङ माध्यमबाट गर्नुपर्ने गरी सीमा...

















