यो साताको शेयर बजार कस्तो रह्यो ?

काठमाडौं । साता नेप्से परिसूचक करिब २ प्रतिशत घटेर बन्द भएको छ। गत साता २७८८।७० विन्दुमा बन्द भएको नेप्से, यस साता १।७९ प्रतिशत अर्थात ४९।९८ अंक घटेर २७३८।७२ विन्दुमा बन्द भएको छ।यस साता चार कारोबार दिनका लागि बजार खुलेको...


बालेन आतंकपछि सुकुम्बासीद्वारा आत्महत्या ! हालसम्म दुई जनाले त्यागे प्राण

काठमाडौं । कांग्रेस, एमाले र माओवादीले मच्चाएको लूटतन्त्र अन्त्यको लागि घण्टीमा मतदान गरेर नयाँ राजनीतिक शक्ति चुनेका आम सर्वसाधारणले घातक परिणाम भोग्न विवस भएका छन् । प्रधानमन्त्री बालेन साहको फाँसीवादी आदेशपछि प्रहरी सुरक्षाकर्मीहरुले मच्चाएको बर्बर आतंकका कारण एक जनाले...


डरलाग्दो बन्दै अनलाइन ठगी धन्दाः ९ महिनामा सर्वसाधारणको ४५ करोड लुटियो, कुन माध्यमबाट कति ?

काठमाडौं । पछिल्ला महिनाहरूमा डिजिटल प्रविधिको दुरुपयोग भयावह रूपमा बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०८२÷०८३ को साउनदेखि चैतसम्मको ९ महिनामा मात्रै अनलाइन माध्यमबाट सर्वसाधारणको ४४ करोड रूपैयाँ ठगी भएको हो । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्यांक अनुसार...


सूर्यज्योति लाइफको नाफा ११ प्रतिशत बढ्यो, अन्य सूचकको अवस्था कस्तो?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक (चैत मसान्तसम्मको) वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा अधिकांश वित्तीय सूचकहरूमा वृद्धि भएको छ। गत आवको...


बालेनले चलाएको राज्य आतंकप्रति रास्वपाकै कार्यकर्ताहरु असन्तुष्ट, भित्रभित्रै भुसको आगो झै फैलिँदै

काठमाडौं । पुराना संसदवादी दलहरुले देशमा विकास र समृद्धि दिन नसकेको भन्दै जनपक्षीय शासन व्यवस्थाका लागि नयाँ राजनीतिक दललाई छानेका जनता यतिबेला आतंकित र त्रसित छन् । सिंगो देशका जनतालाई त्रसित र आतंकित बनाउने गरी अहिले बालेन्द्र शाह नेतृत्वको...


बीमा सर्भेयर सम्बन्धी नयाँ निर्देशन सहित आचारसंहिता जारी, केके छन् व्यवस्था?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ। बीमा सर्भेयरको काम व्यवस्थित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई सर्भेयरको व्यवसायिक निष्ठा, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी क्षतिको वास्तविक र न्यायोचित मूल्यांकन गर्न निर्देशन जारी गरिएको हो।...


बीमा अभिकर्ताका लागि नयाँ आचारसंहिता: गोपनीयता उल्लंघनदेखि दोहोरो भूमिकासम्म निषेध, के छन् नियम ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ता सम्बन्धी निर्देशन २०८३ जारी गरेको छ । प्राधिकरणले बीमा अभिकर्ताहरूको कार्यप्रणालीलाई थप व्यवस्थित, व्यावसायिक, पारदर्शी र जवाफदेही बनाउन बीमा ऐन २०७९ को दफा १६६ ले दिएको अधिकार प्रयोग गरी निर्देशन जारी गरेको...


सात माइक्रो इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका संस्थापक शेयरधनीहरु सम्पत्ति शुद्धिकरण विभागको छानविनमा

काठमाडौँ । अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विभिन्न बीमा कम्पनीहरूसँग सम्बन्धित संस्थापक शेयर खरिद प्रक्रियामा थप विवरण आवश्यक परेको भन्दै सम्बन्धित पक्षलाई जानकारी बुझाउन आग्रह गरेको छ। विभागले सात माइक्रो इन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका संस्थापक शेयरधनीहरुको लगानी...


नेको इन्स्योरेन्स डुबाएर सिईओ अशोक खड्काले जोडे करोडौंको सम्पत्ति, कहिले होला छानविन ?

काठमाडौं । नेपाल सरकारको २१ प्रतिशत भन्दा बढि अप्रत्यक्ष लगानी रहेको नेको इन्स्योरेन्स कम्पनीका सिईओ अशोक कुमार खड्काले करोडौं रुपैयाँ अकूत सम्पत्ति आर्जन गरेको खुलेको छ । करिब सात बर्ष अघि नेको इन्स्योरेन्स कम्पनीमा सिईओ बनेका खड्काको नाममा कालिकास्थानमा...


सेटिङमा लाइसेन्स लिएका लघुबीमा कम्पनीहरु छानविनमा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका तत्कालिन अध्यक्ष सुर्य प्रसाद सिलवालले तीन अर्ब रुपैयाँ घुस सेटिङमा लघुबीमा कम्पनीको लाइसेन्स वितरण काण्डमा सिआईबी र सम्पत्ति शुद्धिकरण विभागले हात हालेको छ । २०७९ सालको आम निर्वाचनको बेला तत्कालिन कांग्रेस, एमाले र माओवादीले...


अन्तर्राष्ट्रिय कानुन र संविधान कुल्चने अध्यादेश राष्ट्रपतिबाट जारी भए मुलुक थप संकटमा

काठमाडौं । निर्वाचनमा पाएको जनमतको दुरुपयोग गर्दै जथाभावी गरिरहेको सरकारले सिफारिस गरेका अन्तर्राष्ट्रिय कानुन र नेपालको संविधान विपरितका अध्यादेशहरु राष्ट्रपतिबाट जारी नहुने आशा बौद्धिक क्षेत्रले गरेको छ । सरकारले अन्तर्राष्ट्रिय कानुनमा नेपालले गरेको हस्ताक्षर विपरित हुने गरी कर्मचारी संगठन...


बीमा कम्पनीले गरे साढे ५१ अर्ब दाबी भुक्तानी, १ लाख ७५ हजार बीमा पाेलिसीकाे भुक्तानी बक्याैता

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को ९ महिनामा बीमा कम्पनी (जीवन र निर्जीवन) हरुले साढे ५१ अर्ब रुपैयाँ दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालू आर्थिक वर्षको चैतसम्मको तथ्याङ अनुसार बीमा कम्पनीबाट ५१ अर्ब...


तेस्रो त्रैमाससम्ममा बीमा पोलिसी सरेण्डर रकम १० अर्ब नाघ्यो, नविकरण नगर्नेको संख्या १२ लाख २५ हजार

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम १० अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा जीवन बीमा कम्पनीहरुबाट १० अर्ब ४९ करोड ५७ लाख रुपैयाँ बाहिरिएको हो ।...


नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष सुरेन्द्र कुमार पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीका सञ्चालक समिति अध्यक्ष सुरेन्द्र कुमार पौडेलले पदबाट राजीनामा दिएका छन् । पौडेलले गत चैत २० गतेदेखि लागू हुनेगरी अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । उनको राजीनामा वैशाख १ गते अर्थमन्त्रीस्तरीय बैठकले स्वीकृत गरेको हो...


वाणिज्य बैंकको प्रतिशेयर आम्दानीमा सुधार: सात बैंकको ईपीएस २० रुपैयाँमाथि, कुनको कति ?

काठमाडौँ । वाणिज्य बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) मा सुधार देखिएको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिको रिपोर्ट अनुसार अधिकांशको प्रतिशेयर आम्दानी बढेको हो । चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा बैंकहरुको प्रतिशेयर...


नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सको अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले उनलाई पक्राउ गरेको हो । धितोपत्रसम्बन्धी ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका क्रममा श्रेष्ठ पक्राउ परेको प्रहरीको भनाइ छ ।


फाइनान्सको मुनाफामा चमकः ९ महिनामा साढे ७० करोड खुद नाफा आर्जन, कुन कति अब्बल ?

काठमाडौँ । फाइनान्स कम्पनीहरुको नाफामा चमक देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्मको विवरण अनुसार नाफा झण्डै ७० करोड पुगेको हो । चालु आर्थिक वर्षको ९ महिनामा फाइनान्स कम्पनीहरुले ७० करोड ४०...


९ वाणिज्य बैंकको खराब कर्जा ५% भन्दा माथि, एभरेष्टको सबैभन्दा कम हुँदा एनआईसीको उच्च, कुनको कति?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्म आइपुग्दा वाणिज्य बैंकको खराब कर्जा (एनपिएल) ५ प्रतिशत नाघेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चैत मसान्तसम्मको विवरण अनुसार खराब कर्जा बढेर ५.२५ प्रतिशत पुगेको हो । गत...


वाणिज्य बैंकको ब्याज आम्दानी १ खर्ब ४२ अर्बः अग्रस्थानमा नबिल र ग्लोबल, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा वाणिज्य बैंकको खुद ब्याज आम्दानी १ खर्ब ४२ अर्ब पुगेको छ । हाल सञ्चालनमा रहेको २० वाणिज्य बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ खर्ब ४२ अर्ब ६८ करोड...


आठ विकास बैंकद्वारा १६ अर्ब खुद ब्याज आम्दानीः मुक्तिनाथ र गरिमा अग्रस्थानमा, सांग्रिलाको उच्च वृद्धि

काठमाडौं । राष्ट्रियस्तरको आठै वटा विकास बैंकहरूले चालू आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमासिक (साउनदेखि चैत मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन्। विवरणअनुसार यी बैंकहरूले गत आवको चैत मसान्तसम्म १५ अर्ब ४५ करोड ७५ लाख रुपैयाँ खुद ब्याज...