निर्जिवन बीमा कम्पनीहरुले साढे १५ अर्ब माथिको व्यवसाय भित्र्यायो, सगरमाथा, शिखर र हिमालयन एभरेष्ट अग्रस्थानमा

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको चार महिनासम्ममा १५ अर्ब ८४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार चार महिनाको अवधिमा निर्जिवन बीमाा कम्पनीहरुले सो बीमाशुल्क आर्जन गर्न सफल...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन ४९ अर्ब माथि, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको कात्तिक मसान्तसम्ममा ४९ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांकले जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन यस्तो देखाएको हो...


मौद्रिक नीतिले बीमा कम्पनीहरुलाई राहत, ७ खर्ब निक्षेपले पाउला त न्याय ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आवको लागि जारी मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत बीमा कम्पनीहरु सहित संस्थागत निक्षेपकर्ताहरुलाई राहत दिने निर्णय गरेको छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२/८३ पहिलो मौद्रिक नीति समीक्षा गर्दै संस्थागत निक्षेपकर्तालाई राहत...


जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा उछाल, नेपाल लाइफ र आइएमई लाइफ सर्वाधिक अगाडि (तथ्याङ्कसहित)

काठमाडौं । देशको अर्थतन्त्र जर्जर अवस्थाबाट गुज्रिरहँदा समेत जीवन बीमा कम्पनीहरुको नयाँ व्यवसायमा भने उल्लेख्य बृद्धि गर्न सफल भएको देखिएको छ । चालु आवको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरुले झण्डै ३० प्रतिशतले लोभलाग्दो बृद्धिदर हासिल गर्न सफल भएका...


जीवन बीमकको कुल बीमाशुल्क आर्जन १६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको एक तथ्यांकअनुसार १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आवको कात्तिक महीनासम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले गत आवको कात्तिक महीनासम्म ५३ अर्ब...


मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा के–के आयो नीतिगत परिवर्तन ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२।८३ का लागि जारी गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत बैंक तथा वित्तीय संस्थासम्बन्धी महत्वपूर्ण व्यवस्थाहरु ल्याएको छ। त्यसअनुसार, ब्याजदर करिडोरको माथिल्लो सीमा घटाई ६.०० प्रतिशतबाट ५.७५ प्रतिशत कायम गरिएको छ...


मौद्रिक नीतिले दियो लघुवित्त क्षेत्रलाई राहत, के भयो नीतिगत परिवर्तन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त क्षेत्रलाई ठुलो राहत प्रदान गरेको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिनीतिको समिक्षा सार्वजनिक गर्दै केन्द्रिय बैंकले लघुवित्तले नीतिगत सुधार गरेको हो । लघुवित्त वित्तीय संस्थाबाट धितोमा प्रवाह गरिने कर्जाको...


स्थायी तरलता सुविधा र नीतिगत दरको माथिल्लो सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्थायी तरलता सुविधा र नीतिगत दरलाई घटाएको छ । चालु आर्थिक वर्ष २०८२।८३ को पहिलो त्रैमासिक मौद्रिक नीतिको समिक्षा सार्वजनिक गर्दै स्थायी तरलता सुविधा दर र नीतिगत दरलताई घटाएको हो । ब्याजदर करिडोरको तल्लो...


संस्थागत मुद्दती निक्षेपमा १ प्रतिशत ब्याजदर कम राख्नुपर्ने व्यवस्था हट्यो

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाले संस्थागत मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत मुद्दती निक्षेपको तुलनामा कम्तीमा १ प्रतिशत बिन्दुले कम राख्नुपर्ने विद्यमान व्यवस्था खारेज गरिने भएको छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२र८३ का लागि जारी गरिएको मौद्रिक नीतिको पहिलो...


आइएमई लाइफको नयाँ बोनसदर घोषणा, बीमितले ८० रुपैयाँसम्म बोनस पाउने

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर घोषणा गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए अनुरूप बोनसदर घोषणा...


प्रभु बैंकमा मध्यरातमा संचालक समितिको बैठक, कामु सिईओको जिम्मेवारीमा लम्साल

काठमाडौं । प्रभु बैंकमा सिइओसहित उच्च अधिकारी प्रकाउ परेसँगै बैंकले मध्यरातमा संचालक समितिको बैठक डाकेर कामु सिईओ नियुक्त गर्ने निर्णय गरेको छ । बैंक साँझ ९ बजे बसेको बैठकले कामू प्रमुख कार्यकारी अधिकृतमा निरज लम्साल नियुक्त गर्ने निर्णय गरेको...


प्रभु बैंकबाट सिईओसहित उच्च तहका तीन कर्मचारी प्रकाउ

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनसहित बैंकका तीन जना कर्मचारी बैंकिङ कसुरको आरोपमा कार्यालयबाटै पक्राउ परेका छन् । कानूनविपरीत बैंकलाई नोक्सानी पुर्याएको र उक्त कार्य लुकाउन विभिन्न कम्पनीहरूको नाममा करोडौं रकम कर्जा प्रवाह गरी दुरूपयोगमा संलग्न...


नयाँ बोनसदर घोषणा गर्ने पहिलो कम्पनी बन्यो सिटिजन लाइफ, बीमितलाई ८० रुपैयाँसम्म बोनस दिइने

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष (आव) २०८१/०८२ का लागि नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्यांकन सम्बन्धी बीमांकीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भए बमोजिम बोनसदर कायम...


सोमबार मौद्रिक नीतिको समिक्षाः कर्जा बढाउनेमा केन्द्रित, के-के हुन सक्छन् नीतिगत परिवर्तन ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा भोलि सार्वजनिक गर्ने तयारी गरेको छ । ४५ दिनभित्र समीक्षा गर्नुपर्ने व्यवस्था रहँदा केन्द्रीय बैंकले त्यसअनुसार सञ्चालक समितिको बैठक आव्हान गरेको हो । भोलि बिहान बस्ने...


प्रभु बैंकका सीईओ शेरचन पक्राउ

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचन पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रभु बैंकका सीईओ शेरचनलाई आइतबार पक्राउ गरेको हो। बैंकका तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचनमाथि चलिरहेको कर्जा अपचलनसम्बन्धी अनुसन्धानकै क्रममा...


निर्जीवन बीमा क्षेत्रमा २० प्रतिशतसम्म क्यासब्याकको अस्वस्थ प्रतिस्पर्धा, नियामकको सुधार्ने प्रयास पनि असफल

काठमाडौं । नेपाली निर्जीवन बीमा क्षेत्रमा क्यासब्याकको अत्यन्तै अस्वस्थ प्रतिस्पर्धा हुन पुगेको छ जसका कारण कुनै पनि बेला निर्जीवन बीमा क्षेत्रले अप्रिय अवस्थाको सामना गर्नुपर्ने अवस्था आउन सक्नेछ भने विदेशी पुनर्बीमा कम्पनीहरू माँझ नेपाली बीमा कम्पनीहरूले विश्वास गुमाउने अवस्था...


निर्जीवन बीमा कम्पनीहरुको दावी बक्यौता ५९% ले बढेर ५२ अर्ब बढी, असोजसम्ममा साढे ५ अर्ब भुक्तानी

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (भुक्तानी हुन बाँकी रकम) ५२ अर्ब बढी रहेको पाइएको छ । नेपाल बीमा प्राधिकरणले प्रकाशित गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीको दावी...


बिजुली बेचेर ८७ हाइड्रोपावरले कमाए झण्डै १६ अर्ब, कुन कम्पनीको आम्दानी कति ? (तथ्यांकसहित)

काठमाडौं । विपद्का जोखिम र प्राकृतिक चुनौतीबीच पनि जलविद्युत कम्पनीहरूको बिद्युत बिक्री आम्दानीमा सुधार देखिएको छ । बाढी–पहिरोले भौतिक संरचना प्रभावित पार्दा पनि उत्पादनमा अवरोध आउँदा समेत जलविद्युत कम्पनीको बिद्युत बिक्री आम्दानी ४.२३ प्रतिशतले बढेको हो । हाल नेपाल...


उच्च प्रतिफलयुक्त क्षेत्रमा लगानी गर्दै एशियन लाइफ, शेयरदेखि पर्यटन क्षेत्रमा अर्बौको लगानी

काठमाडौँ । नेपाली बीमा बजारमा विगत करिब दुई दशकदेखि निरन्तर आफ्नो अस्तित्व मजबुत बनाउँदै आएको एशियन लाइफ इन्स्योरेन्स पछिल्ला वर्षहरूमा उत्कृष्ट क्षेत्रमा लगानी बढाउँदै अगाडि बढेको छ । २०६४ फागुन १५ गते स्थापना भएको कम्पनीले जीवन बीमा क्षेत्रमा स्थायित्व,...


बीमा पोलिसी सरेण्डरदर ९% ले घट्यो, तीन महिनामा साढे तीन अर्ब रकम बीमितलाई फिर्ता

काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम ८.७९ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको असोज महिनासम्ममा सरेण्डरमार्फत साढे तीन अर्ब रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कबमोजिम चालु...