जीवन बीमा कम्पनीहरूद्वारा ६ महीनामा ९३ अर्ब खुद बीमाशुल्क आर्जन, कुनको कति?
काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गरिरहेका १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरण अनुसार कम्पनीहरूले ६ महीनामै ९३ अर्ब १८ करोड ५ लाख रुपैयाँभन्दा...
राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो ३८ लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको पुस मसान्तसम्म ८० लाख...
चुनौतीका बीच प्रभु इन्स्योरेन्सको वित्तीय विवरणमा उत्साहजनक प्रगति, नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार गत भदौको जेन जी आन्दोलन र असोजको बाढी पहिरोबाट परेका ठूलो दाबी र चुनौतीका बीच वित्तीय विवरणमा भने आशालाग्दो प्रगति देखिएको छ।...
नेशनल इन्स्योरेन्सले कमायो ६ करोड १० लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । नेशलन इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको ६ महीनामा ६ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा झण्डै ३७ करोड खुद घाटामा रहेको कम्पनीले अहिले भने नाफा कमाएको हो। त्यस्तै गत आवको पुस...
शिखर इन्स्योरेन्सले ६ महीनामा गर्यो ७८ करोडको व्यवसाय, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार सो अवधिमा कम्पनी ७८ करोड रुपैयाँभन्दा बढीको व्यवसाय गर्न सफल भएको हो। गत आवको आवको पुस मसान्तसम्म कम्पनीले ६३ करोड...
हिमालयन लाइफले कमायो २० करोड ६७ लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीनामा २० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको हो। यद्यपि कम्पनीले...
नेपाल लाइफ इन्स्योरेन्सको खुद नाफा ३४ करोड, जीवन बीमा कोष साढे २ खर्ब, अन्य सूचक कस्ता ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी पछिल्लो ६ महिनामा ३३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले गत...
सलिकोले ६ महीनामा कमायो ३ करोड ७३ लाख नाफा, अधिकांश सूचकमा प्रगति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा प्रगति देखिएको हो। यद्यपि कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ। गत आवको...
लिवर्टी माइक्रो लाइफको नाफा २५ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा झण्डै २५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको ६ महीनासम्म ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा...
यस्तो देखियो दोस्रो त्रैमासमा मेटलाइफको वित्तीय अवस्था
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनासम्म २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको ६ महीनामा ८.५६ प्रतिशतको गिरावट सहित...
राष्ट्रिय बीमा कम्पनीको नाफा ६० प्रतिशत घट्यो, अन्य सूचक कस्तो?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ६०.३४ प्रतिशत गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १७ करोड ७२...
एनएलजी इन्स्योरेन्सले कमायो १ करोड १० लाख नाफा, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ...
रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उत्साहजनक प्रगति गरेको देखिएको हो। गत आवको पुस मसान्तसम्म ३५...
सिटिजन लाइफले ६ महीनामा कमायो २३ करोड नाफा, जीवन बीमाकोष २२ अर्ब ८१ करोड माथि
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार कम्पनीको अधिकांश सूचकहरूमा प्रगति देखिएको छ। गत आवको पुस मसान्तसम्म २३ करोड ९...
एशियन लाइफले ६ महीनामा कमायो २६ करोड ३५ लाख नाफा, जीवन बीमाकोष ५० अर्बभन्दा माथि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्म) सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले चालू आवको ६ महीनामै २६ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।...
आइएमई लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । आएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) २०८२/०८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनामा नाफासँगै प्रतिशेयर आम्दानीमा बढेको हो। गत आवको ६...
सन नेपाल लाइफले ६ महीनामा कमायो साढे २८ करोड नाफा, जीवन बीमाकोष ११ अर्बमाथि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजै प्रकाशित गरेको चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार ६ महीनाको अवधिमा २८ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ। यसै कम्पनीले गत आर्थिक वर्षको ६...
सूर्यज्योति लाइफको नाफा सामान्य बढ्यो, कस्तो छ समग्र वित्तीय अवस्था?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आर्थिक वर्षको ६ महीनाको तुलनामा चालू आर्थिक वर्षको ६ महीनामा आम्दानीसँगै नाफा बढेको हो। गत आर्थिक वर्षको दोस्रौ त्रैमास...
जीवन बीमकको प्रथम बीमा शुल्क आर्जन २५% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा साढे २१ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले ६ महिनामा २१ अर्ब ६४...
दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो, आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले साढे २३ अर्बको ब्यवसाय गर्ने सफल भएका छन् । हाल सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ...




















