जीवन बीमकको जोखिमधारण क्षमता घट्यो, कुन कम्पनीको सोल्भेन्सी अनुपात कति?
काठमाडौं । जीवन बीमा कम्पनीहरूको वित्तीय जोखिम वहन गर्ने क्षमता मापन गर्ने सोल्भेन्सी मार्जिन अनुपातमा गिरावट देखिएको छ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको औसत सोल्भेन्सी अनुपात...
जीवन बीमामा सावधिक बीमालेखको वर्चस्व, एकल बीमाशुल्क ६७ प्रतिशतले बढ्यो
काठमाडौं । नेपाली जीवन बीमा बजारमा सावधिक प्रकृतिका बीमालेखको हिस्सा सबैभन्दा बढी देखिएको छ । चालू आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्मको तथ्यांकअनुसार कुल जीवन बीमाशुल्क संकलनमा सावधिक जीवन बीमालेखको योगदान ४४.४८ प्रतिशत रहेको छ । यस अवधिमा एकल...
निर्जीवन बीमकको औसत सोल्भेन्सी मार्जिन ४.२७ गुणा, कुन कम्पनीको जोमिखधारण क्षमता कस्तो?
काठमाडौं । नेपालमा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूको सोल्भेन्सी मार्जिन अनुपातमा समग्र सुधार देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म १४ निर्जीवन बीमा कम्पनीको औसत सोल्भेन्सी मार्जिन अनुपात ४.२७ गुणा पुगेको छ । अघिल्लो आर्थिक वर्षको असोजसम्म यस्तो औसत...
जीवन बीमा अभिकर्ताको कमिशन १७.८५ प्रतिशतले बढ्यो, कुन कम्पनीले कति खर्चिए?
काठमाडौं । जीवन बीमा कम्पनीहरूको अभिकर्ता कमिशन खर्च चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म १७.८५ प्रतिशतले बढेको छ। चालू आर्थिक वर्षको प्रथम त्रैमासिक वित्तीय विवरणअनुसार १४ जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनबापत कुल ४ अर्ब २३ करोड २६ लाख रुपैयाँ खर्च...
प्रथम त्रैमासमा जीवन बीमकको खुद बीमाशुल्क आर्जन ५७ अर्बः नेपाल लाइफ अग्रस्थानमा, आइएमईको उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमाससम्म जीवन बीमा कम्पनीहरूले ५७ अर्ब रुपैयाँभन्दा बढी खुद बीमाशुल्क आर्जन गरेका छन्। गत आर्थिक वर्ष २०८२/८३ को सोही अवधिको तुलनामा जीवन बीमा कम्पनीहरूको खुद बीमाशुल्क आर्जन १६.८१ प्रतिशतले बढेको हो।...
आईजीआई प्रुडेन्सियलको नाफामा उल्लेख्य सुधार, पहिलो त्रैमासमा कमायो ३ करोड रुपैयाँ
काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा उल्लेख्य सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा २० करोड ७६ लाख रुपैयाँ नोक्सानीमा रहेको कम्पनीले यस वर्षको पहिलो तीन महिनामा ३ करोड ३...
दाबी भुक्तानीको चापले सानिमा जीआईसी नोक्सानीमा, अन्य सूचक कस्ता?
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडको व्यवसाय र आम्दानीमा वृद्धि भए पनि दाबी भुक्तानी बढ्दा चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीको नोक्सानी थप बढेको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमाशुल्क १७.२१ प्रतिशतले...
घाटामा रहेको एनएलजी इन्स्योरेन्स नाफामा फर्कियो, पहिलो त्रैमासमै कमायो ३ करोड ५३ लाख
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। गत आवको सोही अवधिमा १० करोड १० लाख रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको कम्पनीले चालु आवको पहिलो तीन महिनामा ३ करोड ५३ लाख रुपैयाँ खुद...
नेशनल इन्स्योरेन्सको कुल आम्दानी ६६ प्रतिशतले बढ्यो, नाफा भने ७ लाखमा सीमित
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडको कुल आम्दानी र खुद बीमाशुल्क आर्जनमा उल्लेख्य वृद्धि भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार कुल आम्दानी ६६.७६ प्रतिशतले बढेको छ। तर बीमा दाबी भुक्तानी र...
घाटाबाट नाफामा फर्कियो राष्ट्रिय बीमा कम्पनी, तीन महिनामै २८ करोड ३० लाख कमाइ
काठमाडौं । सरकारी स्वामित्वको निर्जीवन बीमा कम्पनी राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा उल्लेख्य वित्तीय सुधार गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा घाटामा रहेको कम्पनी यस वर्ष २८ करोड ३० लाख रुपैयाँ खुद...
नेपाल इन्स्योरेन्सको नोक्सानी २० करोड नाघ्यो, कस्ता छन् अन्य वित्तीय सूचक?
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा थप दबाब परेको छ। बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका कारण बीमा दाबी भुक्तानी बढ्दा कम्पनीको नोक्सानी २० करोड रुपैयाँ नाघेको हो । कम्पनीले चालु आर्थिक वर्षको पहिलो...
नेको इन्स्योरेन्सको बीमाशुल्क संकलन १५ प्रतिशतले बढ्यो, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको बीमा व्यवसाय विस्तार भएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार खुद बीमाशुल्क संकलन १५.२२ प्रतिशतले बढेको छ । यद्यपि व्यवसाय र आम्दानीमा सुधार भए पनि कम्पनीले यस...
घाटाबाट नाफामा फर्कियो शिखर इन्स्योरेन्स, पहिलो त्रैमासमै ४ करोड ११ लाख कमाइ
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा घाटाबाट नाफामा फर्किएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार यस अवधिमा ४ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही...
प्रभु इन्स्योरेन्सको नाफा बढेर ६ करोड ६८ लाख पुग्यो, बीमाशुल्क आर्जन ४७ प्रतिशतले वृद्धि
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६ करोड ६८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ५.८० प्रतिशतले बढेको...
हिमालयन लाइफले कमायो ९ करोड ९० लाख नाफा, जीवन बीमाकोष खर्ब नजिक
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा घटेको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको असोज मसान्तसम्मको वित्तीय विवरणअनुसार कम्पनीले ९ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत...
लिबर्टी माइक्रो लाइफको बीमाशुल्क आम्दानी ५५ प्रतिशतले बढ्यो, खुद नाफा ३ लाख ४६ हजार
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको सोही अवधिमा २१ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवमा ८४ प्रतिशतले घटको हो।...
प्रथम त्रैमासमा मेटलाइफले कमायो ५ करोड २३ लाख नाफा, जीवन बीमाकोष ३४ अर्बमाथि
काठमाडौं । मेटलाइफ नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार अघिल्लो वर्षको सोही अवधिमा ९ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीले...
राष्ट्रिय जीवन बीमा कम्पनी ६५ लाख घाटामा, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा ६५ लाख ४४ हजार रुपैयाँ खुद घाटामा गएको छ। कम्पनीले सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिमा १२ लाख १२ हजार...
एशियन लाइफको खुद नाफा १६ करोड नाघ्यो, बीमाशुल्क आम्दानी २२ प्रतिशत वृद्धि
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा १६ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा १५ करोड २५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।...
जीवन बीमालेख समर्पण रकम ११.५० प्रतिशतले बढ्यो, १० लाखभन्दा बढी बीमालेख व्यतीत
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा जीवन बीमालेख समर्पण (सरेन्डर) गर्ने संख्या र रकम दुवै बढेको छ। तर समयमा बीमाशुल्क नबुझाउँदा व्यतीत (ल्याप्स) हुने बीमालेखको संख्यामा भने कमी आएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार असोज...


















