नेशनल लाइफकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गूरु लक्ष्मीदेवी श्रेष्ठको दुर्घटनामा निधन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर तथा चर्चित योग गुरु लक्ष्मीदेवी श्रेष्ठको सडक दुर्घटनामा निधन भएको छ। शुक्रबार काठमाडौंको जडीबुटीस्थित आकाशेपुल नजिक सडकमा टिपर र स्कुटर ठोक्किएर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा शनीवार निधन भएको...


कोशी प्रदेशमा आजदेखि अभिकर्ताको परीक्षा हुँदै

काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरमा आज असार ९ गते, आइतबार देखि जीवन बीमा अभिकर्ताको इजाजत पत्रका लागि अनलाइन परीक्षा हुँदैछ । परीक्षा असार ९, १६, २३ र ३० गते अनलाइन माध्यमबाट हुनेछ । परीक्षा बेलुकी...


नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गतदेखि अभिकर्ताको परीक्षा हुदैं

काठमाडौं ।नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशमा असार ९ गते जीवन बीमा अभिकर्ता इजाजत पत्रका लागि अनलाइन परीक्षा हुने भएको छ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालय, विराटनगरले एक सूचना जारी गर्दै असार ९ गते आइतबारदेखि परीक्षा हुने जनाएको...


सर्वोत्कृष्ट बीमा कला भएका अभिकर्ताबाटै नेपाल लाइफ सर्वोत्कृष्ट भएको होः उमापति पोखरेल, सेल्स हेड नेपाल लाइफ

काठमाडौं । कुनै पनि जीवन बीमा कम्पनीका लागि बीमा अभिकर्ताको ठूलो भूमिका रहेको हुन्छ । जति क्षमता र दक्षतायुक्त बीमा अभिकर्ता जन्माउन सक्यो उति नै बीमा व्यवसाय बढ्न जाने हुन्छ ।नेपालको सर्वोत्कृष्ट जीवन बीमा कम्पनी नेपाल लाइफले आफ्ना बीमा...


२५ वर्षे शिक्षण पेशापछि बीमा अभिकर्ता बनेकी संजिता रजौरेको सफलताको कथा

काठमाडौं । मानिसको जीवन कुन मोडमा के हुन्छ कसैलाई थाहा र ? हेर्दा सामान्य लाग्ने घट्ना नै मानिसको जीवनको लक्ष्य परिवर्तन गर्ने महत्वपूर्ण परिघटना भइदिन्छन् । बोर्डिङ स्कूलका विद्यार्थीहरुलाई कखरा रटाउँदै आएकी दाङ तुलसीपुरकी संजिता रजौरेको जीवनमा पनि सिटिजन...


बागलुङमा आइएमई लाइफद्वारा अभिकर्तालाई क्षमता अभिवृद्धि तालिम प्रदान

काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बागलुङमा अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ। कम्पनीले सोमबार साविक धौलागिरि क्षेत्रका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई तालिम प्रदान गरेको हो । उक्त अवसरमा बोल्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि...


आइएमई लाइफकी गेल्मु लामा बनिन् २०२५ को पहिलो एमडीआरटी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी अभिकर्ता गेल्मु लामा ‘एमडीआरटी २०२५’ को लागि क्वालिफाइड भएकी छिन् । कम्पनीबाट २०२५ मा एमडीआरटी बन्ने उनी पहिलो अभिकर्ता समेत बन्न सफल भएकी हुन् । कम्पनीको महारागंज शाखा कार्यालयमा आवद्ध रहेकी उनले...


समाजसेवा र जोखिम रक्षावरण गर्न बीमा व्यवसायमा अहोरात्र खटिँदै सिटिजन लाइफकी गुणलक्ष्मी

काठमाडौं । कुनै पनि कार्य गर्न इच्छा शक्ति तथा परिवारको साथ भएपछि सबै ठाउँमा सफलता प्राप्त गर्न सकिन्छ भन्ने ज्वलन्त उदारहण हुन्, सिटिजन लाइफकी सफल र साहसी बीमा अभिकर्ता गुणलक्ष्मी अवाल । करिव २३ वर्षदेखि निरन्तर रुपमा इन्स्टीच्यूट सञ्चालन,...


रिलायबल नेपाल लाइफकी अभिकर्ता सम्झना श्रेष्ठद्वारा एकैदिनमा आधा दर्जनबढी बीमा पोलिसी बिक्री

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सिनियर एजेन्सी म्यानेजर सम्झना श्रेष्ठले एकैदिनमा ७ वटा बीमा पोलिसी बिक्री गर्न सफल भएकी छन् । कम्पनीको हाकिमचोक शाखामा आवद्ध रही बीमा व्यवसाय गर्दै आएकी श्रेष्ठले आम नागरिकहरुलाई विभिन्न समयमा आवश्यक...


नेशनल लाइफका ३५ जना अभिकर्ता ‘नेशनल रत्न अवार्ड’ बाट सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले ‘नेशनल रत्न अवार्ड’ वितरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आज विहान करिव १० बजे काठमाडौंको लेमोन ट्री प्रिमियर, बुढानिलकण्ठमा उक्त कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले उक्त कार्यक्रमम बागमती प्रदेश अन्तर्गतका...


जीवन बीमामा अभिकर्ताको अपरिहार्यता

जीवन बीमामा अभिकर्ताहरुको अपरिहार्यता निकै ठूलो छ । यस क्षेत्रको मेरुदण्डको रुपमा उभिने भएकाले पनि अभिकर्ताहरुको भूमिका फ्रन्टलाइनमै हुने गर्छ । अरुको समेत जोखिम धारण गर्ने काम जीवन बीमाले गर्ने भएकाले जीवन बीमाको सम्बन्ध अन्य विविध क्षेत्रसँग हुने यस...


भविष्यका लागि सुरक्षित लगानी गर्न जीवन बीमा किन नगर्ने ? –प्रकाश श्रेष्ठ, चिफ बिजनेश म्यानेजर, नेशनल लाइफ

नेशनल लाइफ इन्स्योरेन्सका चिफ विजनेश म्यानेजर प्रकाश श्रेष्ठ विगत एक दशकदेखि बीमा क्षेत्रमा आवद्ध रहेका छन् । उनले काठमाडौं उपत्यकाका नागरिकहरुलाई बिभिन्न जोखिमबाट सुरक्षित गर्न र बीमा पोलिसीलाई परिचालन गरी आर्थिक समस्याबाट लाभ उठाउन आफ्ना बीमीतहरूलाई बीमा शिक्षा र...


नेशनल लाइफका बिकल्प चापागाईको नयाँ किर्तिमान, १ वर्षमा २ सय बीमा पोलिसी बिक्री गर्न सफल

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गुलरिया शाखा कार्यालयमा आवद्ध रहेका अभिकर्ता बिकल्प चापाँगाईले नयाँ रेकर्ड बनाएका छन् । कम्पनीमा अभिकर्ता चापागाईले चालु आर्थिक वर्षमा २ सय भन्दा बढी पोलिसी बिक्री गर्दै नयाँ रेकर्ड कायम गर्न सफल भएका...


नेशनल लाइफले चर्चित कलाकारसहित ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्दै, अधिकांश महिला अभिकर्ता क्वालिफायर

काठमाडौं । नेशनल लाइफ इन्स्यारेन्स कम्पनी लिमिटेडले काठमाडौंमा भव्य रुपमा ‘नेशनल लाइफ गला कन्सर्ट’ आयोजना गर्ने भएको छ । कम्पनीले आफ्ना अभिकर्ताहरुको मनोबल बढाउन र अभिकर्ताहरुको मनोरन्जनको लागि उक्त कन्सर्ट आयोजना गर्न लागेको हो । कन्सर्टमा क्वालिफायर हुनको लागि...


डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई अध्यक्ष सिलवालको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बीमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन्। नेपाल बीमा प्राधिकरणद्वारा पेशागत बीमा अभिकर्ता सङ्घसँग बीमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तक्र्रिया...


बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गैरजिम्मेवार

काठमाडौं । बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गौरजिम्मेवार देखिएको लेखापरिक्षणको प्रतिवेदनले उजागर गरेको छ। महालेखा परीक्षक तोयाम रायाले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आइतबार पेश गरेको ६१ औं वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० को प्रतिवेदनले बीमा सरेण्डरप्रति बीमा प्राधिकरण गौरजिम्मेवार देखिएको...


नेशनल लाइफ नेपालगन्ज शाखा र अभिकर्ता संघद्धारा स्व. लामिछानेको स्मृतिमा शोकसभा सम्पन्न

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्समा तीन पटक नेपाल टप भइसकेका एजेन्सी म्यानेजर तथा पेशागत बीमा अभिकर्ता संघ बिमक समिति नेशनल लाइफ इन्स्योरेन्सका सचिव शंकर लामिछाने अशान्तका पिता स्व. ऋषिराम लामिछानेको स्मृतिमा आज अपरान्ह कोहलपुरमा शोकसभा सम्पन्न भएको छ ।...


१४ जीवन बीमा कम्पनीबाट बीमितहरुले लिए एक खर्ब ऋण, कुन कम्पनीबाट कति ? (सूचीसहित)

काठमाडौं । हाल सञ्चालन रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना बीमितहरुलाई झण्डै एक खर्ब रुपैयाँ बीमालेख धितो कर्जा मार्फत वितरण गरेका छन् । बीमा कम्पनीहरुले प्रकाशन गरेको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार नेपालमा सञ्चालित १४ वटा जीवन बीमा...


आर्थिक मन्दीको प्रभावमा जीवन बीमा क्षेत्र, आधाभन्दा बढी कम्पनीका अभिकर्ताको कमिशन घट्यो, कुनको कति ?

काठमाडौं । नेपाली बीमा क्षेत्रका मेरुदण्डका रुपमा रहेका अभिकर्ताहरुको प्रमुख आयस्रोत भनेको अभिकर्ता कमिसन हो । आर्थिक मन्दीका कारण अधिकांश कम्पनीका अभिकर्ताहरुले व्यवसाय ल्याउन नसक्दा अभिकर्ता कमिसन घट्न पुगेको हो । हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले...


नेशनल लाइफको अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, ३३ जना सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ता पुनर्ताजकी तथा सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ ।कम्पनीको सिन्धुली शाखा कार्यालयले करिव १३० जना अभिकर्ताको सहभागितामा बैशाख २९ गते शनीबारका दिन उक्त कार्यक्रम भव्य रुपले सम्पन्न भएको हो ।...