नेशनल लाइफ इन्स्योरेन्सकी सशीकला तामाङ २०२५ को टीओटी बन्न सफल

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकी सशीकला तामाङ सन २०२५ को लागी टीओटी बन्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेका नारायणथान एक मिहिनेती तथा लगनशील अभिकर्ता हुन् । आम अभिकर्ताहरु एमडीआरटी...


नेशनल लाईफ इन्स्योरेन्सद्वारा सुदुरपश्चिमको धनगढीमा १६० जना सिईओ क्लव सदस्यहरुलाई सम्मान

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको सुदुरपश्चिम क्षेत्रमा कार्यरत १६० जना ‘सिईओ क्लव सदस्य’ उपाधी प्राप्त उत्कृष्ट बीमा अभिकर्ताहरुलाई एक कार्यक्रममा बीच भव्य रुपमा सम्मानित गरेको छ । सुदुरपश्चिमको धनगढीस्थित होटल रुवसमा सुदुर पश्चिम प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त...


व्यूटीपार्लरसँगै बीमा व्यवसायमा जमेकी सिटिजन लाइफकी कमला अधिकारीको सफलता (भिडियोसहित)

काठमाडौँ । निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफ इन्स्योरेन्सकी कमला अधिकारी । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको...


नेशनल लाइफद्वारा कर्णाली प्रदेशका अभिकर्ताहरुलाई सिईओ क्लब सदस्यबाट सम्मान

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुर्खेत स्थित सिद्धार्थ सन्नी रिसोर्टमा कर्णाली प्रदेशबाट सिइओ क्लब सदस्यता प्राप्त गर्न सफल ७५ जना भन्दा बढि अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सम्पन्न भएको सम्मान कार्यक्रममा विभागिय...


एलआइसी नेपालको ‘चियरम्यान क्लब कन्फरेन्स–२०२४’ भव्य रुपमा सम्पन्न, उत्कृट सयौं अभिकर्ता सम्मानित

काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले ‘चियरम्यान क्लब कन्फरेन्स, २०२४’ भव्य रुपमा सम्पन्न भएको छ । गत आर्थिक वर्षमा उत्कृष्ट कारोबार गर्न सफल अभिकर्ताहरुलाई सम्मान तथा हौसला प्रदान गर्न काठमाडौंको सोल्टी होटलमा आयोजित कार्यक्रम आइतबार भव्य रुपमा सम्पन्न...


‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सम्पन्न, २५५ जना अभिकर्ता प्रशिक्षित तथा सम्मानित

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन एन्युअल बिजनेश रिट्रेट २०८१’ पोखरामा सम्पन्न भएको छ । कम्पनीले आयोजना गरेको उक्त कार्यक्रम मंसिर १४ गतेदेखि १६ गतेसम्म सञ्चालन भई पोखराको ग्रान्डमा भव्य रुपमा सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका...


बीमा प्राधिकरणले मंसिर १९ गते अभिकर्ताको परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयले यही मंसिर १९ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले आज एक...


नेशनल लाइफको लुम्बिनी प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न, ४ सय जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’, नेशनल रत्न अवार्ड तथा मिट द सीईओ कार्यक्रम भव्य रुपमा सम्पन्न गरेको छ । लुम्बिनी प्रदेश अन्तर्गतका ब्रान्चबाट बीमा कारोबार गरी सीईओ क्लवमा समावेश भएका तथा...


कर्णाली प्रदेशमा भोलि जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन हुने

काठमाडौँ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयले भोलि अर्थात मंसिर १३ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले सञ्चालन गर्ने उक्त परीक्षा दिउँसो २ बजेदेखि ३ः३० बजेसम्म सञ्चालन हुने भएको छ । कार्यालयले मंसिर...


सन नेपाल लाइफको मधेश प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, अभिकर्ता उत्साहित

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेशका २ सय जनाबढी मार्केटिङ्ग म्यानेजरहरु सहित शुक्र क्लवमा पर्न सफल अभिकर्तालाई एक भव्य समारोह आयोजना गरी सम्मान गरेको हो ।...


नेशनल लाइफको बागमती प्रदेशस्तरीय ‘सीईओ क्लब मेम्बर सम्मान’ कार्यक्रम भव्य रुपमा सम्पन्न, ६१० जना अभिकर्ता सम्मानित

प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्धिप प्रज्वलन गर्दैै शुभारम्भ गरिएको सो सम्मान कार्यक्रममा बागमती प्रदेशबाट सिइओ क्लबका सदस्य हुन सफल अभिकर्ताहरुलाई सिइओ क्लब सदस्यता वितरण गरेका छन् । साथै प्रदेशबाट आफ्नो कोडमा र संजलमा प्रथम द्धित्तिय र...


एशियन लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ता सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बागमती प्रदेश स्तरीय अभिकर्ता सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कार्यक्रम शनीबार कुपण्डोलमा आयोजित कार्यक्रममा आर्थिक वर्ष २०८०।८१ मा तोकिएको व्यवसायीक लक्ष्य पुरा गर्न सफल अभिकर्तालाइ इन्स्योरेन्सले सम्मान गरेको हो...


जीवन बीमा अभिकर्ताको परीक्षा मंसिर ७ गतेसम्म सञ्चालन हुदै

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गरिरहेको छ । प्राधिकरणले सञ्चालन गरिरहेको उक्त परीक्षा मंसिर २ गतेदेखि सुरु भएको थियो भने मंसिर ७ गते सकिनेछ । कार्यालयले कात्तिक ३० गते एक सूचना प्रकाशित गर्दै बीमा...


नेशनल लाइफको सीईओ क्लव सदस्य सम्मान कार्यक्रम सम्पन्न, ४२५ जना अभिकर्ता सम्मानित

काठमाडौँ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बिराटनगरको होटल ईष्टर्न स्टारमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा सीईओ क्लब सदस्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आर्थिक वर्ष २०८०।८१ मा तोकिएको बीमाशुल्क संकलन गरी कोशी प्रदेशबाट योग्य भएका ४२५ जनाभन्दा बढि...


नेशनल लाइफ इन्स्योरेन्सको काठमाडौंको ज्याबहालमा नयाँ एजेन्सी कार्यालयको उद्घाटन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको काठमाडौंस्थित लगन ज्याबहालमा नयाँ एजेन्सी कार्यालय आज उद्घाटन गरिएको छ । नेशनल लाइफ बागमति प्रदेश प्रदेश प्रमुख जयराम धितालको प्रमुख आतिथ्यमा तथा बरिष्ठ व्यवसाय प्रबन्धक दिपक कुमार बरालको सभापतित्वमा सम्पन्न भएको छ ।...


तीन महिनामा नेपाली बीमा अभिकर्ताले बुझे तीन अर्ब २४ करोड रुपैयाँ कमिसन, कुनले कति ? (तथ्यांकसहित)

काठमाडौँ । चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीका अभिकर्ताहरुले पाउने कमिसन सामान्य अंकले बढेको छ । कम्पनीका अभिकर्ताहरु सक्रिय भई बीमा व्यवसाय भित्रीएसँगै अभिकर्ता कमिसनमा पनि सुधार आएको हो । यस अवधिमा जीवन बीमा कम्पनीहरुले आफ्ना...


रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पर्शा भण्डारा शाखा कार्यालयले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम पर्सा भण्डारा शाखाका शाखा प्रमुख कुल...


सन नेपाल लाइफको मार्केटिङ्ग म्यानेजर सम्मान कार्यक्रम भव्य रुपमा सम्पन्न, २ सय जना अभिकर्तालाई प्रशिक्षण र सम्मान

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लुम्विनी प्रदेश स्तरीय मार्केटिङ्ग म्यानेजर कार्यक्रम सम्पन्न भएको छ । शनीबार कम्पनीका प्रमुख कार्यकारी राज कुमार अर्याल र चिफ मार्केटिङ अफिसर गणेश चौलागाईको सहभागितामा उक्त कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ ।...


नेपाल लाइफका चम्किला बरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर वलीको दुखद निधन, सामान्य ज्वरोले चुड्यो खुशी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दाङस्थित तुलसीपुर उप शाखाबाट बीमा व्यवसाय गर्दै आएका बरिष्ठ एजेन्सी म्यानेजर राम बहादुर वलीको दुखद निधन भएको छ । छोटो समयमा नै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको दाङ शाखामा उल्लेख्य प्रगति गर्न सफल वलीको...


संघर्षले बीमा व्यवसायमा जमेकी अभिकर्ता रन्जनाको सफलता, सिटिजन लाइफमा उत्कृष्ट बन्ने लक्ष्य

निरन्तर सर्घष गर्नु नै सफल जिन्दगीका कलाहरुमध्ये एक हो । आँट, विश्वास र मेहनतका अगाडि कसैको केही लाग्दैन भन्ने उखानलाई चरितार्थ गर्दै अघि बढेकी छिन् सिटिजन लाइफकी रन्जना साम्बाहाम्फे । मिठो बोलीबचन, नम्र व्यवहारसँगै वित्तिय क्षेत्रको पर्याप्त ज्ञानको उपयोगबाटै...