बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई, यस्ता छन् नयाँ व्यवस्थाहरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणमा थप कडाई गर्ने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको लाईसेन्स नविकरण सम्बन्धी व्यवस्था नयाँ बीमा ऐन अन्तर्गत कडाई गर्न लागेको हो । प्राधिकरणले यसअघि नै बीमा अभिकर्ता पेशा मर्यादित र व्यवस्थित...


नयाँ बीमा ऐन अनुसार बीमा अभिकर्ताका योग्यता कति हुनुपर्छ? कस्तो अवस्थामा लाईसेन्स खारेज हुन्छ ?

काठमाडौं । नयाँ बीमा ऐन अन्तर्गत बीमा अभिकर्ताहरुको योग्यता तोकिएको छ । हाल नियामावली बन्ने क्रममा रहेको बीमा ऐनमा बीमा अभिकर्ताहरु नेपाली नागरिक हुनुपर्ने पहिलो प्राथमिकता रहेको छ। त्यस्तै, बीमा ऐनको व्यवस्था अन्तर्गत मान्यताप्राप्त संस्था वा बोर्डबाट दश जोड...


नेशनल लाइफद्धारा नेपलागन्जमा एमडिआरटी लक्षित भव्य प्रशिक्षण सम्पन्न

नेपालगन्ज । नेशनल लाइफ इन्स्योरेन्सले नेपालगन्जमा भव्य प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । एमडिआरटीलाई लक्षित गर्दै कम्पनीले अर्ली एमडिआरटी विशेष प्याकेजको प्रबद्र्धन गर्दै नेपालगन्ज र आपसासका जिल्लास्थित शाखाका कर्मचारी तथा बीमा अभिकर्ताहरुलाई भेला पारेर भव्य कार्यक्रम सम्पन्न गरेको हो...


बीमा अभिकर्ताको अभिन्न अंग बनिसक्यौ, व्यक्तित्व विकासमा बीमापोष्टको योगदान ठूलो छः केदारनाथ अधिकारी, अध्यक्ष पेशागत बीमा अभिकर्ता संघ नेपाल

काठमाडौं । बीमापोष्ट मैले नियमित हेर्ने गरेको छु । बीमापोष्टले बीमा जागरण अभियानको लागि सकारात्मक भूमिका खेलेको छ । बीमा अभिकर्तालाई उत्प्रेरणा, हौसला र उत्साह प्रदान गर्न बीमापोष्ट सदैव अगाडि रहँदैआएको छ । आम जनतामा बीमा सचेतना, बीमा जागरणको...


बीमा अभिकर्ता र सर्भेयरको लाईसेन्स नविकरण अझै गर्नु भएको छैन, कति लाग्छ विलम्व शुल्क ? हेरौं

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरणको चैत मसान्तसम्मको अवधि सकिसकको छ । नियामक निकाय बीमा प्राधिकरणले तोकेको बीमा अभिकर्ताहरुको लाईसेन्स नविकरणको अवधि सकिएपनि विलम्व रकम तिरेर बीमा अभिकर्ता र सर्भेयरहरुले लाईसेन्स नविकरण गर्न पाउनेछन्। चैत मसान्त पछाडि...


चैत मसान्तसम्मा ५० प्रतिशत बीमा अभिकर्ता र सर्भेयरहरुले गराए लाइसेन्स नविकरण, कुन कम्पनीबाट कतिले गरे ? (सूची सहित)

काठमाडौं। नियामक निकाय नेपाल बीमा प्राधिकरणका अनुसार चैत मसान्तसम्मा ५२।६१ प्रतिशत बीमा अभिकर्ताहरुले लाइसेन्स नविकरण गराएका छन् ।हाल संचालमा रहेका १७ कम्पनीका ४७।३९ प्रतिशत अभिकर्ताहरुले अझै लाईसेन्स नविकरण गराएका छैनन् । निर्जीवन तर्फ ५० प्रतिशत सर्भेयरहरुले लाइसेन्स नविकरण गराएका...


बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरहरुको लाईसेन्स नविकरण गराउने आज अन्तिम दिन रहेको छ। आजसम्म लाईसेन्स नविकरण गराएका अभिकर्ता र सर्भेयरहरुले बीमा क्षेत्रमा काम गर्न पाउनेछन् ।आजसम्म नविकरण नगरेमा भोलिदेखि अभिकर्ता तथा सर्भेयरहरुको लाइसेन्स स्वत खारेज हुनेछ । अभिकर्ताले...


अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो

काठमाण्डौ । अभिकर्ता इजाजत पत्र नविकरण शुल्क अन्य भन्दा कनेक्ट आइपिएसमा सस्तो छ ।अभिकर्ता इजाजत पत्र नविकरणका लागी नियामक निकाय नेपाल बीमा प्राधिकरणले विद्युतीय भुक्तानी सेवा कनेक्ट आइपीएसको माध्यम अन्य डिजिटल भुक्तानी भन्दा सस्तो रहेको छ। बीमा प्राधिकरणले राजस्व...


पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न (फोटो फिचरसहित)

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भव्यताका साथ सम्पन्न भएको छ । आज सम्पन्न भएको निर्वाचन परिणाम अनुसार केदारनाथ अधिकारीको प्यानलै बिजयी भएको हो । निर्वाचन परिणाम अनुसार वरिष्ठ उपाध्यक्षमा नारायण दाहाल, महासचिवमा ओम...


पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीद्धारा शपथ ग्रहण

काठमाडौं । पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।बीमा प्राधिकरणका संचालक कपीलदेव वली र निवर्तमान पेशागत बीमा अभिकर्ता सघंका पदाधिकारी र महाधिवेसनमा उपस्थित अभिकर्ताहरुको उपस्थितीमा पेशागत बीमा अभिकर्ता सघंका नवनिर्वाचित पदाधिकारीहरुले शपथ...