आयुर्वेदिक चिकित्सा पेशा छोडेर बीमा क्षेत्रमा रमाउँदै आइएमई लाइफका श्रेष्ठ, समाज सेवा र आम्दानी दुवैले जीवनको अर्थ फेरियो

काठमाडौं । विर्तामोडका नगेन्द्र श्रेष्ठ आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सिनियर एजेन्सी म्यानेनजरका रुपमा कार्यरत छन् । श्रेष्ठको नाम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने उत्कृष्ट अभिकर्ताको सूचीमा पर्दछ । विगत पाँच बर्षदेखि श्रेष्ठ आइएमई लाइफको एमडिआरटी...


बीमा प्राधिकरणको नियमले बीमित र अभिकर्ता मारमा पर्यौंः अध्यक्ष तिवारी

काठमाडौं । बीमा प्राधिकरणको लागू गरेको बीमा अभिकर्ता सम्बन्धी नियमका कारण बीमित र अभिकर्ताहरु दुवै मारमा परेको पेशागत बीमा अभिकर्ताले जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले प्राधिकरणको अप्ठेरो नियमनले सिंगो बीमा क्षेत्रमा समस्या आएको...


जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क २८ प्रतिशत घट्यो, आर्थिक मन्दी र अभिकर्ता निराश मुख्य कारण

काठमाडौं । नेपालमा सञ्चालित १८ वटा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क उल्लेख्य रुपमा घटेर २३ अर्बबाट घटेर १६ अर्बमा झरेको छ । गत आवको माघ मसान्तको तुलनामा चालु आवको सात महिने वित्तीय विवरणमा आधारित अध्ययन अनुसार नेपालमा सञ्चालित...


अभिकर्ताको कागजात अध्यावधि गर्ने समय एक साता थप, बाँकि भएकाको लाइसेन्स खारेज नहुने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अभिकर्ताहरूको कागजात अध्यावधि गर्ने समय एक साता थप गरेको छ। प्राधिकरणको आज बसेको बैठकले एक साता थप गर्ने निर्णय गरेको हो । यसअघि पनि प्राधिकरणले एक साता थप गरेको थियो । एक लाख ३...


एक लाख अभिकर्ताले बीमा प्राधिकरणमा पेश गरे आवश्यक विवरण, एक साता थप गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताहरुसँग मागेको आवश्यक कागजपत्र बुझाउने अन्तिम दिन आज हो । बीमा प्राधिकरणका अनुसार आजसम्ममा १ लाख बढी अभिकर्ताहरुले अध्यावधिक गराएका छन्। हालसम्म १ लाख बढी अभिकर्ताहरुको विवरण कम्पनीबाट प्राप्त भईसकेको र बाँकि इन्ट्रि...


‘अब अभिकर्ताले नयाँ लाईसेन्सको लागि उपत्यका धाउनु पर्दैन’, प्रदेश कार्यालयबाटै पाउने व्यवस्था गरिदै

काठमाडौं । बीमा अभिकर्ताको लाईसेन्स अब बीमा प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत पनि पाउने भएको छ। यसअघि लाईसेन्स प्रादेशिक कार्यालयले नविकरण गर्न पाउने व्यवस्था मात्रै रहेको थियो । अब भने प्रादेशिक कार्यालयलाई वितरण गर्ने अधिकार समेत दिने तयारी भएको छ...


रिलायबल नेपाल लाइफको एमडिआरटी, सिओटी र टिओटी बिजेतालाई तालिम तथा सम्मान सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना बीमा एजेन्सी तथा अभिकर्ताहरुलाई रिवार्डसहित सम्मानित गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता तथा एजेन्सीहरुलाई लुम्बिनी प्रदेशको लुम्बिनीमा आयोजित कार्यक्रममा सम्मान तथा पुरस्कार हस्तान्तरण गरिएको हो ।...


१० दिनमै एमडिआरटी लक्ष्य पुरा गर्न सफल भईन रिलायन्सी लाइफकी नमिता न्यौपाने, नमुना एजेन्सी बन्दै

काठमाडौं । मानिसले गरे के हुँदैन र ? दृढता, अठोट, निरन्तरता र लगावलाई बीमा व्यवसायको मूल मन्त्र मानेर काम गर्दै आएकी रिलायन्स लाइफबाट जीवन बीमा व्यवसाय गर्दै आएकी नमिता न्यौपानेले आगामी २०२४ को लागि एमडिआरटी लक्ष्य पछ्याउन सफल भएकी...


कुस्मा, गौर र ढल्केवरमा ‘महिला सशक्तिकरणमा महालक्ष्मी लाईफ’ कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको देशव्यापी महिला शसक्तिकरण अभियान जारी छ । गत पौष ४ गतेबाट प्रारम्भ भएको “महिला सशक्तिकरणमा( महालक्ष्मी लाईफ” कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको छ । यसै क्रममा पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर...


नेपाल लाइफका २४३ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । आइतबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक विश्वासिलो...