पाँचसय भन्दा धेरै नेपाली अभिकर्ता एमडीआरटी २०२४ का लागि योग्य

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय मान्यता प्राप्त संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी)मा पाँच सयभन्दा बढी अभिकर्ता योग्य भएका छन् ।बीमा अभिकर्ताहरुको महाकुम्भ मेलामा सहभागी हुनको लागि यो बर्ष नेपालबाट ५ सय ५० जना अभिकर्ताहरु योग्य भएका छन् ।...


रेष्टुरेन्ट व्यवसायी जीवन श्रेष्ठको लोभलाग्दो प्रगति, सिटिजन लाइफको अभिकर्ता बनेर बीमा व्यवसायमा रमाउँदै

काठमाडौं । सिन्धुलीमा जन्मेका जीवन श्रेष्ठ एक सफल रेष्टुरेन्ट व्यवसायी हुन् । विगत १६ वर्षदेखि रेष्टुरेन्ट व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको जीवन श्रेष्ठको आजकल परिचयमा बीमा अभिकर्ता पनि थपिएको छ । रेष्टुरेन्टसँगै बीमा अभिकर्ता पेशालाई निरन्तरता दिइरहेका जीवन श्रेष्ठले मुलुकभित्रै...


जीवन बीमा अभिकर्ताको परीक्षा माघ २१ गतेदेखि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार परीक्षा लिएर मात्र बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरे बमोजिम परीक्षाको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले माघ २१...


पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इकाईको नव निर्वाचित कार्य समितिलाई काम नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ इकाईको नव निर्वाचित पदाधिकारी र कार्य समितिलाई संघको हैसियतमा काम नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतले पेशागत अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिले पुसको दोस्रो सातामा भएको विशेष अधिवेशनबाट...


बीमा अभिकर्तालाई कानून मन्त्रालयले बीमा प्राधिकरणतिरै फर्कायो, १७ बुँदे माग के होला ?

काठमाडौं । घुमिफिरी रुम्जाटार भने झैं बीमा नियमावली २०८० को मस्यौदामा आफुहरुको माग सम्बोधनका लागि दिनहुँ सिंहदरबार धाइरहेका बीमा अभिकर्ताहरुलाई विभागीय कानून मन्त्रालयले फेरि नियामक निकाय नेपाल बीमा प्राधिकरणतिरै फर्काइदिएको छ । बीमा प्राधिकरणले बीमा नियामावली ड्राफटमा जीवन बीमक...


नेशनल लाइफका ८७ जना अभिकर्ता एमडीआरटी २०२४ मा क्वालिफाइड

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आव २०२३ को व्यवसायको आधारमा एमडिआरटी २०२४ का लागि ८७ जना बीमा अभिकर्तालाई लक्ष्य पुरा गराउन सफल भएको छ । कम्पनीले जनाए अनुसार २०२३ को जनवरी १ देखि २०२३ को जनवरी ३१ सम्मको...


बीमितका सारथी ओम केसीको अनुभव : बीमाले बचायो अन्धविश्वासले उजाडिएको परिवार (अन्तर्वार्ता)

जतिबेला नेपालमा थोरै बीमा कम्पनीहरु थिए, त्यस समय सबैभन्दा कम उमेरका ५ जना एजेन्सी म्यानेजर मध्येका एक हुन्, ओम केसी । उनी अहिले पनि बीमा अभिकर्ताको कर्मलाई निरन्तरता दिइरहेका छन् । अहिले उनका व्यक्तिगत र सामूहिक गरी १७ सय...


बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक, कुन कम्पनीबाट कति अभिकर्ता उत्तिर्ण भए ? (सूची सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पधिकरणले पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका अभिकर्ताहरुको नतिजा सार्वजनिक गरेको हो । योसँगै प्राधिकरणले परिक्षाको प्रतिफल सार्वजनिक गर्ने अधिकर्ताहरुको...


नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक...


बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको आज सम्पन्न भएको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन गरेको छ । राष्ट्रिय सभागृह काठमाडौंमा आज आह्वान गरिएको विशेष अधिवेशनको उद्घाटन...