बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक, कुन कम्पनीबाट कति अभिकर्ता उत्तिर्ण भए ? (सूची सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पधिकरणले पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका अभिकर्ताहरुको नतिजा सार्वजनिक गरेको हो । योसँगै प्राधिकरणले परिक्षाको प्रतिफल सार्वजनिक गर्ने अधिकर्ताहरुको...


नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक...


बीमा अभिकर्ता संघ नेपाल लाइफको अध्यक्षमा गणेश अधिकारी निर्वाचित, ३२ सदस्यीय नयाँ कार्य समिति गठन

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालको नेपाल लाइफ बीमक समितिको आज सम्पन्न भएको विशेष अधिवेशनले गणेश अधिकारीको अध्यक्षतामा ३२ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत रुपले चयन गरेको छ । राष्ट्रिय सभागृह काठमाडौंमा आज आह्वान गरिएको विशेष अधिवेशनको उद्घाटन...


बीमा अभिकर्ताहरुको पुँजि निर्माणमा अग्रणी भूमिका छ, ८०० अर्बको बीमाकोष जम्मा गर्ने हामी हौंः अध्यक्ष अधिकारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपालका अध्यक्ष केदारनाथ अधिकारीले बीमा अभिकर्ता पेशामा आबद्ध सबै अभिकर्ताहरु देश विकासको लागि आवश्यक पुँजि निर्माणमा अग्रणी भूमिका निर्वाह गर्दै आएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ नेपाल लाइफ बीमक समितिको विशेष...


बीमा अभिकर्ताबाट कन्भिन्सिङ शैली सिक्न आएः कानुन मन्त्री गुरुङ

काठमाडौं । कानुन मन्त्री धनराज गुरुङले बीमा अभिकर्ताहरुमा रहेको कन्भिन्सिङ पावर सबैले सिक्न आवश्यक भएको बताएका छन् । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ बीमक समितिको केन्द्रीय विशेष अधिवेशनको प्रमुख अतिथिको रुपमा आज सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएका...


पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन काठमाडौंमा सुरु

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ, नेपाल लाइफ इकाईको विशेष अधिवेशन आज काठमाडौंमा सुरु भएको छ । संघको आज आह्वान गरिएको विशेष अधिवेशन काठमाडौंको राष्ट्रिय सभागृहमा सुरु भएको छ । कानुन मन्त्री धनराज गुरुङले विशेष अधिवेशनको उद्घाटन गरेका छन्...


एकै दिनमा एमडीआरटीको टार्गेट पुरा गरेका रामबहादुरलाई नेपाल लाइफले विशेष सम्मान गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सन् २०२४ का लागि १ सय ७ जना मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बन्न सफल भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कै सिनियर एजेन्सी म्यानेजर रामबहादुर ओलीले भने सन् २०२५ को लागि एकै...


एलएलबी गर्दागर्दै बीमा अभिकर्ता बनेकी रश्मी लगातार तेस्रो पटक एमडीआरटी

काठमाडौं । २०७२ सालको गोरखा भूकम्प, कोरोना महामारी, विश्व अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद आर्थिक संकटबीच नेपाल मै पनि संघर्ष गरेर सफलता लिन सकिँदो रहेछ, भन्ने उएटा गतिलो उदाहरण हुन्, रश्मी गिरी । अहिले पनि आर्थिम मन्दीका कारण मुलुकका धेरै...


लेवनानबाट फर्किएर बीमाले बदलिएकी फुरुमाया, अहिले वर्षमा ३-४ वटा गाडी फेर्छिन्

काठमाडौं । भोजपुरको साविक बया गाविस-७ जन्मिएकी फुरुमाया तामाङ्ग ऋणले थिचेपछि १७ महिनाको बच्चा छोडेर विदेश हानिन पुगेकी थिईन् । मोरङको विराटचोक बस्ने उनी पढ्ने दौरानमा काठमाडौं पुगिन् । केही समय होटल व्यवसायीमा लागिन् । आफ्नै होटल पनि चलाईन्...


प्रभु महालक्ष्मी लाइफबाट शेरचनले चुमे पाँचौपटक एमडीआरटीको उपाधि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर नवीन शेरचनले पाचौँ पटक एमडीआरटीको उपाधि चुमेका छन् । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा सन् २०१८ बाट अभिकर्ता पेशामा आवद्ध भएका शेरचनले विश्वका उत्कृष्ट अभिकर्ताको अन्तराष्ट्रिय संस्था ‘मिलियन डलर...