बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक

काठमाडौं । बीमा अभिकर्ताको अनलाइन परीक्षाको तालिका सार्वजनिक भएको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको टेबल अनुासार कात्तिक महिनामा चार दिन परीक्षाको सूची राखेको छ । प्राधिकरणका अनुसार पहिलो परीक्षा कात्तिक १७ गते बिहान ११ बजेदेखि १२ः३० बजेसम्म...


बीमा प्राधिकरणले कात्तिक १६ गतेदेखि बीमा अभिकर्ताको परिक्षा लिने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा अभिकर्ताको परिक्षा कात्तिक १६ गतेदेखि संचालन गर्ने भएको छ । असोजको तेस्रो सातादेखि नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता ९अभिकर्ता० परीक्षा सम्बन्धी निर्देशिका, २०७९ बमोजिम अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो । प्राधिकरणका अनुसार...


बीमा अभिकर्ताहरुको लाईसेन्स प्रकृया यस्ता छन

काठमाडौं । बीमा अभिकर्ताहरुको लाईसेन्स प्रकृया सहज बनाउन बीमा प्राधिकरणले नया प्रविधिको प्रयोग गरेको देखिन्छ । अभिकर्ताहरुले लाईसेन्स नविकरण कसरी गर्न सक्नेछन् र त्यसको प्रकृयाहरुको बिषयमा तल सपष्ट पारिएको छ । नवीकरण प्रक्रिया १. सर्वप्रथम अभिकर्ताहरु बीमा प्राधिकरणको वेबसाइटमा...


पेशागत बीमा अभिकर्ता संघको नेपाल लाइफ बीमक समिति सुरुङ्गा शाखा अध्यक्षमा नेत्र प्रसाद उपाध्याय

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनी सुरुङ्गा शाखा समितिको दोस्रो अधिवेशनबाट नेत्र प्रसाद प्रसाईको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको छ । हालै सम्पन्न अधिवेशनबाट सुरुङ्गा शाखा समितिको अन्य पदाधिकारीहरुमा उपाध्यक्षमा दशरथ...


बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्र यस्ता छन्

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीले संचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ ।प्राधिकरणले बीमा अभिकर्ताको परिक्षाको प्रश्नपत्रको मोडल तयार गरेको छ...


आजबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द हुने भएको छ । प्राधिकरणले असोज १० गते जारी सूचना बमोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै लिने हुँदा हाल बीमा कम्पनीले...


यस्तो छ- कार्तिक १ गतेबाट बीमा अभिकर्ताको नयाँ लाइसेन्स लिने प्रकृया, परीक्षादेखि पाठ्यक्रमसम्मको सम्पूर्ण जानकारी

काठमाडौं। नेपाल बीमा प्राधिकरणले बीमा मध्यस्थकर्ता (अभिकर्ता) परीक्षा कात्तिक देखि सुरु गर्ने भएको छ। लामो समयदेखि कम्पनीलेसंचालन गर्दै आईरहेको परिक्षा कात्तिक महिनादेखि भने प्राधिकरणले नै लिने भएको छ । प्राधिकरणको परिक्षा लिने ढाँचा नबनिसकेको हुँदा बीमा मध्यस्थकर्ता (अभितकर्ता) परीक्षा...


असोज २५ गतेबाट बीमा प्राधिकरणमा नयाँ अभिकर्ता दर्ता प्रक्रिया बन्द

काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही असोज २५ गतेदेखि बीमा अभिकर्ताहरुको नयाँ लाइसेन्सको लागि सिष्टममा दर्ता बन्द गर्ने निर्णय गरेको छ । प्राधिकरणले यही असोज १० गते जारी सूचना बमाोजिम कार्तिक १ गतेबाट बीमा अभिकर्ताहरुको परिक्षा बीमा प्राधिकरणले नै...


एनएलजी इन्स्योरेन्सले बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने (सूचनासहित)

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले तीन दिने निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै यही असोज २४ गतेदेखि अभिकर्ता तालिाम सञ्चालन गर्ने जानकारी दिएको हो । उक्त तालिम असोज २४ गतेदेखि...


सानिमा रिलायन्स लाइफको अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड धरान र पानवारी शाखाको संयुक्त आयोजनामा एक विशेष कार्यक्रमको आयोजना गरेर गत आर्थिक वर्षमा उत्कृष्ट कार्य गर्ने अभिकर्ताहरुलाई सम्मानप्रदान गरेको छ । क्षेत्र प्रमुख थिरलोचन श्रेष्ठको सभापतित्वमा आयोजित सम्मान तथा अभिकर्ता उत्प्रेरणा...