सिटिजन लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने, कसरी सहभागि हुने ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत तालिम सञ्चालन गर्ने भएको छ । आर्थिक वर्ष २०८०।८१ मा विभिन्न स्थानमा सञ्चालन गरिने जीवन बीमा अभिकर्ता तालिम सम्बन्धि विवरण कम्पनीको आधिकारिक वेबसाईटमा राखिएको कम्पनीले जनाएको छ ।...


‘अभिकर्ताको पहिचान नै नष्ट गर्ने काम भयो, बीमा नियमावली बनाउँदा छलफलै गरिएन हामी यो सहन सक्दैनौं’: अध्यक्ष अधिकारी

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल देशैभरिका बीमा अभिकर्ताहरुको छाता संगठन हो । उक्त संगठनमा नेपालमा सञ्चालित अधिकांश बीमा कम्पनीका बीमा अभिकर्ताहरु आबद्ध छन् । बीमा अभिकर्ताहरुको हक हितको पक्षमा काम गर्दै आइरहेको पेशागत बीमा अभिकर्ता संघ बीमा...


सानिमा रिलायन्स लाइफको बिजनेस कन्फ्रेन्स भव्यताका साथ सम्पन्न, उत्कृष्ट तीन विधाका अभिकर्ता सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बिजनेस कन्फ्रेन्स २०८० सम्पन्न गरेको छ । कम्पनीले मधेश प्रदेशमा रहेका विरगंज र बर्दिवास रिजनलको बिजनेस कन्फ्रेन्स महोत्तरीको बर्दिवासमा सम्पन्न गरेको हो । विरगंज र बर्दिवास रिजनमा रहेका शाखाहरुमा आबद्ध उत्कृष्ट अभिकर्ताहरुलाई...


बैंकास्योरेन्स व्युताँउने दाउमा रहेका बीमा प्राधिकरणका अध्यक्ष सिलवाललाई अभिकर्ताको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७६/७७ को मौद्रिक नीतिमार्फत रोक्का गरेको बैंकास्योरेन्स व्यूताँउने दाउमा रहेका नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालाई बीमा अभिकर्ताहरुले चेतावनी दिएका छन् । राष्ट्र बैंकले प्रथम त्रैमासको मौद्रिक नीति जारी गर्ने समय...


एशियन लाइफको बिजनेश एक्सिलेन्स अवार्ड समारोह सम्पन्न, २ सय अभिकर्ता सम्मानित

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आयोजना गरेको मधेश प्रदेश स्तरिय अभिकर्ता सम्मान् कार्यक्रम बिजनेश एक्सिलेन्स अवार्ड शनिबार बाराको सिमरास्थित होटल इच्छामा सम्पन्न भएको छ । समारोहका अवसरमा एजेन्सी व्यापार र प्रत्यक्ष व्यापार अन्तर्गत देशभरमै उत्कृष्ट स्थान हासिल गर्न सफल...


एलआईसी नेपालका टप पर्मफर अभिकर्ताहरुको भव्य सम्मान, तीन जनालाई एमडिआरटी लाइफटाईम अवार्ड, १४ जनालाई बीमा सम्राटको उपाधी

काठमाडौं । नेपालको दोस्रो ठूलो जीवन बीमा कम्पनी एलआईसी नेपालले आज राजधानी काठमाडौंमा भव्य र विशाल सम्मान कार्यक्रम सम्पन्न गरेको छ । एलआइसी नेपालले एमडिआरटी २०२३, एमडिआरटी २०२४, सिओटी, टिओटी २०२३, सेन्चुरियन सम्मान, बीमा सम्राट र एमडिआरटीका आजिवन सदस्यहरुलाई...


भाइटीकामा दिदी बहिनीलाई बीमापोलिसी उपहार दिएर सम्बन्ध आत्मिय बनाउने कि ?

काठमाडौं । यस वर्षको तिहार मध्य अवस्थामा छ । यही कार्तिक २९ गते बुधबार यस वर्षको तिहारको मुख्य दिन भाइटीका मनाइदैछ । भाइटीकाको यही मुख्य दिनमा आफ्ना दिदी बहिनीहरुले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्यको कामना गर्दै तेल दुबोले छेकेर स्वास्थ्य...


बीमा प्राधिकरणले लिएको अनलाईन अभिकर्ताको परिक्षामा १५१ जना उत्तीर्ण, २३ जना अनुत्तीर्ण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले अनलाईनबाट सुरु गरेको अभिकर्ता इजाजत पत्र सम्बन्धी अनलाइन परिक्षामा १५१ जना अभिकर्ताहरु उत्तीर्ण भएका छन् ।नेपाल बीमा प्राधिकरणले संचालन गरेको पहिलो डिजिटल परिक्षामा परिक्षार्थीहरुको सहभागीता उचित र पारदर्शी का साथ सम्पन्न भएको बीमा प्राधिकरणका...


आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि सुरु गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले...


बीमा प्राधिकरणले लिने अभिकर्ताको परीक्षा सम्बन्धी प्रक्रियागत जानकारी, कसरी फारम भर्ने, कसरी शुल्क तिर्ने ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कात्तिक १७ गते अर्थात भोलिदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दैछ । नेपाली बीमा जगतमा यस्तो खालको परीक्षा पहिलो पटक हुन लागेको हो । बीमा अभिकर्ताको परीक्षाको लागि प्रश्नपत्र र तालिका प्राधिकरणले सार्वजनिक गरिसकेको छ...