बीमा प्राधिकरणद्वारा एयरमार्क प्रणालीमा एपीआई इन्टिग्रेशन अन्तरक्रिया, प्रक्रिया छरितो र पारदर्शी बनाइने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका प्रतिनिधिहरूसँग एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । एयरमार्क प्रणालीमा ए.पी.आई. इन्टिग्रेशन सम्बन्धी जानकारी दिने,...


पूर्व सचिव गणेश पाण्डे बीमा प्राधिकरणको नयाँ सञ्चालकमा नियुक्त

काठमाडौं । सरकारले पूर्व सचिव गणेश पाण्डेलाई नेपाल बीमा प्राधिकरणको सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणमा नेपाल बीमा प्राधिकरणका पूर्व सञ्चालक समेत रहेका पाण्डेलाई आगामी चार बर्षको लागि सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो ।...


बीमा प्राधिकरणद्वारा १९ बीमा कम्पनीको गत आर्थिक वर्षको विवरण स्वीकृत

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले विभिन्न १० वटा जीवन बीमा कम्पनी, ६ वटा निर्जीवन बीमा कम्पनी र ३ वटा लघु बीमा कम्पनी गरी कूल १९ वटा बीमा कम्पनीहरूको आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण स्वीकृत गरेको छ । बीमा...


बीमा प्राधिकरणको संचालकमा सरकारी दुई प्रतिनिधि मात्रै

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको संचालक समितिमा सरकारको प्रतिनिधिमा मात्रै सिमित भएको छ । बीमा प्राधिकरणको अध्यक्षमा सहसचिव जनकराज शर्मा र कानुन मन्त्रालयका सहसचिव मानबहादुर अर्याल मात्र बोर्ड सदस्य छन् । बीमा ऐन २०७९ को दफा ६...


शरद ओझाको बीमा प्राधिकरण फर्कने योजना सकियो, फर्जी योग्यता सम्बन्धी मूल मुद्दाको फाइल पेश गर्न आदेश

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझाको फर्कने योजनामा दोस्रो पटक धक्का लागेको छ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र टेक प्रसाद ढुंगानाको यही पुस ६ गतेको इजलासले मन्त्रिपरिषदबाट हटाउने निर्णयका विरुद्धमा शरद ओझाले दायर गरेको...


एक सातादेखि बीमा प्राधिकरणका कर्मचारी आन्दोलित, कालोपट्टी बाँधेर ‘पेन डाउन’

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएको एक साताभन्दा बढी भइसकेको छ । प्राधिकरणका कर्मचारीहरु दैनिक एक घण्टा पेन डाउन गरी कालो पट्टी बाँधेर काम गर्दै आइरहेको एक साता बितिसक्दा पनि...


जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि निगरानी राख्दै प्राधिकरण

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन विपरित काम गर्न लगाएको भन्दै जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमा निगरानी राख्न सुरु गरेको छ। प्राधिकरणले पुस ६ गते ६ कम्पनीका ११ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको थियो ।...


निर्जीवन बीमा कम्पनीहरुमा गैरकानुनी क्यासब्याक मौलाउदै, प्राधिकरणको प्रयास पुगेन

काठमाडौं । बीमा ऐन विपरित निर्जीवन बीमा कम्पनीमा मौलाएको गैरकानुनी क्यासब्याक मौलाईरहेको छ । बीमा प्राधिकरणको स्थलगत सुपरिवेक्षणको क्रममा बीमा कम्पनीहरुले बीमा ऐन विपरित क्यासब्याक गरिरहदा समेत मौन बसीरहेको पाइएको छ। बीमा ऐनमा सपष्ट क्यासब्याक गैरकानुनी रहेको भएपनि बीमा...


कोशी प्रदेशमा बीमाको दायरा विस्तार तथा ई–रिक्सा बीमाका सम्बन्धमा महत्त्वपूर्ण छलफल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र कोशी प्रदेश आन्तरिक मामिला तथा कानूनमन्त्री रेवती रमण भण्डारीबीच भेटवार्ता भएको छ । बीमा प्राधिकरणको तर्फबाट निर्देशक ध्रुव तिमिल्सिना र कुन्‍दन सापकोटाको सहभागिता रहेको थियो । उक्त भेटवार्तामा...


सरकारी सम्पत्तिको बीमामा अन्यौलता, संरचनाको बीमा आर्थिक रुपले सम्भव छैनः कुलमान घिसिङ

काठमाडौं । जेनजी आन्दोलनपछि सरकारी सम्पत्तिको बीमा गनुपर्छ भनेर सचेत भएको सरकार नै यतिबेला भौतिक संरचनाको बीमा गर्ने कि नगर्ने भन्ने बिषयमा अन्यौलमा रहेको पाइएको छ। गत महिना अर्थमन्त्रालयको २० वटा गाडीहरुको बीमा शुभारम्भ गरेर पहिलो चरणको बीमा शुभारम्भ...


बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिए,कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु...


ओझाविरुद्धको मुद्दामा सर्वोच्चको सुनुवाई प्रभावित

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदबाट बर्खास्त गर्ने सरकारी निर्णयविरुद्ध शरद आझाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज हुने भनिएको सुनुवाई प्रभावित भएको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाल र श्रीकान्त पौडेलको इजलासमा पेशी तोकिएकामा हेर्न नमिल्नेमा...


बीमा प्राधिकरणको अध्यक्ष ओझाको मुद्दामा छानविन प्रतिवेदन मागियो

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमान र शान्ति सिं थापाले संयुक्त आदेश जारी गर्दैै नेपाल बीमा प्राधिकरणको अध्यक्ष शरद ओझाको सम्बन्धमा यसअघि माग गरिएको छानविन प्रतिवेदन पेश गर्न सरकारको नाममा आदेश जारी गरेको छ । साथै इजलासले...


शरद ओझाको मुद्दामाथि सर्वोच्चमा आज सुनुवाई हुँदै, अदालतबाट पुनर्बहाली !

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले धेरै पटक सुनुवाई गरिरहेका छन्, शरद ओझा विरुद्ध र पक्षका मुद्दाहरु । आज पाँचौं पटक उनै न्यायाधीश अब्दुल अजिज मुसलमानले ओझा पक्ष रहेका दुई वटा मुद्दा लगाउमा राखेर सुनुवाई गर्दैछन् ।...


लगानी सम्बन्धी त्रैमासिक रिर्पोट बुझाउन बीमा कम्पनीहरुको ढिलाई, प्राधिकरणको ताकेता

काठमाडौं । बीमा कम्पनीहरुले लगानी सम्बन्धी त्रैमासिक रिर्पोट नियामक निकाय नेपाल बीमा प्राधिकरणमा बुझाउन सकेको छैन ।बीमकको लगानी निर्देशन २०८२ को व्यवस्था बमोजिम लगानी सम्बन्धी त्रैमासिक रिर्पोट ३० दिनभित्र पेश गनुपर्ने व्यवस्था रहेको थियो । तर यस आर्थिक बर्षमा...


सिरहामा कृषि तथा पशुपन्छी बीमा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा मंसिर २५ गते विहीबार सिरहामा कृषि तथा पशुपन्छी बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बीमाको महत्व, बीमा गर्ने विधि, दाबी भुक्तानी प्रक्रिया, बीमाको दायरा विस्तारमा बीमा...


बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुको लागि एक्चुअरी नियुक्ति सम्बन्धी निर्देशिका जारी गरेको छप्राधिकरणले बीमकको कारोबार बिस्तारसँगै जोखिमको बदलिंदो प्रकृतिलाई मध्यनजर गर्दै सबै खाले बीमकलाई समेट्ने गरी जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्या‌ङ्कन सम्बन्धि निर्देशिका संशोधन सहित...


बीमा बजारको विश्वसनीयता र स्थायित्वको सवाल

पृष्ठभूमि कुनै पनि देशको अर्थतन्त्रको आकार, अवस्था र दिशाको आँकलन गर्दा बीमा बजारको विकासको अवस्थालाई हेर्ने गरिन्छ । बीमा बजार अर्थतन्त्रको एक प्रकारले ऐन पनि हो । बीमा बजारको विश्वसनीयता तथा स्थायित्व कायम राख्दै बीमा बजारको विकास तथा विस्तार...


गाउँ–गाउँसम्म बीमाको पहुँच विस्तारका लागि बेसीशहरमा बीमा प्राधिकरणद्वारा व्यापक अन्तरक्रिया कार्यक्रम

काठमाडौँ । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालयले बीमाको विकास तथा प्रवर्द्धनलाई लक्षित गर्दै आफ्नो वार्षिक कार्यक्रम अन्तर्गत रहेको “स्थानीय सरकार (बेसीशहर नगरपालिका) सँग छलफल तथा अन्तरक्रिया कार्यक्रम मंसिर १९ गते शुक्रबार लमजुङको बेसीशहरस्थित होटल दि टुकुचेमा सम्पन्न गरेको...


नेपाल बीमा प्राधिकरणका कर्मचारीद्वारा ७ दिने अल्टिमेटम, माग पूरा नभए चरणबद्ध हड्ताल गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा बढ्दो कार्य–दबाब, प्राविधिक जटिलता र कर्मचारी व्यवस्थापनसम्बन्धी समस्या देखाउँदै कर्मचारी यूनियनहरूले प्राधिकरणका अध्यक्ष जनकराज शर्मालाई आफ्ना माग पूरा गर्न सात दिनको अल्टिमेटम दिएका छन्। बीमा क्षेत्र द्रुतगतिमा विस्तार भइरहेका बेला नियमन, निरीक्षण र सुपरीवेक्षण...