बीमा प्राधिकरणको पत्रको आधारमा ट्रष्ट इन्स्योरेन्स ब्रोकरका सरिया पक्राउ
काठमाडौं। ट्रष्ट इन्स्योरेन्स ब्रोकर प्रालिसँग बीमा ऐन उल्लंघन प्रकरणमा मृदुला सरिया पक्राउ परेकी छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले नेपाल बीमा प्राधिकरणको पत्रका आधारमा बिहीबार काठमाडौंको सानो गौचरणबाट मृदुलालाई पक्राउ गरेको हो । प्राधिकरणले ट्रष्ट इन्स्योरेन्स ब्रोकर...
बीमा बजारमा कम्पनीहरुले कस्ता नयाँ प्रोडक्ट लञ्च गदैछन् ?
काठमाडौं । नेपाली बीमा बजारमा सदाझै उस्तै बीमा पोलिसीहरु लञ्च भईरहेका हुन्छन् । नाम मात्र फरक तर बीमितलाई दिने सुविधा भने पुरानै जस्तै नै रहेको हुन्छ । नयाँ आर्थिक बर्षमा आधा दर्जन भन्दा बढी बीमा कम्पनीहरुले बीमा बजारमा नयाँ...
बीमा प्राधिकरणका सञ्चालक सुशिल बाबु ढकालको औचित्य सकियो, सञ्चालक समितिमा बस्न नपाइने
काठमाडौं । भौतिक पूर्वाधार मन्त्रालयमा विकास सहायता समन्वय तथा गुणस्तर महाशाखामा कार्यरत सुशिल बाबु ढकाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकमा नियमित रुपमा सहभागी भइरहेका छन् । तर जुन अध्यादेशको आधारमा उनी बीमा प्राधिकरणको सञ्चालक समितिमा नियुक्त भएका थिए उक्त...
विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश, अब कति कक्षासम्मको बिद्यार्थीले पढ्न पाँउछन्?
काठमाडौं । नेपाल बीमा प्राधिकरणको पहलमा विद्यालय तहको पाठ्यपुस्तकमा बीमा शिक्षा समावेश भएको छ। यसअघि प्राधिकरण र पाठ्यक्रम विकास केन्द्र, राष्ट्रिय परीक्षा बोर्ड, शैक्षिक गुणस्तर परीक्षण केन्द्र र सामाजिक अध्ययन विषयकाविज्ञहरूसँग अन्तरक्रिया गरी यस विषयमा ठोस छलफल पश्चात् सामाजिक...
तीन बीमा कम्पनीमाथि प्राधिकरणको कडा निगरानी
काठमाडौं । सरकारी स्वामित्वमा रहेका तीन बीमा कम्पनीमाथि नेपाल बीमा प्राधिकरणले कडा निगरानीमा राखेको छ। सरकारी स्वामित्वमा रहेका राष्ट्रिय जीवन बीमा कम्पनी, राष्ट्रिय बीमा कम्पनी (निर्जीवन) र को वित्तीय विवरण र लेखा परीक्षणमा केही ढिलाइ भएको कारण कडा निर्देशन...
वन्यजन्तु जोखिम बीमालेख साउनदेखि लागू हुने, १५ सय बीमाशुल्कमा १० लाखसम्मको रक्षावरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले वन्यजन्तुको आक्रमणबाट हुने मानवीय, भौतिक तथा कृषि क्षेत्रको क्षतिलाई बीमाको दायरामा ल्याउने उद्देश्यसहित वन्यजन्तु जोखिम केन्द्रित बीमालेख स्वीकृत गरेको छ। उक्त बीमालेख साउन १ गतेदेखि लागू हुनेछ। वन्यजन्तु प्रभावित क्षेत्रमा हुने जनधनको क्षतिलाई व्यवस्थित...
बीमा कम्पनीहरूको लाइसेन्स वितरण र मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको आशंका उब्जियो अर्थसमितिमा
काठमाडौं रास्वपाका सांसद लिमा अधिकारीले बीमा कम्पनीहरूको इजाजत (लाइसेन्स) वितरण र मर्जर प्रक्रियामा आर्थिक चलखेल भएको हुन सक्ने आशंका व्यक्त गरेकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै सांसद अधिकारीले यस्तो आशंका व्यक्त गरेकी हुन् । नेपाल...
बीमाशुल्क बुझाउन सहज, दाबी भुक्तानीमा प्रक्रिया किन कष्टकर ?: सांसद विदुषी राणा
काठमाडौं । आज बसेको संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद विदुषी राणाले नेपालको बीमा क्षेत्रमा र नियामक निकायको क्षमतामाथि प्रश्न उठाएकी छिन् । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा बोल्दै सांसद राणाले बीमा शुल्क (प्रिमियम) बुझाउन...
बीमा ऐन र कानूनबीचको अन्तरविरोध हटाउन पाँच वर्षमा ऐन संशोधन गर्न समितिलाई प्राधिकरणको आग्रह
काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसदमा नेपाल बीमा प्राधिकरणका सुशील सुवेदीले बीमा ऐन र अन्य प्रचलित कानूनहरूबीचको अन्तरविरोध हटाउन र पाँच–पाँच वर्षमा ऐन संशोधन गर्ने व्यवस्थालाई कार्यान्वयन गर्न समितिलाई आग्रह गरेका छन् । संसदहरुले...
क्लेम सेटलमेन्ट र नियमनमा तीव्रता, दशैंसम्म दाबी भुक्तानीको समस्या समाधान गर्छौं: अध्यक्ष पौडेल
काठमाडौं । बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिमा सांसदहरूले उठाएका प्रश्न र सुझावहरूको जवाफ दिँदै क्लेम सेटलमेन्ट, नियमन, बीमा दायरा विस्तार, कृषि तथा पशुपन्छी बीमा, वित्तीय साक्षरता, बीमा पोलिसी सरेन्डर, कर्मचारी अभावलगायतका विषयमा प्राधिकरणले सुधारका लागि काम...
बीमा कम्पनीहरुको संचालक र राजनितिक नेत्तृवको प्रभावमा प्राधिकरण कमजोर भईरहेको होः सांसद लिमा
काठमाडौं । संङ्घीय संसद, प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसद लिमा अधिकारीले बीमा प्राधिकरणको नियामकीय क्षमता नै कमजोर रहेको हो भन्दै बीमासँग सम्बन्धीत प्रश्न गरेका छन् ।बीमा कम्पनीहरुको संचालक र राजिनिक नेत्तृवको प्रभावमा परेर कमजोर भईरहेको हैन भन्दै...
अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन
काठमाडौं। अर्थ समितिमा उठेका प्रश्नको १० दिन भित्र प्रतिवेदनसहित बुझाउन बीमा प्राधिकरणलाई निर्देशन दिएको छ। आज भएको छलफलमा समिति सभापतिले सो निर्देशन दिएका हुन्। छलफलमा बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल र कार्यकारी निर्देशक सुशीलदेव सुवेदी उपस्थित थिए
वित्तिय विवरण र एजीएम एनएफआरएस १७ अनुसार परिपालना गर्न निर्देशन, लाभांश वितरणमा कडाई
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ। जसमा प्राधिकरणले वित्तिय विवरण, बोनस निर्धारण र बार्षिक साधारणसभा(एजीएम)को बिषयमा केही बुँदाहरुमा नयाँ व्यवस्था थप गरेको छ । बीमा कम्पनीले आर्थिक वर्ष २०८२/८३...
एनएफआरएस १७, नयाँ व्यवस्था लागू गर्न बीमा कम्पनीहरुलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएफआरएस १७, २०८३ अनुसार बीमा कम्पनीहरुलाई लागू गर्न निर्देशन दिएको छ। प्राधिकरणले आज एक विज्ञप्ती जारी गर्दै एनएफआरएस १७, २०८३ लागू गर्न कम्पनीहरुलाई निर्देशन दिएको हो । प्राधिकरणले बीमा कम्पनीहरुलाई हाल संसोधन गरिएको यस...
बीमा कम्पनीहरुले समयमा दाबी भुक्तानी नदिएमा नियामकमा उजुरी दिनुहोस्ः प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले समयमा बीमा दाबी भुक्तानी नभए र बीमा कम्पनीहरुले दुख दिएमा समर्पक गर्न आग्रह गरेको छ। बीमाको दायित्व निर्धारण एवम् दाबी भुक्तानी गर्ने क्रममा कुनै समस्या भएमा उजुरी दिन नेपाल बीमा प्राधिकरणले सर्वसाधारणलाई आह्वान गरेको...
सरकारको निर्णय अनुसार हिमालयन रिबाट पुलको काम खोसेर नेपाल रिलाई, साउन १ गतेदेखि कार्यान्वयन
काठमाडौं । सरकारी कम्पनी संरक्षण निति लागू गर्न हिमालयन रिबाट काम खोसेर नेपाल रिलाई दिइएको छ। नेपाल सरकारको निर्णयलाई नेपाल बीमा प्राधिकरणले लागू गर्ने भएको छ । वैदेशिक रोजगारको पुलको जिम्मा नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल रि लाई दिने...
बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी प्रणाली थप प्रभावकारी बनाइने, प्राधिकरणले माग्यो बीमकको सुझाव
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको आयोजनामा प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा आज बीमा क्षेत्रमा जोखिममा आधारित पूँजी (आरबीसी) कार्यान्वयनको दुई वर्षको समीक्षा, बीमकहरूका यस सम्बन्धी अनुभव आदान–प्रदान र प्रस्तावित परिमार्जनका विषयहरू सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन...
आधा दर्जन बीमा कम्पनी सिईओ बिना सञ्चालनमा, कर्मचारीहरुले प्राधिकरणमा गराए ध्यानाकर्षण
काठमाडौं । नेपालको बीमा उद्योग अहिले गम्भीर नेतृत्व संकटबाट गुज्रिरहेको छ। जीवन बीमा, निर्जीवन बीमा, पुनर्बीमा तथा माइक्रो इन्स्योरेन्स क्षेत्रका आधा दर्जन बीमा कम्पनीहरुमा स्थायी प्रमुख कार्यकारी अधिकृत (सिईओ)विना नै सञ्चालन भइरहेका छन्। सिर्ईओविना सञ्चालन रहेका बीमा कम्पनीहरुको दैनिक...
बीमा बजार सुधार र आगामी रणनीतिबारे ‘राउन्ड टेबल’ छलफल
काठमाडौं । । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालयको आयोजनामा बीमा बजारको सुधार, सेवाको गुणस्तर अभिवृद्धि तथा आगामी आर्थिक वर्षका रणनीतिबारे विराटनगरमा जीवन, निर्जीवन, लघु जीवन तथा लघु निर्जीवन बीमा कम्पनीका प्रदेश प्रमुखहरूबीच ‘राउन्ड टेबल’ छलफल आज सम्पन्न भएको...
एक बर्षदेखि प्राधिकरणमा अध्यक्षको कुर्सी खाली, सिफारिस समितिलाई नै आवेदकको नाम लुकाइयो
काठमाडौं । । एक बर्षसम्म पनि नेपाल बीमा प्राधिकरणको अध्यक्षको कुर्सी खाली हुँदा पनि सरकारको वेवास्ता नै देखिएको छ । उम्मेदवारी दिएका ५० जनाको आवेदन सरकारले महिनैसम्म लुकाएर छनोट समितिलाई डाकेको छैन । ५० जना आवेदकको नाम छनोट सिफरिस...


















