२०४८ सालमा सुन्धाराको अर्थमन्त्रालयबाट बीमा समिति प्रवेश गरेकी कुसुम शर्मा मधेश प्रदेश कार्यालय प्रमुखका रुपमा अवकाश

काठमाडौं । २०४८ सालमा तत्कालिन बीमा समिति अर्थमन्त्रालयको एउटा कोठामा सीमित हुँदादेखिका एक मात्र कर्मचारी कुसुम शर्माले हिजोबाट नेपाल बीमा प्राधिकरणमा उप निर्देशकको पदबाट यात्रा टुङ्ग्याएकी छिन् । ३० वर्षे सेवा अवधीका कारण मधेश प्रदेश प्रमुख कुसुम शर्मा यही...


बीमा प्राधिकरणद्वारा संस्थागत बीमा सर्भेयरलाई केवाइसी अपडेट गर्न निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणले संस्थागत बीमा सर्भेयरहरुलाई केवाईसी अपडेट गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गर्दै ३० दिन भित्र प्राधिकरणको आधिकारिक वेबसाईट मार्फत केवाईसी अपडेट गर्न गर्न संस्थागत सर्भेयरहरुलाई निर्देशन दिएको हो । साथै, अनलाईन...


बीमा प्राधिकरण सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुवेदीलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी सुशिलदेव सुवेदीलाई दिइएको छ । प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले सञ्चालक समितिको सचिव पदको जिम्मेवारीमा रहेका दिनेश कुमार लालको पदावधी सकिएपछि सचिवको जिम्मेवारी सुवेदीलाई तोक्ने निर्णय गरेका हुन् । सुवेदी...


घोटाला राष्ट्रिय बीमा कम्पनीमा, अख्तियार धाउने अध्यक्ष सिलवाल, बीमा क्षेत्रमा नियमन खोई ?

समाचार टिप्पणी महालेखा परिक्षकको कार्यालयले यस वर्ष सार्वजनिक गरेको प्रतिवेदनमा बीमा क्षेत्रको नियामक निकाय बीमा प्राधिकरणमा रहेको नेतृत्व तथा उच्च तहका जनशक्तिमा गम्भिर कार्य क्षमताको समस्या ठम्यायो । अर्थमन्त्री वर्षमान पुनले संसदमा प्रस्तुत गरेको बजेटमै बीमा क्षेत्रको नियामक प्राधिकरणमा...


सम्पत्ति शुद्धीकरणको अनुसन्धान प्रहरी, अख्तियार, सोबेन, राष्ट्र बैंक र बीमा प्राधिकरण सहित १४ वटा निकायले अनुसन्धान गर्न पाउने

काठमाडौं । सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित कसुरमा नेपालका विभिन्न १४ वटा निकायले अनुसन्धान गर्न पाउने भएको छ ।यसअघि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले मात्रै सम्पूर्ण जिम्मेवारी निर्वाह गर्दै आएको थियो । सो व्यवस्था परिमार्जन भएर प्रहरी अख्तियार, राष्ट्र बैंक र धितोपत्र...


राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ सुवास कोइराला भ्रष्टाचार काण्डमा मुछिए, तत्काल निलम्वन गर्न प्राधिकरणको सिफारिस

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा कम्पनीका डेपुटी सिईओ तथा वर्तमान डेपुटी सिईओ सुवास कोइराला छ करोडभन्दा बढि भ्रष्टाचार काण्डमा मुछिएका छन् ।पछिल्लो समय भ्रष्टाचार निवारण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन गरिरहेको सो काण्डमा हालका...


जोखिम व्यवस्थापनमा बीमा र नेपालको अवस्था

१. पृष्ठभूमि गरिबीमुक्त समाज निर्माण गर्न, समाजका सबै नागरिकलाई आर्थिक एवं सामाजिक जोखिमबाट बचाई राख्न, नागरिकको सहज जीवनयापनको वातावरण तयार गर्न, विरामीको उपचारमा सहजता ल्याउन बीमा एक महत्वपुर्ण माध्यम हुन सक्दछ । राज्यले अंगिकार गरेको सामाजिक सुरक्षाको मुल उद्धेश्य...


बीमा प्राधिकरणमा कामु कार्यकारी नियुक्त गर्न अख्तियार प्रमुख प्रेम राईको दबाब

काठमाडौं । भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियारका उच्च तहका कर्मचारी आफै अख्तियार दुरुपयोगमा संलग्न भएपछि देशको भ्रष्टाचार नियन्त्रण र सुशासनको अवस्था कस्तो होला ? त्यसो त यसअघि अख्तियारकै प्रमुख आयुक्त लोकमान सिंह कार्की स्वयम् पनि यस्ता थुप्रै भ्रष्टाचारमा नजोडिएका...


नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा कार्यकारी निर्देशक नियुक्तीमा ढिलाई भइरहेको छ । प्राधिकरणमा गत जेठ १२ गतदेखि रिक्त रहेको कार्यकारी निर्देशक पदमा अझै पनि पूरा गर्न अध्यक्ष सूर्य प्रसाद  सिलवालले सकेका छैनन् । कार्यकारी निर्देशक नियुक्ती गर्नुको साटो कामु...


बीमा सूचना केन्द्र स्थापनाको लागि बीमाकर्मी र सरोकारवाला निकायले प्राधिकरणलाई कस्तो सुझाव दिए ?

काठमाडौं । बीमा ऐन, २०७९ मा व्यवस्था भए बमोजिम बीमा सूचना केन्द्र स्थापनाका सन्दर्भमा नेपाल बीमा प्राधिकरणद्वारा बुधबार काठमाडौंमा बीमा सूचना केन्द्र सम्बन्धी छलफल एवम् अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको छ ।बीमा सूचना केन्द्रको सम्भावित स्वरुपका बारेमा सम्बन्धित मन्त्रालय, सरकारी...


११ महिनासम्म जारी भएन बीमा नियमावली, सरोकारवालासँग छलफल नगरी अघि बढाउने अर्थको तयारी

काठमाडौं । बीमा ऐन २०७९ लागू भएको २१ महिना बितिसक्दा पनि नियमावली बन्न नसक्दा बीमाका कामहरु अलपत्र पर्न थालेका छन् ।बीमा नियमावली नबन्दा बीमा ऐनमा भएका व्यवस्थाहरु कार्यान्वयन, बीमा प्राधिकरणको काम कारवाहीमा समस्या देखिन थालेको छ । तर, अझै...


बीमा प्राधिकरणद्धारा बीमा सूचना केन्द्र स्थापनाबारे अन्तक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सूचना केन्द्र स्थापनाबारे गरिएको अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ। नियामक निकाय नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा बीमा सूचना केन्द्र स्थापनाको बिषयमा निर्जिवन बीमासँग सम्बन्धीत कम्पनी र सरोकारवाला निकायहरुसँग छलफल काठमाडौंमा सम्पन्न भएको...


डढेल्धुरामा बीमा प्राधिकरणको एक दिने तालिम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा क्षेत्रका कर्मचारी तथा अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । प्राधिकरणको सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीले ‘बीमा व्यवसायमा नियामक फ्रेमवर्कका आधारभूत मुद्दाहरु’ सम्बन्धी एक दिने तालिम प्रदान गरेको हो । बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालय...


नेपाल बीमा प्राधिकरणमा कामु कार्यकारी निर्देशक नियुक्त गर्ने तयारी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको बैठकले कामु कार्यकारी निर्देशक नियुक्तीको प्रक्रिया अघि बढाएको छ । प्राधिकरणका तत्कालिन कार्यकारी निर्देशक राजुरमण पौडेल गत जेठ १२ गतेदेखि अनिवार्य अवकासमा गएपछि सो पद रिक्त छ । रिक्त पदमा नयाँ पदपूर्ति...


समावेशी बीमा र यस सम्बन्धमा भएका प्रयासहरु

१. विषय प्रवेश जोखिम व्यवस्थापनको महत्वपुर्ण आधुनिक औजारको रुपमा रहेको बीमा सेवालाई पहुँचयोग्य, भरपर्दो, दीगो, सरल र सहज बनाउदै लक्षित वर्गसम्म पु¥याउनु नै समावेशी बीमा हो । राज्यका शासकीय क्रियाकलापबाट अलग हुन पुगेका वा पु¥याइएका विभिन्न वर्ग, समुदाय, लिङ्ग...


बीमा ऐनमा व्यवस्था भए बमोजिम काम कारबाहीको नियमित अनुगमन गर्न अध्यक्ष शिलवालको निर्देशन

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीका संचालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् । प्राधिकरणद्वारा...


नेपालमा बीमा कम्पनीहरु गाभ्ने गाभिने तथा प्राप्ती गर्ने अभ्यासको सैद्धान्तिक समीक्षा

१. पृष्ठभूमि नेपाल सरकारको वित्तीय उदारीकरणको फलस्वरुप निजी क्षेत्र समेतको संलग्नतामा बीमा कम्पनी संस्थापना गर्ने क्रममा मिति २०७८ साल सम्म २० जीवन तथा १९ निर्जीवन बीमकहरु इजाजतपत्रप्राप्त गरी कारोवार सञ्चालन गरेको अवस्था रहेको थियो । अर्थतन्त्रको विस्तारको तुलनामा बीमा...


नेपाल बीमा प्राधिकरणको प्रवक्तामा सुशील सुवेदी नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणले प्रवक्ताको जिम्मेवारी प्राधिकरणका निर्देशक सुशील देव सुवेदीलाई दिएको छ । साथै, प्राधिकरणकी उप–निर्देशक पुनम ज्ञवाली श्रेष्ठलाई सह–प्रवक्ताको जिम्मेवारी प्रदान गरिएको छ ।


यातायात ब्यवसायमा बीमाको आवश्यकता, महत्व, समस्या तथा सम्भावना

(क) पृष्ठभूमी नेपालमा सवारी साधनको प्रयोग वि।सं। १९९६ साल देखि भएको हो । यातायातको विकासको क्रममा खासगरी त्रिभुवन राजपथको निर्माण पछि मात्र देशको राजधानी लगायतका क्षेत्रमा सवारी साधनको प्रयोग शुरु भयो । सडकको विस्तारसंगै निजी तथा भाडाका सवारीको आगमन...


बजेटले बीमा क्षेत्रलाई सम्बोधन गरेन: सरोकारवाला

काठमाडौं । सरकारले बीमा क्षेत्रको विकास र बिस्तारका लागि आवश्यकता अनुसारको बजेट ल्याउन नसकेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।आगामी आर्थिक वर्ष २०८०/ ८१ को लागि अर्थमन्त्री बर्षमान पुनले बजेट विनियोजन गरिसकेका छन् । विषेशगरी बजेटले आगामी आर्थिक वर्षभित्र बीमा...