बीमा प्राधिकरणका नयाँ अध्यक्ष दाहालको उद्घोषले बीमा क्षेत्र उत्साहित

समाचार बिश्लेषण काठमाडौं । नेपाल बीमा प्राधिकरणका नयाँ अध्यक्ष मदन दाहालको हिजो बीमा प्राधिकरणमा पत्रकार सम्मेलन गरेर परिवर्तित अवस्थामा बीमा प्राधिकरणलाई आगामी दिनमा कसरी अगाडि लैजाने भने स्पष्ट पार्ने प्रयास गरे । पूर्ब अध्यक्ष सुर्य प्रसाद सिलवाललाई भ्रष्टाचार काण्डमा...


गलत गर्ने कम्पनी कारवाहीमा पर्छन्, नयाँ कार्यकारी नियुक्ती छिट्टै हुन्छः अध्यक्ष दाहाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले आफ्नो कार्यकालमा गलत गर्ने कम्पनीलाई कारवाही गरेर नतिजा देखाउने प्रतिबद्दता जनाएका छन् । बुधबार नेपाल बीमा प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । साथै अध्यक्ष दाहालले आफ्नो...


बीमा प्राधिकरणको अध्यक्ष नियुक्ती प्रक्रियामाथि छलफल, कार्यबिधि बनाएपछि मात्रै औपचारिक प्रक्रिया सुरु हुने

काठमाडौं । बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया नेपाल सरकारले सुरु गरेपनि मन्त्रिपरिषदले गठन गरेको अध्यक्ष छनौट समितिले औपचारिक कार्य सुरु गर्न अझै केही दिन लाग्ने बताइएको छ । मन्त्रिपरिषदले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, अर्थ सचिव...


बीमा प्राधिकरणद्वारा सिईओ नियुक्ती गर्दा पूर्वअनुमति लिनुपर्ने व्यवस्था खारेज, कस्तो असर पर्ला ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुमा सिईओ नियुक्ती गर्दा पूर्व अनुमति लिनुपर्ने व्यवस्था खारेज गरेको छ । यसअघि सिईओ नियुक्ती गर्दा २१ दिन पहिले अनुमति लिनुपर्ने व्यवस्था रहेकोमा नयाँ बीमा ऐन २०७९ मा सो सम्बन्धी व्यवस्था नरहेको भन्दै...


नेपाल बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्त प्रक्रिया सुरु, सिफारिस समिति गठन

काठमाडौं । सरकारले नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले बीमा प्राधिकरणमा नयाँ अध्यक्ष नियुक्तीको लागि सिफारिस समिति गठन गरेसँगै नयाँ अध्यक्षको प्रक्रिया सुरु भएको हो । समितिमा राष्ट्रिय योजना...


१२ सय मासिक तलबबाट बीमा प्राधिकरण प्रवेश गरेका राजेन्द्र खतिवडाले लिए अवकाश

काठमाडौं । नेपाल बीमा प्राधिकरणका राजेन्द्र खतिवडाले ३० बर्षे पदावधि पूरा गरी प्राधिकरणबाट अवकाश लिएका छन् । बीमा प्राधिकरणले एक कार्यक्रमको आयोजना गर्दै कार्यालय सहयोगी राजेन्द्र खतिवडाको बिदाई गरेको हो । प्राधिकरणका उप निर्देशक, निर्देशक र सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा...


बीमा संचालकहरुको शेयर १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति बीमा व्यवसायी संघको ध्यानकर्षण

काठमाडौं । नेपाल निर्जीवन बीमा व्यवसायी संघले संचालकहरुको स्वामित्वमा भएको सेयर कम्पनीमा राजिनामा पछि पनि १ बर्षसम्म बिक्री गर्न नपाउने व्यवस्थाप्रति नेपाल धितोपत्र बोर्डको ध्यानकर्षण गराएको छ । धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ को नियम ३८ (१ क...


‘प्राधिकरणमा अध्यक्ष को छ भन्दापनि प्राधिकरणले काम कसरी गर्छ भन्ने कुरा ठूलो हो ’

काठमाडौं । हामी सबै मिलेर बीमा क्षेत्र र बीमा व्यवसायलाई व्यवस्थित र प्रतिस्पर्धी बनाउँने हो। बीमा व्यवसाय मात्र नभएर बीमितको हक हितको सुरक्षा पनि तपाई हाम्रो कर्तव्य हो। मेरो मान्यता के छ भने बीमितहरू अप्ठ्यारोमा परेका र मर्कामा परेका...


बीमा क्षेत्रमा नयाँ शैलीको नियमन गर्ने अध्यक्ष दाहालको उद्घोष

काठमाडौँ । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रको विकास र सुधारका लागि प्राधिकरण तत्पर रहेको बताएका छन् । काठमाडौंमा नेपाल वित्तीय संस्था कर्मचारी संघले शुक्रबार आयोजना गरेको ‘नेपालको बीमा क्षेत्रका चुनौती समाधानका उपाय तथा भावी कार्यदिशा’...


अभिकर्ता र सर्भेयरकाे लाइसेन्स नविकरण गर्नुअघि पुनर्ताजगी तालिम अनिवार्य गर्ने कामु अध्यक्ष दाहालकाे घाेषणा

काठमाडौं । नेपाल बीमा प्राधिकरणका कामु अध्यक्ष मदन दाहालले बीमा क्षेत्रमा कार्यरत रहेका दुई लाख बढि बीमा अभिकर्ता र बीमा सर्भेयरहरूको लाइसेन्स नविकरण अघि पुनर्ताजगी तालिम अनिवार्य गरिने घोषणा गरेका छन् । नेपाल बित्तिय संस्था कर्मचारी संघले आयोजना गरेको...


बीमा अभिकर्ता, सर्भेयर लाइसेन्स शुल्क बढाउने सरकारको तयारी, कति तोकिदैछ ?

काठमाडौं । सरकारले बीमा अभिकर्ता, सर्भेयर लाइसेन्स, बीमा दलाल, तेस्रो पक्ष सहजकर्ता शुल्क बढाउने तयारी गरेको छ । बीमा ऐन २०४९ अन्तर्गत को व्यवस्था अनुसार नै हालसम्म लाइसेन्स पूरानो शुल्क रहेको कारण नयाँ बीमा नियामावली अन्तर्गत लाइसेन शुल्क बढाउने...


बीमा प्राधिकरणको कामु अध्यक्षको जिम्मेवारीमा मदन दाहाल तोकिए

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा अर्को व्यवस्था नभएसम्मका लागि अर्थ मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारी तोकिदिएको छ। आज अर्थमन्त्रालयले नितिगत निर्णय गर्दै मन्त्रालयका सहसचिव मदन दहालले अध्यक्षका रुपमा कामकाजको जिम्मेवारीमा तोक्ने निर्णय गरेको हो । बीमा...


सुर्य सिलवालमाथि थप छानविन हुँदै, नागरिकता सच्याएको प्रमाण खोज्दै सिआईबी

काठमाडौं । भ्रष्टाचारको अभियोगमा निलम्वित नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालमाथि थप छानविन हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्य प्रसाद सिलवालको नागरिकता र पासपोर्टमा फरक फरक जन्म मिति राखी जारी गराएको सम्बन्धमा र नागरिकता कीर्ते...


बीमा प्राधिकरणमा दैनिक प्रशासनिक काम सुचारु, निर्देशक रेग्मीले लिए नेतृत्व

काठमाडौं । बीमा क्षेत्रका नियामक नेपाल बीमा प्राधिकरण नेतृत्वविहिन हुन पुगेपछिको पछिल्लो परिस्थितिमा बरिष्ठ निर्देशक कमल प्रसाद रेग्मीले सबै दैनिक प्रशासनिक कामहरु अघि बढाएका छन् । अध्यक्ष सुर्य प्रसाद सिलवाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै निलम्वनमा परेपछि...


अर्थ मन्त्रालयले बीमा प्राधिकरणमा नयाँ कर्मचारी पठाएर कामु दिने तयारी, दाहालले जिम्मेवारी नलिने

काठमाडौं । हिजोदेखि अध्यक्ष बिहिन बनेको नेपाल बीमा प्राधिकरणमा अर्थमन्त्रालयले नयाँ कर्मचारीलाई सञ्चालकको रुपमा पठाएर अध्यक्षको समेत काम गर्न खटाउने तयारी गरिरहेको छ । प्राधिकरण अध्यक्ष बिहिन बनेपछि आज अर्थमन्त्रालयमा कसरी अघि बढ्ने भन्ने सम्बन्धमा अनौपचारिक छलफल भएपनि औपचारिक...


बीमा प्राधिकरण नेतृत्व विहिन, कार्यकारी निर्देशक र अध्यक्ष दुवै पद रिक्त

काठमाडौं । सुर्य प्रसाद सिलवाल निलम्वनमा परेपछि नेपाल बीमा प्राधिकरण आजदेखि नेतृत्व विहिन हुन पुगेको छ । यसअघि गत भदौंदेखि कार्यकारी निर्देशक विहिन भएको प्राधिकरणमा अब अध्यक्ष समेत निलम्वनमा परेपछि प्राधिकरणको उपरी संरचना नेतृत्वविहिन हुन पुगेको हो । बीमा...


लुरूलुरू हिडेर बाहिरिए निलम्वित अध्यक्ष सिलवाल

काठमाडौं । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालल उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर भएसँगै आज कार्यालय समय सकिएपछि अन्तिम दिन घर लागेका छन् । बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवाललाई उमेर हदसम्वन्धि विवादमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले...


निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवालद्वारा ३६ लाख भ्रष्टाचार, सम्पत्ति रोक्का-जफत माग दावी गर्दै मुद्दा दर्ता

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा रहेर दर्जनौं घोटाला काण्डमा संलग्न निलम्वित अध्यक्ष सुर्य प्रसाद सिलवालले ३६ लाख भन्दा बढि रकम भ्रष्टाचारको आरोपमा परेका छन् । आयोगले आज विशेष अदालतमा दर्ता गरेको मुद्दामा सिलवालले ३६ लाख ६२ हजार...


नेपाल बीमा प्राधिकरणका अध्यक्ष सिलवाल निलम्वित, अख्तियारद्वारा विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । भ्रष्टाचारका आरोपी सुर्य प्रसाद सिलवाल अन्ततः निलम्वनमा परेका छन् । भ्रष्टाचार नियन्त्रण सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेसँगै अध्यक्ष सिलवाल निलम्वनमा परेका हुन् । अध्यक्ष सिलवाल उमेरहद सम्बन्धमा नक्कली विवरण...


अर्बौं घुस खुवाएर बीमा कम्पनीको लाइसेन्स लिने प्रयासमा राजेशबाबु श्रेष्ठ, अर्थमन्त्री पौडेलको नियतै खोटो

काठमाडौं । नेपालको चर्चित र विवादमा कमै मात्र पर्ने चितवन कोई समुह पनि अर्बौ रुपैयाँ घुस सेटिङ गरेर बीमा कम्पनीको लाइसेन्स लिने दौडमा अघि बढेको छ । नेपालको व्यापारिक जगतमा एउटा प्रख्यात नाम छ, स्व. लक्ष्मण बाबु श्रेष्ठ ।...