नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने, १० प्रतिशत अनिवार्य प्रावधान हट्ने
काठमाडौं । नयाँ लघुबीमा कम्पनी आएपनि बीमा कम्पनीहरुले व्यवसाय गर्न पाउने भएका छन् । बीमा कम्पनीहरुले लघुबीमा व्यवसायलाई विस्तारमा ध्यान नदिएको भन्दै समितिले नयाँ लघुबीमा कम्पनी स्थापना प्रकृया अघि बढाएको समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । उनले...
आफ्नै कर्मचारीहरुको हुर्मत लिने बीमा समितिको त्यो निर्देशन: स्तब्ध कर्मचारीबाट नियमन कमजोर हुन्छ कि बलियो ?
समाचार विश्लेषण बीमा समितिले यही भदौं १४ गते नेपालमा सञ्चालित ४० वटै बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा आफ्ना कर्मचारीहरुको सम्बन्धमा सूचना उपलब्ध गराउन भनिएको छ । बीमा समितिको उक्त पत्रसँगै बीमा समितिमा कार्यरत ९१ जना कर्मचारीहरुको मनोबल खस्किएको मात्रै छैन...
बीमाप्रतिको विश्वसनीयता बढाउन सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन् । बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख...
बीमा विधेयक आज राष्ट्रिय सभामा पेश नहुने, कार्यसूचिमा परेन
काठमाडौं । राष्ट्रिय सभाको आजको बैठकमा बीमा विधेयक पेश नहुने भएको छ । आजको कार्यसूचिमा बीमा राखिएको छैन । आज राष्ट्रपति कार्यालयबाट सुझावसहित फिर्ता भएको नागरिकता विधेयकमाथि छलफल गर्ने कार्य सूचि सार्वजनिक गरेको छ ।
राष्ट्रियसभामा आज बीमा विधेयक पेश नहुने, कार्यसूचि संशोधन
काठमाडौं । राष्ट्रियसभामा आज बीमा विधेयक अघि नबढाउने निर्णय गरिएको छ । आज राष्ट्रियसभामा विचार गरियोस् भन्ने बीमा विधेयक प्रस्ताव गरेर छलफल गर्ने कार्यसूचि तय भएपनि मन्त्री समेत अनुपस्थित हुने भएपछि उक्त विधेयक आज प्रस्तुत नगरिएको हो । राष्ट्रिय...
बीमा विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाको कार्यसूचिमा, मन्त्री नहुँदा विधेयकबारे अलमल
काठमाडौं । राष्ट्रिय सभाको आजको कार्यसूचिमा बीमा विधेयक २०७५ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूचि रहेको छ । अर्थमन्त्री जनार्दन शर्मा बाहिर रहेकोले मन्त्री शर्माको तर्फबाट अन्य कुनै मन्त्रीले विचार गरियोस् भन्ने प्रस्ताव संसदमा पेश हुनेछ ।...
बीमा प्राधिकरण बनेपछि बीमा क्षेत्र थप चलायमान बन्छः अर्थमन्त्री शर्मा
काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हाल संसदमा रहेको बीमा ऐन पास भई आएपछि बीमा क्षेत्रको नियमन र बजारिकरण थप फराकिलो हुने विश्वास व्यक्त गरेका छन् । सुर्खेतस्थित बीमा समितिको प्रदेश कार्यालय उद्घाटन गर्दै अर्थमन्त्री जनार्दन शर्माले बीमा ऐन पारित...
चार जीवन बीमा कम्पनीको आईपिओ जारी गर्ने प्रक्रिया रद्द गर्ने बीमा समितिको निर्णय, पुँजि बृद्धिको अर्कै बाटोमा अघि बढ्दै कम्पनी
काठमाडौं । नियामक बीमा समितिले चार वटा बीमा कम्पनीहरुको आईपीओ जारी गर्ने प्रक्रिया रद्द गर्न निर्देशन दिएको छ । उनीहरुले यसअघि प्रिमियम मूल्यमा आईअिपो जारी गर्ने प्रस्ताव नेपाल धितोपत्र बोर्डले स्वीकृत गरेपछि बीमा समितिले पनि प्रक्रिया रद्द गरिदिएको हो...
अर्थमन्त्री शर्माबाट बीमा समितिको सुर्खेतस्थित प्रदेश कार्यालय उद्घाटन
काठमाडौं । बीमा समितिको सुर्खेतमा स्थापना गरिएको प्रदेश कार्यालय आज अर्थमन्त्री जनार्दन शर्माबाट औपचारिक रुपमा उद्घाटन हुँदैछ । अबको केहीबेरमा नयाँ शाखा कार्यालय औपचारिक रुपमा उद्घाटन हुने बीमा समितिले जनाएको छ । यसअघि नै सञ्चालनमा आएको बीमा समितिको कर्णाली...
सर्जन बिकको हत्या काण्डका मुख्य योजनाकार अर्यालको थप कर्तुतहरु खोज्दै सिआईबी
काठमाडौं । योजनाबद्ध बीमा गराएर बीमितको हत्या गराई बीमाबापतको रकम लिई ठगी गर्ने कार्यमा संलग्न भएको आरोपमा पक्राउ परेका सन्जीव अर्याल हाल प्रहरीको हिरासतामा रहेका छन् । योजनाकार सन्जीव अर्यालले बीमालाई मुख्य हतियार नै बनाएर एक पछि अर्को योजना...
गलत धन्दा र भ्रष्टाचारमा संलग्न कर्मचारीमाथि कारवाही गर्दै बीमा समिति
काठमाडौं । बीमा समितिले आज सबै बीमा कम्पनीहरुलाई गोप्य पत्र पठाउँदै बीमा समितिभित्र रहेका भ्रष्ट कर्मचारीहरुका विरुद्धमा गोप्य सूचनाहरु अध्यक्ष सूर्य प्रसाद सिलवाललाई लिखित रुपमा उपलब्ध गराउन निर्देशन दिइएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले हस्ताक्षर गरी...
बीमा कम्पनीहरुले लघुबीमाको काम नगरेको समितिको गुनासो, पत्रकार सम्मेलनमार्फत जारी २२ बुँदामा के छ ?
काठमाडौं । नियामक निकाय बीमा समितिले हिजो समसायिक विषयमा पत्रकार सम्मेलन गरेर आफ्ना भनाईहरु सार्वजनिक गरेको छ । समितिद्धारा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सूर्य प्रसाद सिलवालले पत्रकारहरुको जिज्ञाशाको जवाफ दिएका थिए भने र कार्यकारी निर्देशक राजुरमण पौडेलले २३ बुँदे...
गाउँ गाउँमा बीमाकाे पहुँच बढाउन लघु बीमा कम्पनीकाे लाइसेन्स वितरण गर्न लागिएकाे हाेः अध्यक्ष सिलवाल
काठमाडाैं । बीमा समितिले विवादित लघु बीमाकाे लाइसेन्स बीमाकाे पहुच गाउँ गाउँमा पुर्याउने उद्देश्यले अघि बढाईकाे जनाएकाे छ । बीमा समितिले पत्रकार सम्मेलनमार्फत लघु बीमामा अहिलेका कम्पनीहरू आकर्षित नभएकाेले नयाँ लघु बीमाकाे लाइसेन्स वितरण गर्न लागिएकाे जनाएकाे छ ।...
बीमा समितिकाे पत्रकार सम्मेलन सुरू
काठमाडाैं । बीमा क्षेत्रकाे नियामक निकाय बीमा समितिकाे पत्रकार सम्मेलन सुरू भएकाे छ । काठमाडाैंकाे रवि भवनस्थित हाेटल क्राउन इम्पेरियलमा समसमयिक विषयमा पत्रकार सम्मेलन गरेकाे हाे । बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजु रमण पाैडेलले...
बीमा समितिभित्रको भ्रष्टाचारबारे संसदीय समितिहरु मौन, लेखा समितिमा सेटिङ, अर्थ समिति के गर्दैछ ?
काठमाडौं । बीमा समितिको नाममा भइरहेको अर्बौ रुपैयाँको भ्रष्टाचार र सेटिङमा नेपालका संसदीय समितिहरुले छानविनमा वेवास्ता गरेका छन् । नेपाल पुनर्बीमा कम्पनीको साढे छ अर्ब रुपैयाँको व्यवसाय खोसेर हिमालयन रि इन्स्योरेन्सलाई दिने बीमा समितिको २०७९ बैशाख २८ र जेठ...
बीमा विधेयक राष्ट्रिय सभामा पेश, छलफल पछि यसै महिनाभित्रमा पारित हुने
काठमाडौं । बीमा विधेयक राष्ट्रिय सभामा पेश भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकमा प्रतिनिधिसभाको बैठकमा उत्पत्ति भई पारित पश्चात सन्देशसहित आएको बीमा विधेयक २०७५ लाई राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले पेश गरेका हुन् । अब अर्को बैठकमा...
बीमा समिति तीन दिनदेखि इन्टरनेट विहिन, सर्भरमा समेत समस्या
काठमाडौं । नियामक निकाय बीमा समितिमा नै इन्टरनेटको पहुँच बाहिर हुँदा कैयौ काम कार्वाही रोकिएको छ । गत बिहिबारदेखि इन्टरनेटको पहुँच बाहिर हुँदा कर्मचारीहरु निराश भएका छन् । विधुत् र इन्टरनेटमा समस्या आँउदा सर्भरमा समेत समस्या देखिएको छ। समितिको...
बीमा विधेयक आज राष्ट्रिय सभामा पेश हुने
काठमाडौं । बीमा क्षेत्रको नियमन गर्दै आएको बीमा ऐन २०४९ लाई प्रतिस्थापन गर्न अघि बढाइएको बीमा विधेयक आज राष्ट्रिय सभामा पेश गरिने भएको छ । आज बस्ने राष्ट्रिय सभाको बैठकमा प्रतिनिसभाबाट पारित भइ आएको बीमा विधेयक २०७५ टेबुल हुने...
बीमा समितिद्धारा ऐन उल्लंघन गरेर लघु बीमाको लाइसेन्स वितरण गर्दै
काठमाडौं । बीमा समितिले अर्बौ रुपैयाँ घुस सेटिङ अघि बढाउँदै गरेको लघुबीमाको लाईसेन्स वितरण सम्बन्धी कार्य नै गैर कानुुनी रहेको पाइएको छ । बीमा समिति स्थापना गर्न सरकार संसदबाट जारी गरेको बीमा ऐन २०४९ मा कही कतै लघुबीमा सम्बन्धी...
७ वटा लघु बीमाको लाइसेन्स खुल्ला, ३५ दिनभित्र प्रस्ताव पेश गर्न बीमा समितिद्वारा सार्वजनिक सूचना
काठमाडौं । नियामक निकाय बीमा समितिले ७ लघुबीमाको लाइसेन्स वितरण गर्न प्रस्ताव आह्वान गरेकोछ । आज सार्वनिक सूचना निकालेर बीमा समितिले नयाँ लघुबीमाको लाईसेन्स लिन चाहने जोसुकैलार्र्ई लघुबीमा स्थापना सम्बन्धी निर्देशिका बमोजिमको प्रस्ताव दर्ता गर्न आह्वान गरेको हो ।...














