कोरोना बीमाको रकम बाड्ने विधि र प्रक्रियाबारे अन्योल, सबै बीमितलाई समानुपातिक रुपमा वितरण गर्न माग

काठमाडौं । अर्थमन्त्रालयले कोरोना बीमाको दावी भुक्तानीको लागि एक अर्ब रुपैयाँ निकासा गरेपनि बीमा समितिले सम्बन्धित स्टेक होल्डरसँग आवश्यक छलफल नगरी अन्योलतामै बसिरहेको छ । अर्थमन्त्रालयले एक अर्ब रुपैयाँ निकासा गरेपनि कोरोना बीमितलाई वितरण गर्न आवश्यक ११ अर्ब ४३...


विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोटका जनप्रतिनिधिको आह्वान

काठमाडौं । विकास र निकासको लागि जनतालाई बीमा गर्न गुर्भाकोट जनप्रतिनिभिहरुले आह्वान गरेको छ । गुर्र्भाकोट नगरपालिका र बीमा समितिबीच बीमा सम्बन्धी अन्तक्रिया तथा छलफल कार्यक्रममा गुर्र्भाकोट नगरपालिकाका जनप्रतिनिधिहरुले यस्तो बताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि एवं गुर्भाकोट नगरपालिकाका...


लघुबीमाको लाइसेन्स तत्कालका लागि रोक्ने बीमा समितिको निर्णय, प्रस्ताव मूल्याङ्कन कार्य स्थगित

काठमाडौं । बीमा समितिले लघुबीमा कम्पनीहरुलाई नयाँ लाइसेन्स वितरण कार्य तत्कालको लागि रोक्ने निर्णय गरेको छ । निर्वाचन आचार संहिताको कारण लघु बीमाको लाइसेन्स वितरण कार्य र प्रस्ताव मूल्याङ्कन सम्बन्धी कार्य रोक्ने निर्णय गरिएको बीमा समिति उच्च स्रोतले जनाएको...


कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली समिति गठन

काठमाडौं । बीमा सामितिले बीमा नियमावली बनाउनका लागि समिति गठन गरेको छ।कानुन मन्त्रालयका सहसचिव सुशिल कोइरालाको संयोजकत्वमा बीमा नियमावली बनाउने समिति गठन भएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए । उक्त समितिमा बीमा समितिका सुशीलदेव सुवेदी सदस्यको रुपमा...


बीमा ऐन राजपत्रमा प्रकाशित, यस्तो छ ऐनको पूर्णपाठ

काठमाडौं । गत साता राष्ट्रपतिबाट प्रमाणिकरण भएको बीमा ऐन आज राजपत्रमा प्रकाशित भएको छ । असोज २३ गते राष्ट्रपतिबाट प्रमाणिकरण भएको ऐन सोही मितिमा राजपत्रमा प्रकाशित भएको हो । राजपत्रमा १५२ पृष्ठको १७२ दफा भएको बीमा ऐन राजपत्रमा प्रकाशित...


बीमा समितिलाई ७२ घण्टे स्पष्टिकरण, लघुबीमाको लाइसेन्सबारे निर्वाचन आयोगले लेख्यो पत्र

काठमाडौं । बीमा क्षेत्रको नियामक निकायले बीमा समितिले सेटिङमा लघुबीमाको लाइसेन्स वितरण गर्ने कार्य निर्वाचनकै समयमा समेत जारी राखेपछि ७२ घण्टे स्पष्टिकरण सोधिएको छ । सो सम्बन्धी पत्र केहीबेर अघि बीमा समितिमा पुगेको छ । निर्वाचन आयोगले आचार संहिता...


लघुबीमाको लाइसेन्स रोक्न माग गर्दै दायर मुद्दामा कार्तिक २८ गते सुनुवाई

काठमाडौं । बीमा समितिले वितरण गर्न लागेको लघुबीमाको लाइसेन्स सम्बन्धी मुद्दा आगामी कार्तिक २८ गते सुनुवाई हुने भएको छ । सर्वोच्च अदालतमा दीपक कुमार बरालले दायर गरेको मुद्दा गत शुक्रबारका लागि पेशीमा चढेकोमा हेर्न नभ्याइनेमा परेपछि आगामी कार्तिक २८...


व्यवसाय टिकाउन नसकेपछि नियामकको साहारामा चल्दै हिमालयन रि, भविष्य अन्धकार बन्दै

काठमाडौं । गत वर्ष मात्रै स्थापना भएको हिमालयन रि इन्स्योरेन्स नामक पुनर्बीमा कम्पनीको कूल चुक्ता पुँजि सात अर्ब रुपैयाँ छ । जम्मा १० अर्ब रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीले बाँकी रहेको तीन अर्ब रुपैयाँको आईपिओ जारी गर्न बाँकी नै...


हिमालयन रिको पक्षमा बीमा समितिको अर्को निर्देशन, हुलदंगा तथा आतंकवाद बीमा शुल्क बुझाउन पत्राचार

काठमाडौं । नियामक निकाय नै निजि कम्पनीको व्यवसाय प्रबर्द्दन र व्यवसाय संकलनमा उत्रिएपछि सरकारी र सार्वजनिक लगानीको नेपाल पुनर्बीमा कम्पनी टाट पल्टिने भएको छ । माओवादी जनयुद्धको समयमा हुलदंगा तथा आतंकवाद कोषबाट जम्मा भएको कोषबाट स्थापना भएको नेपाल पुनर्बीमाले...


जीवन बीमा कम्पनीहरुको व्यवसाय घट्दा निर्जिवनको बढ्यो, बीमाको दायरा ४४ प्रतिशतमा पुग्यो

काठमाडौं । बीमाको पहुँच ४४ प्रतिशत बीमितको दायरामा पुगेको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार बीमा क्षेत्रको दायरा ४४ प्रतिशत पुगेको हो । बीमा समितिको तथ्यांक अनुसार भदौ मसान्तसम्ममा १ करोड ३३ लाख बीमित बीमाको दायरामा...