छोरीको पास्नीमा हिमालयन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिन, पास्नी, ब्रतबन्ध, विवाह र वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा विशेष अवसरहरूमा जीवन बीमा पोलिसी उपहार दिने चलन बढ्दो छ । यसै क्रममा दोलखा जिल्ला शैलुङ गाउँपालिका ८ घर भई हाल काठमाडौं बसोबास गर्दै आएका...
लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैर्हीधारास्थित सिल्भर ओक ब्याङ्क्वेट एण्ड इभेण्ट सेन्टरमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव)...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा शेयरधनीलाई बैंक खाता र प्यान अद्यावधिक गर्न अनुरोध
काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई बैंक खाता तथा प्यान नम्बर (स्थायी लेखा नम्बर) अद्यावधिक गर्न आग्रह गरेको छ। कम्पनीले वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश यथासमयमा सरल र सुरक्षित रुपमा शेयरधनीको बैंक खातामा वितरण...
जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमाथि निगरानी राख्दै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा ऐन विपरित काम गर्न लगाएको भन्दै जीवन बीमा कम्पनीका कर्मचारी र एजेन्सी म्यानेजरमा निगरानी राख्न सुरु गरेको छ। प्राधिकरणले पुस ६ गते ६ कम्पनीका ११ जना बीमा परिक्षार्थी अभिकर्ताहरुलाई कारवाही गरेको थियो ।...
लाभांश पारित गर्न सूर्यज्योति लाइफले डाक्यो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे अठारौं वार्षिक साधारणसभा बोलाएको छ। सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको...
लाभांश पारित गर्न रिलायबल नेपाल लाइफले डाक्यो साधारणसभा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते मंगलबार काठमाडौंको गैह्रीधारास्थित एलिस रिसेप्सनमा बिहान ११ बजे नवौं वार्षिक साधारणसभा डाकेको छ। सभाले गत आर्थिक वर्ष (आव) को वितरणयोग्य मुनाफाबाट शेयरधनीलाई हाल कायम...
जन्मदिनको उत्सवलाई उत्तरदायित्वमा रूपान्तरण: चेम्जोङ दम्पतीद्वारा २० लाखको जीवन बीमा
काठमाडौँ । झापाको बुद्धशान्ती गाउँपालिका–३ धाईजन चोक निवासी चन्द्र कुमार चेम्जोङ र उनकी जीवनसंगिनी टीका माया लिम्बुले जन्मदिनलाई केवल उत्सवमा सीमित नराखी भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक बनाएका छन्। अधिकांशले जन्मदिनमा भोजभतेर, पार्टी वा महँगो उपहारमा खर्च गर्ने चलनबीच चेम्जोङ दम्पतीले...
सिटिजन लाइफ इन्स्योरेन्स महाराजगंज शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको महारागंज शाखाले आइतबार बीमितकी श्रीमतीलाई मृत्यु दावी वापत कुल ११ लाख १९ हजार रुपैयाँ बराबरको दावी भुक्तानी गरेको हो । कम्पनीले संखुवासभाको मादी गाउँपालिका–६ का...
सानिमा रिलायन्स लाइफको बीमालेख नवीकरणमा शतप्रतिशत छुट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ। विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकहरूलाई मध्यनजर गर्दै यो योजना सार्वजनिक गरेको हो। यस पुनर्जागरण...
एलआईसी नेपालद्वारा २१.०५ प्रतिशत नगद लाभांश प्रस्ताव
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पारेशन (नेपाल) लिमिटेड (एलआईसी) को आज बिहान ९ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वित्तीय विवरण बमोजिम वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत नगद लाभांश (कर...
सूर्यज्योति लाइफद्वारा १३% नगद लाभांश घोषणा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश घोषणा गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको...
रिलायबल नेपाल लाइफद्वारा नगद लाभांश प्रस्ताव
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकले नगद लाभांश प्रस्ताव गरेको छ। बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट आफ्ना शेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको...
पेशागत बिमा अभिकर्ता संघ नेपाल लाइफ बालाजु शाखाको छैटौं अधिवेशन सम्पन्न, नयाँ समिति गठन
काठमाडौं । पेशागत बिमा अभिकर्ता संघ नेपाल बीमक समिति अन्तर्गत नेपाल लाइफ, बालाजु शाखा समितिको छैटौं अधिवेशन मिति पौष ०५ गते शनिबार नयाँ बजारस्थित सगुन क्याफेमा सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति निर्वाचित गरेको छ।...
पाँच कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आज पुस ६ गते आइतबार विभिन्न पाँच वटा कम्पनीहरू महालक्ष्मी विकास बैंक, नेपाल लाइफ इन्स्योरेन्स, तारागाउँ रिजेन्सी होटल्स, सिनर्जी हाइड्रो इनर्जी र नेपाल हाइड्रो डेभलोपरको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। पाँचै वटा कम्पनीहरूले आ–आफ्नो वार्षिक साधारणसभा...
एलआईसी नेपालको नयाँ बोनसदर घोषणा, बीमितले कति पाउँछन् बोनस?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) को गत आर्थिक वर्षको आर्थिक स्थितिको लेखाजोखा र दायित्व मूल्यांकन सम्बन्धी प्रतिवेदन नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै नयाँ बोनसर घोषणा गरेको छ। जस अनुसार जीवन आस्था बीमालेखमा न्यूनतम ८० रुपैयाँदेखि अधिकतम...
लाभांश पारित गर्न सन नेपाल लाइफले डाक्यो साधारणसभा
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुस २५ गते शुक्रबार काठमाडौंको कालिकास्थानस्थित अभृतभोग केटरर्स प्रा.लि मा बिहान साढे १० बजे आठौं र नवौं वार्षिक साधारणसभा डाकेको छ। साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ५...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण गण्डकी प्रदेशले एक सूचना जारी गर्दै भोलि अर्थात शुक्रबार, सोमबार र मंगलबारका दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको हो । बीमा ऐन...
नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा बन्द गर्ने
काठमाडौं । नबिल बैंकले घातक रोग उपचार तथा आवधिक जीवन बीमा सुविधा नपाउने भएका छन् । बैंंकले व्यक्ति गत बचतकर्ता ग्राहकहलाई प्रदान गर्दै आएको घातक रोग उपचार तथा आवधिक जीवन बीमा सेवाहरु बन्द गर्न लागेको छ। बैंकले माघ १...
एकैदिन ४ बीमा कम्पनीद्वारा लाभांश घोषणा, कुनले कति बोनश र नगद दिदैछन् ?
काठमाडौं । लाभांश सिजन चलिरहेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्सें) मा सूचीकृत भएका विभिन्न क्षेत्रका कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुको लागी प्रतिफल घोषणा गर्नेक्रम जारी छ । बिहीबार अर्थात आज चार बीमा कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई लाभांश घोषणा गरेका छन् ।...
गण्डकी प्रदेशले तीन दिन अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेश कार्यालय, पोखराले तीन दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ता (अभिकर्ता) को परीक्षा लिएर मात्र इजाजतपत्र प्राप्त गर्न सकिने व्यवस्था भएकाले प्रदेशले जीवन बीमा...

















