दुबईबाट फर्केर तीन वर्षमै चम्किए उमाकान्त पौडेल, बने सिटिजन लाइफको दरिलो खम्बा
वि.सं. २०३९ साल चैतको ५ गते स्याङ्जाको पुतलीबजारमा जन्मिएका उमाकान्त पौडेल यतिबेला चितवनलाई आफ्नो कर्मभूमि बनाएर बीमा मार्फत् आम नागरिकको आर्थिक जोखिम रक्षावरणमा ठूलो भूमिका खेलिरहेका छन्। उनले सिटिजन लाइफको नारायणगढ शाखामा एजेन्सी मेनेजरको रूपमा रहेर बीमा क्षेत्रमा होमिएका...
प्रभु महालक्ष्मी लाइफको १९ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको स्वामित्वमा रहेको १८ लाख ९९ हजार २४१ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीले यसअघि यी शेयरहरू कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो। तर तोकिएको...
प्रभु महालक्ष्मी लाइफको संस्थापक शेयर बिक्रिमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका संस्थापक शेयर बिक्रिमा ल्याएको छ । संस्थापक धनीहरूका लागि मिति २०८३ / ०१ / १५ गतेको राष्ट्रिय आर्थिक दैनिक पत्रिकामा ३५ (पैंतीस) दिने सार्वजनिक सूचना प्रकाशित गरिएकोमा सो अवधिभित्र साविकका संस्थापक शेयरधनीहरूबाट...
आइएमई लाइफद्वारा समता एजुकेशन फाउन्डेसनलाई ५ लाख सहयोग
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा क्षेत्रको विकास तथा सामाजिक रूपान्तरणमा योगदान पुर्याउने उद्देश्यले समता एजुकेशन फाउन्डेसनलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। समाजमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने विश्वासकासाथ आइएमई...
व्यतित बीमालेख पुनर्जागरणमा सन नेपाल लाइफको १०० प्रतिशत ब्याज छुट योजना
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित (निष्क्रिय) भएका बीमालेख पुनः सुचारु गर्न विशेष छुट योजना सार्वजनिक गरेको छ। कम्पनीले बीमाशुल्क बुझाउन छुटेका कारण निष्क्रिय बनेका बीमालेख पुनर्जागरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज) मा शतप्रतिशत छुट दिने...
प्रतिकित्ता १६५ रुपैयाँमै सूर्यज्योति लाइफको शेयर लिलामीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी नन्द किशोर शर्माले आफ्नो नाममा रहेको ३ लाख २० हजार कित्ता संस्थापक शेयर लिलामीमा राखेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १६५ रुपैयाँमै शेयर बिक्रीमा राखेको हो। यसमा कम्पनीका संस्थापक शेयरधनी सहित...
जीवन बीमा कम्पनीहरूको नवीकरण बीमाशुल्क झण्डै १२ प्रतिशत बढ्यो, आइएमई र राष्ट्रिय जीवन बीमाको उच्च वृद्धि
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आजै सार्वजनिक गरेको जीवन बीमा कम्पनीहरूको व्यावसायिक तथ्यांकअनुसार गत आर्थिक वर्षको जेठ मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा नवीकरण बीमाशुल्क आर्जन ११.६३ प्रतिशतले वृद्धि भएको छ। गत आवको जेठ मसान्तसम्म १ खर्ब १९ अर्ब...
जीवन बीमा कम्पनीहरूको प्रथम बीमाशुल्क २६ प्रतिशतले बढ्यो, कुन कम्पनीको कति?
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनीहरूको जेठ मसान्तसम्मको तथ्याङ्क सार्वजनिक गरेको छ। उक्त तथ्याङ्कअनुसार कम्पनीहरूको प्रथम बीमाशुल्क आर्जन २६.३१ प्रतिशतले बढेको हो। गत आर्थिक वर्षको जेठ मसान्तसम्म १४ जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ३४ करोड ६४ लाख...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १२.६४% ले बढ्यो, आइएमई र सिटिजन वृद्धिदरमा आक्रामक
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को जेठ मसान्तसम्मको अवधिमा एक खर्ब ७३ अर्ब ५० करोड ७६ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार...
जेठ महिनासम्ममा जीवन बीमा कम्पनीहरुको झण्डै २ खर्बको कारोबार, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले जेठ महिनासम्ममा झण्डै २ खर्बको व्यवसाय गर्न सफल भएको छ । नेपाल बीमा प्राधिकरणले जेठ मसान्तसम्ममा सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले यस अवधिसम्ममा १ खर्ब ७३ अर्ब रुपैयाँ कुल बीमा व्यवसाय...
नेको इन्स्योरेन्सले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले कर्मचारी माग गरेको छ। कम्पनीले आन्तरिक नियन्त्रण तथा जोखिम व्यवस्थापन विभागका लागि एक जना चार्टर्ड एकाउन्टेन्ट र एक जना एक्चुरियल विश्लेषक पदमा दरखास्त आह्वान गरेको हो। कम्पनीले मुख्य कार्यालय काठमाडौंका लागि एक जना चार्टर्ड...
ब्याजदर घट्दा नागरिकहरु बैंकबाट बीमा कम्पनीमा सिफ्ट
काठमाडौं । बैंक तथा वित्तीय संस्थामा ब्याजदर घट्दा नागरिकहरु बीमा कम्पनीमा सिफ्ट हुन थालेका छन् । ब्याजदर घट्दाको प्रत्यक्ष सकारात्मक असर बीमा क्षेत्रमा देख्न थालेको छ । बैंकमा मुद्दती निक्षेप पैसा राख्दा पनि न्यून ब्याज पाइन थालेपछि नागरिकले बीमा...
असार १३ गते दुई घण्टा नेशनल लाइफको सम्पूर्ण सेवा अवरुद्ध हुने
काठमाडौं । नेशलन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सम्पूर्ण सेवाहरू असार १३ गते दुई घण्टाका लागि अवरुद्ध हुने भएको छ। कम्पनीले डिजास्टर रिकभरी ड्रिल (डीआर ड्रिल) सम्बन्धी कार्य गर्नु पर्ने भएकाले असार १३ गते बिहान ९ बजेदेखि ११ बजेसम्म अस्थायी...
जीवन बीमा कम्पनीहरूको फर्स्ट प्रिमियम २७ प्रतिशत बढ्योः राष्ट्रिय जीवन बीमा, आइएमई र सिटिजनको उच्च वृद्धि
काठमाडौं । चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत) सम्म जीवन बीमा कम्पनीहरूले नयाँ बीमालेख बिक्री गरेर संकलन गरेको फर्स्ट इयर प्रिमियम (सिंगल प्रिमियमसहित) उल्लेखनीय रूपमा बढेको छ। फर्स्ट इयर प्रिमियम भन्नाले नयाँ ग्राहकले बीमा गर्दा पहिलो पटक बुझाएको प्रिमियम...
हिमालयन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा विकास बस्नेत नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको बैठकले असार ५ गतेदेखि लागू हुनेगरी बस्नेतलाई कम्पनी सचिवको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।
आइएमई लाइफको रेटिङ ‘ए माइनस’ मा स्तरोन्नति, बीमा दाबी भुक्तानी र जोखिम व्यवस्थापनमा मजबुत
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रेटिङमा सुधार आएको छ । केयर रेटिङ्स नेपाल लिमिटेडले कम्पनीलाई प्रदान गरेको जारीकर्ता साख मूल्याङ्कन ‘बीबीबी प्लस’ बाट स्तरोन्नति गर्दै ‘ए माइनस’ कायम गरेको हो । यस सुधारसँगै कम्पनीलाई नेपालमा आफ्नो वित्तीय...
सानिमा रिलायन्स लाइफ ‘कर्पाेरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ बाट सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड ‘१८औं कर्पाेरेट विजनेश अवार्ड २०२६’ मा ‘कर्पाेरेट लाइफ इन्स्योरेन्स अफ द इयर २०२६’ अवार्डबाट सम्मानित भएको छ। कर्पोरेट मिडिया ग्रुपद्वारा आयोजित १८औं संस्करणको ‘कर्पोरेट बिजनेस समिट एन्ड अवार्ड २०२६’ मा नेपालको निजी...
प्रभु महालक्ष्मी लाइफको १५ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १५ लाख १४ हजार ९०० कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। कम्पनीकै विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी शेयर बिक्रीमा राखेको हो। उक्त शेयर खरीद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले...
बीमितले पहिला अभिकर्तालाई विश्वास गरेर मात्रै कम्पनीलाई गर्छन्: गोमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सकी सिनियर एजेन्सी म्यानेजर गोमा कोइराला भण्डारी बीमा क्षेत्रमा २२ वर्षदेखि कार्यरत छिन् । बीमा पेशामा सक्रिय रुपमा लागिरहेकी गोमाको आगामी दिनमा पनि यसै क्षेत्रमा रहने योजना रहेको छ। बीमित र कम्पीनका लागि बीमा अभिकर्ता...
सिटिजन लाइफद्वारा जेठमा मात्रै ११ करोड ९५ लाख दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको जेठ महीनामा मात्रै ११ करोड ९५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी दिएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को जेठ महीनासम्म अर्थात् ११ महीनासम्म आफ्ना बीमितहरूलाई १ अर्ब रुपैयाँ...

















