सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीका सिईओहरुसँग किन लियो बयान ?
काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले बीमा कम्पनीहरुलाई एलियन्ट ब्रोकर केसमा अनुसन्धानबारे विस्ततृ जानकारी बुझन पत्र पठाएको थियो । पत्रको चित्त बुझदो जवाफ नआएपछि विभागले बीमा कम्पनीहरुलाई नै बोलाएर बयान लिएको छ । जसमा बीमा प्राधिकरणको सहयोगमा विभागले बीमा कम्पनीहरुका...
१० महिनामा बीमा पोलिसी सरेण्डर रकम ११ अर्ब ६० करोड, नविकरण नगर्नेको संख्या १२ लाख २४ हजार
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम साढे ११ अर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आर्थिक वर्षको १० महिनामा जीवन बीमा कम्पनीहरुबाट ११ अर्ब ६० करोड ९५ लाख रुपैयाँ बाहिरिएको हो...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा नेपाल वाल सेवा फाउन्डेसनलाई २ लाख ४० हजार आर्थिक सहयोग
काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले नयाँ वानेश्वरमा अबस्थित नेपाल वाल सेवा फाउन्डेसनका बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ । संस्थाले सञ्चालनको सुरु समय देखि विभिन्न जिल्लाका अनाथ, असहाय वालवालिकाहरुको सेवा गर्दै हाल ४५ जना बालबालिकाहरुको संरक्षण गरिरहेको छ ।...
सिटिजन लाइफद्वारा एनएफआरएस १७ का लागि केपीएमजी इन्डिया परामर्शदाता नियुक्त
काठमाडौं । नेपाल लेखामान बोर्डद्वारा जारी भई नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थामार्फत लागू भएको एनएफआरएस १७ (इन्स्योरेन्स कन्ट्र्याक्ट्स) कार्यान्वयनलाई प्रभावकारी, व्यवस्थित तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार सुनिश्चित गर्नका लागि सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले रणनीतिक पहल गरेको छ। यसै सन्दर्भमा नेपाल बीमा...
जेठ १८ गतेदेखि बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्दै प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले यही जेठ १८ गतेदेखि २२ गतेसम्म पाँच दिन जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरूको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको अनलाइन...
१७ वर्ष शिक्षणपछि मैता लाल बीके अब जीवन बीमा क्षेत्रमा पूर्णकालीन
काठमाडौँ । शिक्षा क्षेत्रबाट लामो समय योगदान दिएका पवित्रा इङ्ग्लिस स्कुलका उप प्रधानाध्यापक मैता लाल बीके अब जीवन बीमा क्षेत्रमा पूर्णकालीन रूपमा प्रवेश गरेका छन्। आजबाट उनले जीवन बीमा एजेन्सी करियरलाई आफ्नो मुख्य पेशाको रूपमा अगाडि बढाएका हुन्। मैता...
आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको अवस्था कस्तो देखियो ?
काठमाडौं । आर्थिक सर्वेक्षणमा बीमा क्षेत्रको वृत्त चित्रलाई नजिकबाट केलाएको छ। अर्थमन्त्री डा। स्वर्णिम वाग्लले आर्थिक बर्ष २०८१र८२ को आर्थिक सर्वेक्षण संसदमा पेश गरिसकेको छ। उक्त सर्वेक्षणमा चालु आर्थिक वर्षको फागुनसम्म जीवन बीमातर्फ १ लाख २५ हजार ८ सय...
जीवन बीमकको नविकरण बीमा शुल्क आर्जन एक खर्ब २० अर्ब, अग्रस्थानमा नेपाल लाइफ र एलआइसी नेपाल
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२।०८३ को बैशाख मसान्तसम्मको अवधिमा एक खर्ब २० अर्ब ७१ करोड ६३ लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार...
जीवन बीमा कम्पनीहरुको व्यवसाय १२% ले बढ्यो, आइएमई–रिलायबल र सिटिजनको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको बैशाख महिनासम्मको अवधिमा एक खर्ब ५६ अर्ब १७ करोड ४९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...
जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १ खर्ब माथि, कुनको कति ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा साढे १ खर्ब माथि रहेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले बैशाख मसान्तसम्ममा एक खर्ब ५६ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको हो...
वित्तीय पारदर्शिता र सुशासन सुदृढ बनाउन नेपाल लाइफको विशेष प्रशिक्षण
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्य तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण (AML/CFT/CPF) सम्बन्धी एक विशेष प्रशिक्षण कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा नेपाल राष्ट्र बैंकका निर्देशक...
इनड्राइभको महिला उद्यमीहरूलाई विश्वव्यापी नेटवर्क र लगानीसँग जोड्ने योजना
काठमाडौं । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपालसहित उदीयमान बजारका महिला उद्यमीहरूलाई अन्तर्राष्ट्रिय नेटवर्क र लगानी अवसरसँग जोड्ने उद्देश्यले ‘अरोरा भेन्चर्स’ नामक नयाँ लगानी कार्यक्रम सार्वजनिक गरेको छ । महिला संस्थापकहरूले लगानी प्राप्त गर्ने क्रममा भोगिरहेका चुनौती न्यूनीकरण...
जीवन बीमा कम्पनीहरुको बीमा कोष १७ प्रतिशतले बढ्यो, नेपाल लाइफ अग्रस्थानमा, वृद्धिदरमा आइएमई र सिटिजन
काठमाडौं । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष गत बर्षको तुलनामा १७ प्रतिशतले वृद्धि भएको छ । आर्थिक बर्ष २०८२र८३ सम्ममा जीवन बीमा कम्पनीहरुको बीमा कोषमा ९ खर्ब ४ अर्ब रुपैयाँ रकम संचित भएको छ। गत आर्थिक बर्षको सोहि...
प्रभु महालक्ष्मी लाइफ इलाम शाखाद्वारा रमेश बुढाथोकीलाई सम्मान
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले कलाकार तथा समाजसेवी रमेश बुढाथोकीलाई सम्मान गरिएको छ । इन्स्योरेन्सको इलाम शाखाले बुढाथोकीलाई सम्मान गरेको हो । कम्पनीका प्रदेश प्रमुख सुदिस्ट गुप्ता, शाखा प्रमुख प्रवेश पराजुली, सिनियर एजेन्सी मेनेजर सोम सुसेली लगायतले दोसल्ला...
सानिमा रिलायन्स लाइफको व्यतित बीमालेख नवीकरणमा छुट
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा त्यसमा लाग्ने विलम्ब शुल्कमा १०० प्रतिशत छुट दिने घोषणा गरेको छ। कम्पनीबाट जारी भई व्यतित भएका बीमालेखहरू आज जेठ ११ गतेदेखि जेठ ३१ गतेभित्र नवीकरण (रिन्यू) गरेमा त्यसमा...
रिलायबल नेपाल लाइफ हेटौंडाद्वारा ११ लाख रुपैयाँ मृत्युदाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ लिमिटेडको हेटौंडा शाखाले आफ्ना बीमित स्वर्गीय भेषबहादुर स्याङतानको परिवारलाई मृत्युदाबी बापत ११ लाख ४९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ। कम्पनीका अनुसार स्वर्गीय स्याङतानले करिब तीन वर्षअघि १० लाख रुपैयाँ बराबरको जीवन बीमा पोलिसी खरिद...
एलआईसी नेपालद्वारा चुक्ता लाभ, जीवित लाभ र परिपक्व लाभ रकम लिन आग्रह
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेड (एलआईसी नेपाल) ले विभिन्न मितिमा परिपक्व भएका बीमालेखको चुक्ता, जीवित लाभ तथा पूर्ण परिपक्व लाभ रकम लिन बाँकी रहेका बीमितलाई दाबी भुक्तानी लिन आग्रह गरेको छ। कम्पनीले लामो समयदेखि विभिन्न बीमालेखको चुक्ता...
मधेश प्रदेशले ११ गते बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले जेठ ११ गते सोमबार जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्ने भएको छ। बीमा ऐन, २०७९ को दफा ९२ (२) मा उल्लेख गरिएको ‘बीमा मध्यस्तकर्ताले इजाजत प्राप्त गर्नु अघि तोकिए बमोजिम परीक्षा...
जन्मदिनमा श्रीमतीलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कैलालीको धनगढी उपमहानगरपालिका–६ शिवनगरका श्यामबहादुर बमले श्रीमती दीपा मल्ललाई जन्मदिनको अवसरमा जीवन बीमा पोलिसी उपहार दिएका छन्। पछिल्लो समय विभिन्न उत्सव तथा विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुको सट्टा भविष्य सुरक्षित गर्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने चलन...
शेयर बजारमा जीवन बीमा कम्पनीको लगानी ४६ अर्बः सानिमा रिलायन्स र नेशनल आक्रामक, कुनको कति ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२।०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले शेयर बजारमा ४६ अर्बभन्दा बढी लगानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ अनुसार हाल नेप्सेमा सूचीकृत १३ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको...



















