बैशाखको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क आम्दानी १३ प्रतिशतले बढ्यो, अर्थतन्त्रमा सुधार भएको अनुमान

काठमाडौं । गत बैशाख महिनाको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमा शुल्क तथा नयाँ व्यवसाय १२.९४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो महिनामा २३ अर्ब २२ करोड रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा २६ अर्ब २३...


यो साता बीमा क्षेत्रको शेयरमा किन झुम्मिए लगानीकर्ता ? (एलटीपीसहित)

काठमाडौं । यो साताको अन्तिम कारोबारको दिन अर्थात बुधबारबार शेयर बजार ३५.३७ को अंकले घटेर २१५० को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्तिम दिनमा नेप्सेमा कारोबार भएका सम्पुर्ण उपसुचक राताम्य भएको अवस्थामा लाइफ इन्स्योरेन्सको उपसुचकमा मात्र हरियाली...


रिलायबल नेपाल लाइफलाई प्रिमियममा आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डद्वारा अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले प्रिमियममा आईपीओ निष्काशन गर्न रिलायबल नेपाल लाइफलाई अनुमति प्रदान गरेको छ । बोर्डले कम्पनीलाई १ करोड २० लाख कित्ता आईपीओ निष्कासनका लागि अनुमति दिएको हो । बोर्डले कम्पनीलाई १५७ रुपैयाँ प्रिमियमसहित प्रतिकित्ता २५७...


वैदेशिक श्रमिकको लागि खुल्ला गरेको आइएमई लाइफको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...


हिमालयन लाइफको लिडरशिप समिट सम्पन्न, बागमति प्रदेशका हजारभन्दा बढि अभिकर्ता प्रशिक्षित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध उत्कृष्ट एजेन्सी तथा अभिकर्ताहरुको लिडरशिप समिट कार्यक्रम सम्पन्न भएको छ । राजधानी काठमाडौंमा आयोजित कार्यक्रममा हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत एक हजार भन्दा बढि एजेन्सी तथा अभिकर्ताहरु प्रशिक्षित भएका छन् । काठमाडौंको...


आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा कति पर्यो आवेदन ?

आइएमई लाइफ इन्स्योरेन्सको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो । सीडीएसका अनुसार बुधबार साझ ५ः०५ मिनेटसम्म २० हजार ३ सय ५१ जनाले १६ लाख ७६ हजार ४ सय ३०...


आइएमई लाइफको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँ बराबरको आवेदन परेको सीडीएसको तथ्यांकले देखाएको हो...


गत आवको तुलनामा जीवन बीमा कम्पनीहरुको व्यवसाय २३ प्रतिशतले घट्यो, १३ कम्पनीको घट्यो, दुईमात्रै बढ्यो (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तुलनामा जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अर्थात नयाँ व्यवसाय २३.३६ प्रतिशतले घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३३ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ प्रथम बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा...


प्रभु लाइफद्वारा कैलालीमा बीमा दावी भुक्तानी

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको लम्कीचुहा शाखा कार्यालयले बीमित अमर बहादुर टमटाको परिवारलाई दावी भुक्तानी गरेको हो । कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ का अध्यक्ष नेत्र प्रसाद खनालले बीमा...


आइएमई लाइफको आइपीओमा आवेदन दिने भोलि अन्तिम दिन, अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा आवेदन दिने भोलि (असार १५) गते अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओमा ३९ करोड ७१ लाख ६३ हजार ३१ रुपैयाँको आवेदन परेको छ ।...


सन नेपाल लाइफद्वारा बीमा दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको बागलुुङ शाखाले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएका बीमित साजन सापकोटाको परिवारलाई बीमा दावी वापतको १४ लाख रुपैयाँ भुक्तानी गरेको हो । बागलुङको काठेखोला गाउँपालिका–२ भीमपोखरा...


जन्मदिनको अवसरमा नेशनल लाइफको बीमा पोलिसी उपहार

काठमाडौं । पछिल्लो समय विवाह उत्सव, जन्मजयन्ती अथवा कुनै विशेष उत्सवमा दिइने उपहारले निकै ठूलो अर्थ राखोस् भन्ने चाहना सबैको हुन्छ । त्यसैले अहिले दिइने उपहारको शैली परिवर्तन हुन थालेको छ । एक छिनमा ओइलाउने फूलका बुकी भन्दा जीवन...


एशियन लाइफ इन्स्योरेन्सले २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्दै

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं र ललितपुरमध्ये एक ठाउँमा घर खरिद गर्ने भएको छ। कम्पनीले काठमाण्डौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर, रिङ्गरोडभित्र वा रिङ्गरोडसँग जोडिएको क्षेत्रमा २ देखि ३ रोपनी घर तथा जग्गा खरिद गर्ने भएको छ।...


आइएमई लाइफको आइपीओमा साढे ३८ करोड बढी रुपैयाँको आवेदन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३८ करोड ५५ लाख ४७ हजार ३३४ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः५ मिनेटसम्म १९ हजार ८०३ जनाले १६ लाख...


जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५ प्रतिशतले बढ्यो, आर्थिक मन्दी र सरेण्डरको प्रभाव घट्दै (सूचीसहित)

काठमाडौं । गत आर्थिक वर्षको तूलनामा जीवन बीमा कम्पनीहरुको नविकरण बीमाशुल्क आर्जन १५.१५ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षमा ८५ अर्ब ६१ करोड ९० लाख रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले चालु आर्थिक वर्षमा ९८ अर्ब...


सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा बीमा दावी रकम भुक्तानी

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलालीमा एक कार्यक्रम आयोजित गरी श्रीमती इन्द्रा देवी खत्रीलाई बीमा दावी भुक्तानी गरेको हो । बीमित स्व. शिव प्रसाद खत्रीको बीमालेख अन्तर्गत रही बैदेशिक रोजगार...


बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न प्राधिकरणको निर्देशन, नगरे लाइसेन्स स्वतः रद्द हुने

काठमाडौं । बीमा अभिकर्ता र सर्भेयरलाई असार मसान्तभित्र लाईसेन्स नविकरण गर्न निर्देशन दिएको छ । नेपाल बीमा प्राधिकरणले असार मसान्त भित्र नविकरण गराउन निर्देशन दिँदै आज एक पत्र जारी गरेको छ। नयाँ बीमा ऐन २०७९ को उपदफा ३ अनुसार...


आइएमई लाइफको आइपीओमा अहिलेसम्म कति पर्यो आवेदन ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको बैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३५ करोड ७६ लाख ३६ हजार ९६७ रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बिहान १०ः२५ मिनेटसम्म १८ हजार ५६० जनाले १५ लाख...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ४ प्रतिशतले बढ्यो, वृद्धिदरमा आइएमई लाइफ, एलआईसी नेपाल, सिटिजन र नेपाल लाइफ अगाडि

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ दशमलव ३५ प्रतिशतले बढेको छ । गत आर्थिक बर्षमा १ खर्ब १८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा...


बैशाखको तुलनामा बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ११ प्रतिशतले बढ्यो, ४ कम्पनीको घट्यो (सूचीसहित)

काठमाडौं । गत महिनाको तूलनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ११ प्रतिशतले बृद्धि भएको छ। अघिल्लो  महिनामा ९ अर्ब ३७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको बीमा कम्पनीहरुले यस महिनामा १० अर्ब ४३ करोड रुपैयाँ पुराउन सफल भएको...