ह्वात्तै बढ्यो बीमा कम्पनीहरुको दावी बक्यौता, ५५ अर्ब १४ करोड भुक्तानी गर्न बाँकी, कसको कति ?
काठमाडौं । नेपाली बीमा कम्पनीहरुको बीमा दावी बक्यौता (बीमा दावी भुक्तानी गर्न बाँकी रकम) आधा खर्ब नाघेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा प्रतिबिम्ब अनुसार चालु आवको माघ महिनासम्मको अवधिमा सञ्चालित १४ जीवन र १४ निर्जीवन बीमा...
नेपाल बीमा प्राधिकरण मधेश प्रदेशले भोलि अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले भोलि अर्थात सोमबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । बीमा प्राधिकरण मधेश प्रदेशले एक सूचना जारी गर्दै भोलि दिउँसो २ बजेदेखि ३ः३० सम्म परीक्षा सञ्चालन गरीने जनाएको हो । बीमा...
बीमा पोलिसी सरेण्डर १९% ले घट्यो, १२ लाख नेपालीले गरेनन् पोलिसी रिन्यू
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पोलिसी सरेण्डर रकम १९.०७ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित रहेका जीवन बीमा कम्पनीहरुबाट चालु आर्थिक वर्षको माघ महिनासम्ममा सरेण्डरमार्फत साढे झण्डै सात अर्बबढी रुपैयाँ बाहिरिएको हो । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा...
जीवन बीमा कम्पनीहरुको व्यवसाय माघ महिनामा १३%ले बढ्यो, आइएमई र रिलायबलको सर्वाधिक बृद्धि
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनामा १६ अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ वटा जीवन बीमा कम्पनीहरुले उक्त...
हजुरआमाले दिइन् नातिलाई रिलायबल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न चाडपर्व र उत्सव आदिमा जिन्सी, सामान, गहना लगायतका महंगा उपहार दिनुको सट्टा बीमा पोलिसी दिने प्रचलन बढ्दै गइरहेको छ। यसै क्रममा सुर्खेत जिल्लामा बसोबास गर्दै आएकी एक हजुरआमाले नाति संयोग शाहीको पास्नीको अवसर पारेर...
हिमालयन लाइफ इन्स्योरेन्सका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका स्वतन्त्र सञ्चालक गोपाल घिमिरेको निधन भएको छ । फागुन ११ गते घिमिरेको असामयिक निधन भएको हो । घिमिरे कम्पनीको सञ्चालक समितिमा गत कात्तिक २१ गते स्वतन्त्र सञ्चालक नियुक्त भई कार्यरत थिए ।...
विवाहमा दाजु–भाउजुले दिए नेशनल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । आफ्नी बहिनीको विवाहको अवसरलाई स्मरणीय बनाउँदै दुई दाजुभाईले नेशनल लाइफ इन्स्योरेन्सको जीवन बीमा पोलिसी उपहार दिएका छन् । बहिनीको आउँदो भविष्यलाई थप सुरक्षित र आर्थिक समस्यालाई टार्नको लागि दाजुभाईले बीमा पोलिसी उपहार दिएका हुन् । रामेछाप नगरपालिका...
छोरीको विवाहमा बुवाको तर्फबाट सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । छोरीको विवाहको अवसरलाई स्मरणीय बनाउँदै एक बुवाले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसी उपहार स्वरूप दिएका छन्। धर्म देव साहले आफ्नी छोरी अन्जु कुमारी साहको विवाहका अवसरमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको “सिटिजन शुभारम्भ जीवन...
दार्चुलाको श्री सिद्ध माविका ३ सय जना विद्यार्थीहरुले हिमालयन लाइफबाट पाए शैक्षिक झोला
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विद्यार्थीहरुलाई शैक्षिक झोला वितरण गरेको छ । कम्पनीले सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लाको व्यास गाउँपालिका–३, सिना स्थित श्री सिद्ध माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक झोला वितरण गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
जीवन बीमा कम्पनीहरुको नविकरण बीमा शुल्क आर्जन १४% ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ र एलआइसी नेपाल
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८२–०८३ को माघ मसान्तसम्मको अवधिमा ८५ अर्ब ९४ करोड १० लाख रुपैयाँ नविकरण बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित...
सूर्यज्योति लाइफ इन्स्योरेन्सको ब्रान्च अप्रेसन मिट भव्य रुपमा सम्पन्न
काठमाडौं । सूर्यज्योति लाइफद्वारा आफ्ना शाखा कार्यालयमा कार्यरत ब्रान्च अपरेशनका देश भरिका कर्मचारीहरुलाई एउटै छाता मुनि भेला गरी “Service Excellence and Compliance” अन्तर्गत बृहत तालिमको आयोजना गरेको हो। उक्त कार्यक्रम चितवनको भरतपुरमा अवस्थित Lords CBC Plaza मा आयोजना गरिएको...
साम्बालाई रिलायबल नेपाल लाइफको साथः उपचारका लागि दुई लाख रुपैयाँ सहयोग
काठमाडौँ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीकी उत्कृष्ट खेलाडी तथा राष्ट्रिय गौरवकी प्रतीक साबित्रा भण्डारी (साम्बा) को उपचारका लागि रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत दुई लाख...
७ महिनामा जीवन बीमकको नयाँ व्यवसाय २५ अर्ब, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा आइएमई
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको ७ महिनामा २५ अर्ब रुपैयाँको प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सञ्चालित १४ जीवन बीमा कम्पनीहरुले २५ अर्ब ११ करोड ६८ लाख...
जीवन बीमकको व्यवसाय साढे १६% ले बढ्यो, आइएमई-रिलायबल र सिटिजनको उच्च ग्रोथ
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको माघ महिनासम्मको अवधिमा १ खर्ब ११ अर्ब ५ करोड ७९ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४...
देशव्यापी कार्यक्रम सहित नेशनल लाइफले मनायो वार्षिकोत्सव
काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा देशैभरीका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ। काठमाण्डौंस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनी अध्यक्ष...
नेशनल लाइफ नारायणथान शाखाकी सरिता तामाङ सन् २०२७ को एमडीआरटी छनौैट हुन सफल
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता सरिता तामाङ सन् २०२७ को एमडीआरटी लक्ष्य हासिल गर्न सफल भएकी छिन् । कम्पनीको नारायणथान शाखा कार्यालयमा आवद्ध भएर बीमा व्यवसाय गरिरहेकी उनले ४५ दिनको अवधिमै एमडीआरटी लक्ष्य हासिल गरेकी हुन् ।...
लाभांश प्रस्ताव पारित गर्दै एशियन लाइफ इन्स्योरेन्सको १८औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बारास्थित होटल क्लासिक सिमरामा सम्पन्न भएको हो । सभाले सञ्चालक समितिबाट प्रस्तावित ५ प्रतिशत बोनस शेयर र ५.५२६३ प्रतिशत नगद लाभांश (कर समेत)...
नेपाल लाइफको ५० हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी उदय प्रसाद ओझाको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। शेयरधनी ओझाले आफ्नो नाममा रहेको उक्त शेयर बिक्री गर्नका लागि निवेदन दिएकोले कम्पनीले सो शेयर बिक्रीमा राखेको...
एशियन लाइफ र नेको इन्स्योरेन्सको साधारणसभा आज, लाभांश पारित गरिंदै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १८औं र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ३०औं वार्षिक साधारणसभा आज फागुन ११ गते छुट्टाछुट्टै स्थान र समयमा बस्दैछ। एशियन लाइफको साधारणसभा बारास्थित होटल क्लासिक सिमरामा दिउँसो १ बजेबाट शुरू हुनेछ। सभाले सञ्चालक...
सानिमा रिलायन्स लाइफको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न, उत्कृष्ट सम्मानित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक वर्षको अर्ध वार्षिक व्यवसायिक समिक्षाको कार्य मूल्यांकन, उत्कृष्टलाई सम्मान तथा बाँकी रहेको समयको व्यवसायिक रणनिति सम्बन्धमा छलफल गर्न सानिमा रिलायन्स लाइफ...




















