बाढीपीडितको राहतका लागि मेटलाइफ नेपालद्वारा ३० लाख सहयोग

काठमाडौँ । मेटलाइफ नेपालले नेपालमा हालै आएको विनाशकारी आकस्मिक बाढीबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापना प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ योगदान गरेको छ । रसुवा, नुवाकोट र धादिङलगायत विभिन्न जिल्लामा आएको भीषण...


भोटेकोशी बाढीका घाइतेलाई रगत जुटाउँदै हिमालयन लाइफ, हेर्नुहोस् तस्बिरहरु

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रसुवा, नुवाकोट र धादिङलगायतका बाढी प्रभावित क्षेत्रमा उद्धार तथा उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले बृहत रक्तदान कार्यक्रम आयोजना गरेको छ । कम्पनीले भदौ १० गते तिब्बततर्फबाट आएको अचानक बाढीका कारण प्रभावित क्षेत्रमा घाइतेको उपचार...


प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ५१ लाख सहयोग गर्ने

काठमाडौैँ । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ५१ लाख सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । भदौ ११ गतेको संचालक समितिले सर्कुलर मार्फत सो प्रतिवद्धता व्यक्त गरेको हो । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा...


विपद्को घडीमा एशियन लाइफको साथ, राहत कोषमा १ करोड १ लाख सहयोग

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि नेपाल सरकारले स्थापना गरेको प्रधानमन्त्री विपद् राहत कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । कम्पनीले संस्थागत सामाजिक...


बाढीपीडितलाई आइएमई लाइफको साथ, उद्धार कोषमा १ करोड सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको तत्कालीन उद्धार, राहत तथा दीर्घकालीन पुनःस्थापनाका लागि आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  आर्थिक सहयोग प्रदान गरेको छ । कम्पनीले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा १ करोड...


सन नेपाल लाइफद्वारा घाइते दिपेन्द्र थारुलाई सन मेडीकेयर सुविधा अन्तर्गत उपचार खर्च प्रदान

काठमाडौँ ।  सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुल्मी शाखाले एक विशेष कार्यक्रमका बीच बिमित दिपेन्द्र थारुलाई सन मेडिकेयर सुविधा अन्तर्गत ‘ उपचार खर्च बापत दावी रकम ७० हजार प्रदान गरेको छ। रुपन्देही निवासी थारु विगत लामो समयदेखि रोजगारीको...


बाढीपीडितको उद्धारमा सूर्यज्योति लाइफको साथ, राहत कोषमा १ करोड रुपैयाँ सहयोग

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा लगायत जिल्लाका तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गहिरो दुःख व्यक्त आर्थिक सहयोग प्रदान गर्ने भएको छ । बाढीपीडितको उद्धार, राहत तथा...


छोराको जन्मदिनमा रिलायबल नेपाल लाइफको बीमा उपहार

काठमाडौं । पछिल्लो समय जन्मदिन, विवाह, वर्षगाँठलगायत विशेष अवसरमा खर्चिलो कार्यक्रम गर्नुभन्दा जीवन बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गएको छ। तत्कालको मनोरञ्जनमा खर्च हुने रकमलाई भविष्यको आर्थिक सुरक्षासँग जोड्ने उद्देश्यले बीमा पोलिसी उपहार दिने क्रम बढेको हो। यसैक्रममा...


रसुवा बाढीको बिषयमा छलफल गर्न बीमा प्राधिकरणले डाक्यो आकस्मिक बैठक

काठमाडौं । नेपाल बीमा प्राधिकरणले रसुवामा आएका बाढीको कारण बीमा कम्पनीहरुमा परेको असर र त्यस क्षेत्रमा भएको क्षतिमा बीमा दाबीको व्यवस्थापन गर्ने भन्ने बिषयमा छलफल गर्न आकस्मिक बैठक डोकेको छ। प्रभावित क्षेत्रमा रहेका बीमा कम्पनीहरुको शाखा कार्यालयको रिर्पोटिङ्ग र...


मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा भ्रष्टाचार अभियोग लागेका हिमालयन लाइफ इन्स्योरेन्सका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोजकुमार लाल कर्णलाई २५ लाख रुपैयाँ धरौटीमा छाड्न विशेष अदालतले आदेश दिएको छ। विशेष अदालतका न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको...


एक हजार २२७ पत्रकारको दुर्घटना बीमा शुभारम्भ, जोखिमपूर्ण पेशामा सुरक्षाको आधार बन्ने विश्वास

काठमाडौं । नेपाल पत्रकार महासंघ कोशी प्रदेशले प्रदेशभर कार्यरत पत्रकारहरूको पेशागत तथा सामाजिक सुरक्षालाई ध्यानमा राख्दै १ हजार २२७ जना पत्रकारको दुर्घटना बीमा शुभारम्भ गरेको छ। महासंघ कोशी प्रदेशद्वारा होटल रुबिजमा आयोजित विशेष कार्यक्रममा बीमा कार्यक्रमको औपचारिक शुभारम्भ गरिएको...


प्रभु महालक्ष्मी लाइफको ४ लाख ६९ हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख ६९ हजार ३०२ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। कम्पनीले यसअघि उक्त शेयर साविकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेकोमा ३५ दिनसम्म कुनै पनि शेयरधनीबाट...


नेपाल लाइफको एक्सिलेन्स कन्फ्रेन्स भव्य रुपमा सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वसनीय जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दुईदिने बिजनेस एक्सिलेन्स कन्फ्रेन्स सम्पन्न भएको छ। होटल याक एन्ड यती, काठमाडौंमा भदौ १ गतेदेखि २ गतेसम्म, २०८३ सञ्चालन भएको सम्मेलन “Lead, Aspire, Evolve” (नेतृत्व, आकांक्षा र...


हिमालयन लाइफमा नयाँ सिईओ नियुक्ती रोक्न सर्वोच्चमा मुद्दा, सम्भावना कति ?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका निलम्वित सिईओ कपिल कुमार दाहालले सर्वोच्च अदालतमा बीमा प्राधिकरण र कम्पनीका विरुद्धमा मुद्दा दायर गरी नयाँ सिईओ नियुक्ती प्रक्रिया रोक्का राख्न माग गरेका छन् । उनको मुद्दामाथि आज भएको एकल सुनुवाईपछि अल्पकालिन अन्तरिम...


सन नेपाल लाइफको कोशी प्रदेशमा एडीएम तथा इमर्जिङ सन क्लब अचिभर्स सम्मानित

काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आयोजनामा कोशी प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। आइतबार इटहरीस्थित रमाडा होटल, पशुपति मार्गमा आयोजित कार्यक्रममा कोशी...


प्रभु महालक्ष्मी लाइफको चियरम्यान र सिईओ क्लव एचिभर्स अवार्ड सम्पन्न

काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको उच्च तह चियरम्यान क्लव तथा सिईओ क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । पर्यटकीय सहर पोखरामा भदौ ४ देखि ७ गतेसम्म ४ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले...


जीवन बीमा कम्पनीहरूको लगानी झण्डै ९ खर्ब १२ अर्बः नेपाल लाइफको अग्रता कायमै, अन्य कम्पनीको कति ?

काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्ममा नेपालका जीवन बीमा कम्पनीहरूले आफ्नो लगानीको दायरालाई थप फराकिलो बनाउँदै वित्तीय बजारमा आफ्नो पकड मजबुत बनाएका छन्। हाल सञ्चालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरूको कुल लगानी अघिल्लो आर्थिक वर्षको तुलनामा...


एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियामा आजदेखि सुरु, नेपालबाट दर्जनौं बीमा अभिकर्ताहरुको सहभागी

काठमाडौं । बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय फोरम एमडिआरटी ग्लोबल कन्फरेन्स अष्ट्रेलियाको सिड्नीमा आजबाट सुरु भएको छ । विश्वभरका हजारौं बीमा अभिकर्ताहरु सहभागी भएको सो सम्मेलनमा नेपालबाट पनि दर्जनौं बीमा अभिकर्ताहरु सहभागी थिए । उनीहरुले नेपालको झण्डा फहराउँदै बीमा अभिकर्ताहरुको अन्तर्राष्ट्रिय...


प्रभु महालक्ष्मी लाइफको साढे १३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १३ लाख ५६ हजार ६०० कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता अन्य विद्यमान संस्थापक शेयरधनीलाई नै दिनुपर्ने नेपाल बीमा प्राधिकरणको...


सन नेपाल लाइफद्वारा मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता तथा व्यवस्थापक सम्मानित

बर्दिबास । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मधेश प्रदेशअन्तर्गत उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ता तथा एजेन्सी विकास व्यवस्थापकहरूलाई सम्मान गरेको छ। कम्पनीको आयोजनामा शनिबार बर्दिबास रिसोर्टमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा मधेश प्रदेशअन्तर्गतका विभिन्न शाखाका एजेन्सी विकास व्यवस्थापक,...