युनियन लाइफ इन्स्योरेन्स कम्पनीका सिइओले कति लिए तलब भत्ता ?
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमु्ख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार लाल कर्णको वार्षिक तलब भत्ता तथा अन्य सुविधा ९१ लाख ८ हजार ४६७ रुपैयाँ रहेको छ । गत आर्थिक वर्ष २०७७।०७८ मा सिइओ कर्णले पारिश्रमिक, भत्ता तथा...
पास्नीको अवसरमा आइएमई लाइफ इन्स्योरेन्सको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरमा आफना आफन्तजन एवं परिवारलाई बीमा पोलिसी उपहार दिने चलन बढ्दै गएको छ । जिन्सी, नगद र अन्य उपहारका सामान भन्दा भावी जोखिमको सुरक्षाको लागि बीमा पोलिसी उपहार दिने प्रवित्ति बढ्दै गएको छ। यसैक्रमममा...
व्यतित बीमालेख भनेको के हो ? नविकरण गराउने यस्ता छन् तरिका
काठमाडौं । बीमा कम्पनीहरुमा बीमा गराएपछि बीमितहरुले निश्चित समयअवधिभित्र बीमालेख नविकरण गराएका हुन्छन् । यदि बीमापोलिसी खरिद गरिसकेपश्चात् पनि तोकिएको समयअवधिमा बीमितले आफनो बीमलेख नविकरण नगराएको खण्डमा भने व्यतित हुन्छ । बीमा कम्पनीहरुले बीमितहरुको लागि मासिक, त्रैमासिक, अर्धवार्षिक वा...
ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा महानायक राजेश हमालको निरन्तरता
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमाल पुनः नियुक्त भएका छन् । कम्पनीले यसअघि पनि राजेश हमाललाई नै ब्राण्ड एम्बेसडरको रुपमा चयन गरेको थियो । कम्पनीको स्थापना कालदेखि नै कम्पनीको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक...
युनियन लाइफको अध्यक्षमा सुलभ अग्रवाल पुन: निर्वाचित
काठमाडौं । युनियन लाइफको अध्यक्षमा पुन सुलभ अग्रवाल निर्वाचित भएका छन् । कम्पनीको चौथौ साधारणसभाले अध्यक्ष सुलभ अग्रवाललाई पुन: निर्वाचित गरेको हो । त्यस्तै, सर्वसाधारणतर्फ सिताराम अग्रवाल, सचिन आचार्य सर्वसाधारणको तर्फबाट सञ्चालक चयन भएका छन् । साधारणसभाबाट सञ्चालकहरुमा...
युनियन लाइफको साधारण सभा सम्पन्न, आगामी वर्षदेखि उचित प्रतिफल दिने अध्यक्षको प्रतिबद्धता
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको सभा आज टाइगर प्यालेस रिसोर्ट, भैरहवा, रुपन्देहीमा सम्पन्न भएको हो । उक्त साधारण सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष सुलभ अग्रवालले आगामी आर्थिक वर्षदेखि शेयरधनीहरुलाई...
यूनियन लाइफको साधारणसभा आज हुँदै, यस्ता छन् एजेण्डाहरु
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको आज साधारणसभा हुँदैछ । सभाले संचालक समितिको आर्थिक वर्ष २०७६/७७ को बार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नेछ । आ।व२०७६/७७ को लेखापरिक्षकको प्रतिवेदन, वासलात तथा नाफा नोक्सान हिसाब अनुसुचीहरु तथा नेपाल वित्तीय प्रतिवेदन...
प्रभु लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकि
काठमाडौं । प्रभु लाइफको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा सन्तोष प्रसाई नियुक्त भएका छन् ।कम्पनीको सञ्चालक समितिको बिहीबार (वैशाख २२ गते) बसेको बैठकले प्रसाईलाई सिइओमा नियुक्त गरेको हो । बीमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुनेछन् ।
महालक्ष्मी लाइफको जीवन बीमा कोष र बीमा शुल्क उल्लेख्य बृद्धि, सबै सूचांकमा देखियो यस्तो प्रगति
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको तेस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेको छ । वित्तिय विवरण अनुसार कम्पनीको व्यवसाय उल्लेख्य मात्रामा बृद्धि गर्न सफल भएको छ भने सबै सूचांकहरुमा प्रगति गरेको छ । तेस्रो त्रैमासिक अपरिस्कृत...
थप ५ ऐच्छिक सुबिधा सहित रिलायबल नेपाल लाइफको सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक
काठमाडौं ।रिलायबल नेपाल लाइफ इन्स्योरेन्स सुलभ बाल जीवन बीमा प्लस योजना सार्वजनिक गरेको छ। समयसापेक्ष नयाँ नयाँ जीवन वीमा ल्याउने कम्पनीको नीति अनुरुप भविष्यका कर्णधार वालवालीकाहरुको सुरक्षित भविष्यको लागि नयाँ जीवन बीमा योजना सुलभ बाल जीवन बीमा प्लस योजना...
व्यवसाय विस्तारका लागि बीमा कम्पनीहरु स्थानीय तहसम्म पुग्नुपर्छः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समितिको आयोजनामा जीवन बीमा कम्पनीहरूसँग बुधबार (हिजो) काठमाडौंमा ‘बीमकको पूँजी बृद्धि तथा मर्जरसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिले बीमा कम्पनीहरूको चुक्ता पूँजी बृद्धिको निर्णय गरेर बीमा व्यवसायलाई व्यवस्थित,...
पाँच अर्ब पुँजिका लागि नौ महिना समयले नपुग्ने अध्यक्षहरुको गुनासो, अघि बढ्नुस्, सहजिकरण गर्छौः अध्यक्ष सिलवाल
काठमाडौं । बीमा समिति र जीवन बीमा कम्पनीका अध्यक्ष, प्रमुख शेयर लगानीकर्ता तथा सिईओहरुसँग छलफल सम्पन्न भएको छ । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमा कम्पनीहरुलाई तोकिएको समयमा जुनसुकै तरिकाले चुक्ता पुँजि पाँच अर्ब पुर्याउन निर्देशन दिएका...
रिलायन्स लाइफको बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम सम्पन्न
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन गरेको छ । कम्पनीले डोटीमा उक्त कार्यक्रम सफलताका साथ संचालन गरेको हो । सो कार्यक्रम बीमा समितिको ‘बीमा सम्बन्धी प्रचारात्मक कार्यक्रम संचालन’ गर्नका लागि जीवन बीमा कम्पनिहरुलाई जिल्ला...
नेपाल लाइफ कुश्मा शाखाको २२ औं वार्षिकोत्सब सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २२ औं वार्षिकोत्सबका अवसरमा कम्पनिको कुश्मा उपशाखाले एक कार्यक्रमको आयोजना गरि मनाएको छ ।शाखामा आबद्ध अभिकर्ताहरु बिच गरिएको कार्यक्रममा केक काटेर वार्षिकोत्सबको सुभारम्भ गरिएको थियो । नेपालकै नम्बर एक मानिएको नेपाल लाइफ इन्स्योरेन्स...
ज्योति लाइफको बुटवलस्थित लुम्बिनी प्रादेशिक कार्यालयको उद्घाटन
काठमाडौं। नेपालभर सात वटै प्रदेशका ७३ जिल्लामा शाखा तथा उपशाखा कार्यालय संचालन गरी जीवन बीमा सेवा प्रदान गरिरहेको यस ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लि. को बुटवल स्थित लुम्बिनी प्रादेशिक कार्यालयको भौतिक पुर्वाधार स्तरोन्नती गरिएको छ । नव निर्मित कार्यालयको...
सूर्या लाइफको व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेखको पुर्नजागरण गर्दा लाग्ने ब्याजमा छुट प्रदान गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै छुट प्रदान गर्ने जनाएको हो । ऊक्त कम्पनीबाट जारी भई विभिन्न कारणले तोकिएको समयमा बीमाशुल्क...
२२ औं वर्षमा नेपाल लाइफ, अझै उत्कृष्ट बनाउने प्रतिबद्धता
काठमाडौं । २०५८ साल बैशाख २१ गते औपचारिक रुपमा स्थापना भएको नेपाल लाईफ इन्स्योरेन्स आजदेखि २२ औं वर्षमा प्रवेश गरेको छ । देशको सबैभन्दा ठूलो जीवन बीमा कम्पनीले आफ्नो स्थापनाको २२ औं बार्षिकोत्सवको अवसरमा अझै सरल जीवन बीमा सेवा...
बीमा समितिले जीवन बीमाका अध्यक्ष र सिईओहरुसँग पुँजिवृद्धि योजनाको बिषयमा भोलि छलफल गर्दै
काठमाडौं । गत साता बींमक संघसँग पुँजिवृद्धि सम्बन्धी छलफल गरेको बीमा समितिले जीवन बींमक संघलाई छलफलको लागि भोलि बोलाएको छ। समितिले पूँजी वृद्धि सम्वन्धी छलफल गर्नका लागि जीवन बीमा कम्पनीका सीईओ तथा संचालकलाई भोलि बोलाएको हो । समितिले जीवन...
सन नेपाल लाइफको व्यतित बीमालेखमा पुनर्जागरणमा बिलम्ब शु्ल्कमा छुट
काठमाडौं । सन नेपाल लाइफको व्यतित बीमालेखहरुमा पुनर्जागरण गँराउदा लाग्ने बिलम्ब शु्ल्कमा छुट प्रदान गरेको छ । कम्पनीले ब्याज छुट सुविधा २ बर्ष अगाडिदेखि व्यतित भएको बीमालेखको हकमा मात्र लागु हुने जनाएको छ। कम्पनीले बैशाख २० गते जेठ २०...
थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१ बाट सूर्या लाइफ तीनवटा बिधामा सम्मानित
काठमाडौ। सन् २०२२ अप्रिल ३० तारिखमा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरको ‘थर्ड इमर्जिङ एशिया इन्स्योरेन्स अवार्ड २०२१’ मा सूर्या लाइफ तीनवटा बिधामा सम्मान गरेको छ । कम्पनी बेस्ट इफेक्टिभ एडोप्टेसन अफ टेक्नोलोजी बेस्ट स्ट्राटेजी इन इन्स्योरेन्स स्प्रेडिङ इन...




















