जन्मदिनमा शैक्षिक सामाग्री हस्तान्तरण 

  बुटवल । पछिल्लो समय होटल तथा रेष्टुरेन्टमा गई लाखौं खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । मनोरञ्जनको नाममा बिकृति पनि बढ्दै गएको देखिन्छ तर सिटिजन लाइफ इन्स्योरेन्सकी एजेन्सी म्यानेजर अप्सरा खत्री दाहालले आफ्नो जन्मदिन फरक तरिकाले...


म्याग्दीको नारच्याङ्गमा बीमा जागरण कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं। ४ नारच्याङ्गमा यूवासँग महालक्ष्मी लाइफ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ। जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकि थिईन्...


नेपाल लाइफ इन्स्योरेन्सको १ करोड कित्ता बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेपाल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको चैत २१ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित भएको १४ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले सो प्रतिशत...


आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने

काठमाडौं। आइएमई पेले जेठ २५ गतेदेखि नयाँ क्यासब्याक अफर सार्वजनिक गरेको छ। आइएमई पेबाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम तिर्दा क्यासब्याक पाउने भएका छन्। ‘प्रिमियम तिरौं क्यासब्याक पाऔं’ नामक अफर मार्फत आइएमई पेबाट ज्योति लाइफ इन्स्योरन्सको प्रिमियम तोकिएको मिति मात्र...


मेटलाइफ नेपालद्वारा उत्कृष्ट एजेन्सी प्रतिनिधिहरु सम्मानित

काठमाडौँ । मेटलाइफ नेपालले आफ्नो शीर्ष एजेन्सी प्रतिनिधिहरुलाई सम्मान गर्दै काठमाडौंमा वार्षिक अवार्ड नाइटको आयोजना गरेको छ । मेटलाइफ नेपालको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि, वरिष्ठ उपाध्यक्ष तथा बंगलादेश, मलेसिया, नेपाल र भियतनामका प्रमुख एलिना बुटारोवा लगायत मेटलाईफ...


रिलायबल नेपाल लाइफमा पाँच संचालक निर्विरोध निर्वाचित

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले पाँच संचालक निर्विरोध निर्वाचित गरेको छ। सभाले संस्थापक शेयरधनीतर्फ चार र स्वतन्त्र एक जना गरि पाँतच जना निर्विरोध निर्वाचित गरेको हो । सभाले संस्थापक शेयरधनी समुहको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्वहरुमा अन्जु...


रिलायबल नेपाल लाइफको चौथो साधारण सभा सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार लिसरा ब्याङक्वेट, ज्ञानेश्वर काठमाडौंमा इन्स्योरेन्सको उक्त सभा सम्पन्न भएको हो । उक्त सभाले हकप्रद शेयर जारी गर्ने प्रस्ताव र पुँजी बृद्धि गर्ने प्रस्ताव...


रिलायबल नेपाल लाइफका सिईओले कति लिन्छन् बार्षिक तलब भत्ता ?

काठमाडौं । रिलायबल नेपाल लाइफको चौथौ बार्षिक साधारणसभाले कम्पनीको सिईओको बार्षिक तलब भत्ता पारित गरेको छ।कम्पनीको आज बसेको संचालक समितिको बैठकले कम्पनीको सिईओ नारायण बाबु लोहनीको बार्षिक तलब भत्ता ७४ लाख ९१ हजार ५७९ रुपैयाँ पारित गरेको हो ।...


अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आईतबार पनि खुल्ने

काठमाडौं। अब बीमा तथा बैंक वित्तिय संस्थाहरु आइतबार पनि खुल्ने भएका छन् । नेपाल सरकारले आइतबार दिने भनेको सार्वजनिक विदा फिर्ता लिने निर्णय गरेसँगै बैंक तथा वित्तीय संस्था आइतबार पनि खुल्ने भएका हुन् । सरकारले दुई दिन बिदा दिने...


आइएमई लाइफ जितपुर शाखाद्धारा २१ लाख मृत्यु दावी भुक्तानी

काठमाडौं । आइएमई लाइफको रुपन्देही जिल्लाको जितपुर शाखाले २१ लाख २० हजार १८८ रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको छ । आइएमई लाइफमा जीवन बीमा गरेका सैनामैना –१, रुपन्देहीका हरि बहादुर पाण्डे कोभिडका कारण मृत्यु भएपछी कम्पनिले निजको इच्छाएको ब्यक्ति...


नेपाल लाइफ इन्स्योरेन्सद्धारा १०० वटा ह्वीलचियर हस्तान्तरण

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच १०० वटा ह्वीलचियर हस्तान्तरण गरेको छ । नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरी...


मेट लाइफको प्रिमियम ईसेवाबाट भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

काठमाडौं । ईसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स कम्पनीको मेट लाइइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने भएको छ ।इसेवा मार्फत आफ्नो जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ०।५ प्रतिशत अर्थात् अधितम एक हजारसम्म क्यासब्याक पाइने भएको हो । यस्तो...


झापामा रमाउँदै नेशनल लाइफका एमडिआरटी बिजेताहरु, तालिम र सम्मानपछि घुमफिर

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ताहरु यतिबेला झापामा भेला भएका छन् । कम्पनीले आयोजना गरेको एमडिआरटी बिजेतालाई तालिम तथा सम्म्मान कार्यक्रममा सहभागी हुन तथा इलामको कन्याम घुमफिर गर्न झापा पुगेका हुन् । देशकै उत्कृष्ट बोनसदर भएको...


सिटिजन लाइफका थापाद्धारा जन्मदिनमा अपाङ्ग आश्रमलाई सहयोग

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका स्टार राजेश थापाले आफ्नो जन्मदिनको अवसरमा अपाङ्ग आश्रमलाई सहयोग गरेको छ । जन्मदिन फरक तरिकाले मनाउने उध्देस्यले थापाले बुटवल देवीनगरस्थित अपाङ्ग आश्रममा १० हजार रुपैयाँ आर्थिक सहयोग गरी मनाएका हुन् । होटल तथा रेष्टुरेन्टमा...


सानिमा लाइफ इन्स्योरेन्सको एजेन्सी तालिम सम्पन्न

काठमाडौं । सानिमा लाइफको ग्रान्ड रिफ्रेसमेन्ट तालिम सम्पन्न भएको छ । कम्पनीको इटीहरीमा कार्यरत एजेन्सीम्यानेनजरहरुलाई रिफ्रेसमेन्ट बनाउने उद्येश्यले संचालन गरिएको कार्यक्रममा बाक्लो उपस्थिती रहेको थियो । कार्यक्रममा कम्पनीका चिर्फ म्यानेनजर गुणराज श्रेष्ठले तालिम दिएका थिए । कम्पनीले आयोजना गरेको...


सन नेपाल लाइफको अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बीमा अभिकर्ता सम्मान तथा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । मुख्य मार्केटिङ बिभाग त्रिपुरेश्वर, शाखा कार्यालयहरु लगनखेल र नारायणघाट अन्तर्गत अभिकर्ताहरुलाई चितवनको सौराहामा उक्त कार्यक्रमको आयोजना सम्पन्न गरीएको थियो भने लमजुङ शाखा...


ज्योति लाइफका गो डिजिटल क्यापियन सुरु

काठमाडौं । आफनो सेवा प्रारम्भ देखि नै प्रविधिको प्रयोगलाइ प्राथमिकतमा राखी अधिकतम रुपमा प्रविधिको उपयोग गर्दै कार्य गरिरहेको यस कम्पनीले आफ्ना अभिकर्ता तथा बीमितहरुलाइ प्रविधिको उपयोग बढाउन मद्दत पुर्याउने उद्धेश्यले “गो डिजिटल क्यापियन ” को शुरुवात गरेको छ ।...


नेशनल लाइफ इन्स्योरेन्सद्धारा एमडिआरटी बिजेता अभिकर्तालाई सम्मान

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडिआरटीका बिजेता अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले विर्तामोड झापाको होटल किंग्सबरीमा २०७९ जेठ २१ गते सम्पन्न गरिएको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेश प्रसाद खत्रीले विजेता...


प्राइम लाइफ इन्स्योरेन्स १५औं वर्षमा प्रवेश, आगामी वर्षहरुमा अझै उत्कृष्ट जीवन बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता

काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी १५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो १४औं वार्षिकोत्वस विभिन्न कार्यक्रमका साथ मनाएको छ । जेष्ठ २२ गतेका दिन स्थापना भई संचालन भएको १४ बर्ष पूरा भई १५औँ बर्षमा प्रबेश गर्न लागेको...


सन नेपाल लाइफ इन्स्योरेन्सको गुल्मी शाखाद्धारा मृत्यु दावी भुक्तानी

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्स गुल्मीले मृत्यु दावी भुक्तानी गरेको छ । कम्पनीले गुल्मी जिल्ला रेसुङ्गा नगरपालिका वार्ड नं. १४ निवासी रुद्रमणी गौतमको परिवारलाई रु पन्चानब्बे हजार रुपैयाँ मृत्यु दावी भुक्तानी गरेको हो । सन नेपाल लाईफ ईन्स्योरेन्सका...