आजसम्म शेयर किन्ने लगानीकर्ताले नेपाल लाइफको लाभांश पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । जसको कारण आज अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं...
प्रभु लाइफको वार्षिक साधारण सभा भोलि, यस्ता छन् एजेण्डा
काठमाडौं । प्रभु लाइफको वार्षिक साधारण सभा चैत्र ६ गते (भोलि) हुने भएको छ। कम्पनीले सो दिन बिहान ११ बजे र्याडिसन होटलमा चौथो वार्षिक साधारण सभा बोलाएको हो । सभामा भाग लिनका लागि प्रतिनिधि नियुक्त गर्न चाहने शेयरधनीले आगामी...
नेपाल लाइफको बुक क्लोज चैत ७ गते, भोलिसम्म शेयर किन्नेले मात्रै लाभांश पाउने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीकोसाधारण सभा प्रयोजनका लागि र लाभांश वितरणका लागि चैत ७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ ।जसको कारण भोलि अर्थात् चैत्र ६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउनेछन् । कम्पनीले २१औं वार्षिक...
पास्नीमा १० लाखको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा पोलिसी उपहार दिने प्रवृति बढ्दै गईरहेको छ । भावि जीवनमा आउने जोखिमको सुरक्षणको लागि बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रममा चितवन स्थित भरतुर ११ एली राणालाई उनको मावलाले...
मेडिकल लाईनबाट बीमा अभिकर्ताः बीमा व्यवसायपछि फेरियो स्वास्थ्यकर्मी रीता पाण्डेयको जीवन
पाल्पा जिल्लाको तानसेन नगरपालिका वडा नं. ९ दमकडामा २०३७ साल माघ १४ गतेका दिन बुबा यमप्रसाद पाण्डेय र आमा चेतकुमारी पाण्डेयको चौथो सन्तानका रूपमा जन्मिएकी रीता पाण्डेय मानव सेवाको रुपमा बीमा सेवामा आज रमाइरहेकी छिन् । जीवनको गन्तव्य पछ्याउने...
सिटिजन लाइफ र खल्ती बीच साझेदारी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै यहाँहरुको व्यस्तता र सुविधालाई ध्यानमा राखी “डिजिटल सिटिजन” अभियान अन्तर्गत नेपालको अनलाईन पेमेन्ट सिस्टम खल्तीसँग साझेदारी गरेको छ । यस साझेदारीले बीमाशुल्क भुक्तानीका लागी सहज र सरल भएको...
सिटिजन लाइफद्वारा एकै दिन १८०० बिद्यार्थीहरुमाझ बीमा शिक्षा कार्यक्रम संचालन
काठमाडौ । सिटिजन लाइफ इन्स्योरेन्सले प्रदेश न ३,४ र ५ मा आज एकै दिन बिभिन्न स्कुल कलेजका करिव १८०० बिद्यार्थिलाई बिद्यार्थि संग बिमाू कार्यक्रम संचालन गरेको छ । आजका विद्यार्थि भोलिका कर्णधार हुन उनिहरुले बिमा बारे ज्ञान हाँसिल गरेमा...
होली पर्वलाई जीवन बीमासँग जोडौं, खुशी र उमंगलाई जोखिम रहित बनाऔं
होली अर्थात रंगहरुको पर्व । बहुरंगको अर्थ हुन्छ खुशी यो खुशी, उत्साहको समय समेत हो । आज नेपाल र भोलि नेपालमा मात्रै नभएर छिमेकी मुलुक भारतमा समेत होली पर्व भव्य र सभ्य रुपमा मनाइदैछ । रंगहरुको पर्व अनि त्यसमाथि...
बीमा समितिबाट लिईन् नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पद तथा गोपनियताको शपथ
काठमाडौं । बीमा समितिबाट नेशनल लाइफ इन्स्योरेन्सकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंह पद तथा गोपनियताको शपथ लिएकि छिन् ।कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले बीमा समितिको अध्यक्ष सूर्य प्रसाद सिलवालबट पद तथा गोपनियताको शपथ लिएकी हुन् । कम्पनीको फागुन...
लाइफ इन्स्योरेन्स कर्पोरेशनले खुलायो रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले रोजगारीको अवसर खुलाएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ३ पदमा कर्मचारी आवश्यक रहेको जनाएको हो । कम्पनीले असिस्टेन्ट, सिनियर असिस्टेन्ट र जुनियर अफिसरमा केही संख्यामा कर्मचारी माग गरेको हो ।...
जन्मदिनमा छोराद्वारा आमालाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा तिलोत्तमा न पा ( १५ निवासी , छोरा सरोज गुरुङले आफ्नी आमा राम कुमारी गुरुङको जन्मदिनको अबसरमा आई एम ई सरल सावधिक...
नेपाल लाइफ अनमोल जीवन बीमा योजना सार्वजनिक, एकपटकको लगानीमा दुईपटकको भुक्तानी सुविधा
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले “नेपाल लाइफ अनमोल जीवन” जीवन बीमा योजना आज सार्वजनिक गरेको छ । कम्पनीले समय सापेक्ष ग्राहकहरुको चाहना तथा अभिकर्ताहरुको सुझावलाई मध्यनजर गर्दै नयाँ नयाँ जीवन बीमा योजनाहरु ल्याउने क्रममा “नेपाल लाइफ अनमोल जीवन”...
नेशनल लाइफ इन्स्योरेन्समा ६ जना संचालक निर्वाचित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ संचालक समिति निर्वाचित गरेको छ । कम्पनीको फागुन २९ गते सम्पन्न ३३औं वार्षिक साधारण सभाबाट संस्थापक र सर्वसाधारण शेयरधनीको तर्फबाट नयाँ संचालक समिति गठन भएको हो । संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्नेमा...
बीमा समितिका संचालक रिजालको संयोजकत्वमा बनेको कार्यदलले पुँजिवृद्धि सम्बन्धी अध्ययन गर्दै
काठमाडौं । बीमा समितिले पुँजिवृद्धिको लागि बनाएको कार्यदलले हाल अध्ययन गरिरहेको छ। हाल बीमा कम्पनीहरुको पुँजी बढाउनु आवश्यक छ वा छैन, बढाए कति बढाउने, कुन मोडेलमा बढाउने भन्ने विषयमा अध्ययन गर्न एक कार्यदल गठन गरेको टोलीले हाल उक्त बिषयमा...
नेशनल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । बैदेशिक रोजगारमा म्यादी बीमा अन्तर्गतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । बैंदेशिक रोजगार म्यादी बीमा गरेका कालिकोट खांडाचक्र नगरपालिका वडा न ६ निबासी पइल नेपालीको...
प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ पौडेलद्धारा राजिनामा, चैत्र ३० गते विदाई गरिने
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण प्रसाद पौडेलले पदबाट राजिनामा दिएका छन् । दुई साताअघि नै राजिनामा दिएका उनको राजिनामा सम्बन्धमा गत फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकबाट चैत्र ३० गतेबाट लागू हुने...
जीवन बीमा कम्पनीहरुले नियुक्त गरेका एक्चुअरीलाई बीमा समितिको स्वीकृती
काठमाडौं । जीवन बीमा कम्पनीहरुले केहि समयअघि समितिमा प्रस्ताव गरेका एक्चुअरीलाई बीमा समितिले स्वीकृती छ । जीवन बीमा कम्पनीहरुले अधिकाश बीमा कम्पनीहरुमा भारतीय एक्चुरी रहेका छन् । एक्चुअरी प्रतिवेदन वापत जीवन बीमा कम्पनीहरुले १० लाख रुपैयाँ भुक्तानी गर्दै आईरहेका...
शिक्षक हुँदाका तलब बराबर मासिक कर तिर्छिन् सुनिता, सिटिजन लाइफमा अभिकर्ता बनेर फेरियो जीवनशैली
काठमाडौं । शिक्षण पेशाबाट बीमा अभिकर्ता पेशामा लागेकि सुनिता थापाको दैनिकि अहिले बीमा परामर्शमा बित्ने गर्दछ । बि स २०६३ साल देखी बडैया ताल गा पा ८ , बर्दिया जीवन बीमा अभिकर्ता पेशमा प्रवेश गरकि थापा हाल सिटिजन लाइफको...
बीमितले दाबी भुक्तानी पाउन कठिन रहेको कर्णाली प्रदेशका मुख्यमन्त्रीको गुनासो
काठमाडौं । बीमा समितिको आयोजनामा आज सुर्खेतमा कर्णाली प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले बीमा कार्यक्रमलाई अगाडि बढाएको जानकारी दिँदै बीमाको पहुँच विस्तारका लागि बीमा शिक्षाको प्रचार प्रसारमा...
जीवन बीमा कम्पनीहरुले साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने, कुन जिल्ला कसको भागमा (सूचिसहित)
काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीलाई बीमा साक्षरता कार्यक्रम संचालन गर्नैपर्ने गरी नयाँ निर्देशन जारी गरेको छ । समितिले सबै जीवन बीमा कम्पनीहरुलाई बीमा साक्षरता कार्यक्रम अनिवार्य रुपमा सञ्चालन गर्न जिल्ला नै तोकेर निर्देशन जारी गरेको हो ।...



















