राष्ट्रिय बीमा संस्थानले अटेर गर्दा महालेखाबाट हामीले गाली खानुपर्छ : अध्यक्ष सिलवाल
काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई पटक पटक पत्र पठाएर उत्तरको प्रतिक्षा गर्दा पनि कुनै प्रतिकृया नदिएको कारण महालेखा परिक्षकबाट समितिले गाली खानुपरेको बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताएका छन् । सरकारी स्वामित्वमा रहेको संस्थान केही समय लाग्छ भनेर...
एक बर्षभित्र सबै साधारणसभा गर्न राष्ट्रिय बीमा संस्थानलाई अर्थसचिव मरासिनीको निर्देशन
काठमाडौं । राष्ट्रिय बीमा संस्थानलाई एक बर्षभित्र सबै साधारणसभा गर्न अर्थसचिव मधुकुमार मरासिनीले निर्देशन दिएका छन् । विगत लामो समयदेखि साधारणसभा र अडिट गर्न नसक्दा संस्थानमा थुप्रै कामहरु पेन्डिङमा रह्दै आएको छ । राष्ट्रिय बीमा संस्थानको ५५ औ बार्षित्सव...
राष्ट्रिय बीमा संस्थानको बार्षिक साधारणसभा नगरेको जिम्मेवारी कस्ले लिने ?: कर्मचारी संघ
काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ । कार्यक्रममा प्रमुख अतिथि मधुकुमार मरासिनी ,बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल, कार्यकारी निर्देशकको उपस्थितीमा रहेको थियो । लामो समयदेखि बार्षिक साधारणसभा गर्न...
राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५५ औं बर्षमा प्रवेश, छिटो र छरिटो सेवा दिने प्रतिवद्धता
काठमाडौं । राष्ट्रिय बीमा संस्थान आजदेखि स्थापनाको ५४ बर्ष पूरा गरी ५५ औं बर्षमा प्रवेश गरेको छ ।बार्षिकउत्सव कार्यक्रमा बोल्दै संस्थानले आगामी दिनमा अडिटको काममा बाधा नआउने संस्थानले अडिटको काम चाडौ नै सम्पन्न गरेर नयाँ गति दिने कुरा व्यक्त...
एशियन लाईफ इन्स्योरेन्सद्धारा ब्यतित बीमालेखमा ब्याज छुट
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी गरीएका नियमित रुपमा बीमाशुल्क भुक्तानी नगरेको कारण ब्यतित भएका बीमालेखहरुमा फागुन १० गतेदेखि चैत २२ गतेसम्म पुनर्जागरण गराउने बीमितहरुलाई ब्याज छुट दिने...
राष्ट्रिय बीमा संस्थानद्धारा ५५औं वार्षिकोत्वसको अवसरमा उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । राष्ट्रिय बीमा संस्थान लिमिटेड ५४ औं वर्ष पुरा गरेर ५५औं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो ५५औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट १० जना अभिकर्तालाई पुरस्कृत तथा सम्मान गरेको छ । कम्पनीले मन कुमारी रेग्मी, हरिसरन सिवाकोटी, बद्रि...
प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत ६ गते
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चौथो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले सभा चैत ६ गते होटल रडीसन, लाजिम्पाट, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो । उक्त...
नेशनल लाइफ ३५ औं वर्षमा प्रवेश, उत्कृष्ट लाभ र प्रतिफल निरन्तरताको प्रतिबद्धता
काठमाडौं । २०४४ साल फागुन १० गते सोमबार स्थापना भएको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजबाट ३५ औं वर्षमा प्रवेश गरेको छ । आम जनतालाई विश्वस्तरीय बीमा सेवा दिने उद्देश्यले संस्थापित नेशनल लाइफ इन्स्योरेन्स कम्पनी आजको दिनसम्म आईपुग्दा देशको तेस्रो...
पास्नीको अवसरमा हजुरबुवाले दिए नातिलाई सूर्या लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय विभिन्न अवसरहरुमा आफ्ना नजिकका व्यक्तिलाई बीमा पोलिसी उपहार दिने प्रचलन बढिरहेको छ । जन्मउत्सव, विवाह, पास्नी र पर्व जस्ता विभिन्न अवसरहरुमा विभिन्न जीवन बीमा कम्पनीहरुको जीवन बीमा पोलिसी उपहार दिने नयाँ ट्रेन्ड नै चलेको छ...
जीवन बीमा कम्पनीले अभिकर्ता कमिशनमा खर्चिए ७ अर्ब ८५ करोड रुपैयाँ, ६ कम्पनीको घट्यो (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले अभिकर्ताहरुलाई कमिशन वापत ७ अर्ब ८५ करोड रुपैयाँ खर्चिएका छन् । चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा अभिकर्ताहरुले पाउने कमिशन ९ प्रतिशतले बढेर ७ अर्ब ८५ करोड ३९ लाख ८२ हजार रुपैयाँ पुगेको कम्पनीहरुले प्रकाशन...
सूर्या लाइफ इन्स्योरेन्सले शेयर संचरना परिवर्तन गर्दै
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर सर्वसाधारणमा रुपान्तरण गर्ने भएको छ । कम्पनीको माघ १९ मा बसेको १३औं वार्षिक साधारण सभाबाट पारित भएबमोजिम कम्पनीको वर्तमान संस्थापक तथा सर्वसाधारण शेयरको अनुपात ६० कित्ता बराबर ४० कित्ता (६०ः४०)...
गुराँस लाइफ इन्स्योरेन्ससहित चार कम्पनीको बोनस शेयर सूचीकृत, कसको कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ४ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । गँुरास लाइफ इन्स्योरेन्स, नेपाल बंगलादेश बैंक लिमिटेड, लक्ष्मी बैंक लिमिटेड र सनराइज बैंक लिमिटेडको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । गुराँस लाइफको ५.५००४...
ज्योति बुट अब अझै बढी गुणस्तरीय र प्रभावकारी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले सूचना प्रविधिलाई ध्यानमा राखी नयाँ नयाँ सुबिधा थप्दै जाने क्रममा ज्योति बुट लाई अझ बढी गुणस्तरीय र प्रभावकारी ढङ्गबाट प्रस्तुत गरेको छ ।ज्योति बुट कार्यन्वयनमा ल्याए पश्चात कम्पनीका कर्मचारीले भौतिक रुपमा प्रतिक्रिया दिने...
अन्ततः नाराबाजीका बीच एमसीसी संसदमा टेबुल
काठमाडौं । चर्को नाराबाजीका बीचमा आज प्रतिनिधि सभाको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा टेबुल गरिएको छ । आज अर्थमन्त्रालयको तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी टेबुल गरिरहँदा संसदमा माओवादी, एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीले के–केमा प्रगति गरे, कुनको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल १२ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा...
ज्योति लाइफको आइपीओ जारी भएको पहिलो बर्षमै १०% बोनस शेयर प्रस्ताव पारित
काठमाडौ । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको । सभा आज वाटरफ्रन्ट रिर्सोट, लेकसाइड, पोखरा कास्कीमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को वार्षिक प्रतिवेदन, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परिक्षकको...
मन्त्रिपरिषदद्धारा राष्ट्रिय बीमा संस्थान अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत
काठमाडौं । हिजो बिहिवार बसेको नेपाल मन्त्रिपरिषदको बैठकले राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेलको राजिनामा स्वीकृत गरेको छ । संस्थानका अध्यक्ष कँडेलले गत महिना राजिनामा दिएका थिए । सरकारका प्रबक्ता सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले हिजो बसेको मन्त्रिपरिषदका बैठकको...
आइएमई लाइफ इन्स्योरेन्सले माग्यो सातै प्रदेशबाट ३९ जना शाखा प्रमुख, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले सातै प्रदेशबाट ब्रान्च म्यानेजर र विभिन्न पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले वागमती र गण्डकी प्रदेशका लागि स्टेट बिजनेश हेडमा २ जना, धनगढी र...
नेशनल लाइफको वार्षिक साधारण सभा फागुन २९ गते, लाभांश प्रस्ताव मुख्य एजेण्डा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीको फागुन ५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले ३३ औँ वार्षिक साधारणसभा बोलाएको हो । बैठकले आगामी फागुन २९ गते आइतबारका दिन लाजिम्पाटमा रहेको कम्पनीको केन्द्रिय कार्यालयमा बिहान...
छोरी जन्मेकै दिन २५ लाखको बीमा उपहार
काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले दोस्रो सन्तानको रूपमा छोरी जन्मेको दिन नै छोरिको नाममा २५ लाखको बीमा गराएको छ । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा आबद्ध भइ...



















