तीन बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा
काठमाडौं । तीन वटा बीमा कम्पनी सहित ५ कम्पनीको साधारण सभा बैशाखमा हुदैछ । बैशाख भित्र एभरेष्ट इन्स्योरेन्स, आईएमई जनरल इन्स्योरेन्स, युनियन लाइफ इन्स्योरेन्स र नेपाल फाइनान्स र नयाँ सारथी लघुवित्तले वार्षिक साधारण सभा बोलाएको हो । आइएमई जनरल...
एक लाख ४ हजार बीमा अभिकर्ता र सर्भेयरले गराए लाईसेन्स नविकरण
काठमाडौं । एक लाख ४ हजार भन्दा बढी बीमा अभिकर्ता र सर्भेयरहरु अनलाइन माध्यमबाट लाइसेन्स नवीकरण गरेका छन्।बीमा समितिबाट इजाजतपत्र (लाइसेन्स) लिएका साढे ३ लाख अभिकर्ताहरूमध्ये हालसम्ममा एक लाख ४ हजार जनाले लाइसेन्स नवीकरण गरेका हुन् । यसअघि नविकरण...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा ५ पदका लागि कर्मचारी माग, शैक्षिक योग्यता कति ?
काठमाडौ । सूर्या लाइफ इन्स्योरेन्सले कर्मचारी मागा गरेको छ । कम्पनीले ५ पदका लागि कर्मचारी माग गरेको हो । कम्पनीले प्रमुख मार्केटिङ अफिसरमा १ जना र प्रमुख फाइनान्स अफिसर (कर्पोरेट अफिस) मा १ जना माग गरेको छ । साथै...
सन नेपाल लाइफको बिरजंज शाखाले दियो बीमितको परिवारलाई १३ लाख रुपैयाँ
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको बिरगंज शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले देवाही गोनाही–६, रौतहटमा स्वर्गीय अर्जुन महतोको घरमा पुगेर उनकी...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको नेपालगन्ज शाखाले बीमा दाबी बापतको ५ लाख रुपैयाँ भुक्तानी गरेको हो । बर्दिया जिल्ला बासगढी नगरपालिका वडा न ९ माछागढ निवासी अनिल रावतको भारतमा रोजगारिको शिलशिलामा २०७८...
सानिमा लाइफ इन्स्योरेन्सद्धारा लाभांश प्रस्ताव, नगद र बोनस कति ?
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्सको संचालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको छ। कम्पनीको चैत २९ गतेको संचालक समितिको बैठकले अघिल्लो आर्थिक वर्ष २०७६/ ७७ को वितरणयोग्य मुनाफाबाट कुल ४ दशमलव ४२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो । कम्पनीको...
यूनियन लाइफ इन्स्योरेन्सको चौथौ वार्षिक साधारण सभा बैशाख २३ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चौथो वार्षिक साधारण सभा बैशाख २३ गतेका लागि बोलाएको छ । सभा टाइगर प्यालेस रिसोर्ट भैरहवा रुपन्देहीमा सो दिन बिहान १०ः३० बजे बस्ने गरी आव्हान गरेको हो । चैत २९ गते कर्पोरेट...
जन्मदिनमा श्रीमतीलाई बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय जन्मदिनको अवसरमा आफन्तजनहरुलाई बीमा पोलिसी दिने क्रम बढ्दै गईरहेको छ । भविष्यमा आउने जोखिमको सुरक्षणको लागि अनावश्यक वस्तुभन्दा बीमा योजना दिने प्रचलन बढ्दै गईरहेको छ । यसैक्रमममा बिस्बराज श्रेष्ठले आफ्नी धर्मपत्नी सृजना श्रेष्ठलाई २५ लाखको...
मेरो अटो मोटर र्यालीको मुख्य प्रायोजक प्रभु लाइफ इन्स्योरेन्स
काठमाडौं । मेरोअटो मोटर र्याली’को मुख्य प्रायोजक ‘प्रभु लाइफ इन्स्योरेन्स’ कम्पनीले गर्ने भएको छ । मोटर र्यालीको मुख्य प्रायोजक गर्ने विषयमा प्रभु लाइफ इन्स्योरेन्सको तर्फबाट सह प्रमुख कार्यकारी निर्देशक किशोरप्रसाद लामिछाने र मेरोअटोको तर्फबाट निर्देशक उज्वल घिमिरेले सम्झौता पत्रमा...
एशियन लाइफ इन्स्योरेन्सको पथरी शाखाद्धारा १७ लाख रुपैयाँ बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पथरि शाखा कार्यालयले बीमितको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । इन्स्योरेन्सले पथरि सनिश्चरे–७ मोरङ्गमा स्वर्गीय विष्णुकुमारी राई लिम्बुको घरमा गई १७ लाख ५८...
एशियल लाइफ इन्स्योरेन्सद्धारा विद्यालय पोषाक तथा शैक्षिक सामाग्री वितरण
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले आफ्नो कार्यकाल १४औं वर्ष पुरा गरी पन्ध्रौं वर्ष प्रवेश गरेको उपलक्ष्यमा वार्षिकोत्सव साप्ताहिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्वसँग सम्बन्धित कार्यक्रम आयोजना गरेको छ । कम्पनीको नारायणगढ शाखा कार्यालयले सो अवसरमा चैत २८ गते सोमवार कालिका...
नेपाल लाइफ इन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, आज यी १० कम्पनीको भयो सर्वाधिक खरिदबिक्री
काठमाडौं । साताको दोस्रो दिन शेयरबजारमा उच्च गिरावट आएको छ । केहीदिनयता देशमा आर्थिक संकट बढ्दै गएको कारण शेयरबजारमा प्रभाव देखिएको शेयर विषेशज्ञहरुले अनुमान लगाइरहेका छन् । देशमा आर्थिक समस्या चुलिँदै गएको अवस्थामा बैंक तथा वित्तीय संस्थाहरुमा विदेशी विनिमय...
रिलायबल नेपाल लाइफद्धारा म्यादी बीमा दाबी भुक्तानी
काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले मृत्यु दाबी वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले वैदेशिक म्यादी जीवन बीमा बापतको ११ लाख ५० रुपैयाँ प्रदान गरेको हो । कपिलबस्तु नगरपालिका कपिलबस्तु घर भएका २८ वर्षिक बीमित मनोज उपाध्यायले वैदेशिक म्यादी...
जीवन बीमा कम्पनीहरु प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित
काठमाडौं । पछिल्लो समय जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क आर्जनमा भन्दा नविकरणमा बढी केन्द्रित भएको तथ्याङ्कले देखाएको छ । बीमा समितिले प्रकाशन गरेको मासिक तथ्यांक अनुसार जीवन बीमा कम्पनीहरुले प्रथम बीमाशुल्क भन्दा नविकरण बीमाशुल्क आर्जन दोब्बरले वृद्धि देखिएको छ...
एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी
एशियन लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले घरदैलौ कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे ७ मा स्वर्गीय विष्णुकुमारी राई लिम्बुलाई १७ लाख ५८ हजार ७सय उनान्नब्बे रूपैंयाको मृत्यु दाबी हस्तान्तरण गरेको छ । स्वर्गीय विष्णु कुमारीले...
सिटिजन लाइफ इन्स्योरेन्सको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड हेटौंडा शाखाले आयोजना गरेको लिडर्स पुनर्ताजगी तालिम सम्पन्न भएको छ । हेटौंडा स्थित मोटल एभाकाडो एण्ड अर्किट रिसोर्ट्मा आफ्ना उत्कृष्ट टिम लिडरहरुलाई पुनर्ताजगी तालिम संचालन गरेको थियो । कार्यक्रममा शाखा प्रमुख राधेश्याम...
भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय, बैंक र बीमा कम्पनी बन्द हुने
काठमाडौं । सरकारले रामनवमीको अवसरमा आइतबार सार्वजनिक विदा दिएको छ । गृह मन्त्रालयले आज सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ । जसका कारण बैंक तथा बीमा कम्पनीहरु...
बीमा गर्दा गर्नै नहुने केही गल्ती, यी कुरामा हुनै पर्छ बीमितहरु सचेत
पछिल्लो समय नेपाली समाजमा पनि बीमा बिषयमा आम जनमानस माँझ जनचेतना फैलिरहेको पाइन्छ । जोखिम बहन गर्ने भएका कारण बिस्तार स्वास्थ्य बीमा, पशुपालनको बीमा, कृषि बीमा, दुर्घटना बीमा गर्ने गरेको पाइन्छ । तर बीमा जुन रुपले बिस्तार हुनु पर्ने...
बीमा समितिको संगठनात्मक पुनसंरचना परिवर्तन हुँदै, यस्तो आयो सर्भे प्रतिवेदन
काठमाडौं । बीमा समितिको संगठनात्मक पुनसंरचना (ओ एण्ड एम) को प्रतिवेदन स्टाफ कलेजले पेश गरेको छ। बीमा समितिमा पेश भईसकेको हुँदा बोर्डमा प्रस्ताव पारितको लागि आगामी बैठकमा उक्त बिषयमा छलफल गर्ने भएको । स्टाफ कलेजले पेश गरेको संगठनात्मक पुनसंरचना...
श्रीमतीको जन्मदिनमा ६ लाखको बीमा पोलिसी उपहार
काठमाडौं । श्रीमतीको जन्मदिनको उपलक्ष्यमा मालिका, ७ घिमिर निवासि बेद प्रसाद घिमिरेले श्रीमती मधु रेग्मि घिमिरेको जन्मदिनको उपलक्ष्यमा ६ लाख बराबरको सुरक्षा हुने गरि महालक्ष्मी लाइफ इन्सयोरेन्स जितपुर शाखाबाट बीमा पोलिसी उपहार दिएका छन् । घिमिरेले बिहिवार कपिलवस्तु शाखामा...



















