नेपाल लाइफको लाभांश हालसम्मकै थोरै, नौ वर्षको इतिहासमा कम लाभांश दिँदा शेयर बजारमा हलचल
काठमाडौं । नेपालको नम्वर एक जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश इतिहासकै सबैभन्दा कम दिने प्रस्ताव गरेको छ । नेपाल लाइफको झण्डै २० वर्षे इतिहासमा सबैभन्दा कम अर्थात १४ प्रतिशत लाभांश घोषणा गरेको छ । उक्त लाभांश...
अजोड इन्स्योरेन्स सहित ४ कम्पनीको साधारण सभा फागुनमा हुँदै, कुनले कति लाभांश दिदैछ ?
काठमाडौं । चार कम्पनीहरुले वार्षिक साधारण आह्वान गरेका छन् । ज्योति लाइफ इन्स्योरेन्सले चौथौ, अजोड इन्स्योरेन्सले चौथौं, लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी)ले १९औं र जानकी फाइनान्स लिमिटेडले २५औं वार्षिक साधारण सभा फागुन महिनामा डाकेका हुन् । तीन बीमा...
२२ अंकले घट्यो नेप्से, जीवन र निर्जीबन बीमा उपसूचक सर्वाधिक घट्दा ३ अर्बमा खुम्चियो कारोबार
काठमाडौं । साताको चौथो दिन बुधबार पनि नेप्सेमा गिरावट आएको छ । यस सातामा सोमबार सामान्य अंकले बढेको नेप्से अन्य सबै दिन घट्न पुगेको हो । आज नेप्से परिसूचक २२ अंकले घटेर २८१३.४७ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत...
मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचिमा
काठमाडौं । मेटलाइफले फच्र्युन म्यागजिनद्वारा २०२२ का लागि आफ्नो कम्पनीलाई “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनी” हरुको सूचिमा राखेको जानकारी गराएको छ । सर्वोत्तम मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरु समावेश गरिएको थियो । लगानी मूल्य, व्यवस्थापनको गुणस्तर,...
महालक्ष्मी लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेडा
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चौथो वार्षिक साधारण सभा भोलि (माघ २७ गते) बस्दैछ । सभा बिहान ११ बजे महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रधान कार्यालय कमलपोखरी काठमाडौंमा भर्चुअल माध्यमबाट बस्ने भएको हो । सभाले आर्थिक वर्ष २०७६।०७७ को वार्षिक...
सूर्या लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको ५ लाख रुपैयाँ बीमा दावी रकम भुक्तानी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले घातक रोग वापतको दावी रकम भुक्तानी गरेको छ। कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा न.पा. वडा नं. १३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको रु ५ लाख हस्तान्तरण गरेको छ । बीमितले बीमालेख लिएको १...
जन्मदिनमा छोरालाई बीमा पोलिसी उपहार
बीमा पोलिसीलाई विभिन्न उत्सवहरुमा उपहार स्वरुप दिने क्रम बढ्दै गएको छ । यसैक्रममा गुल्मीको कालीगण्डकी गाउँपालिका-१ स्थायी ठेगाना भई हाल बुटवल बस्दै आउनु भएकी सिर्जना खरालपाण्डेले छोरा दर्शन पाण्डे लाई १० लाखको जिवन बिमाको पोलिसी उपहार स्वरुप दिएकी छ्न्...
रिलायबल नेपाल लाइफको जीवन बीमा कोष दोब्बर बृद्धि, व्यवसाय फैलदा मुनाफा बढ्यो
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोष झण्डै दोब्बर बृद्धि भएको छ । कम्पनील्े आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिक वित्तिय विवरण अनुसार कम्पनीको जीवन बीमा कोष ८९.२८ प्रतिशतले बृद्धि भई एक अर्ब ९० करोड...
यूनियन लाइफको जीवन आवरण बीमा योजना सार्वजनिक, दुई गुणा बीमाङ्क रकम र बोनस सुविधा
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म जिवित रहेमा बीमाङ्क रकम...
महालक्ष्मी लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा रकम भुक्तानी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विर्तामोड शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले झापा गोलधापका गोविन्द योङहाङ्गको मृत्युपछि उनका परिवारलाई मृत्यु दावी रकम...
ज्योती लाईफ इन्स्योरेन्स सहित ३ कम्पनीको शेयर मूल्य समायोजन, कसको कतिमा खुल्ला कारोबार ?
काठमाडौ । नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा तीन कम्पनीको शेयर मूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी), ज्योती लाईफ इन्स्योरेन्स र जानकी फाइनान्सको शेयरमूल्य आज नेप्सेले समायोजन गरेको हो । एलआइसिले २०%, ज्योती लाइफ इन्स्योरेन्स्ले १०%...
दोस्रो त्रैमासमा महालक्ष्मी लाइफको फराकिलो प्रगति, जीवन बीमा कोष ५२% ले बृद्धि, सबै सूचांकमा प्रगति
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण आज प्रकाशित गरेकोछ । कम्पनीको अपरिस्कृत वित्तिय विवरणमा फराकिलो प्रगति गरेको देखिएको छ । तथ्याङ्कमा अन्य कम्पनी भन्दा निकै पछाडि रहेपनि कम्पनीले बीमा व्यवसायको दीगो विकास...
सिटिजन लाइफ इन्स्योरेन्सको आइओएस एप थप सुविधा सहित अपग्रेड
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आइओएस एप थप सुविधा सहित अपग्रेड गरि एपस्टोरमा उपलब्ध गराएको छ । कम्पनीले ग्राहकवर्गहरुलाई सरल तथा सुलभ सेवा पु¥याउन नवीनतम योजनाहरु ल्याउने क्रममा आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै आफ्ना ग्राहकहरुको व्यस्तता र...
ज्योति लाइफ इन्स्योरेन्सको १०.५२% लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले माघ २४ गते सोमबार बुकक्लोज गर्नेभएसँगै आज (माघ २३) गते सम्म कायम शेयरधनीहरुे मात्र कम्पनीको प्रस्तावित लाभांश पाउनेछन् । कम्पनीले आर्थिक वर्ष...
नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा, कति दिदैछ बोनस र नगद ?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले अघिल्लो आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्न लागेको हो । कम्पनीको माघ २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।०७७ को संचित मुनाफाबाट कायम...
सूर्या लाइफ इन्स्योरेन्सको खुद बीमाशुल्क आर्जन बढ्यो, अन्य सूचक कस्तो ?
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले प्रकाशन गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा इन्स्योरेन्सको खुद नाफा घटेको छ। चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले...
एलआईसी नेपाल र जानकी फाइनान्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । जानकी फाइनान्स कम्पनी लिमिटेड र लाईफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।दुवै कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका...
एशियन लाईफ इन्स्योरेन्सको १३ औं वार्षिक साधारण सभा सम्पन्न, शेयरधनीले २५ प्रतिशत बोनस शेयर पाउने
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्स कम्पनीको १३ औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सो साधारणसभाले २५ प्रतिशत बोनस र दुई प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । काठमाण्डौं मैतीदेवीस्थित एशियन लाईफ भवनबाट आज...
एलआइसी नेपालले ७६ शाखाबाट बीमा अभिकर्ताको तालिम दिने, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कपोरेशन लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभुत्त तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमकले संचालन गर्ने बीमा अभिकर्ता तालिम निर्देशिका बमोजिम बीमले २०७८ फागुन चैतमा तालिममा उल्लेख भए अनुसार बीमा अभिकर्ता आधाभुत तालिम संचालन गर्ने...
ज्योति लाइफ इन्स्योरेन्सका सिईओ खत्रीको शैक्षिक योग्यताबारे अख्तियारमा उजुरी, समितिलाई छानविन गर्न निर्देशन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ प्रकाश विक्रम खत्रीको शैक्षिक योग्यता प्रमाणपत्र नेपालमा अयोग्य रहेकोले कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । बीमा समिति स्रोतका अनुसार भ्रष्टाचार सम्बन्धी संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान...




















