१२ जीवन बीमा कम्पनीहरुको बोनसदर सार्वजनिक, नेशनल लाइफको सबैभन्दा उत्कृष्ट

काठमाडौं । नेपालमा दर्ता भई सञ्चाल १८ वटा र विदेशी कम्पनीको एक शाखा कार्यालय सहित १९ जीवन बीमा कम्पनीमध्ये १२ वटाले बोनस दर सार्वजनिक गरेका छन् । जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०७६/७७ को लागि बीमितले पाउने बोनस दर...


सन नेपाल लाइफको नयाँ बोनसदर सार्वजनिक, अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । सन नेपाल लाइफले आज नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ बोनसदर अनुसार न्यूनतम ३० रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म पाइनेछ । कम्पनीले आव २०७६।०७७ को वित्तिय विवरणको आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो...


सिटिजन्स लाइफद्धारा मृत्यु बीमा दाबी भुक्तानी

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले रोल्पा नगरपालिका–१ खेवासेका मृतक सागर घर्तीको मृत्यु दावी रकम प्रदान गरेको हो। घर्तीको बिमांक रकम रू. ५ लाख, किरिया खर्च बापतको रकम रू. ५० हजार...


नेपाल लाइफमा आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीच सहमति, आजबाट सबै आन्दोलन फिर्ता

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति भएको छ । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै पक्ष सहमत भएको हो । आजको सहमती अनुसार स्ल्याव ९...


यूनियन लाइफ इन्स्योरेन्सद्धारा ब्यतित बीमालेखमा शतप्रतिशत ब्याज छुट

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखमा ब्याज छुट प्रदान गर्ने भएको छ । कम्पनीले बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी पुरा २ वर्ष अघि देखी ब्यतित भएका बीमालेखहरुको नविकरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा (ब्याज)मा...


नेशनल लाइफ इन्स्योरेन्सको ५७ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्पामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक शेयर लिलामीमा दिने भोलि (माघ ५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक समूह तर्फको ५७ हजार १९२ कित्ता शेयर लिलामीमा बिक्री गर्ने लागेको हो ।...


रिलायन्स लाइफको सिईओमा प्रस्तावित पोखरेलको तलव भत्ताको कुरा मिलेन

काठमाडौं । राकेश पोखरेल रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ बन्नलाई रोक्ने तयारी गरेको छ । बीमा समितिल तलब सुविधाको बिषय नमिलेको भन्दै हाललाई उक्त प्रस्ताव रोक्ने तयारी गरेको हो। यसअघि कम्पनीको  सीईओमा प्रवीणरमण पराजुली कार्यरत थिए...


बीमा समितिबाट एउटै कानुनमा दुई थरी व्याख्या, युनाईटेडका भट्टराईले नपाउने रिलायन्सका पोखरेलले कसरी पाए ?

काठमाडौं । बीमा समितिले कानुन कार्यान्वयनमा विभेदकारी नीति लिएको पुष्टि भएको छ । गत वर्ष युनाईटेड इन्स्योरेन्स कम्पनीको सिईओमा जीवन भट्टराईलाई अनुमति नदिएको बीमा समितिले अहिले सोही प्रकृत्तिको अवस्थामा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको सिईओमा राकेश पोखरेललाई अनुमति दिने निर्णय...


नेपाल लाइफका आन्दोलनरत अभिकर्ता र व्यवस्थापनबीच आज सहमति पत्रमा हस्ताक्षर हुँदै, आजैबाट आन्दोलन टुंगिने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता र व्यवस्थापनबीचमा आज सहमति हुँदैछ । दुई दिनसम्मको घनिभूत वार्तापछि आज औपचारिक सहमति हुन लागेको हो । नेपाल लाइफ व्यवस्थापनले यसअघि बृद्धि गरेको एजेन्सीको स्ल्याब संशोधन गर्न दुवै...


नियम विपरित रिलायन्स लाइफमा सिईओ नियुक्तको अनुमति दिदै बीमा समिति

काठमाडौं । नियामक बीमा समितिले रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा नियम विपरित हुने तलव सुविधा सहित सिईओ नियुक्तीका लागि अनुमति दिने निर्णय गर्दैछ । बीमा समितिले आजै यस्तो गलत निर्णय गरेको बीमा समिति सम्बद्ध स्रोतले पुष्टी गरेको छ । यद्यपि...


रिलायन्स लाइफ इन्स्योरेन्सको सीईओमा राकेश पोखरेल नियुक्त, बीमा समितिबाट स्वीकृत आउन भने बाँकि

काठमाडौ । रिलायन्स लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राकेश पोखरेल नियुक्त भएका छन् ।केही समयअघि बसेको कम्पनी सञ्चालक समितिको प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेसँगै पोखरेललाई सीईओको लागि स्वीकृति दिएको हो । कम्पनीमा भने पठाई नसकेकोबीमा समितिले जनाएको...


बीमा समितिद्धारा २०२४ सम्ममा ‘रिस्क वेस क्यापिटल’ कायम गराउने बिषयमा छलफल

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँग रिस्क वेस क्यापिटल सम्बन्धी छलफल कार्यक्रम सम्पन्न गरेको छ। नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढाउने बिषयमा आज बीमा कम्पनीहरुको लेखा विभागका प्रमुखहरुसँगको कार्यक्रम सम्पन्न भएको हो...


नेशनल लाइफलाई फ्युचर बोनसले प्रभाव पारेन, प्रोभिजन ४० प्रतिशत, बीमितले पाउने बोनसदर स्थीर

काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरुलाई प्रभावकारी बनाउन यस वर्षदेखि लागू गरेको फ्युचर बोनसका लागि अनिवार्य प्रोभिजन सम्बन्धी व्यवस्थाले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीलाई खासै असर पारेन । गत वर्ष न्यूनतम ६३ देखि ८५ रुपैयाँसम्म प्रति हजार प्रति वर्षको...


नेपाल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडल मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पोखरा शाखाले मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले सवारी दुर्घटनाको कारण उपचारको क्रममा मृत्यु भएका दिव्यनगर ७, चितवन (हाल ः पोखरा) निवासी कृष्ण...


नेपाल लाइफका व्यवस्थापक र अभिकर्ताबीचको वार्ता भोलि पनि जारी, तालाबन्दी स्थगित गर्ने निर्णय

काठमाडौं । नेपाल लाइफमा आबद्ध बीमा अभिकर्ताको केन्द्रीय संघर्ष समिति र कम्पनीको व्यवस्थापनबीच आज करिब तीन घण्टा वार्ता चलेको छ । आजको वार्तामा विषयवस्तुहरुमाथि घनिभूत छलफल गरिएको र निष्कर्ष निस्कन बाँकी रहेको आन्दोलनरत बीमा अभिकर्ता संघर्ष समितिका संयोजक गणेश...


सिटिजन लाइफको ब्राण्ड एम्बेसडरमा महजोडीको निरन्तरता

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले कम्पनीको ब्राण्ड एम्बेसेडरमा मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यसँगको सम्झौतालाई निरन्तरता दिएको छ । कम्पनीको स्थापना काल देखी नै ब्राण्ड एम्बेसेडरको रुपमा महजोडी सिटिजन लाइफसँग आवद्ध छन् । सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका...


राष्ट्रिय बीमा कम्पनीद्धारा दुर्घटना बीमा वापतको १० लाख भुक्तानी

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडले दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरेको छ । कम्पनीले गरिब परिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रममा खटीएका कर्मचारीको दुर्घटना बीमा दाबी भुक्तानी गरेको हो । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र...


नेशनल लाइफ इन्स्योरेन्सको नयाँ बोनसदर सार्वजनिक, अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण

काठमाडौं ।काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर सार्वजनिक गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को लागि नयाँ बोनसदर घोषणा गरेको हो । कम्पनीले न्युनतम ६३ रुपैयाँदेखि अधिकतम ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । फ्युचर बोनसको...


आन्दोलनरत अभिकर्ता संघर्ष समिति र नेपाल लाइफ व्यवस्थापन बीच आज वार्ता हुँदै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा लामो समयदेखि आन्दोलनरत बीमा अभिकर्ता सम्बद्ध संघर्ष समिति र व्यवस्थापनबीच आज वार्ता हुने भएको छ । अभिकर्ता केन्द्रीय संघर्ष समिति, नेपाल लाइफको आह्वानमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा आन्दोलन जारी छ । संघर्ष समितिले...


कोरोना महामारीबाट बच्न बीमकलाई बीमा समितिको पाँच बुँदे निर्देशन

काठमाडौं । बीमा समितिले बीमा कम्पनीलाई कोरोना महामारी फैलिएसँगै सतकर्ता अपनाउन निर्देशन दिएको छ । समितिले कम्पनीहरुलाई ५ बुँदे निर्देशन दिएको हो । समितिले कोरोना महामारी तीव्र रुपमा फैलिएसँगै बीमा कम्पनीहरुलाई संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न तथा गराउन एकमुष्ट रुपमा...