एलआईसी इण्डियाको आईपिओ यो वर्ष नआउने, यस्तो छ पछिल्लो अवस्था
काठमाडौं । भारतीय सरकारको स्वामित्वमा रहेको भारतीय जीवन बीमा निगम (एलआईसी) को आईपिओ यस वर्ष नआउने निश्चित भएको छ । भारतको मूल्याङ्कनमा ढिलाईको कारण आगामी नयाँ बर्षमा आउने भनिएको आईपीओ नआउने निश्चित देखिएको छ । आर्थिक वर्ष २०२२ को...
आइएमई लाइफको बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ । कम्पनीले वार्षिक रुपमा आयोजना गरिने उक्त अवार्ड शनिबार होटेल याक एण्ड यतीमा सम्पन्न गरेको हो । उक्त कार्यक्रममा कम्पनीको कर्पोरेट क्लबमा पर्न सफल २ सय जना...
गुराँस लाइफका कर्मचारीले सिईओ विपिन कुमार लालको घाँटी समातेपछि …
काठमाडौं । गैर कानुनी रुपमा कर्मचारी सरुवा तथा पदस्थापन गर्ने गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका सिईओ विपिन कुमार लालको आफ्नै कर्मचारीहरुले घाँटी समातेका छन् । गत बुधबार भएको सो घटनापछि गत शुक्रबार सहमतिमा मेलमिलाप भएको छ । एलआईसी नेपालबाट आफूसँगै...
बाग्लुङ,बारा र मकवानपुरमा युवासँग महालक्ष्मी लाइफको कार्यक्रम सम्पन्न
महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ । गएको हप्ता तीन जील्लाको विभिन्न क्याम्पस र माध्यामिक विधालयमा कार्यक्रम संचालन पछि देश भरीका २५ जिल्लाको ८०...
गुराँस लाइफद्वारा ७ जना प्रदेश प्रमुखलाई कारवाही !
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले सात प्रदेशको जिम्मवारी दिएकाहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएको खुलेको छ । उनीहरुलाई कारवाही गरेर शाखामा सुरुवा गरिएकोमा गत शुक्रबार मिलापत्र गरिएको खुलेको छ । शाखा प्रमुख भइसकेका व्यक्तिहरुलाई शाखामा सरुवा गर्नुको कारणबारे...
सपनालाई संकल्प ठान्ने संजिता एमडिआरटीको आजिवन सदस्य, इलामदेखि एलआईसीसम्मको यात्राले दिलायो खुशी
संजिता भक्त राज, सिनियर एजेन्सी म्यानेजर, एलआईसी नेपाल सपना कस्तो बोक्ने ? यो प्रश्नको जवाफ त्यति सजिलो छैन । ईलामको नारायणस्थान–२ मा जन्मिएकी संजिता भक्त राजले जीवनमा सधैं सामान्य सपना मात्रै देखिन् । सामान्य सपना देख्ने तर उक्त सपना...
तीन जिल्लामा राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीनवटा जिल्लामा बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले अभिकर्ताहरुको हकहितका लागि घोराहीका बिराटनगर र जनकपुरमा एकैपटक उक्त तालिम गरेको हो । कम्पनीले घोराहीको सिटी पलाज होटेलमा संचालित तालिममा प्रशिक्षार्थिहरु अभिकर्ता सम्बन्धि आधारभूत...
नेशनल लाइफद्धारा बरिष्ठ अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले देशभरका आफ्ना व्यवसायिक एजेन्सी लिडरहरुको सम्मानमा दुई दिने बार्षिक राष्ट्रिय कार्यक्रम यही पौष २ र ३ गते पोखराको ग्रयान्डी होटलमा सम्पन्न गरेको छ । कम्पनीको अभिकर्ता बार्षिक कार्यक्रम अन्र्तगत “चियरपर्सन क्लब सदस्य सम्मान”...
सूर्या लाइफ इन्स्योरेन्सको कर्मचारी संघमा नयाँ नेत्तृव, रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशन सम्पन्न भएको छ। कास्कीको हेम्जामा आयोजित दुई दिने महाधिवेशन भव्यताका साथ सम्पन्न भएको हो । सूर्या लाइफ इन्स्योरेन्स कर्मचारी संघको चौथौ महाधिवेशनले संघको रघुनाथ भण्डारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको...
जीवन बीमा कम्पनीको कोषमा रहेको साढे ३ अर्ब बैंकहरुमा लगानी, अन्य क्षेत्रमा कति लगानी ?
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्ममा तीन खर्ब ८८ अर्ब रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेका छन् । बीमा समितिले लगानी निर्देशिका मार्फत लगानीको दायरा बढाउँदै लगे पनि कम्पनीहरुले अझै आफ्नो लगानीको क्षेत्र विस्तार...
सिटिजन लाइफद्धारा घातक रोग बापतको बीमा दाबी भुक्तानी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले घातक बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको अर्धाखाँची शाखाले घातक रोगको दाबी भुक्तानी वापतको ४ लाख ७८ हजार २७७ रुपैयाँ हस्तान्तरण गरेको हो । बीमित २५ वर्षिय नरेन्द्र क्षेत्रिले २०७६ मंसिर महिनामा...
जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । जीवन बीमा कम्पनीहरुको पेशागत हकहित लागि गठन भएको जीवन बीमक संघको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।बसेरा बुटिक होटल, काठमाडौंंमा सम्पन्न दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा बीमा समितिका...
बीमा अभिकर्ता भनेको के हो ? यी हुन् अभिकर्ता पेशा अगाल्नेले भुल्नै नहुने काम
काठमाडौं । बीमा कम्पनीका कर्मचारीको रुपमा निश्चित कमिशनका रुपमा काम गर्ने व्यक्तिलाई बीमा अभिकर्ता भनिन्छ । जीवन बीमा कम्पनीहरुमा अभिकर्ताकालाई मेरुदण्डका रुपमा लिईन्छ । कम्पनीको निश्चित कमिसनका आधारमा बिमकको तर्फबाट बिमित सक्षम गई प्रवद्र्धन कार्य गर्ने व्यक्तिलाई बीमा अभिकर्ता...
नेशनल लाइफको जीवन श्री सावधिक अमृत बीमा योजना सार्वजनिक, यस्ता छन् सुविधाहरु
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको हितलाई मध्यनजर गर्दै जीवन श्री सावधिक अमृत बीमालेख ल्याएको छ। पोखरामा कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्ययक्ष प्रेमा सिंहले उक्त बीमा पोलिसीलाई औपचारिक रुपमा शुभारम्भ गरेकि हुन् । देशभरिका करिब ४५० जना...
सिटिजन लाइफद्वारा नयाँ बोनसदर सार्वजनिक, ७३ रुपैयाँसम्म अधिकतम् बोनस पाइने
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । सिटिजन लाइफले आर्थिक वर्ष २०७६।०७७ को वित्तिय विवरणको आधारमा बीमा समितिमा पेश गरेको नयाँ बोनसदर गत मंसिर २६ गते स्वीकृत भएको जनाएको छ । बीमा समितिबाट...
राष्ट्रिय बीमा संस्थानद्धारा मुद्दती निक्षेपका लागि बोलपत्र आह्वान
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले मुद्दती निक्षेप राख्नका लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने बोलपत्र आह्पान गरेको छ । संस्थानको लगानी योग्य रकम मुद्दती निक्षेपमा लगानी गर्ने सम्बन्धी प्रस्तावका लागि नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्ने इजाजत प्राप्त इच्छुक...
पाँच वर्षभित्रैमा जोखिममा आधारित पुँजिकोष बनाउन बीमा कम्पनीहरु सहमत !
काठमाडौं । नेपाली बीमा कम्पनीहरुमा जोखिममा आधारित पुँजि निर्माण गरेर अघि बढ्ने विषयमा लगभग सहमति जुटेको छ । आज विश्व बैंकले आयोजना गरेको छलफल कार्यक्रममा नेपालमा जीवन बीमक संघ र नेपाल बीमक संघका अध्यक्षले जोखिममा आधारित पुँजि कोष बनाउन...
‘सानिमा दम्पत्ति बीमा योजना’ बीमित माँझ लोकप्रिय बन्दै
काठमाठौं । सानिमा लाइफ इन्स्योरेन्सले श्रीमान र श्रीमती दुबैको सुरक्षणको लागि सानिमा दम्पति (सावधिक) बीमा योजना सञ्चालन गर्दै आएको छ । कम्पनीले यस बीमा योजनामा दम्पतीको सुरक्षणको लागि एउटै बीमा सुविधा भएकोले बीमितका बीचमा निकै लोकप्रिय बनेको छ ।...
जीवन बीमा कम्पनीको बोनसदर देखाउने एउटा–पाउने अर्कै,बीमाङ्कीय मूल्याङ्कनमा सेटिङ गर्दै बीमा बोनसदर बनाउँदै
काठमाडौं । नेपालमा एक्चुरी नभएको मौका छोपेर भारतीय सस्ता र भनेको मान्ने एक्चुरीमा बीमाङ्कीय मूल्याङ्क गराइँदा जीवन बीमा कम्पनीहरुहले बीमितमाथि अन्यायपूर्ण व्यवहार गर्दै आएको पाइएको छ । एउटा कम्पनीले कतिसम्म बोनसदरमा अन्तर राख्न पाइने हो ? भन्ने कुनै मापदण्ड...
प्रभु लाइफ इन्स्योरेन्सको पाँचौ वार्षिकोत्सव कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो पाँचौ वार्षिकोत्सव विभिन्न कार्यक्रमको आयोजनाकासाथ सम्पन्न गरेको छ ।संचालनमा आएको पाँचौ वर्ष पुरा भई पाँचौं वर्षमा प्रवेशमा प्रवेश गर्दै गर्दा कम्पनीले उल्लेख्य प्रगति गर्दै अघि बढिरहेको छ कम्पनी ऐन, २०६३ बमोजिम मिति...




















