प्रतिनिधि सभा निर्वाचन: पाँच अर्ब ३७ करोड खर्च, प्रतिमतदाता २८४ रुपैयाँ
काठमाडौं। प्रतिनिधिसभा निर्वाचनमा कुल पाँच अर्ब ३७ करोड रुपैयाँ खर्च भएको छ। बिहीबार (चैत ५) आयोजित पत्रकार सम्मेलनमा निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिँदै भने कि प्रतिमतदाता औसत २८४ रुपैयाँ खर्च भएको छ। भट्टराईका अनुसार हालसम्म ३ अर्ब...
काठमाडौंमा पाँचौं लघुवित्त सदस्य सम्मेलन हुने, युवाको उद्यमशीलता र सदस्य सहभागितामा केन्द्रित
काठमाडौं। काठमाडौंमा चैत ८ र ९ गते पाँचौं राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन हुने भएको छ। सम्मेलनमा लघुवित्त कार्यक्रमको उपलब्धि, समस्या र चुनौतीबारे छलफल गरी आगामी रणनीति तय गरिनेछ। सम्मेलन नेपालमा लघुवित्त कार्यक्रम सञ्चालन गर्ने प्रमुख संस्थाहरूको पहल र स्वावलम्बन...
रवि लामिछानेको मुद्दामा संशोधन निर्णय पेश गर्न सर्वोच्च अदालतको आदेश
काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति रवि लामिछानेमाथि दर्ता भएको सम्पत्ति शुद्धीकरण तथा संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधनबारे महान्यायाधिवक्ता कार्यालयको निर्णयसम्बन्धी सबै कागजात पेश गर्न आदेश दिएको छ। न्यायाधीश शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले महान्यायाधिवक्ताले मातहतका जिल्ला सरकारी...
निर्वाचन आयोगले प्रतिनिधि सभाको निर्वाचन प्रतिवेदन राष्ट्रपति पौडेललाई बुझायो
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन परिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको छ। बिहीबार शीतलनिवासमा आयोगका पदाधिकारीसहितको टोलीले प्रतिवेदन बुझाएको हो। आयोगले आजै समानुपातिक सांसद निर्वाचित भएको प्रमाणपत्र वितरण गरेको थियो। फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र...
सुनको मूल्यमा उच्च गिरावट, कतै मूल्यमा क्र्यास त हुँदैन ?
काठमाडौं । अमेरिका–इजरायल र इरानबीचको युद्ध नयाँ मोडमा पुग्दै गर्दा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भारी गिरावट मात्रै आएको छैन अन्तर्राष्ट्रिय बजारमा सुन बिक्री गर्नेको भिड लागेर सुनको मूल्य नै क्र्यास नै त हुदैन ? भन्ने आशंका उब्जिएको छ ।...
देशभर भारी वर्षा र तीव्र हावाहुरीको चेतावनी, जोखिमपूर्ण क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह
काठमाडौँ । देशका विभिन्न भागमा भोलि चैत्र ६ गते शुक्रबार र पर्सि ७ गते शनिबार भारी वर्षा, हिमपात र तीव्र हावाहुरीको संभावना रहेको छ। राष्ट्रिय विपद् जोखिम मूल्याङ्कन तथा व्यवस्थापन प्राधिकरणद्वारा जारी सूचनामा चैत्र ६ गते दिउँसो कर्णाली र...
नेपाल टेलिकमले विश्वका ६२ देशमा प्रिपेड रोमिङ सेवा विस्तार
काठमाडौं । नेपाल टेलिकमले प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि अन्तर्राष्ट्रिय रोमिङ सेवा विस्तार गर्दै अब विश्वका ६२ देशमा सेवा उपलब्ध गराएको जनाएको छ। कम्पनीले ८९ वटा विदेशी दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य विस्तार गरेसँगै सेवा दायरा बढेको हो। कम्पनीका अनुसार चालु...
तत्काल एमसीसी खारेज गर्न दुर्गा प्रसाईको चेतावनी
काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त नहुँदै बालेन शाहलाई राजावादी आन्दोलनका अगुवा दुर्गा प्रसाईले कडा चेतावनी दिँदै एमसीसी खारेज गर्न र एसपीपी पास नगर्न भनेका छन् । आज सामाजिक सञ्जालमा एक स्टाटमार्फत प्रसाईले रास्वपा, घण्टी र बालेनको नाम नलिई पश्चिमाहरुले उठाएको...
अछाममा महानायक राजेश हमालको नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले अछामको ढकारी गाउँपालिकामा फिल्म निर्माणको नाममा सरकारी बजेट दुरुपयोग भएको आरोपमा अध्यक्षसहित चार जनाविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको छ। आयोगका अनुसार ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाश बहादुर साउद, निमित्त प्रमुख प्रशासकीय अधिकृत...
ग्लोबल मनी वीक २०२६: नेपाल बीमा प्राधिकरणद्वारा लगानी र बीमाबारे विद्यार्थीसँग अन्तरक्रिया
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी वीक २०२६ को अवसरमा आयोजना गरेको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ। ग्लोबल मनी वीक २०२६ अन्तर्गत विद्यार्थी तथा शिक्षकसँग ‘नेपाल बीमा प्राधिकरण’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम बिहीबार श्री दिब्य एस...
बिहिबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल, कुनको कतिले बढ्यो ?
काठमाडौँ । बजारमा हरियाली आएको छ । बजार उच्च सुधार देखिएसँगै अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो । मूल्य आकाशिदा लगानीकर्ता उत्साहित भएका छन् । अब बन्ने स्थायी सरकारले लिने सकारात्मक नीतिले बजारलाई थप उचाईमा पुराउने विश्वास आम लगानीकर्तामा...
पुँजी बजारमा उछालः बैंकिङ समूहको शेयर सर्वाधिक बढ्यो, बजार नयाँ रेकर्ड तिर गएको हो ?
काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा उच्च सुधार देखिएको छ । बुधबार बजार साढे १३ अंकले मात्र बढेको अवस्थामा बिहिबार भने ठुलो उछाल आएको हो । हरियालीले लगानीकर्तामा उत्साह थपेको छ । हालको राजनीतिक वातावरण, आर्थिक नीति...
२१ अर्बको कारोबार हुँदा यी १० कम्पनीमा सर्वाधिक झुम्मिए लगानीकर्ता
काठमाडौँ । शेयर बजारमा उछाल आएको छ । बजारमा उच्च सुधार देखिएसँगै कारोबार रकम समेत आकाशिएको हो । बजार हरियाली आउँदा लगानीकर्तामा उत्साह छाएको हो । आगामी साता देशले दुई तिहाई नजिकको स्थायी सरकार पाउने भएसँगै लगानीकर्ताको मनोबल समेत...
भुजुङ्ग हाइड्रोपावरको आईपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भुजुङ्ग हाइड्रोपावर लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीको १ करोड कित्ता शेयर सूचीकृत भएको हो। कम्पनीले सर्वसाधारण शेयरधनीहरुमा वितरण गरेको २० लाख कित्ता शेयर र कम्पनीको संस्थापक शेयरधनीहरुले लगानी गरको ८० लाख...
शेयर कर्जामा लगानी बढाउँदै वाणिज्य बैंकहरूः १७ बैंकको बढ्दा दुईको मात्र घट्यो, कसले कति दिए?
काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो ८ महिना (साउनदेखि माघसम्म) मा वाणिज्य बैंकहरूबाट १ खर्ब ३३ अर्ब ७ करोड ६५ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात शेयर...
कैलालीमा सशस्त्र प्रहरीमाथि स्थानीय युवा र व्यापारीले गरे आक्रमण
काठमाडौँ । कैलालीको खक्रोला नाकामा रहेको शसस्त्र प्रहरी गुल्ममा छिरेर स्थानीय युवा तथा ब्यापारीले डीएसपीसहितका प्रहरीमाथि हातपात गरेको छ । टिकापुरस्थित खक्रौला भन्सार नजिकै रहेको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टरमा अवैध सामान नियन्त्रणमा लिएको विषयलाई लिएर...
प्रयोगमा नआउँदा ऊर्जा मन्त्रालयको करोडौंका सामग्री बिग्रिदै
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले तालिमका लागि किनेको करोडौं मूल्यका सामग्री लामो समयसम्म प्रयोगमा नआउँदा बिग्रिन थालेका छन्। गोदावरीस्थित तालिम केन्द्रमा राखिएका कैयौं सामग्री दुई वर्ष बितिसक्दा पनि उपयोगमा नआएका हुन्। साविक जलस्रोत अनुसन्धान तथा विकास केन्द्रले...
गृहमन्त्री अर्यालको राष्ट्रियसभा सदस्य सिफारिसविरुद्ध सर्वोच्चमा रिट दर्ता
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयमाथि वैधानिकताको प्रश्न उठाउँदै रिट सर्वोच्च अदालतमा दर्ता भएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले सरकारको निर्णय बदर गर्न माग गर्दै प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद्को कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाएर...
नेको इन्स्योरेन्सद्वारा समाचारको खण्डन
काठमाडौं । नेको इन्स्योरेन्सले बीमापोष्टमा २०८२ मंसिर ७ गते प्रकाशित समाचार मिति २०८२ फागुन २५ गते पत्र पठाएर खण्डन गरेको छ । नेको इन्स्योरेन्सको खण्डनः तपाईको बीमापोष्टमा ७ मंसिर २०८२ मा प्रकाशित “एमाले पार्टीको कार्यक्रममा भाग लिन नेको इन्स्योरेन्सका...
बन्दिपुरमा मालबाहक ट्रक अनियन्त्रित भई दुर्घटनाग्रस्त, दुई जना घाइते
काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै आज बिहान एक मालबाहक ट्रक दुर्घटना भएको छ। पोखरा जाँदै गरेको ग२ख १९६३ नम्बरको ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा ट्रकमा सवार दुई...




















