डिजिटल बीमालेख जारी गर्ने पहिलो कम्पनी सिटिजन लाइफ इन्स्योरेन्स

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजको आवश्यकतालाई ध्यानमा राख्दै आफ्नो सेवालाई समयानुकूल परिस्कृत गर्दै सहज तथा सर्वसुलभ गराउन “डिजिटल सिटिजन” अभियान अन्तर्गत डिजिटल (अभौतिक) बीमालेख सेवा सञ्चालनमा ल्याएको छ । अनिवार्य रुपमा भौतिक टिकट टाँस्नुपर्ने प्रावधानलाई सहज...


फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका ३० जनालाई आइफोन १३ हस्तान्तरण

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।फोनपेले असोज ३१ देखि पुष १६ सम्म सञ्चालन हुने गरि ल्याएको यसयोजनाम हालसम्म ३० जनालालाई आइफोन १३...


नारायाणी डेभलपमेन्ट बैंकसहित आज सर्वाधिक गुमाउने कम्पनी

काठमाडौं । बुधबार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच भएको हो । नेप्से आज ५.५१ अकंले वृद्धि हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार २९१ रुपैयाँ माथिको कारोबार भएको छ ।...


मध्यभोटेकोशीको शेयरमा सर्किट, आज सर्वाधिक क–कसले कमाए ?

काठमाडौं । सोमबार र मंगलबार घटेको नेप्सेमा आज भने सामान्य सुधार आएको छ । आज पूँजीबजार नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब ६२ करोड ३४ लाख ८० हजार माथिको कारोबार...


झिनो अंकले बढ्यो नेप्से, ३ अर्बमाथि कारोबार सीमित हुँदा एचडिएलको सर्वाधिक

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । दुईदिनयता गिरावट आएको नेप्सेमा आज सामान्य सुधार देखिएको हो । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचक आज ५.५१ अंक अर्थात् शुन्य दशमलव २२ प्रतिशतले...


एचडिएलसहित यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार नेप्से झिनो अंकले बृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले गिरावट आएको नेप्से परिसूचकमा आज सामान्य सुधार देखिएको हो । नेप्सेमा सूचिकृत २२८ कम्पनीको ५६ लाख ३८ हजार २७९ कित्ता शेयर किनबेच...


बीरगञ्ज महानगरपालिकामा बीमा जनचेतनामूलक कार्यक्रम सम्पन्न, बीमा नीति बनाएर अघि बढ्ने मेयरको प्रतिबद्धता

काठमाडौं ।  बीरगञ्ज महानगरपालिकाका बीमा समितिले जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम आयोजकको तर्फबाट बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालको नेत्तृवमा कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक दिनेश लाल कर्णको उपस्थिती रहेको थियो । कार्यक्रममा बीरगञ्ज महानगरपालिकाका प्रमुख विजय कुमार...


सन नेपाल लाइफको बीमा जागरण अभियान संचालन कार्यक्रम सम्पन्न

सन नेपाल लाइफ इन्स्योरेन्सले आफनो विभिन्न पाँच शाखा कार्यालयमा बीमा जागरण अभियान संचालन गरेको छ । कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कम्पनीको सङ्खुवासभाको खाँदबारी, चैनपुर, भोजपुर, तेहथुमको बसन्तपुर तथा धनकुटा कार्यालयहरुमा बीमा जागरण...


भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने, यस्तो छ प्रक्षेपण

काठमाडौं । भारतको कुल गार्हस्थ उत्पादन आगामी दुई बर्षसम्म पनि वृद्धि हुने एक अध्ययनले देखाएको छ । सन् २०२३ मा अर्थतन्त्रका सूचकहरु थप मजबुत हुने उक्त रिर्पोटले देखाएको छ । आगामी दुई वर्षसम्म निरन्तर ९प्रतिशतले वृद्धि हुने एक अध्ययनले...


मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट,कतिमा हुँदैछ कारोबार ?

शेयर बजारमा कारोबार आएको चौथो दिन आज पनि मध्य भोटेकोशी जलविद्युत् कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा यो दिन ९ दशालव ९९ प्रतिशतका दरले मूल्य वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।कम्पनीको...


सगरमाथा इन्स्योरेन्सले तीन दिने बीमा सम्बन्धी क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले बीमा सम्बन्धी क्षति मूल्यांकनकर्ताको तालिम संचालन गर्ने भएको छ। जाजरकोट, मुगु र जुम्ला जिल्लामा कृषि बीमा सम्बन्धमा मूल्यांकनकर्ता भई काम गर्न चाह्नेहरुलाई मध्यनजर गर्दै कम्पनीले यस तालिक संचालन गर्न लागेको हो । तालिमममा सहभागी हुनेले...


एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद टुङिगएको छ । संघको महाधिवेशन प्रतिनिधि विवाद टुङ्गाउने गठित उपसमितिको बैंठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो । एनआरएनएका अध्यक्ष कुमार पन्तले गठन गरेको सल्लाहकारद्धय विश्वआर्दश पण्डित, डा....


ग्लोबल आइएमई बैंकले १५औं वार्षिकोत्सवको अवसरमा छात्रालाई छात्रवृत्ति प्रदान गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले १५ औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै जम्मा ३५ जना छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने जनाएको हो बैंकले कक्षा ६ मा अध्यनरत प्रत्येक प्रदेशबाट हरेक वर्ष...


सुर्खेतमा आइएमई लाइफको सम्पत्ति शुद्धीकरणसम्बन्धि तालिम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण (एएमएल।सीएफटी) सम्बन्धि तालिम सम्पन्न गरेको छ । कम्पनीले लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेश कार्यालयअन्तर्गत कार्यरत कर्मचारीका लागि सम्पत्ति शुद्धीकरण निवारण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा विस्तृत तालिम सुर्खेतमा...


शिवानी हाइड्रोपावरको साधारण सभा पुस २९ गते, यस्ता छन् एजेण्डा

काठमाडौं । शिवानी हाइड्रोपावर कम्पनीले वार्षिक साधारण सभा पुस २९ गतेका लागि बोलाएको छ । सभा दिउँसो ३ बजे इन्द्रेणाी फुड ल्याण्ड तेस्रो तल्लामा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी...


गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड, यसरी हेर्नुस् रिजल्ट

काठमाडौं । गरिमा विकास बैंकको ऋणपत्र बाँडफाँड भएको छ । बैंकले ७ वर्षे अवधि तथा वार्षिक ८.७५ प्रतिशत ब्याजदर भएको ‘गरिमा डिबेञ्चर २०८५’ ऋणपत्र बाँडफाँड गरेको हो । बैंकले १००० रुपैयाँ अंकित मूल्यका १ अर्ब रुपैयाँ बराबरको १० लाख...


सनराइज बैंक र स्वावलम्बन लघुवित्तको साधारण सभा भोलि, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । सनराइज बैंक लिमिटेड र स्वालम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा भोलि बस्नेछ । सनराइज बैंकले १४ औं र स्वालम्बन लघुवित्तले २० औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सनराइज बैंक बैंकको बार्षिक साधारण सभा...


नेपाल इन्भेष्टमेन्ट बैंकले डाक्यो विशेष साधारण सभा, हिमालयन बैंकसँगको मर्जर प्रस्ताव

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । बैंकको पुष ११ गते बसेको संचालक समितिको बैठकले सभा माघ ४ गते बैंकको केन्द्रिय कार्यालय दरबारमार्ग काठमाडौंमा बिहान ११ बजे वेबनार माध्यमबाट बस्ने निर्णय गरेको हो...


५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । ५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज (पुस १४ गते) अन्तिम दिन रहेको छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेड र  समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने...


नेप्सेमा तीन कम्पनीको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेपाल पुनर्बीमा कम्पनी, उन्नती सहकार्य लघुवित्त र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य आज नेप्से समायोजन गरेको हो । नेपाल पुनर्बीमा कम्पनीले १६.५० प्रतिशत, उन्नती सहकार्य लघुवित्तले ३०...