सूर्यज्योति लाइफको सेल्स कन्भेन्सन सम्पन्न, उत्कृष्ट ४० जना कर्मचारी सम्मानित
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले देशभरका, प्रदेश प्रमुख, क्षेत्रिय प्रमुख, शाखा प्रमुखहरुको आर्थिक वर्ष २०८०र८१ ब्यवासायिक उपलब्धिको मूल्याङ्कक गर्दै उत्कृष्टता हासिल गर्ने कर्मचारीहरुलाई सम्मान गरेको छ। करिब २२० भन्दा बढी कर्मचारीहरुको उपस्थितिमा पोखरा स्थित होटल पोखरा ग्रण्डेमा...
मौद्रिक नीति सन्तुलित र समयसापेक्ष, अर्थतन्त्रमा सुधार आउँछ: सीबीफीन
काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१÷८२ का लागि जारी गरेको मौद्रिक नीति वर्तमान समयको मागबमोजिम सन्तुलित र समयसापेक्ष आएको बताएको छ । समग्र निजी क्षेत्रमा खस्केको मनोबल र गिरेको...
सूर्यज्योति लाइफमा कमल घिमिरे, गौरव शाही र दीपक सापकोटा उत्कृष्ट बीमा अभिकर्ता, यी हुन टप ५० भित्र पर्ने अभिकर्ता (सूचिसहित)
काठमाडौं । सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा गत आवमा उत्कृष्ट बीमा व्यवसाय गर्ने तीन उत्कृष्ट बीमा अभिकर्ताहरुमा कमल घिमिरे, गौरव कुमार शाही र दीपक सापकोटा पर्न सफल भएका छन् । आव २०८०।०८१ लागि उत्कृष्ट गरेको आधारमा क्रमशः प्रथम,...
नेपाल लाइफको लिडरसिप एक्सिलेन्स अवार्ड भव्यताका साथ सम्पन्न, देशभरका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवामा तीन दिने लिडरसिप एक्सिलेन्स अवार्ड कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीले साउन ११ गतेदेखि सुरु गरेको कार्यक्रम १३ गते कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन कम्पनीका सिईओ अधिकृत प्रविण...
सूर्योदय वोमी लघुवित्तको एफपिओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओमा यहि साता भित्र बाँडफाँट हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले यसै साता भित्र बाँडफाँटको तयारी गरेको हो । यसै साताको बुधबार वा बिहिबार शेयर बाँडफाँटको तयारी क्यापिटलले...
स्वाप कारोबार विनियमावली जारी, बैंकहरुको वैदेशिक ऋणमा हुने जोखिम हट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली, २०८१ लागू गरेको छ। बैंक तथा वित्तीय संस्थाले विदेशबाट भित्र्याएको विदेशी मुद्राको ऋणमा रहने विदेशी विनिमय जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा १२ ले...
नेपाल चेम्बर अफ कमर्शको साईबर सुरक्षा सल्लाहकारमा चिरञ्जीवी अधिकारी मनोनयन
काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले आईटी सफ्टवयर तथा टेक्नोलोजी समितिको साईबर सुरक्षा सल्लाहकारमा क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नियुक्त भएका छन् । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपालको साईबर सुरक्षा क्षेत्रमा काम गरिरहेका अनुभवी अधिकारीलाई...
प्रभु बैंकका एकैदिन दुई शाखा सञ्चालनमा
काठमाडौँ । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा साउन १३ गते देखि तेह्रथुम जिल्लाको म्याङलुङ नगरपालिका वडा नं. १ मा आफ्नो ३०८ औं र धनकुटा नगरपालिका,वडा नं.७ स्थित हुलाक टोलमा ३०९ औं शाखा खोली बैंकिङ्ग सेवा...
ग्लोबल आइएमई बैंकका कार्डबाहकलाई र्याडिसन होटलमा १५ प्रतिशत छुट
काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडको डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई र्याडिसन होटल काठमाडौँमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । उक्त समझदारीमा ग्लोबल आइएमई बैंकका चिफ मार्केटिङ्ग अफिसर दिलिप पोखरेल र र्याडिसन होटल काठमाडौँका निर्देशक केदार पाण्डेले...
वाणिज्य बैंकको उपसूचकमा उछाल, बैंकको शेयर मूल्य वृद्धि र कारोबार कति?
काठमाडौं । शेयर बजारमा उछाल आँउदा आज सबै वाणिज्य बैंकको शेयरमा सकरात्मक सर्किट लागेको छ। स्टान्डर्ड च्यार्टड बैंक बाहेक सबै बैंकको शेयरमा सकारात्मक सर्किट लागेको हो । आज १० वाणिज्य बैंकको शेयर १० प्रतिशत, तीन बैैंकको ९।९९ प्रतिशत, तीनको...
मौद्रिक नीतिमा व्यापारीलाई ऋण तिर्नै नपर्ने गरी छुट आयो तर कर्णालीका जनतालाई ऋण दिने कुरा आएनः सांसद कार्चेन
काठमाडौँ । प्रतिनिधि सभाका सांसद छिरिङ डम्डुल लामा (कार्चेन) ले मौद्रिक नीति मार्फत ठूला व्यापारीहरुलाई ऋण तिर्नै नपर्ने गरी छुटको कुरा आएपनि कर्णालीका जनतालाई ऋण दिने ब्यवस्था नआएको बताएका छन् । प्रतिनिधि सभाको शुन्य समयमा बोल्दै उनले यस्तो बताएका...
वाणिज्य बैंकको शेयरमा झुम्मिए लगानीकर्ता, १५ कम्पनी मध्ये १३ बैंकको शेयरमा सकारात्मक सर्किट
काठमाडौ. । शेयर बजारमा उछाल आँउदा आज १५ कम्पनीको शेयरमा सर्किट लागेको छ। सकारात्मक सर्किट लागेको १५ कम्पनीमध्ये १३ को शेयरमा सकरात्मक सर्किट लागेको छ। एआइइएमबी बैंक, एसबीआई बैंक, सानिमा बैंक, एनएमबी बैंक, प्रभु बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स...
११३ अकंले बढ्यो बजारः परिसूचक २६८१ बिन्दुमा, के नयाँ रेकर्ड तिर लम्किदै छ पुँजीबजार ?
काठमाडौँ । आज दुई पटक सकारात्मक सर्किट लागेको शेयर बजारमा उत्साहको माहोल सिर्जना भएको छ । कारोबार सुरु भएको एकमिनेट बजार ४ प्रतिशतले बढेर २० मिनेट बन्द भएको थियो भने पुन खुल्ने वित्तीकै ५ प्रतिशतले बढेपछि ४० मिनेटका लागि...
कुमारी र एनआईसी एशिया बैंक सहित यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । नेप्सेमा आज उछाल छाएको छ। आज बैंकिङ्ग क्षेत्रको उपसूचकमा लगानीकर्ताहरु बढी झुम्मिएका छन् । कारण मौद्रिक नितिपछि बैंकिङ्ग क्षेत्रमा राहत दिएको कारण लगानीकर्ताहरु यस क्षेत्रतर्फ आकर्षण भएको देखिन्छ । नेपाल राष्ट्र बैंकले गत शुक्रबार मौद्रिक निति सार्वजनिक...
गत आर्थिक वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत निर्यात, नेपाल बन्यो खुद विद्युत् निर्याकर्ता
काठमाडौँ । गत आर्थिक वर्ष (आव) २०८०÷८१मा १६ अर्ब ९३ करोड रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले गत आवको साउनदेखि असारसम्म १ अर्ब ९४ करोड २६ लाख युनिट विद्युत् भारतर्फ निर्यात गरी १६ अर्ब ९३...
बीमितमैत्री बन्दै सूर्यज्योति लाइफ, एक वर्षमा दियो झण्डै एक अर्ब रुपैयाँको दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा झण्डै एक अर्ब रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।०८१ को असार मसान्तसम्म दुई हजार ३५१ वटा बीमा दावी वापत ८१ करोड ८२...
मार्केटमा जगदम्बाको दबदबा, एक वर्षमा गर्यो १५ अर्ब ४६ करोडको व्यापार
काठमाडौं । जगदम्बा इन्टरप्राइजेज प्राइभेटले एक वर्षको अवधिमा साढे १५ अर्बको व्यापार गरेको छ । इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२२।०२३ मा १५ अर्ब ४६ करोड रुपैयाँको व्यापार गरेको हो । कम्पनीले आर्थिक वर्ष २०२१।०२२ मा १५ अर्ब ४६...
दाङमा गुडिरहेको ट्रकमा आगलागी, कारण खुल्न बाँकी
काठमाडौं । दाङमा गुडिरहेको ट्रकमा आगो सल्किएपछि जलेर नष्ट भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३३३७ नम्बरको ट्रकमा आगलागी भई जलेर नष्ट भएको हो । आइतवार विहान लमही नगरपालिका–९ चाउखोला नजिकको...
सलिकोले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता?
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले विभिन्न सात वटा पदहरूमा कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका इच्छुक नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले एक्चुरिअल एनालिष्ट १ जना, मेनेजर÷डेप्युटी मेनेजर (मार्केटिङ) ५ जना, असिस्टेन्ट...
नियामकको चाबी कोसँग हुन्छ मौद्रिक नीतिले प्रष्ट भयो, राष्ट्र बैंकले स्थायी पोलिसी ल्याओस्: ढकाल
काठमाडौँ । सांसद हरि ढकालले नियामकको चाहि कोसगँ हुन्छ भन्ने कुरा मौद्रिक नीतिले स्पष्ट पारेको बताएका छन् । प्रतिनिधि सभामा बोल्दै उनले भने, ‘नियामकको चाबि कहाँ हुने रैछ, कसरि राखिने रैछ र आफुलाई पायक पर्दा कसरी खोलिदो रैछ भन्ने...




















