होटल तथा पर्यटन क्षेत्रका कम्पनीले दिए ३१ प्रतिशतसम लाभांश, सोल्टीको प्रतिफल उच्च
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हाल होटल तथा पर्यटन क्षेत्रका ६ वटा कम्पनी कारोबार गर्दै आएका छन् । कम्पनीहरुले आफ्ना लगानीकर्ताहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट उचित प्रतिफल दिन सफल भएका छन् । यस अवधिमा सोल्टी...
कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही, कुन कुन ?
काठमाडौँ । वैदेशिक रोजगार विभागले कानूनविपरीत कार्य गर्ने ५ सय ८४ वटा म्यानपावर कम्पनीलाई कारबाही गरेको छ । विभागले कुनै पनि कारोबार गर्न नपाउने गरी कारबाही गरेको हो । उक्त म्यानपावर कम्पनीको कारोवार रोक्का गरेको छ । म्यानपावरको कारोबार...
सिटिजन्स बैंकद्वारा सबै प्रदेशमा लर्निङ्ग सेन्टरको स्थापना
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो सबै प्रदेशको प्रदेश कार्यालय स्थित आप्mनै भवनमा लर्निङ्ग सेन्टर संचालनमा ल्याएको छ । कोशी प्रदेशको विराटनगर, मधेश प्रदेशको जनकपुर, बाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र...
उद्योग वाणिज्य महासंघको विधान संशोधन, अब अध्यक्ष फेरि प्रत्यक्ष निर्वाचनबाट
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको विधान संशोधन भएको छ । विधान संशोधन गर्दै महासंघले अध्यक्ष प्रत्यक्ष निर्वाचनबाट चयन हुने व्यवस्था गरेको हो । यसअघि महासंघका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो । सोमबार बसेको महासंघको कार्य समितिले...
मंगलबार कतिमा हुँदैछ सुनको कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य एक लाख ४४ हजार एक सय रुपैयाँ र तेजावी सुनको मूल्य एक...
नेपाल टेलिकमको रिचार्ज र प्याकेज खरिद प्रभावित हुने
काठमाडौँ । नेपाल टेलिकमले बिलिङ प्रणाली स्तरोन्नति परीक्षण गर्ने भएको छ । टेलिकमले एक सूचना जारी गरेर बिलिङ प्रणाली स्तरोन्नति परीक्षण कार्य मंगलबार राति ११ बजेंदेखि बुधबार बिहान ६ बजेसम्म हुने जनाएको छ । बिलिङ प्रणाली स्तरोन्नति परीक्षणका क्रममा...
मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई कर तिर्न ताकेता
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको राजस्व विभागले क्लब, दोहोरी तथा बारहरूलाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ । राजस्व विभागले मंगलबार एक सूचना प्रकाशित गरी मनोरञ्जन व्यवसाय गर्ने ४४ क्लब, दोहोरी तथा बारहरूलाई ३५ दिनभित्र कर तिर्न ताकेता गरेको हो ।...
सूर्यज्योति लाइफको १ लाख ५७ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी टेलि डाईरेक्ट प्रा.लि. को नाममा रहेको एक लाख ५७ हजार २९८ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर हाल विद्यमान संस्थापक...
प्रतिकित्ता ५०० रुपैयाँमा एनसीएचएलको शेयर किन्ने आज अन्तिम दिन
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले शुक्रबारदेखि बिक्रीमा ल्याएको आफ्नो स्वामित्वको नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को संस्थापक शेयर किन्ने आज असार २५ गते अन्तिम दिन रहेको छ । बैंकले प्रतिकित्ता न्यूनतम ५०० रुपैयाँमै ३१ हजार ६०० कित्ता संस्थापक शेयर...
आज कालीमाटीमा तरकारीको भाउः गोलभेडा ५०, बन्दा २५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार २५ गतेका लागि मूल्य निर्धारण गरेको छ । जसअनुसार यस दिन सानो टनेल गोलभेडा ५० रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, इस्कुस ५० रुपैयाँ प्रतिकिलो...
लक्ष्मी सनराइज बैंकको झण्डै ८३ लाख कित्ता शेयर बिक्रीमा
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले संस्थापक शेयरधनीहरूको नाममा रहेको ८२ लाख ९७ हजार ५६५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त...
मितेरी डेभलपमेन्ट बैंकको शेयर बिक्रीमा
काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले संस्थापक शेयरधनीको नाममा रहेको १४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउने गरी सो शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक...
मिडिल मोदी हाइड्रोपावरको हकप्रद बिक्री खुला
काठमाडौं । मिडिल मोदी हाइड्रोपावर लिमिटेडको ४८ लाख ७९ हजार ७१९ कित्ता हकप्रद शेयर बिक्री खुला गरिएको छ । कम्पनीले १ शेयर बराबर ०.६०२४ को अनुपातमा हकप्रद शेयर बिक्री खुला गरेको हो । शेयरधनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका...
रिलायन्स स्पिनिङ मिल्सको आइपीओ निष्काशन स्वीकृतीबारे संसदीय समितिमा उठ्यो प्रश्न
काठमाडौं। बुक बिल्डिमा आइपीओ निष्काशनको तयारी रहेको रिलायन्स स्पिनिङ मिल्सलाई महँगो मूल्यमा आइपीओ निष्काशनको अनुमति दिएको विषयमा संसदीय समितिमा प्रश्न उठेको छ। प्रतिनिधि सभाको अर्थ समितिको सोमबार बसेको बैठकमा नेपाली कांग्रेसका सांसद दीपक खड़काले प्रश्न उठाएका थिए । उनले...
बैंकहरुको ब्याजदर घटिरहँदा पनि कर्जाको ठोस डिमाण्ड छैनः गर्भनर
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकको ब्याजदर घटे पनि कर्जाको ठोस डिमाण्ड नभएको बताएका छन् । । आज प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले पछिल्लो समय बैंकको ब्याजदर घट्दा...
सिटिजन्स बैंकको संचालकमा अनिल ज्ञवाली नियुक्त, बैकिङ्ग क्षेत्रमा साढे तीन दशक लामो अनुभव
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको २०८१ साल असार २४ गते सोमबार बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार अनिल ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको छ । बैठकले आजैका मिति देखि लागु हुनेगरि ज्ञवालीलाई बैंकको संचालकमा नियुक्त गरेको हो । नव...
एमाले कांग्रेसको नयाँ गठबन्धनमा को को बन्दैछन् मन्त्री, महेश बर्तौला अर्थमन्त्री बन्दै !
काठमाडौं । यही असार २८ गते प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रक्रिया पुरा गरेर सत्ता छोड्ने तयारी गरिरहेका छन् । उता, कांग्रेस एमालेको नयाँ गठबन्धनमा को को मन्त्री बन्ने भन्ने चर्चा पनि उत्तिकै चलिरहेको छ । सो मध्येमा सर्वाधिक...
अनलाइन मार्फत नविकरण शुल्क भुक्तानी गरी सूर्यज्योति लाइफबाट पाउनुहोस् विभिन्न उपहार
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले आफ्ना बीमितहरुको लागि नयाँ अफर सञ्चालनमा ल्याएको छ । कम्पनीले डिजिटल भुक्तानीलाई प्राथमिकता दिदैं बीमितहरुलाई नविकरण शुल्क अनलाइन मार्फत भुक्तानी गर्दा विभिन्न उपहाँरको व्यवस्था गरेको हो । कम्पनीका अनुसार असार २४ अर्थात आजदेखि असार...
होटल सब्रिनाले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । होटल सब्रिना लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले संस्थागत परामर्श सेवा तथा प्राथमिक शेयर निष्कासनका लागि बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल नियुक्त गरेको हो । गत असार २२ गते आयोजित एक कार्यक्रममा उक्त कार्यका लागि कम्पनीका...
सांग्रिला डेभलपमेन्ट बैंक र भूमि व्यवस्थापन तथा अभिलेख विभागबिच एक सम्झौता पत्रमा हस्ताक्षर
काठमाडौँ । काठमाडौँ स्थित सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र नेपाल सरकार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत भूमि व्यवस्थापन तथा अभिलेख विभाग, ववरमहल, काठमाण्डौँ बिच अनलाईन प्रणाली मार्फत धितो बन्धक रोक्का/रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर...



















