रवि र छविविरुद्ध काठमाडौँमा जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी गरेको छ। आइतबार जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालले लामिछानेसँगै नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी गर्न अनुमति दिएका...


बीमा क्षेत्रका टप १ कम्पनी शिखर र नेपाल लाइफको शेयर किन्नु अघि हेरौं कम्पनीको मुख्य वित्तिय सूचक

काठमाडौं । बीमा क्षेत्रका दुई सदावहार अग्रस्थानमा रह्दै आएको छ। व्यवसायिकतादेखि कम्पनीको इन्डेक्समा यी दुई कम्पनी अन्य कम्पनीभन्दा अग्रस्थानमा नै रह्दै आएका छन् । दोस्रो बजारमा पनि यिनै दुई कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण हुने गरेको छ। नेपाल लाइफ इन्स्योरेन्स...


चौधरी ग्रुपले नेपालमा बेच्दै आएको नेटा ईभीको उत्पादन बन्द, सशंकित नेपाली उपभोक्ता

काठमाडौँ । चौधरी ग्रुपले नेपालमा बेच्दै आएको चिनियाँ इलेक्ट्रिक गाडी उत्पादक कम्पनी नै बन्द भएको छ । चिनियाँ अटोमेकर होजन अटो अन्तर्गतको नेटा ईभी ब्रान्डले हालै चीनको झेजियाङ कारखानामा उत्पादन रोकेको र आफ्ना कर्मचारीहरुको तलब कटौती गरेको खुलासा भएको...


क्यान महासंघ बाँकेको अध्यक्षमा यज्ञ राज जोशी निर्वाचित

काठमाडौँ । क्यान महासंघ बाँकेको अधिवेशनले नयाँ कार्यसमितिको अध्यक्षमा यज्ञ राज जोशी र सचिवमा रमेश क्षेत्री सर्वसम्मत निर्वाचित भएका छन्। कम्प्युटर एशोसिएसन नेपाल महासंघ बाँकेको २२ औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनको प्रमुख अतिथि क्यान माहसंघका केन्द्रीय उपाध्यक्ष...


मर्जरपछि वित्तीय सूचकहरुमा कुन जीवन बीमा कम्पनी कति अब्बल ? (तथ्याङ्क सहित)

काठमाडौँ । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । जसमा अधिकांश कम्पनीहरुले मुनाफा, बीमा शुल्क आर्जन लगायतका वित्तीय सूचांकहरुमा सामान्य ग्रोथ गर्न सफल भएका छन् । केही वर्षघिदेखि...


वर्ष दिनमा चौधरी ग्रुपले तिर्‍यो साढे १८ अर्ब कर, कुल राजश्वमा दुई प्रतिशत योगदान

काठमाडौँ । चौधरी ग्रुपले आर्थिक बर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो । चौधरी ग्रुप अन्र्तगत सञ्चालित कम्पनीहरूले सरकारी...


साइबर ठगीबारे ‘रणनीतिक विश्लेषण प्रतिवेदन’ सार्वजनिक, १८-२४ उमेरका व्यक्ति ठगीमा बढी संलग्न

काठमाडौँ । वित्तीय जानकारी इकाइले रणनीतिक विश्लेषण प्रतिवेदन, २०२४ सार्वजनिक गरेको छ। यस प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विषयमा विस्तृत विश्लेषण गरिएको छ। सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ अनुसार राष्ट्र बैंक मार्फत नेपाल सरकारसमक्ष पेश गरिएको वार्षिक प्रतिवेदन आज...


तीन कम्पनीमा सकारात्मक सर्किट, यी हुन् सर्वाधिक मूल्य वृद्धि भएका १० कम्पनी

काठमाडौँ । कारोबार साताको पहिलो दिन अर्थात आइतबार शेयर बजार झिनो अंकले बढेको छ । आज नेप्से परिसूचक २ दशमलव १० अंकले बढेर २७५० दशमलव ८८ को बिन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै १३३ वटा कम्पनीको शेयरमूल्य...


बजारमा झिनो सुधारः कारोबार ११ अर्ब ७२ करोड, मौद्रिक नीति समिक्षाले ल्याउँला उछाल ?

काठमाडौँ । बजार आज झिनो अकंले बढ्न पुगेको छ । दिनभर उताप–चडाबकाबीच बजारमा सामान्य सुधार देखिएको हो । शेयर लगानीकर्ताले मौद्रिक नीतिको पहिलो समिक्षा कुरिरहेका छन् । पहिलो समिक्षा मार्फत शेयर बजारलाई बाधा गर्ने केहि नीति खुकुलो भएको खण्ड...


यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

काठमाडौं । साताको पहिलो दिन नेप्से उकालो यात्रामा लाग्ने संकेत दिँदै बन्द भएको छ। उकालो लाग्दा नाग्दी गुप्र को सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४५ करोडमाथिको शेयर कारोबार भएको छ। त्यस्तै, समृद्धि फाइनान्स, सिंगटी हाईड्रोपावर, जानकी फाइनान्स, नेपाल...


नेपाल टेलिकमको सुन्धारा शाखामा ‘मैना’ रोबर्टबाट सेवा सुरु

काठमाडौँ। नेपाल टेलिकमले सुन्धारा शाखामा आजदेखि मैना रोबर्टबाट सर्भिस डेलिभरी आरम्भ गरेको छ । टेलिकमले बलियो भेन्चर कम्पनीले निर्माण गरेको रोबर्टलाई आजदेखि प्रयोगमा ल्याएको हो । रोबर्टको नाम मैना राखिएको छ । रोबर्टले नेपाल टेलिकमले दिने सेवासुविधा र प्याकेजहरुको...


ऋण नतिर्ने ९७ ऋणीहरुको नाम लक्ष्मी लघुवित्तद्वारा सार्वजनिक (सूचीसहित)

काठमाडौँ । लक्ष्मी लघुवित्त वित्तीय संस्थाले समयमा ऋण नतिर्ने ९७ ऋणीहरूको नाम सार्वजनिक गरेको छ। संस्थाले पटक–पटक मौखिक र लिखित रुपमा सचेत गराउँदा पनि उनीहरूले लिएको ऋण तिर्न चासो नदेखाएपछि यो कदम उठाइएको हो। लघुवित्त संस्थाले सार्वजनिक गरेको सूचनामा...


नेपाल बैंकले आयोजना गरेको समारोहमा राष्ट्रिय बीमा कम्पनीका सिईओ शिवहरि श्रेष्ठ गम्भीर घाइते, टाउकोमा सात टाँका

काठमाडौं । नेपाल बैंकको ८८ औं बार्षिकोत्सव कार्यक्रममा आमन्त्रण गरिएका अतिथि राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) शिवहरि श्रेष्ठ गम्भिर घाइते हुन पुगेका छन् । नेपाल बैंक व्यवस्थापनको लापरवाहीका कारण सिईओ श्रेष्ठको टाउकोमा गम्भिर चोट लाग्न पुगेको हो...


कीर्तिपुरको मेयरमा दिलकुमार महर्जनको उम्मेदवारी दर्ता

काठमाडौं । बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)का दिलकुमार महर्जनले कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका छन्। मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि महर्जनले पहिलो नम्बरमा आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। यससँगै अन्य दलको...


सूचीकृत ४ सिमेन्ट उद्योगः शिवम अधिकांश सूचकमा नम्बर वान हुँदा तीन कम्पनी धरापमा, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत चार सिमेन्ट कम्पनीहरुले आर्थिक वर्ष २०८१।०८२ को पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् । यी विवरणले कम्पनीहरुको वित्तीय अवस्था कमजोर बन्दै गएको चित्रण गरेको छ । निर्माण क्षेत्रमा देखिएको आर्थिक...


चन्द्र ढकालको आइएमई लिमिटेडले आईपीओ जारी गर्ने, साधारणसभामा एजेण्डा पेश गर्दै

काठमाडौं । चन्द्र ढकालको आइएमई लिमिटेडले आईपीओ जारी गर्ने भएको छ। कम्पनीले सोको प्रस्ताव सहित मंसिर २४ गते सोमबार २४औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको कात्तिक २८ गते बसेको सञ्चालक समितिले काठमाडौंको पानीपोखरीस्थित कम्पनीको रजिष्टर्ड कार्यालय, आइएमई कम्प्लेक्समा अपरान्ह...


स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मा नियुक्त

काठमाडौं । स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा डा. सरोज शर्मालाई नियुक्त गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. शर्मालाई स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको हो । स्वास्थ्यमन्त्री प्रदीप...


शिखर इन्स्योरेन्स कम्पनी आजबाट २१औं वर्षमा, निर्जीवन बीमा कम्पनीमा सधै उत्कृष्ट

काठमाडौं । देशकै उत्कृष्ट निर्जीवन बीमा कम्पनी शिखर इन्स्योरेन्स आजबाट २० वर्ष पूरा गरी २१औं वर्षमा प्रवेश गरेको छ । २०६१ साल मंसिर २ गतेबाट औपचारिक रूपमा संचालनमा आएको शिखर इन्स्योरेन्स कम्पनी आज २०औं बसन्त पूरा गरेको युवा झैँ...


रिलायबल नेपाल लाइफको अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पर्शा भण्डारा शाखा कार्यालयले अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०/८१ को वार्षिक अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम पर्सा भण्डारा शाखाका शाखा प्रमुख कुल...


नबिल बैंकले मंसिर २७ गते बोलायो साधारणसभा

काठमाडौं । नबिल बैंक लिमिटेडले ४०औं वार्षिक साधारणसभा मंसिर २७ गते बिहीबार बोलाएको छ। बैंकको मंसिर २ गते बसेको सञ्चालक समितिले सभा बोलाएको हो। यस बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई १० प्रतिशत नगद लाभांश (कर सहित) विरतण गर्ने...