सरकारले अनिवार्य गरेको मोटर बीमामा मात्रै कम्पनीहरु केन्द्रित, कृषि र लघुबीमामा देखिएन आकर्षण

काठमाडौँ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरूको व्यवसायको सबैभन्दा धेरै हिस्सा मोटर बीमाले ओगटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको चौथो मसान्तसम्मको अवधिमा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमालेखबाट सबैभन्दा बढी बीमा शुल्क...


सानिमा रिलायन्स लाइफद्वारा १० लाख ८७ हजार रुपैयाँ दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बेनी शाखाले सडक दुर्घटनामा परी ज्यान गुमाएका बीमित छविलाल पुनको परिवारलाई दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितकी श्रीमती डालमायाँ पुनलाई १० लाख ८७ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो । बीमित छविलाल...


प्रभु बैंकको मुद्दती खाताबाट एक करोड १९ लाख बेपत्ता, पीडितद्वारा प्रहरीमा उजुरी

काठमाडौं । प्रभु बैंकमा मुद्दती निक्षेपमा रकम राखेर अमेरिका पुगेर फर्केका एक व्यक्ति प्रभु बैंकका कारण सडकमा पुगेका छन् । अमेरिका जानु अघि एक करोड १९ लाख रुपैयाँ प्रभु बैंकको मुद्दती खातामा जम्मा गरेर अमेरिका गएकी झापा विर्तामोडकी मन्जु...


समाज लघुवित्तद्वारा विशेष साधारण सभा आह्वान्, यस्ता छन् प्रस्ताव

काठमाडौं । समाज लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउा १७ गते बसेको बैठकको निर्णयले सभा यहि महिनाको ३२ गते सर्लाहीमा आह्वान गरेको हो । सभा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभाले...


प्रभु इन्स्योरेन्स २९ औं बर्षमा, बीमितलाई दावी भुक्तानी तत्कालै, लगानीकर्तालाई उच्च प्रतिफल दिने प्रतिवद्धता

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी आजबाट २८ वर्ष पुरा गरी २९ औ बर्षमा प्रवेश गरेको छ । आज भन्दा २८ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ गरेको कम्पनी आजबाट गौरवमय २९ वर्षमा प्रवेश गरेको...


एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको १०% लाभांश घोषणा

काठमाडौं । एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले लाभांश घोषणा गरेको छ । योजना व्यवस्थापक तथा डिपोजिटरी एनआईसी एशिया क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले डाईनामिक डेप्ट फण्डका इकाईधनीहरूलाई १० प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने घोषणा गरेको हो...


किलोमै २० रुपैयाँले महंगियो बन्दा, अन्य तरकारीको कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा साउन १७ गते लोकल बन्दा प्रतिकिलो २० रुपैयाँले बढेर ५५ रुपैयाँ न्यूनतम मूल्य कायम भएको छ । आज स्थानीय काउलीको भाउ १० रुपैयाँले बढेर ८० रुपैयाँ किलो पुगेको छ । कालीमाटी फलफूल...


हिमालयन लाइफको ४ लाख ५६ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ४ लाख ५६ हजार ५३३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै किन्न पाउनेछन्...


कामना सेवा विकास बैंकको ५१ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले केही संस्थापक शेयरधनीहरूको नाममा रहेको ५१ हजार ५३४ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । यो शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीद गर्न...


नेशनल लाइफको एक लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनी दिवश विक्रम शाहको नाममा रहेको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेको हो । उक्त शेयरमा हाल कम्पनीका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरीदका...


अमेरिकी डलरको भाउ घट्यो, कति छ आजको विनिमयदर?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार साउन १७ गते अमेरिकी डलरको भाउ सामान्य घटेको छ । आज अमेरिकी डलरको भाउ १ पैसाले घटेर खरीदमूल्य १३३ रुपैयाँ ६६ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २६ पैसा कायम भएको हो । आज...


रिलायन्स फाइनान्सको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । यसअघि कम्पनीले ३५ दिने सूचना जारी गर्दै संस्थापक शेयरधनीले मात्रै खरीद गर्न पाउने गरी उक्त शेयर बिक्रीमा...


राष्ट्र बैंकद्धारा चालुपुँजी कर्जा मार्गदर्शन संशोधनः भेरियन्ससम्बन्धी व्यवस्थामा राहत

काठमाडौं । व्यवसायीहरुलाई राहत हुने गरी राष्ट्र बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको भेरियन्ससम्बन्धि व्यवस्था व्यवस्थो संसोधन गरेको छ । यो निर्देशन पश्चात् कारोबारमा ह्रास आएका व्यवसायीहरू राहत पाउनेछन् । केन्द्रिय बैंकले चालुपुँजी कर्जा मार्गदर्शनको व्यवस्था संशोधन गरेको छ । बुधवार...


पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आज राती २ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको प्रतिलिटर मूल्यमा एक रुपैयाँ र डिजेल र...


मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनः बैंकको प्रोभिजन, बैंकदर र नीतिगत दर हेरफेर

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको व्यवस्था कार्यान्वयनको लागि निर्देशिका जारी गरेको छ। आज बैंक तथा वित्तीय संस्थालाई सर्कुलर जारी गर्दे मौद्रिक नीतिमा लिएका व्यवस्थाहरु कार्यान्वयनमा ल्याएको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई असल कर्जामा १।१० प्रतिशत...


सरकारी जागिर छोडेर दुई दशकदेखि निरन्तर बीमा व्यवसायमा चम्किदै गंगा शर्मा पराजुली

जिन्दगीको मोडमा कतिबेला के आईपर्छ कुनै ठेगान हुँदैन । जीवनको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला नेशनल लाइफ इन्स्योरेन्सकी बीमा अभिकर्ताको रुपमा काम गरिरहेकी चिफ विजनेश म्यानेजर गङ्गा शर्मा (पराजुली)ले सरल राजमार्गमा आफ्ना पाइलाहरू अगाडी बढाइरहेकी छिन् । सायद...


स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनु पर्छः बैद्य

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण बैद्यले स्वदेशमै गरिने स्याहार कामको रकम अर्थतन्त्रमा गणना हुनुपर्नेमा जोड दिएका छन् । नेपाल उद्योग वाणिज्य महासंघद्वारा “निजि क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता” विषयमा मधेश प्रदेशका रोजगारदाताहरुका लागि बिरगंजमा आयोजित तीन दिने तालिमको बुधबार...


कस्तो स्मार्टफोनहरुलाई अलराउण्डर भन्ने ?

काठमाडौं, सुपथ मूल्यका सुविधा सम्पन्न स्मार्टफोनहरु बजारमा फेला पार्न निकै चुनौतिपूर्ण हुन्छ । सामान्यतया, बजारका स्मार्टफोनहरुमा जति धेरै सुविधा भयो त्यतिनै मूल्य उच्च हुन्छ । जसले गर्दा आफ्नो खल्ती खाली नगरी आफूले चाहेको सबै सुविधायुक्त फोन किन्न गाह्रो छ...


एनआरएन इन्फ्रास्ट्रक्चरको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट नियुक्त

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको शेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्न नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । आज आयोजित एक समारोहबिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल...


आफ्ना बचतकर्तालाई छिमेक लघुवित्तको दावी भुक्तानी

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय कटारी, उदयपुरले मृत्यु दावी भुक्तानी गरेको छ । उदयपुरगढी गाउँपालिका– १ शिखरपुरकी स्वर्गीय तिलक कुमारी मगरको मृत्यु भएपछि बीमावापतको २ लाख रुयैयाँ नगद हस्तान्तरण गरिएको हो । उक्त नगद रकम...