बढ्यो सुनको मूल्य, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार ८०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूूल्य एक लाख४७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने...


विन नेपाल लघुवित्तको डिसीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा दिपेन्द्र खतिवडालाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको बैठकले साउन १५ गतेदेखि लागु हुनेगरी सिन्धुपाल्चोक जिल्ला, मेलम्ची नगरपालिका–१० का खतिवडालाई डिसीईओमा नियुक्त गरेको हो । नवनियुक्त...


१४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा बाढीले ठुलो क्षति, दुई जना बेपत्ता

काठमाडौँ । आरती पावर कम्पनीद्वारा भोजपुरको ईर्खुवा खोलामा निर्माणकार्य भैरहेको १४.५ मेवा क्षमताको अपर ईर्खुवा खोला जलविद्युत् आयोजनामा गएराती आएको बाढीले ठुलो क्षति गरेको छ । निर्माण कार्यमा खटिएका श्याम चैधरी र रमेश चौधरी वेपत्ता छन् भने राम कुमार...


सिन्धु विकास बैंकका सीईओ गिरीको राजिनामा स्वीकृत, केसीले पाए कामु सीईओको जिम्मेवारी

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) राम कुमार गिरीले दिएको राजिनामा स्वीकृत भएको छ । उनले आफ्नो व्यक्तिगत तथा घरायसी कारण जनाई साउन ६ गते दिएको राजिनामा असार १४ गते बसेको बैठकले स्वीकृत गरेको हो...


नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गमा कर्मचारी माग

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले चार्टर्ड एकाउन्टेन्टका लागि योग्य नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले चार्टर्ड एकाउन्टेन्ट (सिनियर अफिसर) पदमा आवेदन खुलाएको हो । यसका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट...


काठमाडौंमा भीषण बाढी, एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको बल्खु खोलामा आएको बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके घर भइ सुकुम्बासी वस्तीमा बस्ने ४५ वर्षीय राम सरुप महतो रहेका छन् । बुधबार बिहान साढे ७ बजेतिर उनको शव बल्खु पुल...


रिलायबल नेपाल लाइफले अभिकर्ता तालिम सञ्चालन गर्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जीवन बीमा अभिकर्ता आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१।८२ मा विभिन्न समयमा तालिम सञ्चालन गर्ने जनाएको हो । कम्पनीले सञ्चालन गर्ने अभिकर्ता तालिममा एसएलसी वा सो सरहको...


सूर्योदय वोमी लघुवित्तको एफपीओ: यी तरिकाबाट हेर्नुहोस् नतिजा

सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६ लाख ५६...


सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड सम्पन्न, कतिको भयो हात खाली ?

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो । कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६...


कालीमाटीमा तरकारीको भाउः बन्दा ३५, काउली ७० रुपैयाँ किलो

काठमाडौं । कालीमाटी तरकारी बजरमा साउन १६ गतेका लागि मूल्य निर्धारण भएको छ । सोका अनुसार आज सानो लोकल गोलभेडा २० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, लोकल बन्दा ३५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ । त्यस्तै रातो मूला,...


आत्मनिर्भर लघुवित्तको नाफा ७१% गिरावट

काठमाडौं । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार गत वर्ष कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ७१ दशमलव २६ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष ४ करोड...


साबिक सानिमा लाइफको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ साउन २९ गते सकिँदै

काठमाडौं । साबिक सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड ४३ लाख कित्ता शेयरको ‘लक इन’ अवधि साउन २९ गतेपछि सकिने भएको छ । सानिमा रिलायन्स लाइफमा नेपाल धितोपत्र बोर्डमा दर्ता भएको कुल ४ करोड १८ लाख ४० हजार कित्ता...


नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखेको हो । बैंकले उक्त शेयर यसअघि नै गत जेठ ११ गते र असार १२ गते गरी...


अमेरिकी डलरको भाउ अझै स्थिर

काठमाडौं । नेपाल राष्ट्र बैंकले साउन १६ गतेका लागि विनिमयदर निर्धारण गरेको छ । सोका अनुसार आज पनि अमेरिकी डलर खरीदमूल्य १३३ रुपैयाँ ६७ पैसा र बिक्रीमूल्य १३४ रुपैयाँ २७ पैसामै स्थिर रहेको हो । आज मलेसियन रिंगिटको भाउ...


सूर्योदय वोमी लघुवित्तको एफपीओ आज बाँडफाँड हुँदै

काठमाडौँ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपीओ आज साउन १६ गते बाँडफाँड हुँदैछ। एफपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा बिहान ८ बजे बाँडफाँड गरिने भएको हो। यस कम्पनीले साउन ४ गतेदेखि ८ गतेसम्म एफपीओ निष्काशन तथा बिक्री...


सेतोपुल, अनामनगर र बिजुली बजार आसपासका क्षेत्रहरू डुबानमा

काठमाडौँ । काठमाडौँको अनामनगर स्थित धोबिखोला आसपास क्षेत्रमा डुबान परेको छ । मध्य रातिदेखि परेको अबिरल बर्षाका कारण अनामनगर, सेतोपुल, युएन पार्क र बिजुलि बजार आसपासका क्षेत्रहरू डुबानमा परेका हुन् । भारि बर्षापछि सो क्षेत्रहरुमा प्रहरीहरुको बाक्लो उपस्थिति रहेको...


३०० जनाको उपस्थितीमा नेशनल लाईफ गाला कन्सर्ट सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले २०८१ जेठ महिनामा जारी गरेको मासिक योजना अनूरुप उत्कृष्ट कार्य गरी तोकिएको लक्ष्य पुरा गर्न सफल अभिकर्ताहरु सहित कम्पनीका उप प्रमुख कार्यकारी अधिकृत, विभागिय प्रमुखहरु र विभिन्न शाखाका शाखा प्रमुखहरु गरी करिब ३००...


अर्थ सचिवलाई स्वागत तथा बिदाई

काठमाडौं ।  अर्थ मन्त्रालयको सचिवमा डा। रामप्रसाद घिमिरेलाई स्वागत गरिएको छ । यसअघि अर्थ सचिव रहनु भएका मधुकुमार मरासिनीलाई बिदाई गरिएको छ ।अर्थ मन्त्रालयमा कार्यक्रम गरी डा। घिमिरेलाई स्वागत र मरासिनीलाई बिदाई गरिएको हो । मन्त्रिपरिषद्को हिजोको बैठकले राजस्व...


मौद्रिक नीतिले लघुवित्तको समस्या समेटेको छ, कार्यदलको प्रतिवेदन चाँडो लागु हुनुपर्छः मनिराम ज्ञवाली

काठमाडौं । लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समितिले चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त पीडितहरुको माग सम्बोधन गरेको बताएको छ । समितिले साउन १५ गते एक प्रस विज्ञप्ती जारी गर्दै तत्कालिन चैत २ गते, नेपाल सरकार र संघर्षरत...


५ गुणाले बढ्यो नक्कली नोटको बिगबिगि, अर्थतन्त्रलाई नै धरापमा पार्ने खोटा चलन नियन्त्रणमा उदासिन सरकार

काठमाडौँ । नेपाली अर्थतन्त्रलाई सखाप पार्ने गरी नक्कली नोटको बिगबिगी बढ्दै गएको छ । दिनानुदिन अर्थतन्त्रलाई नै धक्का दिने नक्कली नोट राजधानीबाटै बरामद भइरहेका हुन् । नेपाल प्रहरी र सरकारलाई समेत खोटा चलन नियन्त्रणको विषय निकै चुनौतिपूर्ण बनिरहेको छ...