आजको तरकारीको मूल्यः गोलभेडा ४०, काउली २५, बन्दा २० रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । आजका लागि गोलभेडा सानो (लोकल) ४० रुपैयाँ किलो, आलु रातो ३६ रुपैयाँ किलो, आलु सेतो ३० रुपैयाँ किलो, काउली (स्थानिय)...
लाभांश प्रस्तावसहित सपोर्ट लघुवित्तले पुनः डाक्यो एजीएम
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले पुनः नवौं वार्षिक साधराण सभा डाकेको छ । सभा चैत्र १७ गते शनिबार दुर्गा पार्टी प्यालेस, इटहरी, सुनसरीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले यसअघि पुस २७ गते बोलाएको सभा गणपुरक...
जनउत्थान सामुदायिक लघुवित्तले डाक्यो एजीएम, के–के छन् एजेण्डा?
काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औं वार्षिक साधारण सभा डाकेको छ । सभा चैत्र ३० गते शुक्रबार होटल न्यू ईरा, कालिकापथ, रुपन्देहीमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीको चैत्र ४ गते बसेको संचालक...
कुमारी बैंकको एक लाख ६१ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले एक लाख ६१ हजार ९५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले विभिन्न संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । बैंकले शेयरधनी निर प्रसाद घिमिरेको नाममा रहेको ७० हजार ६५ कित्ता,...
सर्जन बिक हत्या काण्डका मुख्य योजनाकार अर्याल र विवाहको नाटक गर्ने सपना मल्लसहित छ जना सम्पत्ति शुद्धिकरणमा पनि दोषी ठहर
काठमाडौं । हाल जिल्ला अदालत काठमाडौंमा संगठित अपराधमा मुद्दा चलिरहेको बाँके कोहलपुरका २१ बर्षिय बीमित सर्जन बिक हत्या काण्डका मुख्य योजनाकार सन्जीव अर्याल र बीमाको रकम लिन नक्कली विवाह गर्ने सपना मल्ल सहित छ जना अभियुक्तहरु सम्पत्ति शुद्धिकरण निवारण...
नेपाल टेलिकम भित्र एक करोड ६१ लाख रुपैयाँ घोटाला, अख्तियारद्धारा सिटौलाबिरुद्ध मुद्दा
काठमाडौं । नेपाल टेलिकमका प्राविधिक अधिकृत (निर्माण तथा मर्मत) निर्मल प्रसाद सिटौलाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड ६१ लाख २० हजार रुपैयाँ भ्रष्टाचार गरेको भन्दै मुद्दा दायर गरेको हो । सिटौलाले साविक नेपाल...
नेरुडे मिर्मिरे लघुवित्तको शेयर रजिष्ट्रारमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग
काठमाडौँ । नेरुडे मिर्मिरे लघुवित्तले शेयर रजिष्ट्रार नियुक्त गरेको छ । कम्पनीले शेयर रजिष्ट्रारका लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडलाई नियुक्त गरेको हो । शेयर रजिष्ट्रार नियुक्ति सम्बन्धी सम्झौतापत्रमा लघुवित्तका प्रमुख कार्यकारी अधिकृत भोजराज बस्याल र मर्चेण्टका प्रबन्ध सञ्चालक...
नेपालको सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब पुग्यो
काठमाडौं । नेपालको सार्वजनिक ऋण साढे २३ खर्ब माथि पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को फागुनसम्मको तथ्यांक अनुसार सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड रुपैयाँ पुगेको हो । नेपालले...
जीवन बीमा कम्पनीहरुले कुन क्षेत्रमा कति गरे लगानी ?
काठमाडौं । जीवन बीमा कम्पनीहरूले आव २०८०/८१ को दोस्रो त्रैमासको अवधिसम्म्मा कुल ६ खर्ब २२ अर्ब ४१ करोड ३२ लाख रुपैयाँ बैंक तथा विविध क्षेत्रमा लगानी गरेका छन् । प्राधिकरणले लगानी निर्देशिका जारी गरेको नौ वर्ष भइसक्दा पनि बीमा...
एक घण्टामै श्रम स्वीकृति दिने तयारी
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ । आज एक कार्यक्रमकाबीच उनले यस्तो जानकारी दिएका हुन् । श्रम मन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारीमा जाने कामदारले...
युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औँ टोयोटा ड्रिम कार आर्ट कन्टेस्टका विजेता घोषणा
काठमाडौँ । नेपालका लागि टोयोटाको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेन्टले १७औं टोयोटा ड्रिम कार आर्ट कन्टेस्ट सम्पन्न गरेको छ । युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रालिले भोईथ कम्प्लेक्समा आयोजित कार्यक्रमकाबीच विजेताको घोषणा गर्दै उनीहरूलाई पुरस्कार र प्रमाणपत्र सहित सम्मान गरेको हो...
समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारीमा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी
काठमाडौं। समस्याग्रस्त शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थामा ११ अर्ब रुपैयाँभन्दा बढीको माग दाबी परेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार ३२ हजार ५ सय बचतकर्ताको ११ अर्ब रुपैयाँ मागदाबी परेको समितिले जनाएको छ। सहकारी विभागको सिफारिसमा भूमि व्यवस्था, सहकारी...
एमएडब्लु ग्रुपले सोकोन इसी ३६ विद्युतीय भ्यान नेपाल ल्याउँदै
काठमाडौँ। एमएडब्लु वृद्धि अटोकर्पले नेपाली बजारमा नयाँ इलेक्ट्रिक भ्यान सोकोन ईसी ३६ ल्याउने भएको छ। ११ सिटे विद्युतीय भ्यान नेपाल भित्र्याउन लागिएको हो । एमएडब्लु ग्रुपले हाल नेपाली बजारमा यामाहा, जेसीबी, स्कोडा, जिप, आइसर, चांगान, फियाट, सेरेस र फोटोन...
वन अधिकृत सहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौँ । डिभिजन वन कार्यालय जलेश्वर महोत्तरीका तत्कालीन डिभिजन वन अधिकृत सहित २४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा लागेको छ । रमतेल डाँडा सामुदायिक वनको जग्गा अतिक्रमण र वन कटानमा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत हेमन्त प्रसाद...
लगातार तेस्रो दिन समेत घट्यो शेयर बजार, शिवम् र सोनापुरमा झुम्मिए लगानीकर्ता, कुनले कमाए ?
काठमाडौँ । शेयर बजार आज पुनः दोहोरो अकंले घटेको छ । बजारले लगातार तेस्रो दिन समेत ओरालो यात्रा तय गरेको हो । अर्थमन्त्री वर्षमान पुनले शेयर बजारमा देखिएको सक्रियताले लगानीकर्ताको मनोबल बिस्तार उच्च बन्दै गएको छ । उता, बोर्डले...
शेयर बजारमा अर्बौको सेटिङमा अख्तियारको छानविनमा परेका व्यक्तिको नाम सर्टलिष्टमा !
काठमाडौं । यतिबेला नेपाल धितोपत्र बोर्डको कार्यकारी अध्यक्ष छनौटको काम भइरहेको छ । नेपाल सरकारले गठन गरेको कार्यकारी प्रमुख छनौट कार्यदलले मागेको सूचना बमोजिम १९ जनाले अध्यक्ष बन्न आकांक्षा देखाएका छन् । आवेदक मध्येबाट पाँच जनाको नाम सर्टलिष्ट गर्ने...
पोखरामा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल हुन्छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय हवाइसेवाहरूबाट व्यावसायिक उडानका लागि पहल गर्ने बताए । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न आज आयोजित सभालाई सम्बोधन गर्दै गरे । प्रधानमन्त्री प्रचण्डले भने, “प्रसिद्व धार्मिकस्थल मुक्तिनाथको प्रवेशद्वारको रूपमा रहेको...
नेरुडे मिर्मिरे लघुवित्तको सीइओमा भोजराज बस्याल नियुक्त, ६ जना सञ्चालक चयन
काठमाडौँ । मर्जर पश्चात बनेको नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भोजराज बस्याल नियुक्त भएका छन् । कम्पनीको चैत २ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । बस्याललाई फागुन ३० गतेदेखि...
सभापोखरी हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने
काठमाडौँ । सभापोखरी हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित चैत २४ गते वार्षिक साधारण सभा बोलाएको हो । सभा अरिकल इभेन्ट्स, महाराजगंज, काठमाडौँमा दिउँसो ३ बजे बस्ने गरी बोलाएको हो। सभामा आइपीओ...
हालसम्म १ लाख ६ हजार कालोसूचीमा, ८ महिनामा २९ हजार थपिए
काठमाडौँ । हालसम्म बैंकहरुको कालोसूची पर्नेको संख्या १ लाख भन्दा माथि पुगेको छ । कर्जा सूचना केन्द्रका अनुसार चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा १ लाख ६ हजार ५७९ जना बैंकहरुको कालो सूचीमा परेका हुन् । २० वाणिज्य बैंक, १७...



















