वैदेशिक रोजगारीमा जानेलाई विनाधितो ऋण दिने राष्ट्र बैंकको घोषणा

काठमाडौँ । वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने व्यवस्था गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो ।...


सञ्चालकको सम्पत्तिलाई धितो मानेर सहकारीका बचतकर्ताको ५ लाखसम्म फिर्ता गरिने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सहकारी संस्थाहरूको बचतकर्ताहरूको ५ लाख रुपैयाँसम्मको रकम सञ्चालकहरू र तिनका परिवारका सदस्यको नामको सम्पत्तिको धितोको सुरक्षणमा फिर्ता गर्ने नीति लिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा महाप्रसाद अधिकारीले शुक्रबार आगामी आर्थिक वर्ष २०८१।८२...


उपभोक्ता मूल्य र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गरिने

काठमाडौं । आर्थिक वर्ष २०८१।८२ देखि उपभोक्ता मूल्य सूचकाङ्क र तलब तथा ज्यालादर सूचकाङ्क प्रकाशन गरिने भएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत चालु आर्थिक वर्षदेखि गत आर्थिक वर्ष २०८०।८१ लाई आधार मानेर उपभोक्ता मूल्य सूचकाङ्क र तलब...


अब कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने

काठमाडौँ । कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा प्रवाह हुने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै यस्तो बताएको हो । मौद्रिक नीतिमा कृषि उपजको धितोमा समेत सहज रुपमा कर्जा...


सेयर धितोकर्जाको व्यक्तिगत सीमा हटेन

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितो कर्जामा लगाएको २० करोड रुपैयाँको संस्थागत सीमा हटाएको छ । तर, व्यक्तिगत रूपमा लिइने १५ करोडसम्मको सीमा भने यथावत राखिएको हो । गर्भनर महाप्रसाद अधिकारीले पुँजी बजारमा लगानी गर्ने संस्थाहरूका लागि लगाइएको...


सहकारी संस्थाका लागि मौद्रिक नीतिमा के छ व्यवस्था?

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थाको नियमन तथा सुपरीवेक्षणका लागि छुट्टै नियमन संयन्त्रको व्यवस्था गरिने भएको छ । नेपाल राष्ट्र बैंकले साउन ११ गते शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिमार्फत् बचत तथा ऋण सहकारी संस्थाको छुट्टै नियमनका लागि आवश्यक...


मौद्रिक नीतिमा समावेश भएका लघुवित्तका ६ व्यवस्था, मर्जरदेखि कर्जा पुनर्तालिकीकरणसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरुलाई थप प्रभावकारी बनाउने भएको छ । आज सार्वजनिक भएको चालु आर्थिक वर्षको मौद्रिक नीतिमा लघुवित्त सम्बन्धि महत्वपूर्ण ६ वटा व्यवस्थालाई समावेश गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिले लघुवित्त संस्थाहरुको मर्जर...


भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक कम्पनी हुनुपर्ने

काठमाडौँ । अब भुक्तानी, समाशोधन र फस्र्यौटसम्बन्धी कार्य गर्ने संस्थाहरु पब्लिक लिमिटेड कम्पनी हुनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सो ब्यवस्था गरेको हो ।  


विदेशी मुद्रा व्यवस्थापन नीति खुला, आयातमा लगाइएको सीमा १ लाख डलर पुर्याइयो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले विदेशी विनियममा लिएको कडा नीतिलाई खुकुलो बनाएको छ । बैंकहरुमा विदेशी मुद्राको सञ्चिती बढ्दो अवस्थामा रहेकाले खुकुलो बनाएको हो । राहदानी विदेशी विनिमय व्यवस्थापनबारे घोषणा गर्दै राहधानीमार्फत सटही हुने विदेशी मुद्राको सिमालाई सहजीकरण गर्ने...


असल कर्जामा गर्नुपर्ने प्रोभिजनिङको सीमा घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषका उपकरणहरू तथा नयाँ उपकरण प्रयोगलाई प्रोत्साहन गर्ने नीति अगाडि बढाएको छ । केन्द्रिय बैंकले बैंक तथा वित्तीय संस्थाहरूको पुँजीकोषमा परेको दवाबलाई दृष्टिगत गर्दै तथा...


घट्यो ब्याजदर करिडोर सीमाको बैंकदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर सीमाको बैंकदर ७ प्रतिशतबाट घटाएर ६.५ प्रतिशत कायम गरेको छ । व्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको ३ प्रतिशतको निक्षेप संकलन यथावत राखिएको छ । स्थायी तरलतालाई थप लचिलो व्यवस्था गरिने छ...


राष्ट्र बैंकले घटायो नीतिगत दर

काठमाडौँ । राष्ट्र बैंकले नीतिगत दरहरु घटाएको छ। चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनरले नीतिगत दर घटाएको बताए । नीतिगत दर साढे ५ प्रतिशतबाट ५ प्रतिशतमा झारेको हो । यस्तै नीतिगत दरलाई साढे ७ प्रतिशतबाट ७ प्रतिशतमा...


मौद्रिक नीति सार्वजनिक, निर्माण व्यवसायीहरुलाई बम्पर छुट, चेक बाउन्समा कालोसूचिमा राख्न नपाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजनिक गरेका छन् । गभर्नर महाप्रसाद अधिकारीले निर्माण व्यवसायीहरुलाई बम्पर छुट दिँने नयाँ मौद्रिक नीति सार्वजनिक गरेका छन् । नेपाल राष्ट्र बैंकले सरकारले घोषणा गरेको बजेट र...


लघुवित्तका ऋणीहरुको कर्जा पुनर्तालिका गरिने छः गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाबाट कर्जा लिएका ऋणीहरुको कर्जा पुनर्तालिका गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले यस्तो बताएका हुन् । उनले लघुवित्त कम्पनीहरुको मर्जर प्रक्रियालाई थप सहुलियत...


बढ्यो कर्जा विस्तारको लक्ष्य, अब कति ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले कर्जा विस्तारको लक्ष्यलाई बढाएर साढे १२ प्रतिशत पुर्याएको छ। चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर महाप्रसाद अधिकारीले यस्तो दर बढाएको बताए । गत वर्ष साढे ११ प्रतिशत थियो।


शेयर धितोको संस्थागतका लागि २० करोडको सीमा खारेज

काठमाडौँ । नेपाल राष्ट्र बैंकले शेयर धितोको संस्थागतका लागि यसअघि लगाइएको २० करोडको सीमा खारेज गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै महाप्रसाद अधिकारीले २०करोडको सीमा खारेज गर्ने निर्णय गरेको बताएका हुन् । संस्थागत लगानीकर्ताहरुका लागि...


मौद्रिक नीति सार्वजनिक, के–के छ नयाँ व्यवस्था ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१।०८२ को मौद्रिक नीति सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आवको मौद्रिक नीति सार्वजिक गरेको हुन् ।


गत बर्ष उत्कृष्ट कारोबार गरेका सानिमा रिलायन्सका अभिकर्ताको टोली थाइल्यान्ड भ्रमणमा

काठमाडौं ।  सानिमा रिलायन्सका गत बर्ष उत्कृष्ट कारोबार गरेको अभिकर्ताको टोली थाइल्यान्ड भ्रमणका लागि प्रस्थान भएका छन् । आज सानिमा रिलायन्स लाइफका आधा दर्जन उत्कृष्ट बीमा अभिकर्ताहरुलाई थाइल्यान्ड भ्रमणका विदाई गरिएको छ। कम्पनीका उच्च अधिकारीहरु पनि उक्त अभिकर्ता टोलिसँग...


मौद्रिक नीति आज सवा १२ बजे सार्वजनिक हुँदै

काठमाडौं । आज बिहान बसेको नेपाल राष्ट्र बैंकको बोर्ड बैठकले चालु आर्थिक वर्षको मौद्रिक नीति पारित गरेको छ । बोर्डले पारित गरेसँगै राष्ट्र बैंकले आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीति शुक्रबार दिउसो सवा १२ बसे सार्वजनिक गर्दै छ। बैंकले...


लक्ष्मी सनराइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै

काठमाडौँ । लक्ष्मी सनराइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक साना देखी ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक...