साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने, अन्तिम निर्णय भोलि हुँदै
काठमाडौं । साउन महिनामा पनि बैंकको ब्याजदर स्थिर रहने भएको छ । नेपाल बैंकर्स संघको बुधबार बसेको बैठकले साउन महिनामा पनि ब्याजदर नबढाउने अनौपचारिक सहमति गरेको छ । असारकै ब्याजदरलाई निरन्तरता दिने निर्णय गरेका हुन् । हाल बैंकहरुले निक्षेपमा...
दोर्दी खोला जलविद्युत कम्पनीले शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले सर्बसाधारणलाइ निष्काशन गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ । बुधबार कम्पनीको १ करोड ५ लाख ४२ हजार ६०४ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पपनीको शेयरलाई नेप्सेले न्युनतम १०२ रुपैयाँ ३९ पैसा...
कोरोना बीमा र स्वास्थ्य बीमा तत्काल दिन माग
काठमाडौं । सांसद कोरोना बीमा र स्वास्थ्य बीमाको कुरा उठेको छ। आज भएको प्रतिनिधि सभाको बैठकमा कृष्णप्रसाद दाहालले कोरोना बीमा र स्वास्थ्य बीमाको भुक्तानी तत्काल गर्नुपर्ने बताएका छन् ।कोभिड रकमको बीमा सरकारले भुक्तानी दिएको र्छैन ।स्वास्थ्य बीमाको दाबी भुक्तानी...
म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने, बीमा समितिले जारी गर्यो यस्तो निर्देशन
काठमाडौं । म्यादी बीमा अब सबै बीमा कम्पनीहरुले गर्न पाउने भएका छन् । बीमा समितिले पुलको व्यवस्था हटाएसँगै अब सम्पूर्ण बीमा कम्पनीमार्फत गर्न मिल्ने भएको हो । बीमा समितिले आज सबै बीमा कम्पनीमा यसै बिषयमा पत्र समेत पठाउने भएको...
सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का
काठमाडौं । नेप्सेमा सानिमा लाइफ र रिलायन्स लाइफको सेयर कारोबार रोक्का भएको छ ।दुई कम्पनीबीच १ः१ स्वाप रेसियो कायम हुने गरी मर्जरमा जाने प्रारम्भिक सहमति भएपछि सेयर कारोबार रोक्का भएको हो । सानिमा लाइफको अन्तिम सेयर कारोबार मूल्य ३४५.९०...
सेञ्चुरी बैंकमा विभिन्न पदमा कर्मचारी माग, योग्यता कति?
काठमाण्डौं । सेञ्चुुरी बैंकले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आज बैंकले एक सुचना प्रकाशित गर्दै रिक्त पदमा योग्यता पुुगेका नेपाली नागरिकलाई आवेदन दिन आह्वान गरेको हो । बैंकले १ जना रिलेसनशिप अफिसर , १ जना डिपोजिट मार्केटिङ...
सांसदमा उठ्यो राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा प्रश्न
काठमाडौं । नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको विषयमा संसदमा प्रश्न उठाएका छन् । विश्वकर्मासँगै अन्य सांसदहरुले गभर्नर अधिकारी नेकपा एमालेको आर्थिक सल्लाकार समितिमा बसेको भन्दै संसदमा उनीबारे प्रश्न उठाएका हुन् । नेकपा एमालेको...
लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा सम्पन्न, संचालक समितिलाई मर्जरको अख्तियारी प्रदान
काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान सम्पन्न भएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ५ प्रतिशत नगद लाभांश कर...
यसरी सम्पन्न भयो सानिमा लाइफ र रिलायन्स लाइफबीचको मर्जर सम्झौता (फोटो फिचर)
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीबीचमा आजै विहान ९ः०० बजे मर्जर सम्बन्धी सम्झौता सम्पन्न भएको छ । आज विहान मेरियट होटलमा सम्पन्न भएको मर्जर सम्झौताका तस्विरहरु
लुम्बिनी विकास बैंकको सिइओमा बिजय बहादुर श्रेष्ठ नियुक्त
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा बिजय बहादुर श्रेष्ठ नियुक्त भएका छन् । बैंकको असार २८ गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई सिइओमा नियुक्त गरेको हो ।
सुनचाँदीको भाउमा सामान्य गिरावट, कतिमा हुुदैछ कारोबार?
काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउमा २०० रुपैयाँ र चाँदीको भाउमा ५ रुपैयाँले सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। योसँगै प्रतितोला छापावाला सुन ९४ हजार ३०० रुपैयाँ...
सगरमाथा इन्स्योरेन्स कम्पनीद्धारा तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीले तीन अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको हो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको बीमाशुल्क आर्जन १५ प्रतिशतले वृद्धि भएको छ । सगरमाथा इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न...
सिटिजन्स बैंकको संस्थापक समूहको शेयर विक्रीमा
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले संस्थापक समूहको शेयर बोलकबोलद्वारा विक्री खुला गरेको छ । कम्पनीले आफ्नो नाममा रहेको २ लाख ६५ हजार ९९९ कित्ता संस्थापक शेयर विद्यमान शेयरधनी लगायत अन्य इच्छुक व्यक्ति, फर्म, कम्पनी तथा संगठित संस्थाहरुका लागि...
राप्ती हाइड्रोको आईपीओ विक्री खुला
काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आज देखि साधारण शेयर निष्कासन तथा विक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्कासन गरेको शेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार...
अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । अपर हेवाखोला हाइड्रोपावरको आइपीओ भर्ने आज ( अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले असार २४ गतेदेखि १५ करोड रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १००...
लुम्बिनी जनरल इन्स्योरेन्सको वार्षिक साधारणसभा आज
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको १७ औं वार्षिक साधारणसभा आज (असार २९ गते बुधवार) हुँदैछ । सभा अमृतभोग क्याटरिङ कालिकास्थान डिल्लीबजारमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको हो । सभाले ९ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव...
सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जर सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर सम्झौतामा आज विहान हस्ताक्षर सम्पन्न भएको छ । आज विहान काठमाडौंको होटल मेरियटमा आयोजित कार्यक्रमका बीचमा दुवै कम्पनीको अध्यक्षहरुले एमओयु पत्रमा हस्ताक्षर गरेका हुन् । रिलायन्स लाइफ...
सानिमा लाइफ र रिलायन्स लाइफबीच मर्जरमा जाने सहमति, आजै सम्झौता पत्रमा हस्ताक्षर हुने
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी र रिलायन्स लाइफ इन्योरेन्स कम्पनीबीच मर्जर हुने भएको छ । दुई कम्पनीले आपसमा गाभिने सम्बन्धी सम्झौता गर्न लागेका हुन् । विश्वस्त स्रोतका अनुसार अबको केही घण्टाभित्रैमा दुवै संस्थाका बीचमा मर्जर सम्झौता हुने जनाइएको...
हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति, आज सम्झौता हुँदै
काठमाडौं । हिमालयन बैंक र सिभिल बैंकबीच मध्यरातमा सहमति भएको छ । लगभग भाँडिइसकेको यी दुई बैंकबीच मंगलबार बेलुका फेरि सकारात्मक देखिएको छ । मंगलबार मध्यरातमा भएको सहमति अनुसार नेपाल बंगलादेश बैंक र नबिल बैंककै मोडलमा हिमालयन बैंकमा सिभिल...
एमाले अर्थ विभागको सदस्य नरहेको गभर्नर अधिकारीको प्रष्टिकरण, अब के हुन्छ ?
काठमाडौं । नेकपा एमालेको आर्थिक विभागका पदाधिकारीहरुको सूचिमा नेपाल राष्ट्र बैंकका गभर्नर जस्तै नाम मिल्ने ‘एम अधिकारी’ भन्ने नाम समावेश भएपछि गभर्नर अधिकारीको राजिनामा माग्ने क्रम व्यापक रुपमा बढेको छ । खोटाङ स्थायी ठेगाना भएको व्यक्ति एम अधिकारीको अर्थ...




















