एनसीसी बैंकको २६ लाख ६३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर बिक्री गर्ने लागेको छ । बैंकले संस्थापक समूह तर्फको २६ लाख ६३ हजार ६६ कित्ता शेयर बिक्री गर्ने लागेको हो । बैंकका विभिन्न संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको...
उपकार लघुवित्तले भोलिदेखि २ लाख ३६ हजार कित्ता आइपीओ निष्काशन गर्दै
काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले भोलि (चैत २५ गतेबाट) सबै सर्वसाधारणले आवेदन भर्न पाउने गरी आईपिओ जारी गर्दैछ । कम्पनीले प्रति सेयर १०० रुपैयाँ दरका दुई लाख ३६ हजार २५० कित्ता सेयर निष्काशन गर्न लागेको हो । कम्पनीको...
रेडमि नोट ११ एस र रेडमि नोट ११ प्रो ५ जि नेपाली बजारमा
काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमि नोट ११ एस्, र रेडमि नोट ११ प्रो ५जि नेपालमा लन्च गरेको छ । हरेक वर्ष एकसेएक नयाँँ प्रविधि र फिचरहरु भएको फोन बजारमा ल्याउन सबैभन्दा अगाडि रहेको शाओमीले अझै पावरफुल अपग्रेड...
७३ प्रतिशत लाभांश पारित गर्न जीवन विकास लघुवित्तको साधारण सभा भोलि बस्दै
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले तेस्रो वार्षिक साधारण भोलि (चैत २५) गते बस्दैछ । कम्पनीको सो सभा केन्द्रीय कार्यालय कटहरी–२, मोरङ्गमा बिहान १०ः३० मा बस्नेछ । उक्त सभाले गत आर्थिक वर्षको कायम चुक्तापूँजीको मुनाफाबाट शेयरधनीहरुलाई प्रस्ताव...
युनाइटेड इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले केही संस्थापक शेयरधीहरुको नाममा रहेको शेयर बिक्री प्रक्रिया अघि बढाएको हो । सनराइज बैंक लिमिटेडले ५ हजार ८२७ कित्ता शेयर र एक्सल डेभलपमेन्ट बैंकले ७९ हजार...
अर्थ मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट कार्यतालिका तयार
काठमाडौं । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७९/८० बजेटको कार्यतालिकाको काम गर्ने भएको छ। अर्थ मन्त्रालयल बजेट ल्याउन ५७ दिन बाँकी रहँदा कुन दिन के गर्ने भन्ने विषय समेटेर मन्त्रालयले कार्यतालिका तयार गरेको हो। संविधानअनुसार अर्थमन्त्रीले जेठ १५ मा...
ग्लोबल आइएमई र नेशनल माइक्रोफाइनान्स लघुवित्तको बोनस शेयर हितग्राही खातामा जम्मा
काठमाडौं । दुई लघुवित्त कम्पनीले आफ्ना शेयरधनीको हितग्राही खातामा बोनस शेयर जम्मा गरिदिएको छ । ग्लोबल आइएमई लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आ–आफ्नै साधारण सभाबाट पारित भएको बोनस शेयर शेयरधनीको डिम्याट खातामा जम्मा गर्न सुरु गरेको...
वैशाख २ गतेदेखि ३ लाख ९५ हजार कित्ता आइपीओ निष्काशन गर्दै सिवाइसी नेपाल लघुवित्त
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले २०७९ बैशाख २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ...
स्वास्थ्य बीमा सेवा डिजिटल बनाउँदै बोर्ड, मोबाईल एप लन्च हुँदै, भोलिबाट नविकरण समेत अनलाइनबाटै हुने
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले देशव्यापी रुपमा सञ्चालन गर्दै आएको स्वास्थ्य बीमा सेवा अब सर्वसुलभ रुपमा नागरिकहरुले उपयोग गर्न पाउने भएका छन् । स्वास्थ्य बीमा बोर्डले बीमितहरुले मोबाईल एपबाटै आफ्नो उपचार सुविधाबारे जानकारी पाउने भएपछि यो सेवा अझै सर्वसुलभ...
बिचौलियाको काम गर्दै सर्भेयर, घुस लिएर क्षति मूल्याङ्कन गर्ने धन्दा फस्टाउँदै
काठमाडौं । नेपाली निर्जिवन बीमा बजार समयमा दावी भुक्तानी नदिने र दावी भुक्तानीको लागि घुस दिनुपर्ने अवस्था रहेको बीमितहरुले पटक पटक गुनासो गर्दै आएका छन् । नियामक निकाय बीमा समितिले देशव्यापी रुपमा सञ्चालन गरेको स्थानीय सरकारसँगको बीमा सचेतना कार्यक्रमहरुमा...
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत २४ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनार्थ र लाभांश वितरणका लागि चैत २५ गतेदेखि वैशाख ९ गतेसम्म बुक क्लोज गर्ने भएकाले चैत २४ गतेसम्म...
ओली सरकारको पालामा ल्याइएको घाटा बजेटको कारण देश आर्थिक संकटमा: पूर्वअर्थमन्त्री डा. महत
काठमाडौं । पूर्व अर्थमन्त्री डा. रामशरण महतले सरकारले विगतका सरकारहरुले ल्याएको घाटा बजेटको कारण देश अहिले आर्थिक संकटमा फस्दै गएको बताएका छन् । पूर्वमन्त्री डा. महतले केपी ओली नेतृत्वको सरकारको पालामा ल्याइएको घाटा बजेटतर्फ संकेत गर्दै घाटा बजेट र...
हिसानको महाधिवेशन २५ र २६ चैत, काठमाडौंमा हुँदै, उच्च शिक्षाबारे बृहद अन्तरक्रिया गरिने
काठमाडौं । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशन यही चैत २५ र २६ गते काठमाडौँमा हुने भएको छ । ‘शिक्षा विकासमा सार्थक साझेदारी: हिसानको योगदान र जिम्मेवारी’ भन्ने मूल नाराका साथ मुलुकभर सञ्चालित...
धौलागिरी लघुवित्तद्धारा कर्मचारी माग, एसइई उत्तिर्णलाई समेत अवसर
काठमाडौं । धौरागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले आफ्ना शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । कम्पनीले सहायक र कनिष्ट सहायक प्रशिक्षार्थी पदमा केही संख्यामा कर्मचारी माग गरेको हो । जसका लागि शैक्षिक...
महालक्ष्मी विकास बैंकद्धारा नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण सहयोग
काठमाडौं ।महालक्ष्मी विकास बैंक लिमिटेडले नेपाल बाल संगठनलाई सहयोग गरेको छ । बैंकको भाटभटेनी शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरर्गत नक्साल, काठमाडौंमा अवस्थित नेपाल बाल संगठनलाई फिजियोथेरापी उपकरण हस्तान्तरण गरेको हो । बाल शोषण र अन्याय निर्मूल पार्दै बाल...
ज्योति विकास बैंकले थप दुई शाखा कार्यालयको बिस्तार
काठमाडौं । ज्योति विकास बैंकले दुई वटा शाखा कार्यालयको बिस्तार गरेको छ । बैंकले इलाम र कन्चनबारमा आफ्ना दुई शाखा कार्यालयको शुभारम्भ गरेका हुन । बैंकले इलाम नगरपालिका वडा ७ इलामबजारमा र बिराटनगर महानगरपालिका वडा ३ मोरङमा शाखा बिस्तार...
मुक्तिनाथ विकास बैंकका ग्राहकले दराजबाट समान खरिद गर्दा १० प्रतिशत छुट
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड र दराजबीच छुट सम्बन्धी सम्झौता भएको छ । बैंकका ग्राहकहरुले आफ्ना भिषा डेविट कार्ड प्रयोग गरी दराज प्रा.लि.बाट समान खरिद गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकले दराजसँग नयाँ वर्षको अवसरमा...
जन्मदिनको अवसरमा श्रीमतीलाई ६० लाखको जीवन बीमा उपाहार
काठमाडौं । नेपाली समाजमा केही शुभ कार्य गर्दा आफ्ना आफन्तलाई उपहार दिने चलन बर्षौ देखि रहँदै आएको छ । पहिले उपहार दिदाँ घरायसी एवं व्यक्तिगत रुपमा प्रयोग हुने सरसामानलाई उपहार स्वरुप दिने गरिन्थ्यो भने अहिले समय अनुसार उपहार पनि...
जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ५१ हजार ३५ कित्ता शेयर बिक्री गर्ने लागेको हो । कम्पनीका एक जना संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि आवेदन दिए...
नेपालको जीडीपी चालु आर्थिक वर्षमा ३.९% ले वृद्धि हुने एडीबीको प्रक्षेपण
काठमाडौं । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) चालु आर्थिक वर्षमा ३ दशमलव ९ प्रतिशतले ले वृद्धि हुने एसियाली विकास बैंक (एडीबी) ले प्रक्षेपण गरेको छ । मंगलबार सार्वजनिक ‘एसियन डेभलपमेन्ट आउटलुक २०२२’ मा कोभिड १९ विरुद्धको खोपमा पहुँच बढ्दै...




















