आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकीकृत कारोबार (फोटो फिचर)

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ । कम्पनीले सबै मर्जर प्रकृया पूरा गरि बैशाख २७ गतेदेखि आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको नामबाट कारोबार...


विवादित ज्ञवालीलाई भन्सार विभागमा लैजाने अर्थमन्त्री डा. महतको तयारी

काठमाडौं । भन्सार विभागमा रहेको चक्र बहादुर बुढाको सरुवा गरिएको छ । हाल रिक्त रहेको भन्सार विभागमा यसअघि विवादमा तानिएका भ्रष्टाचारमा मुछिएको आरोप लागेका राजेश्वर ज्ञवालीलाई लैजान अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी गरिरहेका छन् । नेपाल ट्रष्टमा हुँदा घोटाला...


सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको सिटी होटलको आइपीओमा आवेदन दिन आज अन्तिम दिन

काठमाडौं । सिटि होटल लिमिटेडले बैशाख २५ गतेदेखि सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (बैशाख २८ गते) अन्तिम दिन रहेको छ । होटलले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेपश्चात...


जीवन बीमा क्षेत्रमा अर्को ऐतिहासिक उपलब्धी, एलआईसी नेपालले बनायो एक खर्बको जीवन बीमा कोष

काठमाडौं । नेपाली बीमा क्षेत्रमा नयाँ ऐतिहासिक रेकर्ड राख्दै एलआईसी नेपालले एक खर्बको जीवन बीमा कोष बनाउन सफल भएको छ । आज प्रकाशित तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार एलआईसी नेपालले एक खर्ब चार अर्ब ५३ करोडको शक्तिशाली जीवन बीमा...


युनाइटेड इन्स्योरेन्सको मुनाफा ४० प्रतिशतले बृद्धि, यस्तो छ इपिएस सहित अन्य सूचांक

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले चालु आवको नौ महिने वित्तीय विवरण आज प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा उच्च अंकले बृद्धि भएको छ भने प्रतिशेयर आम्दानी पनि बढेको देखिएको छ । कम्पनीको व्यवसाय खुम्चिएको देखिए...


मर्जरपछि बीमा कम्पनीहरु नयाँ प्रणाली अनुसार चल्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले बीमा कम्पनीसँग आबद्द हुने क्लाइन्टले पर्याप्त सुविधा पाउनु पर्ने बताएका छन् । आइजीआई प्रुडेन्सियल इन्स्योरन्सको एकीकृत कारोबार कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले कम्पनीहरुले बीमा कम्पनीहरुले बीमितको सेवा सुविधामा ध्यान दिनुपर्ने बताए...


आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको एकिकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनी र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी मर्ज भई आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको एकिकृत कारोबार आजबाट औपचारिक रुपमा शुभारम्भ भएको छ।नेपाल इन्स्योरेन्ससँग मर्जर भाडिएपछि दुई कम्पनीले गत माघ २७ गते मर्जरमा जान प्रारम्भिक सम्झौता गरेका थिए...


सिटी होटलको आइपीओमा ७ लाख बढीले दिए आवेदन

काठमाडौं । सीटी होटल लिमिटेडको आइपीओमा हालसम्म ७ लाख २४ हजार ६३९ जनाको आवेदन परेको छ । बिक्री प्रबन्धक ग्लोबल आइएमईका अनुसार बुधबार साँझ ५ बजेसम्ममा ८० करोड ६७ लाख ४० हजार रुपैयाँ बराबरको ८० लाख ६७ हजार ४...


कुमारी बैंकले खुलायो रोजगारको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले चिफ अप्रेटिङ अफिसर पदमा कर्मचारी माग गरको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दैै सो पदमा आवेदन खुलाएको हो । उक्त पदमा आवेदन दिनको लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट स्नातक तह उत्तिर्ण गरेको...


शैलेन्द्र गुरागाँई बने महासंघ पुँजी बजार फोरमका सभापति

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पुँजी बजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाई चयन भएका छन् । पुँजी बजार फोरमको सभापतिमा गुरागाईलाई महासंघकोे विधानको दफा ३८ (ग) बमोजिम चयन गरेको हो । फोरमबाट भएका गतिविधि एवं कार्यबारे अर्ध वार्षिक...


सर्भेयरहरुको व्यक्तिगत विवरणमा संशोधन गनुपरे प्राधिकरणमा जानकारी दिन आग्रह

काठमाडौं । नेपाल बीमा प्राधिकरणले इजाजत प्राप्त सर्भेयरहरुको विवरण संशोधन गनुपर्ने भएमा प्रमाणसहित इमेल पठाउन आग्रह गरेको छ ।प्राधिकरणले आज एक सूचना प्रकाशित गर्दै इजाजत प्राप्त सर्भेयरहरुको २०८० बैशाख २०८२ चैत्र मसान्तसम्मको लागि  विवरण अद्यावधिक गरेको  जानकारी गरेको हो...


शेर्पा दम्पत्ति आइएमई लाइफको ब्रान्डमा बीमा व्यवसाय चम्काउँदै

जीवन बीमा अभिकर्ता पेशामा लागेर आकर्षक र जीविकोपार्जन गर्न सकिन्छ र ? भन्ने आम मानिसको बुझाई छ ।  तर, यथार्थभन्दा परको यो बुझाई र पेशामा आबद्ध भई भिजेर काम गरि रहेकाहरुको प्रगति, वैभवशाली जीवनमा ठीक उल्टो काम गरि देखाएको...


संसदमा अतिरिक्त मूल्य बाँडफाड सम्बन्धी सिद्धान्तको खोजी, गाँजा खेतीलाई बैधानिक बनाउन हुम्लाका सांसद लामाको माग

काठमाडौं । प्रतिनिधि सभामा चलिरहेको प्रि बजेटरी छलफलमा हुम्लाका प्रतिनिधिसभाका सांसद छिरिङ डम्दुल भोटे लामा (कार्चेन) ले अतिरिक्त मूल्य बाँडफाँडको सिद्धान्तबारे बहस हुनुपर्ने माग गरेका छन् । सांसद कार्चेनले हुम्ली जनताले समानताको अधिकार नपाएको उल्लेख गर्दै गम्भिर प्रश्न उठाएका...


आइजीआई प्रुडेन्सियलका अध्यक्ष ढकालले लिए पद तथा गोपनियताको शपश

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकालले आज पद तथा गोपनियताको शपश ग्रहण गरेका छन् । अध्यक्ष ढकालले प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवाल समक्ष प्राधिकरणको कार्यालय कुपण्डोल, ललितपुरमा शपशग्रहण गरेका हुन् । उक्त अवसरमा नव निर्वाचित अध्यक्ष हेमराज...


एनसेलको सिइओमा जाब्बोर कायुमोभ नियुक्त

काठमाडौं । एनसेलको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा जाब्बोर कायुमोभ नियुक्त भएका छन् । एनसेलको सञ्चालक समितिको मंगलबार (वैशाख २६) बसेको बैठकले जाब्बोरलाई प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध सञ्चालक पदमा नियुक्त गरेको हो । कायुमोभले आज (वैशाख २७)बाट आफ्नो कार्यभार...


आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २.४३ अंकले घटेर १८४१।९३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतासँगै एनसीसी डिभेन्चर, मन्दाकिनी हाइड्रोपावर, जाल्पा सामुदायिक लघुवित्त,...


झिनो अंकले घट्यो नेप्से, ५ उपसूचकमा हरियाली छाउँदा कारोबार ५९ करोडमा सीमित

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६५ कम्पनीको १९ लाख ३७ हजार...


बुधबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार झिनो अंकले घटेको छ । आज शेयर बजार २.४३ अंकले घटेर १८४१।९३ को विन्दुमा कायम भएको छ । आज शेयर बजार घटेतापनि केहि कम्पनीहरुको शेयर मूल्य बढेको छ ।...


यी हुन् बुधबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन सामान्य सुधार देखिएको नेप्से परिसूचक आज २.४३ अंकले घटेर १८४१ को विन्दुमा कायम हुन पुगेको छ । आज शेयरबजारमा जम्मा ५८ करोड ७५ लाख रुपैयाँमाथिको...


हिमालयन लाइफ इन्स्योरेन्सको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कम्पनी सचिवमा ईश्वर कुमार सेडाई नियुक्त भएका छन् । साविक गुराँस लाइफ, युनियन लाइफ र प्राइम लाइफ इन्स्योरेन्सबीच एकआपसमा मर्ज भई बनेको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को कम्पनी सचिवको जिम्मेवारी सेडाईलाई दिइएको हो ।...