साल्ट ट्रेडिङ र साना किसान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । २ वटा कम्पनीहरुको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारणसभा प्रयोजनको लागि फागुन २६ गते बुक क्लोज गर्ने निर्णय गरेको साल्ट ट्रेडिङ लिमिटेड तथा फागुन २८ गते बुक क्लोज गर्ने निर्णय गरेका साना किसान...


नेप्सेमा हिमालयन बैंकको ७ करोड ६५ लाख कित्ता शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन बैंक लिमिटेडको शेयर सूचीकृत भएको छ । साविक सिभिल बैंक लिमिटेडलाई प्राप्ति गरेपश्चात् कायम हुन आएको शेयर आज नेप्सेमा सूचीकृत भएको हो । हिमालयन बैंकले साविक सिभिल बैंकलाई १ः०.८०२८ को अनुपातमा प्राप्ति...


दुर्गा प्रसाईद्वारा ३२ खर्बको हिसाब किताब माग गर्दै चैत २४ गतेदेखि नेपाल बन्द गर्ने

काठमाडौं । लामो समयदेखि ब्याजदरको विषय उठाउँदै आएका दुर्गा प्रसाईले आगामी चैत २४ गतेदेखि नेपाल बन्द गर्ने घोषणा गरेका छन् । उनले ३२ खर्बको हिसाकिताब माग गर्दै नेपाल बन्द गर्ने निर्णय गरेका हुन् । २०४६ साल पनि घराना व्यापारीका...


सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन...


५ सय रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पाचौं दिन अर्थात बिहिबारको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला ५ सय रुपैयाँ र चाँदी प्रतितोला ५ रुपैयाँले घटेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा...


आरम्भ चौतारी लघुवित्तले लाभांश नबाँड्ने

काठमाडौं । आरम्भ चौतारी लघुवित्त वित्तीय संंस्था लिमिटेडले लाभांश वितरण नगर्ने निर्णय गरेको छ । संस्थाले गत आव २०७८।७९ को मुनाफाबाट कुनै पनि लाभांश नबाड्ने निर्णय गरेको हो । संस्थाको फागुन २३ गते बसेको संचालक समितिको बैठकले वित्तीय संस्थाको...


कोका–कोलाले १ हजार महिलाहरुलाई डिजिटल सीप मार्फत सशक्त बनाउँदै

काठमाडौं । महिला सशक्तीकरण र लैङ्गिक समानताले समाजको विकासलाई राम्रो गति दिन सक्छ । यही कुरालाई मध्यनजर गर्दै कोका–कोलाले महिला सशक्तीकरण र लैङ्गिक समानता सम्बन्धि धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । गत वर्षको सक्षम कार्यक्रमको उल्लेखनीय सफलता पश्चात...


मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने म्याद थप, वैदेशिक रोजगारमा गएका नेपालीको लागि आज अन्तिम मौका

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने म्याद थप गरिएको छ । कम्पनीले फागुन १० गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिन अवधि लम्ब्याएको हो । कम्पनीको आईपीओमा स्थानिय बासिन्दाहरुले अब...


माई खोला हाइड्रोपावरको आईपीओ आजदेखि बिक्री खुला, क–कसले दिन पाउन्छन् आवेदन ?

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडले आज (फागुन २५ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी...


अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखियो: कार्यकारी निर्देशक श्रेष्ठ

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले आत्मनिर्भर अर्थतन्त्रमा सहकारीको भूमिका कमजोर देखिएको बताएका छन् ।बुधबार राजधानीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको सिईओ वर्कशपमा बोल्दै श्रेष्ठले भने, ‘मुलुकको अर्थतन्त्रको तेस्रो खम्बाको...


युनाइटेड इन्स्योरेन्सको संचालक समितिबाट बाहिरिए रमेश प्रसाद जोशी

काठमाडौं । युनाइटेड इन्स्योरेन्स लिमिटेडका संचालक रमेश प्रसाद जोशी संचालक समितिको सदस्यबाट बाहिरिएका छन् । कम्पनीको संस्थापक शेयरधनी चौधरी ग्रुपको प्रतिनिधित्व संचालक जोशी रहेकोमा उक्त संस्थाको फागुन १५ गतेको संचालक हटाइदिने सम्बन्धमा लेखिएको पत्र प्राप्त अनुसार कम्पनीले संचालक जोशीलाई...


शंखधर शाख्वाकाे ऋण माेचन अभियान पुनः सुरू भयाेः प्रसाई

काठमाडाैं । नागरिक बचाउ अभियानका संयाेजक दुर्गा प्रसाद प्रसाईले सयाैं वर्ष अघि काठमाडाैं उपत्यकामा चलाएकाे ऋणमाेचन अभियान पुनः सुरू भएकाे बताएका छन् । आज काेटेश्रर, पेरिसडाँडामा पत्रकार सम्मेलनमार्फत प्रसाइले कान्तिपुर, ललितपुर र भक्तपुरमा शंखधर शाख्वाले चलाएकाे ऋण माेचन अभियान...


दोल्ती पावर कम्पनीको आइपीओमा आवेदन दिने समय थप

दोल्ती पावर कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि फागुन ८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने म्याद थप गरेको छ। स्थानिय बासिन्दाहरुले अब कम्पनीको आईपीओमा चैत ७ गतेसम्म आवेदन दिन सक्ने भएको छ।त्यसैगरी, वैदेशिक रोजगारमा...


लाभांश प्रस्तावसहित हिमालयन एभरेष्ट इन्स्योरेन्सले डाक्यो साधारण सभा, कहिले हुँदैछ बुकक्लोज ?

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकले २९औं सभा चैत २९ गते बस्ने निर्णय गरेको हो । सभा बानेश्वर, ब्याङ्क्वेट, थापागाउँ, काठमाडौंमा बिहान ११ बजे...


मोदी ईनर्जीको आइपीओ आजदेखि बिक्री खुल्ला, क–कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । मोदी ईनर्जी लिमिटेडले निष्काशन गरेको आइपीओमा आजदेखि आवेदन दिन सकिने भएको छ । कम्पनीले आज (फागुन २५ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो...


चैत्र १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाउने निर्णय गर्दै बैकर्स संघ, आजै बैठक बस्दै

काठमाडौं । आम सर्वसाधारण चर्को ब्याजदरको मारमा परेर रिपेमेन्ट क्यापासिटी ह्रास हुँदै गएपछि ब्याजदर घटाउने तयारीमा बैंकर्स संघ अघि बढेको छ । स्रोतका अनुसार आगामी चैत्र १ गतेदेखि ऋणको ब्याजदर घटाउने अनौपचारिक सहमति भइसकेको छ । सम्भवतः आज बस्ने...


लक्ष्मी बैंकको सबै खाता बन्द गर्न अदालतको आदेश, राष्ट्र बैंकसहित अन्य बैंकहरूसँग सम्बन्ध बिच्छेद, बचतकर्ताको पैसा के होला ?

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट क बर्गको वित्तीय कारोबार गर्न अनुमति प्राप्त लक्ष्मी बैंकको सबै कारोबार रोक्का गर्न श्रम अदालतले आदेश दिएको छ । २०७५ सालदेखिको श्रम अदालतको फैसला कार्यान्वयन गराउँदै टेकुस्थित श्रम तथा रोजगार कार्यालयले लक्ष्मी बैंकको नाममा...


दुर्गा प्रसाईंसँगै वित्तीय संस्था र सहकारीको गतिविधिमाथि गृहको निगरानी

  गृह मन्त्रालयले झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईं साथै वित्तीय संस्था र सहकारीका गतिविधिमाथि निगरानी बढाएको छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान सुरू गरेका प्रसाईंले बैंक तथा वित्तीय संस्थाले ज्यादती गरेको भन्दै त्यसविरूद्ध विभिन्न कार्यक्रम गर्दै...


मर्जर पश्चात् लक्ष्मी बैंक र सनराइज बैंकको यस्तो बन्दैछ टिम

काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी बैंक र सनराइज बैंकलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । र लक्ष्मी बैंकका सञ्चालक मनिष थापाले सैद्धान्तिक सहमति पाइसकेकोले जति सक्दो छिटो एकीकृत कारोबार गर्ने तयारी भईरहेको मर्जर कमिटिल जनाएको छ। मर्जर...


बैंकको ब्याजदर विरुद्ध दुर्गा प्रसाई नेतृत्वले गरेको आन्दोलन व्यवसायी संगठनहरुको समर्थन छैनः कटुवाल

काठमाडौं । बैंकको ब्याजदर विरुद्ध संयुक्त मूल संघर्ष समितिका संयोजक नरेश कटुवालले दुर्गा प्रसाईले नेतृत्व गरेको आन्दोलन र व्यवसायी संगठनहरुले गरेको आन्दोलन फरक भएको बताएका छन् ।उनले बुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय प्रसाईले नेतृत्व गरेको आन्दोलन...