सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकको लगानीकर्ताले लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन रहेको छ। बैंकले चैत १८ बार्षिक साधारणसभा आह् वान गरेको छ। जसको कारण बैंकले बुक क्लोजको मिति तय गरेको हो । बैकले साधारण सभा प्रयोजनको लागि फागुन...
महिला दिवसको अवसरमा सूर्यज्योति लाइफको ‘हामी जताततै’ भिडियो सार्वजनिक
काठमाडौं । महिला दिवसको अवसरमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले नारीको योग्दान बिशेष भिडियो सार्वजनिक गरेको छ।कम्पनीले आज सन्देशमूलक ‘हामी जताततै’ नामक भिडियो सार्वजनिक सम्पूर्ण महिलाहरुलाई शुभकामना भिडियो सार्वजनिक गरेको हो । उक्त भिडियोमा हरेक क्षेत्रका लागि महिला सवल र...
नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट, कुल बजार पुँजीकरणको अवस्था कस्तो ?
काठमाडौं । नेप्से परिसूचक घटेसँगै सरकारलाई प्राप्त हुने धितोपत्र पुँजीगत लाभकरमा भारी गिरावट आएको छ । सेयर बजारमा आएको गिरावटसँगै सरकारले प्राप्त गर्ने राजस्वमा पनि कमी आएको हो । अघिल्लो वर्ष माघ मसान्तको तुलनामा चालू आर्थिक वर्ष ०७९/८० को माघ मसान्तसम्म...
सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक, अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । सन नेपाल लाइफले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीले आर्थिक बर्ष २०७८/७९ को नयाँ बोनसदर घोषणा गरेको हो। कम्पनीको आर्थिक वर्ष २०७८/२०७९ को आर्थिक लेखाजोखा र दायित्वको मुल्याङकन सम्बन्धी बीमाङकीय प्रतिवेदन बीमा प्राधिकरणको स्वीकृत भईसकेको छ। कम्पनीले...
राष्ट्रपतिको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, भोलि साझ नै परिणाम आउने
काठमाडौं । राष्ट्रपति निर्वाचनको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । राष्ट्रपतिका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेका सुवास चन्द्र नेम्वाङ उम्मेदवार छन् । आयोगका अनुसार भोलि बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान समय तोकिएको...
चितवनबाट दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’ का संयोजक शम्भु थापा पक्राउ
काठमाडौं । दुर्गा प्रसाईंको ‘कालोमोसो दस्ता’का केन्द्रीय संयोजक शम्भु थापालाई पक्राउ गरेको छ । बैंक तथा वित्तीय संस्थाका प्रमुखहरुलाई कालोमोसो दल्ने भनेर धम्की दिने थापा चितवनबाट पक्राउ परेका हुन् । उनलाई मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय चितवनबाट सोधपुछका लागि...
ग्लोबल आइएमई लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको १०औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बेष्ट रिसोर्ट नेपाल प्रालि लेकसाइड पोखरामा सम्पन्न भएको हो । सभाले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट १२ प्रतिशत बोनश शेयर र ८ प्रतिशत नगद गरि...
महिला लघुवित्तका सिइओ कृष्ण प्रसाद न्यौपानेले कति बुझे तलब भत्ता ?
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको ५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा आइतवारका दिन आगन्तुक रिसोर्ट भ्युटावर मार्ग, धुलिखेल, काभे्रमा सम्पन्न भएको हो । सभामा संस्थाको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष...
नन फाइलरलाई कारवाही गर्ने आन्तरिक राजश्व विभागको चेतावनी, तत्काल विवरण बुझाउन आग्रह
काठमाडौं । आयकर ऐन अनुसार आन्तरिक राजश्व कार्यालयमा बुझाउनुपर्ने वित्तीय विवरण नबुझाउने नन फाइलरहरुलाई कारवाही गर्ने चेतावनी दिइएको छ । आन्तरिक राजश्व कार्यालयले एक सूचनामार्फत समयमा आय विवरण नबुझाएका नन फाइलहरुलाई अनुसन्धान गरी कारवाहीको दायरामा ल्याउने जनाएको छ ।...
स्मार्टच्वाईस टेक्नोलोजिज र हिमालयन बैंकबीच मोबाइल बैंकिङ्ग भुक्तानी सम्बन्धि सम्झौता
काठमाडौँ । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालनको अनुमती प्राप्त स्मार्टच्वाईस टेक्नोलोजिज लिमिटेड तथा ‘क’ वर्गको वाणिज्य बैंक( हिमालयन बैंकवीच स्मार्ट क्यूआर मार्फत भुक्क्तानी सेवा संचालनको लागी सम्झौता सम्पन्न भएको छ । थपिएको यस सेवाबाट मोबाइल बैंकिङ्ग एप एचआई–...
एनआइसी एशिया लघुवित्तद्वारा ४० जना कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । एनआइसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको हो । लघुवित्तले कनिष्ठ अधिकृत पदमा ५ जना, सुपरभाइजर पदमा १० जना, सहायक पदमा १० जना...
मोदी ईनर्जीले भोलिदेखि आइपीओ निष्कासन गर्दै, क–कसले दिन पाउन्छ आवेदन ?
काठमाडौं । मोदी ईनर्जी लिमिटेडले भोलिदेखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले भोलि (फागुन २५ गते) देखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले जारी...
इङ्वा हाइड्रोपावरको आईपीओ आवेदन दिन मिल्ने आयोजना प्रभावित क्षेत्र परिवर्तन
काठमाण्डौ । इङवा हाइड्रोपावर लिमिटेडले आईपीओमा आवेदन दिन पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको छ । कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओ भर्न पाउने आयोजना प्रभावित क्षेत्र परिवर्तन गरेको हो । सूचनामा उल्लेख भएअनुसार अब पाँचथर जिल्लाको याङ्वरक...
१ हजार रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबारको दिन सुनचाँदीको मूल्य घटेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँ र चाँदी प्रतितोला ४० रुपैयाँले घटेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा...
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीले दिए शुभकामना
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताएकी छन् । राष्ट्रपति भण्डारीले ११३औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा शुभकामना दिँदै महिलाको नेतृत्व विकास,...
लाभांश प्रस्ताव सहित प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले २१औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको फागुन २३ गते बसेको संचालक समितिको बैठकको निर्णयले सभा चैत १६ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा दिनको १२ः३० बजे शुरु हुनेछ । सभाले...
छिमेक लघुवित्तको शेयर मूल्य समायोजन
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको नेप्सेमा शेयर मूल्य समायोजनभएको छ। कम्पनीले फागुन २५ गते बुक क्लोज गर्ने भएसँगै नेप्सेले शेयर मुल्य समायोजन गरेको हो । कम्पनीमा फागुन २३ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग र लाभांश पाउन...
बीमा प्राधिकरणको नियमले बीमित र अभिकर्ता मारमा पर्यौंः अध्यक्ष तिवारी
काठमाडौं । बीमा प्राधिकरणको लागू गरेको बीमा अभिकर्ता सम्बन्धी नियमका कारण बीमित र अभिकर्ताहरु दुवै मारमा परेको पेशागत बीमा अभिकर्ताले जनाएको छ । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द प्रसाद तिवारीले प्राधिकरणको अप्ठेरो नियमनले सिंगो बीमा क्षेत्रमा समस्या आएको...
रेमिटलीबाट पठाएको पैसा अब आइएमई पे वालेटमा
काठमाडौं । रेमिट्यान्स सेवाका लागि विश्वव्यापी रूपमा मोबाइल फोन लगायत डिजिटल च्यानलहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको रेमिटलीेबाट पठाइएको रेमिट्यान्स अब नेपाली नागरिकले आइएमई पे वालेटमा सिधैं दावी गरी पाउन सक्ने भएका छन् । उक्त सुबिधाले ग्राहकहरुलाई सहज तरिकाले...
अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना
काठमाडौं । सानिमा बैंकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ । उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल...




















