सेञ्चुरी बैंकको शताब्दी बचत खातामा उच्चतम ब्याज र बीमाको सुविधा प्लस

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को शुभअवसरमा बचतकर्ताहरुको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता संचालनमा ल्याएको छ । शताब्दी बचत खातामा ग्राहकहरुले वार्षिक ८.०३ प्रतिशतको उच्च व्याजदरका साथसाथै ७ लाख रुपैयाँ सम्मको निःशुल्क बीमा सुविधा...


नेपाल फाईनान्सको २६औं वार्षिक साधारण सभा भोलि बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडको २५औं वार्षिक साधारण सभा भोलि (बैशाख ३ गते) बस्दैछ । सभा होटल एल्लो प्यागोडा कान्तिपथ काठमाडौंमा बिहान ११ बजे बस्ने गरी बोलाएको हो । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन मानिथ छलफल गरी पारित...


नेपाली बजारमा कागतीको मूल्य हालसम्मकै उच्च, यस्तो छ भाउ बढ्नुको कारण

काठमाडौं । भारतमा कागतीको मूल्य बढेपछि नेपाली बजारमा त्यसको असर पर्न गएको छ । पछिल्लो समय नेपाली बजारमा कागतीको भाउ आकाशिएको छ । कालिमाटी तरकारी बजारमा कागतीको होलसेल मूल्य नै दुई गुणासम्म बढेको छ । आजको थोक मूल्य सूचीअनुसार...


नेपाल एसबिआई बैंकको स्वतन्त्र संचालकमा डा.गोपाल प्रसाद भट्ट नियुक्त

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडको स्वतन्त्र संचालक नियुक्त गरेको छ । बैंकले स्वतन्त्र संचालकमा डा. गोपाल प्रसाद भट्टलाइ नियुक्त गरेको हो । चैत ३० गते बसेको संचालक समितिको ४८३औं बैठकले भट्टलाई नियुक्त गरेको हो । उनलाई ४ वर्षका...


राष्ट्रिय बीमा कम्पनीसहित तीन कम्पनी सिईओ विहिन

काठमाडौं । बीमा समितिले तीन महिना भन्दा बढी सिईओ विहिन नराख्न बीमकहरुलाई निर्देशन दिईसकेको छ । समितिको निर्देशन अनुसार समयमै केही बीमा कम्पनीहरुले अझै पनि प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त गर्न सकेका छैनन् । समितिले मंसिर १६ गते बीमकको...


हिमालयन जनरल इन्स्योरेन्सको १० जिल्लाका लागि घरभाडा सम्बन्धी दरखास्त आव्हान

काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले घर भाडामा दरखास्त आव्हान गरेको छ । कम्पनीले संचालनमा ल्याउन लागेका उप शाखा कार्यालयका लागि घर भाडा माग गरेको हो । कम्पनीले बाग्लुङ, चन्द्रौटा, धादिङ, गोर्खा, लाहान, महेन्द्रनगर, मेलम्ची, फिदिम, सिन्धुली र...


कर्पोरेट डेभलपमेन्ट बैंकको लिलामी शेयरमा प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिँदै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडको लिलामी शेयरको बोलपत्र आज खोलिने भएको छ । कम्पनीले लिलामी शेयर बिक्रीका लागि प्राप्त गोप्य शिलबन्दी बोलपत्र आज खोलिने भएको हो । कम्पनीले चैत १६ गतेदेखि २४ गतेसम्म अवितरित हकप्रद शेयर विक्रीको लागि...


बैशाख ११ गतेदेखि बिन्ध्यबासिनी हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले बैशाख ११ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको हो । कम्पनीले हाल कायम चुक्ता पूँजी...


सिवाईसी नेपाल लघुवित्तको आईपीओ आजदेखि निष्काशन

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण शेयर (आइपीओ) निष्काशन गरेको छ । कम्पनीले आज (बैशाख २ गते) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको...


सगरमाथा इन्स्योरेन्सद्धारा चार करोड दाखिला गरी फैसला कार्यान्वयन गर्न अस्वीकार, बीमा समितिको पत्र नक्सालमा अलपत्र

काठमाडौं । बीमा समितिले दावी भुक्तानी सरल, सहज र छरितो बनाउन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिइसकेको छ । तर, बीमितसँग असहमति भई चार वर्षदेखि दावी भुक्तानी नदिदै रोकेको रकम फैसला कार्यान्वयन मार्फत दावी भुक्तानी दिन अस्वीकार गरेको छ...


राष्ट्रपति भण्डारीबाट पूर्वप्रधानमन्त्री ओली सम्मानित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई विश्व स्काउट सङ्गठन, एशिया प्रशान्त क्षेत्रको ठूलो मानिने ‘मेधावी योगदान पदक’ प्रदान गर्नुभएको छ । नेपाल स्काउटद्वारा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीबाट सो पदक प्रदान गरिएको...


लिङ्गो ढालेर मनाइयो बिस्केट जात्रा

भक्तपुर । नयाँ वर्षको अवसरका भक्तपुरमा आठ दिन नौ रातसम्म भव्य रुपमा मनाइने विश्व प्रसिद्ध बिस्केट अर्थात बिस्का जात्राको योसिङ द्यः अर्थात ५५ हात लामो लिङ्गो आज साँझ ७ बजे ढालिएको छ । वर्षको अन्तिम दिन भक्तपुर नगरपालिका–५ योसिंखेलमा...


महावीर जैनको २६२१औँ जन्म कल्याणक महोत्सव मनाइयो

काठमाडौं । भगवान् महावीर जैनको २६२१औँ जन्म कल्याणक महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ । यस अवसरमा नेपाल जैन परिषद्ले आयोजना गरेको कार्यक्रममा धर्मको आध्यात्मिक पक्ष प्रायः गौण भइसकेको अवस्थामा राजकुमारका रूपमा जन्मनुभएका महावीरले दिनुभएको दर्शन जैन धर्मका रूपमा...


ऊर्जा क्षेत्रमा २०७८ युग बदल्ने वर्ष, गुणात्मक फड्को मार्दै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको माथिल्लो तामाकोशी कहिले सम्पन्न होला ? आम मानिसमा चासो थियो । समय र लागत बढ्दै जाँदा आयोजनाको बारेमा चासो र चिन्ता हुनु स्वभाविक नै थियो । कूल ४५६ मेगावाट क्षमताको सो आयोजना...


कुमारी बैंक ‘कुमारी डबल धमाका’ अफर सार्वजनिक

काठमाडौं । कुमारी बैंकले नयाँ वर्षको अवसर पारी ‘कुमारी डबल धमाका’ नामक मुद्दती निक्षेप ल्याएको छ । ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । यस मुद्दती निक्षेपमा राखिएको रकम ७ वर्षमा दुई गुणा हुने तथा प्राप्त...


खारे इन्भेष्टमेन्टको विशेष साधारण सभा बैशाख १६ गते, के के छन् एजेण्डा ?

काठमाडौं । खारे इन्भेष्टमेन्ट लिमिटेडले विशेष साधारण सभा बैशाख १६ गतेका लागि बोलाएको छ । कम्पनीको चैत १८ गते बसेको संचालक समितिका बैंठकले कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे बस्ने गरी आव्हान गरेको हो । सभाले स्वतन्त्र संचालकको...


राष्ट्रपतिद्धारा मेगा बैंककी कामु सिइओ रविना देशराज श्रेष्ठ प्रबल जनसेनाश्रीबाट विभुषित

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडकी कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ विभुषित हुनुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहीबार राष्ट्रपति भवनमा आयोजित विशेष समारोहमा कामु सिइओ श्रेष्ठलाई प्रबल जनसेवाश्री (चुतर्थ) प्रदान गरिएको हो । नेपाल सरकार,...


राष्ट्रपतिबाट जनसेवाश्री पदकद्वारा पत्रकार गिरिजा अधिकारी बिभुषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई दशकदेखि पत्रकारिता क्षेत्रमा कार्यरत रही समाज सेवामा समर्पित पत्रकार तथा साहित्यकार गिरिजा प्रसाद अधिकारीलाई जनसेवाश्री पदकबाट बिभुषित गर्नु भएको छ । पर्साको प्रतिक दैनिकबाट पत्रकारिता यात्रा सुरु गरेका अधिकारीले राजधानीका मूलधारका नयाँ पत्रिका...


राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा शिखर इन्स्योरेन्सका सिईओ दीप प्रकाश पाण्डे प्रबल जन सेवाश्रीबाट विभुषित

काठमाडौं । नेपाली बीमा क्षेत्रमा लामो समयदेखि अनवरत सेवा गर्दै हाल शिखर इन्स्योरेन्स कम्पनीका सिईओ तथा नेपाल पुनर्र्बीमा कम्पनीका सञ्चालक दीप प्रकाश पाण्डेलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जन सेवाश्री...


राष्ट्रपति भण्डारीद्वारा एनएलजी इन्स्योरेन्सका सिईओ सुनिल बल्लभ पन्त प्रबल जन सेवाश्री पदकबाट बिभुषित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज शितल निवासमा आयोजित एक कार्यक्रममा बीमा क्षेत्रबाट देशलाई उल्लेखनीय योगदान पुर्याएबापत एनएलजी इन्स्योरेन्स कम्पनीका सिईओ सुनिल बल्लभ पन्तलाई आज एक समारोहका बीचमा राष्ट्रपति भवन शितल निवासमा आयोजित कार्यक्रममा प्रबल जनसेवाश्री पदबाट विभुषित गर्नु...