इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा लिडरसिप सिम्पोजियम तालिम सम्पन्न
इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा तथा आफ्ना कर्मचारीहरुको लिडरसिप सिम्पोजियम तालिम सम्पन्न गरेको छ । संस्थाको आज बसेको साधारण सभाले चुक्ता पुँजी ४१ करोड ४५ लाख रुपैयाँको २० प्रतिशतले कायम हुन आउने ८ करोड २९...
काठमाडौंमा यसपालिको पहिलो हिउँद बर्षा
काठमाडौं । आइतबार काठमाडौंमा यसपालिको पहिलो हिउँद वर्षा भएको छ। मौसम पूर्वानुमानका अनुसार आइतबार अपरान्ह काठमाडौंमा वर्षा भएको जनाएको छ। ।काठमाडौंमा यसपालिको पहिलो हिउँदे वर्षा हो।पश्चिमी वायुको प्रभावका कारण आइतबार देशैभरिका पहाडी क्षेत्रमा मौसम बदली भएको छ। पोखरा, लमजुङ,...
इसेवाको मुख्य योजनाकार नै अल्पमतमा, सर्वसाधारणको डाटा असुक्षित बन्दै
काठमाडौं । शेयरधनीहरुका बीचमा उत्पन्न विवादका कारण इसेवाको माउ कम्पनी एफवान सफ्ट स्थापना गर्दाका मुख्य योजनाकार नै अलपत्र परेको खुलेको छ । इसेवा स्थापना गर्दा जम्मा चार जना थिए । अस्गर अली, विश्वास ढकाल, सुभाष शर्मा र सुभाष सापकोटा...
उतारचढावकाबीच शेयरबजारमा झिनो अंकको बढोत्तरी, लघुवित्तहरुको शेयरमूल्य बढ्यो
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । उतारचढावकाबीच आज नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । केही दिनयता उतारचढाव देखिएको शेयरमार्केटमा आज झिनो अंकले बढ्न पुगेको हो ।...
आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएतापनि सिटिजन्स म्युचअल फण्ड, जनउत्थान लघुवित्त,...
आज यी १० कम्पनीका लगानीकताले सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतवारको दिन शेयर झिनो अंकले बढेको छ । आज शेयर बजार ४ दशमलव ४४ अंकले बढेर २०२७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसंगै विजय लघुवित्त, ग्रिन डेभलपमेन्ट बैंक,...
यी हुन् आइतबार सर्वाधिक कारोबार हुने टप १० कम्पनी
काठमाडौं । साताको पहिलो दिन शेयरबजारमा सामान्य सुधार देखिएको छ । नेप्से सूचक अंकले ४.५५ अंकले बढेर २०२७ को विन्दुमा कायम हुन पुगेको छ । शेयरबजारमा उतारचढाव देखिएसँगै आज २ अर्ब ५२ करोड ५० लाख रुपैयाँमाथिको कारोबार हुन पुगेको...
नेप्सेमा थप साढे ११ लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको । बैंकको साधारण सभाबाट पारित भएको ९ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ११ लाख ५९ हजार २०० कित्ता बोनस शेयर...
आइएमई पेले थप्यो ‘पे विथ लिंक बैंक’ सुविधा
काठमाडौँ । आइएमई पे ले पे विथ लिंक बैंक सुविधा थप गरेको छ । यो सुविधा अन्तर्गत अवदेखि हरेक बैंक प्रयोगकर्ताहरूले आफ्नो बैंक लिंक गरि आइएमई पे मार्फत सजिलै विभिन्न भुक्तानी सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ । यो सेवा प्रयोग...
सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकर कम्पनीले भुक्तानीमा ढिलाई गरेका छैन: अध्यक्ष सापकोटा
काठमाडौं । स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटाले ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड नहुदाँ समेत ब्रोकरले भुक्तानीमा ढिलाई नगरेको बताए । नाफिजले आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । नाफिजले नेपाल स्टक एक्सचेन्ज (नेप्से),...
सिभिल बैंक छाडेका सुनिल पोखरेल विदेशी बैंकको सिइओ हुँदै
काठमाडौं । हिमालयन बैंकसँग मर्ज भएपछि केही कुरामा भिआरएसआर सिभिल बैंक छाडेका सुनिल पोखरेल टिसा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) भएका छन् ।पपुवा न्यूगिनीमा विदेशी बैंक मात्र सञ्चालनमा रहेका बेला टिसा त्यहाँको पहिलो स्थानीय बैंक भएको छ। सिइओको जिम्मेबारी...
धनगढीमा आयोजना हुने क्यान इन्फोटेक मेलाको तयारी अन्तिम चरणमा
काठमाडौं । कैलालीको धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन ‘मेला’ (क्यान इन्फोटेक) २०२३ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एशोशियसन नेपाल कैलालीको आयोजनामा फागुन १६ गते देखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको...
यी १० वटा लघुवित्त संस्थाका शेयरधनीहरुले सर्वाधिक गुमाउँदै
काठमार्डौं । साताको पहिलो दिन शेयरबजारमा भारि गिरावट आएकोछ । शेयरबजार खुलेको केही समयसम्म नेप्से सूचक ५० भन्दा बढी अंकले घट्न पुगेको छ । नेपाल राष्ट्र बैंकले लघुवित्तहरुलाई जारी एकीकृत निर्देशनमा लघुवित्तहरुको कर्जा प्रवाह लगायत २० प्रतिशत भन्दा बढी...
बालबीमा पोलिसीमा कडाई गर्दै बीमा प्राधिकरण, संशोधनका लागि कार्यदलले काम गर्दै
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बालबीमा योजनामा कडाई गर्ने भएको छ । प्राधिकरणले बाल बीमा पोलिसीको दुरुपयोग भएको भन्ने निष्कर्षसहित नीति नै परिवर्तन गरेर नियमन गर्न लागेको हो ।पछिल्ला केही बर्षहरुमा बालबीमा योजनाको दुरुपयोग भएको भन्दै यस बीमा योजना...
बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न, बीमा सेवामा विश्वसनियता बढाउन सचेतना कार्यक्रम गर्नुपर्नेमा जोड
काठमाडौं । नेपाल बीमा प्राधिकरण र लुम्बिनी क्षेत्रमा संचालित जीवन तथा निर्जीवन बीमा कम्पनीमा कार्यरत बीमाकर्मीहरुबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । नेपाल इन्स्योरेन्स प्रोफेशनल्स सोसाइटी (निप्स), लुम्विनी च्याप्टरको आयोजनामा फागुन १२ गते टाइगर प्यालेस रिसोर्ट, कोटिहवा रुपन्देहीमा सो...
ग्लोबल आइएमई बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । ग्लोबल आइएमई बैंकले संस्थापक शेयर लिलामीमा ल्याएको छ । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि माग गर्दै निवेदन दिएपश्चाल सो शेयर लिलामीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले सूचना...
राजनीतिक अस्थिरतासँगै शेयर बजारमा भारी गिरावट, प्रचण्डको चरित्रहिन राजनीति शेयरबजारमा अस्वीकृत
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले देश र अर्थतन्त्र भन्दा पनि सत्ता र कुर्सीको लागि चरित्रहिन राजनीति गरेपछि त्यसको प्रत्यक्ष प्रभाव शेयर बजारमा परेको छ । आज विहान नेप्सेमा कारोबार खुल्ने वित्तिकै शेयर बजार ११ मिनेटमा ५८ अंकले घटेको छ ।...
निर्धन उत्थान लघुवित्तद्वारा चारजना संचालक निर्वाचित
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ जना संचालक चयन गरेको छ । लघुवित्तको फागुन १२ गते सम्पन्न २४औं वार्षिक साधारण सभाबाट संस्थापक शेयरधनीहरुको तर्फबाट २ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक गरी...
सिद्धार्थ बैंकको संस्थापक शेयर बिक्रीमा, क–कसले दिन पाउन्छन् आवेदन ?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले संस्थापक शेयर लिलामीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी शकुल्तला कुमारी थापाको नाममा रहेको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त संस्थापक शेयर बिक्रीको लागी विद्यमान संस्थापक शेयरधनीलाई पहिला नै...
आरएडीसी लघुवित्तको करिब ५ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाले संस्थापक शेयरधनी भुपेन्द्र ज्ञवालीको नाममा रहेको ४ हजार ९४० कित्ता शेयर बिक्री गर्न ३५ दिने सूचना प्रकाशित गरेको हो । उक्त शेयर खरिद...




















